यस्तो कार्यक्रमले मानिसको जिवन ,सोच ,विचारमा ठूलो परिवर्तन आउछ ,दाई ___यसलाई निरन्तर दिनु राम्रो हुन्छ ,दाई । यति सम्म गर्नु भएकोमा यस टिमलाई धन्यवाद ।
धन्यवाद समता फाउण्डेशन पर्मेस्वरले प्रसस्तै आशिष दिनुभएको हाेस्। मान्छेले मान्छेलाई गर्ने बिभेद अन्त्य गर्नुपर्छ मानिस दुई जात हुन्छ पुरुष र महिला याे जात ब्यबस्था नेपाल र भारतमा मात्र हाे याे चन्डाल फटा अतिबादी नस्ल ब्राह्मण हरुकाे कारणले हाे ।
हेर्दा हेर्दै सकियो जातको प्रश्न !! तर मेरो मनमा आएको प्रश्न चाहिँ शती प्रर्था जस्तो चटक्कै किन हटाउन सकिदैन ? या यो समाज किन जातीय विभेद हटाउन चाहादैनन् ?
चटक्क हटाउन सकिन्छ तर दलितहरु सधैं बाउनलाई गाली मात्र गर्नलाई ब्यस्थ छन समाजमा भएका सकारात्मक परिवर्तनहरू देखाउन कोहि चाहदैन ।कसरी हुन्छ हाेचाउन र निच देखाउने पछि लाग्छन् । न दलित na bahun कसैलाई कसैको घर भित्र पस्न कोलागि जरुरत छैन अनुमति चाहिन्छ । छुबाछुत गर्नेकाे लागि कारबाहीको ब्यबस्था पनी छ पिछडिएको भनेर कोटाको पनि व्यवस्था गरिएको छ। सबैले आफ्नो गरिखाने त हो। सधै कति रोइकराई गर्दै अरु जातलाई गाली गर्दै बस्ने यसरि छुवाछुत नियन्त्रण होला।
अति राम्रो कार्यक्रम यसलाई अझै निरन्तरताको कामना।मान्छेले कति विभेद गर्छ भन्ने कुरा यहीं कार्यक्रमको कमेन्ट हेरेर थाहा हुन्छ।उपल्लो जात भन्ने हरुले यो कार्यक्रम हेर्छ जस्तो लाग्दैन ।अझै पनि छ्न मान्छेहरु छुवाछूतलाई निरन्तर दिने।पहिला भन्दा थोरै कम भए जस्तै देखिएको हो तर यो अझैसम्म चलिरहेको छ।
जात बेबस्था परिवार प्रती हृदय देखि नमन्✊यो कार्यक्रम लाई त्यो समुदाय सम्म पुराउन जरुरी छ्,जसले रुढीबादी शिक्षा ले गहिरो प्रभाव पारेको छ्,गाउँ समाज सम्म पुराउनु पर्यो यो कार्यक्रम 🤔अब यो छलफल मात्र गरेर के?????
हजुर हरुको कुरा सुन्दा खुसि लाग्यो तर तर यो धेरै कुरा सुन्न चाहेन मैले किन घाउ कोटिन्छ घाउ चिलाउछ मन मा कस्तो कुरा खेल्छ भने सबैले यसरि मात्रै कुरा, बहश गर्ने मात्रै हो गर्ने केहि होईन भन्ने लाग्छ खै हजुर प्रयास गर्नु होस
यो कार्यक्रम ले पनि धेरैनै भुमीका खेलेको छ छुवाछूत अन्त्यको लागि!तर मलाइ लाग्छ हामीले यो सबै गर्नु भन्दा पनि लेखिएको संबिधानको कानुनलाई चुस्त दुरुस्त गरि पालन गर्न बाध्य बनाउनु पर्छ जस्तो लाग्छ। कानुनमा लेखिएर मात्र हुदैन कार्यनयन भएकै छैन।छुवाछूत र जातीय विभेद गर्ने ब्याक्तीलाई समाज बाट बहिष्कार गरौ या 20 बर्ष जेलको सजाय दिने हो भने कसैले पनि गर्दैन यो काम !तर यहाँ त देस चलाउने कानुन बुझेका हरुनै नियम तोडेर अहम देखाएर छुटाउन आउछन अपराधी लाई खैत राज्यले यस्ला कार्वाही गरेको???यस्ता सबै जनताको कर बाट आफ्नो घर चलाउने अनि पावर को आडमा त्यही जनता छातिमा टेक्ने नेताहरुलाइ आजिवन जेल हाल्ने गर्यो भने गलतकाम मा कसैले पावर लगाउदैन थिए। रुपाले जात कै कारण रूम पाइनन विभेद गर्ने सरस्वती लाई छुटाउन हामी सबैका नेता जान्छन कानुन उलंघन गरेर यस्तो छ देसको कानुन!सबै भन्दा देशको कानुन दरो नभए सम्म केही हुदैन।हामी देश बिदेश घुमेका मान्छे कहि कतै थाहा पाइदैन छुत अछुत भन्ने कुराहरु हाम्रै देशमा छ कहि नलागेको जात्रा हाडी गाउमा😡
thank you sampurna team lai jun sadiyau dekhin anya artyachar vogera afno pida lukayara dabiyara baseka samu daya haruko awaj banera agi badhnu vayako xa ra singo samaj pari bartan garna lagi parnu hune hjr lai best of luck ani thank you so much
Thank you for your presentation and good works towards fight against caste discrimination,both 2 seasons was very good,lots of huge changes,hoping season 3 will be better.Thank you
Yeti ramro progame youtub ma auxa tara herni darshak dherai kam dekhinxa tesmadhya ma ni kam maai matra ma aanya jatjati le hernihunxa kamsakam herdiyara alikati vaya pani sochai ma paribartan huntho ki ..
Nepal ra nepali ki het ra jana chetana ko lagi yesto karykram aairahanu parchha tara bedambana sahi thau ma purauna hame nepali ley yo karyakram ley sahayog nagaryko ho jasto layo!!😟 thank u for the gray work ❤️
On the next season, take the Politicians, Police Officers, Judges, Bureaucrats, Lawyers and have them interview the victims directly. Maybe that will help them empathise a little and hopefully act more responsibly.
होइन! आङ्काजीलाइ किन नबोलाको? आउँछ होला, भन्दा भन्दै कार्यक्रम नै अन्तिम पो भन्छ त बा! अब अर्को पल्ट चैं आङ्काजीले पनि मौका पाउँछ होला । आङ्काजीलाइ प्रश्न चै राजेश दाइले नै सोध्नु पर्छ नि! प्रश्नहरु चैं अलिक दरो नै बनाएर राख्नुस। सिजन २ को लागि बधाइ साथै सिजन ३ को लागि शुभाकामना सहित प्रतिक्षामा! धन्यबाद!
Namaskar all of you team Tara kina yo progrrame finished Vako? Asto proggramme ta continue garnu parne ho plz fari pani yo programme continue garnu hos 🙏🙏
Nepal is going nowhere until we rid of caste system, untouchability and power and priestly monopoly of one Khas Arya community. This is the MAIN OBSTACLE to development, democracy and justice of Nepal and all Nepalese people.
जात बेबस्था कसरी हस्तान्तरण हुदैछ,😔मेरो त सबै चल्छ बाहिर दलित साथीहरु छन् केही होईन यो जवानी अबस्थामा रहदा🤔अनि तेहि मानिस जब घरमा आउँछ घरमा त चल्दैन नि बा आमा हुनुहुन्छ समाज छ्???अनि तेहि मानिस बाबा आमा हुन्छ त्यस पछि तेहि मानिस को छोराछोरी ले भन्ने तेहि हो,गर्ने बेबाहार तेहि हो😏जात बेबस्था यसरी हस्तान्तरण हुदैछ,????
Hello raje dae yo ta shab baun ko kuSanskar kudharm ko Kamal ho hamro kirat Buddhist dharma ma ta yeto chaina prachin kal dekhi papi baun shamsya ho bhannui shidhai
यो नेपाल् देश, कानुन , प्रहरी , प्रसासन, समाज, बेबस्था, तन्त्र, राजनितीक दल, दलित समुदाय को कदापी होइन जस्तो लाग छ। यो देश दलित को हो , कि होइन प्रश्न उठ छ?? यो देश र, समाज, दलित, समुदाय सुरक्षीत छैन । कर्णाली, सुदुर पश्चिम् , को अवस्था भयभित नै छ। यह जातिए संक्रमण ग्रस्त समाज बस छन जुन मानव नै होईन ।।।
yo jat byabastha birudhako aawas uthauna harek nepalile manusnriti , muluki ain 1910 , rikhbed tathaa bibhinna anya dharmik grantha ra yinko adhyayan garna bata kathit shudhralai banchit garaieko pani ek pahilo jatil samasya ho ra nepalko paschimi bhegma bibhinna dharmik debi deutaa ko dar dekhaera manubadi byabaatha ma purna rupma jankar dwara paxi pariekaa xan ra sirharule saknuhunxa bhane muluki ain 1910 lai nepali bhaashama sarbajanik garera sabailai jat byabasthako khas itihas lai xarlanga parna sakidie sayad kehi paribartanko bato ko khoji hunthyoki??????? Ra mero prasnako kehi samadhan aaunexa bhanne aasha rakhdhai dherai dhanyabad tatha hardik aabhaar.

नियमित हेर्छु म याे कार्यक्रम
असाध्यै मन पर्ने कार्यक्रम मलाई
धन्यवाद समता फाउण्डेशन पर्मेस्वरले प्रसस्तै आशिष दिनुभएको हाेस्। मान्छेले मान्छेलाई गर्ने बिभेद अन्त्य गर्नुपर्छ मानिस दुई जात हुन्छ पुरुष र महिला याे जात ब्यबस्था नेपाल र भारतमा मात्र हाे याे चन्डाल फटा अतिबादी नस्ल ब्राह्मण हरुकाे कारणले हाे ।
Mahanayaek rajesh Hamal and teams lai salute xa all the best all off you lai
हेर्दा हेर्दै सकियो जातको प्रश्न !! तर मेरो मनमा आएको प्रश्न चाहिँ शती प्रर्था जस्तो चटक्कै किन हटाउन सकिदैन ? या यो समाज किन जातीय विभेद हटाउन चाहादैनन् ?
चटक्क हटाउन सकिन्छ तर दलितहरु सधैं बाउनलाई गाली मात्र गर्नलाई ब्यस्थ छन समाजमा भएका सकारात्मक परिवर्तनहरू देखाउन कोहि चाहदैन ।कसरी हुन्छ हाेचाउन र निच देखाउने पछि लाग्छन् । न दलित na bahun कसैलाई कसैको घर भित्र पस्न कोलागि जरुरत छैन अनुमति चाहिन्छ । छुबाछुत गर्नेकाे लागि कारबाहीको ब्यबस्था पनी छ पिछडिएको भनेर कोटाको पनि व्यवस्था गरिएको छ। सबैले आफ्नो गरिखाने त हो। सधै कति रोइकराई गर्दै अरु जातलाई गाली गर्दै बस्ने यसरि छुवाछुत नियन्त्रण होला।
एकदमै राम्रो कार्य क्रम छ हजुर।। अगाडी बढनु छ।। अझै।।। यो समाज लाइ धेरै सहयोग मिल्छ यो कार्य क्रम बाट।।।सलाम छ ।।।।
अति राम्रो कार्यक्रम यसलाई अझै निरन्तरताको कामना।मान्छेले कति विभेद गर्छ भन्ने कुरा यहीं कार्यक्रमको कमेन्ट हेरेर थाहा हुन्छ।उपल्लो जात भन्ने हरुले यो कार्यक्रम हेर्छ जस्तो लाग्दैन ।अझै पनि छ्न मान्छेहरु छुवाछूतलाई निरन्तर दिने।पहिला भन्दा थोरै कम भए जस्तै देखिएको हो तर यो अझैसम्म चलिरहेको छ।
यो कार्यक्रम ले समाजलाई परिबर्तन गराउँछ | यो कार्यलाई निरन्तरता दिनुहोला
नेपाली को बानी राम्रो कार्यक्रम लाई त भ्यू कहाँ आउँछ र।यदि ज्योती मगर को भिडियो भाको भय मिलियन भ्यु आउथ्यो
We want to see yesh kumar in our program jaat ko prashna
Mahanayak is Mahanayak 🙏🙏🙏🙏
असाध्यै राम्रो कार्यक्रम यसले निरन्तरता पाअोस्।
भोग्नेहरु आझै भोगी रहेकै छन् यी र यस्ता कथाहरु सबै माझ आउनै पर्छ ...
THANK YOU SAMATA FOUNDATION AND WHOLE TEAM🙏
proram ati samayako mag anusarko xa ampurna teemlai dhanyabad aru bhagharu kahile bata auxan ....aairahos vanna chanchh .
अरु भाग धेरै जसो हेरेको छु। सिजन-२ का भाग हेरेको थिएन। आज हेर्दै छु। यो कार्यक्रमबाट जनचेतना र समानता हुन जरुरी छ भन्ने शिक्षा अवश्य मिल्नेछ।
Thank you Samata foundation and Pradip pariyar for this wonderful show
म पनि जातिय विभेद अन्त्य गर्न सहयोग गर्नेछु ।यो हरेक नेपाली नागरिकको समस्या हो, त्यसैले मेरो पनि हो ।
Sahi vannu vyo sir jaatipratha hataunu parxa hjur lai salute xa
धन्यवाद राजेश दादा लाई सलाम छ
यो प्रोग्राम धेरै राम्रो लाग्यो 👍
हो यो सबैको कुरा सुनेर सबैको पिडा एक आपसमा आयर छलफल गरि समाजमा परिबर्तन ल्याउन दिन सकिन्छ एकदमै राम्रो कार्यक्रम छ यो कार्यक्रम सधै डिगो रहिरहोश
Hjr 💯% right ho.
यो कारेक्र्म म नियमित हेर्निगर्छु येक दुई एपिसोत हैन सैयो एपिसोत आउनु प्रछ
Dherai ramro karyakram lageyo
जात बेबस्था परिवार प्रती हृदय देखि नमन्✊यो कार्यक्रम लाई त्यो समुदाय सम्म पुराउन जरुरी छ्,जसले रुढीबादी शिक्षा ले गहिरो प्रभाव पारेको छ्,गाउँ समाज सम्म पुराउनु पर्यो यो कार्यक्रम 🤔अब यो छलफल मात्र गरेर के?????
हजुर हरुको कुरा सुन्दा खुसि लाग्यो तर तर यो धेरै कुरा सुन्न चाहेन मैले किन घाउ कोटिन्छ घाउ चिलाउछ मन मा कस्तो कुरा खेल्छ भने सबैले यसरि मात्रै कुरा, बहश गर्ने मात्रै हो गर्ने केहि होईन भन्ने लाग्छ खै हजुर प्रयास गर्नु होस
Prakash dai voice woowow 😓😓😓😓👍👍❤
Samanta foundation thanks alots for this program.
Salute sir madam sister sabaii ko lagi sochadi khoja daii.. 🙏
thanku you somhy dai
Very good
मलई मन पर्ने मद्धेम यो कारे क्रम पनि पर्छ निरन्तर दिनुनु होला माहानाईक दाजु लगएत सम्पुर्न टिमलई धेरै धन्नेबाद छ
One of the best program ...
यो कार्यक्रम ले पनि धेरैनै भुमीका खेलेको छ छुवाछूत अन्त्यको लागि!तर मलाइ लाग्छ हामीले यो सबै गर्नु भन्दा पनि लेखिएको संबिधानको कानुनलाई चुस्त दुरुस्त गरि पालन गर्न बाध्य बनाउनु पर्छ जस्तो लाग्छ। कानुनमा लेखिएर मात्र हुदैन कार्यनयन भएकै छैन।छुवाछूत र जातीय विभेद गर्ने ब्याक्तीलाई समाज बाट बहिष्कार गरौ या 20 बर्ष जेलको सजाय दिने हो भने कसैले पनि गर्दैन यो काम !तर यहाँ त देस चलाउने कानुन बुझेका हरुनै नियम तोडेर अहम देखाएर छुटाउन आउछन अपराधी लाई खैत राज्यले यस्ला कार्वाही गरेको???यस्ता सबै जनताको कर बाट आफ्नो घर चलाउने अनि पावर को आडमा त्यही जनता छातिमा टेक्ने नेताहरुलाइ आजिवन जेल हाल्ने गर्यो भने गलतकाम मा कसैले पावर लगाउदैन थिए। रुपाले जात कै कारण रूम पाइनन विभेद गर्ने सरस्वती लाई छुटाउन हामी सबैका नेता जान्छन कानुन उलंघन गरेर यस्तो छ देसको कानुन!सबै भन्दा देशको कानुन दरो नभए सम्म केही हुदैन।हामी देश बिदेश घुमेका मान्छे कहि कतै थाहा पाइदैन छुत अछुत भन्ने कुराहरु हाम्रै देशमा छ कहि नलागेको जात्रा हाडी गाउमा😡
thank you sampurna team lai jun sadiyau dekhin anya artyachar vogera afno pida lukayara dabiyara baseka samu daya haruko awaj banera agi badhnu vayako xa ra singo samaj pari bartan garna lagi parnu hune hjr lai best of luck ani thank you so much
RAJSH dai ta tha sampuda timlai daywod
we need more episode
I proud of team 👏 🙌
Good luck
Keep up
👍👍❤
Thank you for your presentation and good works towards fight against caste discrimination,both 2 seasons was very good,lots of huge changes,hoping season 3 will be better.Thank you
Good job 👏 all of you
Respect 🙏🙏🙏🙏
Good
Yeti ramro progame youtub ma auxa tara herni darshak dherai kam dekhinxa tesmadhya ma ni kam maai matra ma aanya jatjati le hernihunxa kamsakam herdiyara alikati vaya pani sochai ma paribartan huntho ki ..
I hope this program will continue on and on . Wish to see u again with more stories and more characters
Good program
Nepalko akdamai utkrishtha program. Best wishes for all team.
धेरै राम्रो प्रयास
Absolutely better programme. Keep up. Great team.
Thanks to all samata foundation for such a good program.....
Nepal ra nepali ki het ra jana chetana ko lagi yesto karykram aairahanu parchha tara bedambana sahi thau ma purauna hame nepali ley yo karyakram ley sahayog nagaryko ho jasto layo!!😟 thank u for the gray work ❤️
On the next season, take the Politicians, Police Officers, Judges, Bureaucrats, Lawyers and have them interview the victims directly. Maybe that will help them empathise a little and hopefully act more responsibly.
हिन्दु धर्मको झरा जात व्यावसाथामा हन्नु पर्छ।
जब सम्म यो कु धर्मको नीति लाई झरा बाट उखेलेर फाल्न सकिन्न तब सम्म यो समस्या हल हुँदैन ।
Ajhai aghadi badaudai janus yo program
Great conversation, need to get its solutions.... guys
ramro cha karekarm
nice ep
Good job too good all so keep it uf we support you
very nice program .
Dai great
Very good👍👍👍
होइन! आङ्काजीलाइ किन नबोलाको? आउँछ होला, भन्दा भन्दै कार्यक्रम नै अन्तिम पो भन्छ त बा! अब अर्को पल्ट चैं आङ्काजीले पनि मौका पाउँछ होला । आङ्काजीलाइ प्रश्न चै राजेश दाइले नै सोध्नु पर्छ नि! प्रश्नहरु चैं अलिक दरो नै बनाएर राख्नुस। सिजन २ को लागि बधाइ साथै सिजन ३ को लागि शुभाकामना सहित प्रतिक्षामा! धन्यबाद!
To be continue in the future great Salut all intire team
Namaskar all of you team Tara kina yo progrrame finished Vako? Asto proggramme ta continue garnu parne ho plz fari pani yo programme continue garnu hos 🙏🙏
Good program 🙏🙏🙏🙏
Nepal is going nowhere until we rid of caste system, untouchability and power and priestly monopoly of one Khas Arya community. This is the MAIN OBSTACLE to development, democracy and justice of Nepal and all Nepalese people.
Yes ku most important
म पनि पिडित नै हो तर मलाई खुशी लाग्यो
great
We need more episodes
Yesto programme kunai pani bahanama roknu hudaina
Kanuni Rup ma anteya garnu paryo ani Mattra anteya hunxa
Good job Team
जात बेबस्था कसरी हस्तान्तरण हुदैछ,😔मेरो त सबै चल्छ बाहिर दलित साथीहरु छन् केही होईन यो जवानी अबस्थामा रहदा🤔अनि तेहि मानिस जब घरमा आउँछ घरमा त चल्दैन नि बा आमा हुनुहुन्छ समाज छ्???अनि तेहि मानिस बाबा आमा हुन्छ त्यस पछि तेहि मानिस को छोराछोरी ले भन्ने तेहि हो,गर्ने बेबाहार तेहि हो😏जात बेबस्था यसरी हस्तान्तरण हुदैछ,????
❤️❤️❤️❤️❤️❤️
Rajash sir salam
Nepal ma Jat vanne kura kharej garnu parxa .yo jat le manche manche ma bived lyako xa . manab samaj ma kalank ho yo jat vanne kura.
Nepal ko PM ko lagi rajesh hamal huna parxa rajesh sir tapai kina politics ma nalagnu vako?
Jaat ko kura program lay hami motivated huna jaruri xa.. sahana ra garna galat ho
Hello raje dae yo ta shab baun ko kuSanskar kudharm ko Kamal ho hamro kirat Buddhist dharma ma ta yeto chaina prachin kal dekhi papi baun shamsya ho bhannui shidhai
हाम्मो देश नेपाल जात नेपालि
Finally
5/10बर्षमा मान्छेले आफ्नो जीवन शैली खुशी सुखी बनाउन सकिन्छ भने सयौ बर्ष केही गर्न नदि दास बनाउदा आज नेपाल गरिबी तिर धकेलियको हो!
किन त्यति थोरै views???
यो नेपाल् देश, कानुन , प्रहरी , प्रसासन, समाज, बेबस्था, तन्त्र, राजनितीक दल, दलित समुदाय को कदापी होइन जस्तो लाग छ। यो देश दलित को हो , कि होइन प्रश्न उठ छ?? यो देश र, समाज, दलित, समुदाय सुरक्षीत छैन । कर्णाली, सुदुर पश्चिम् , को अवस्था भयभित नै छ। यह जातिए संक्रमण ग्रस्त समाज बस छन जुन मानव नै होईन ।।।
Desko lagi sabai saman hun jarurixa dalit ko vogai dalit lai nai thaha xa aslai antya hunu parxa
Good jop
बाख्राले खाएको बाली र बाहुनले रित्याएको देश, नेपाल र नेपालीहरुको बिख सरह भो l
Yo kam kunai faida dekhina ma kasaile herdaina
🙏
Yes kumar li pani include garako vaya ajha babbal Huna thyo
Yes kumar
sir haruko laagi mero jijyaashaa aba yastaa rudhi soch ra jaat byasthaa laai jarai dhekhi ukhelere phalna ke kastaa kadam chaalinu parxa ra haal dhamire brahman badi manusmriti badi kathit uchcha jaat bhanaudaa bata shasit aaphnai khoji garna jaada harauna laagekaa pidit kathit shudra harule nepali bhaeko anuvab garna paulaan ta??
yo jat byabastha birudhako aawas uthauna harek nepalile manusnriti , muluki ain 1910 , rikhbed tathaa bibhinna anya dharmik grantha ra yinko adhyayan garna bata kathit shudhralai banchit garaieko pani ek pahilo jatil samasya ho ra nepalko paschimi bhegma bibhinna dharmik debi deutaa ko dar dekhaera manubadi byabaatha ma purna rupma jankar dwara paxi pariekaa xan ra sirharule saknuhunxa bhane muluki ain 1910 lai nepali bhaashama sarbajanik garera sabailai jat byabasthako khas itihas lai xarlanga parna sakidie sayad kehi paribartanko bato ko khoji hunthyoki??????? Ra mero prasnako kehi samadhan aaunexa bhanne aasha rakhdhai dherai dhanyabad tatha hardik aabhaar.
Hajur harule yo karekaram lai naxodnu hai
🙏🙏👍👍👍
यो कायक्रमको स
𝐺𝑜𝑜𝑑 𝑗𝑜𝑏🙏🙏
Sabaiiii thau ma janu pareyo eutaiii thau ko matraiiii report lena ali vayena
Nepal ek bar hatiyar uthauna jaruli please give your opinion
Nobody watches views are too low if no rajesh dai views would be zero no body wants to change
Atyantai. Jaruri karyakaram