malai mun parne sabai biruwa rahexa khusi lagyo...tysma pani international biruwa available rahexa ...all nepal delivery garnu hudo rahexa...sarai khusi vai ridaya dekhi dhanyabad dina cha hanxu...mero gardening craze bachhai dekhiko ho...paisa collection vayepaxi ma ph garxu....congratulation
धन्यवाद मित्र म पनि त्यही बिचारमा छु मेरो बैतडी मा पनि पाखो जग्गाधेरै छ म हाल तराई मा कंचनपुर मा बस्छु मसंग कम्पोस्ट मल प्रसस्त छ यहि वर्षा याम असार देखि मेवा ,मधेसी बदाम ,पिका नट,कागती ओखर ,सन्तोला,कागती,र अन्तर बालीको रुपमा फूल खेता आदिको एक दम आकर्ष फलफुल बगैंचा नमुनाको रुपमा गर्ने तिब्र इछा छ मा रिटयर टिचर हु भने मैले एक छोरालाई m s c a g ,र एक छोरालाई जे टि ए पढाएको छु ता पनि म तपाईं संगकोसहकार्यमा सामेल हुन इच्छुक छु सर म मेहनती मान्छे मेहनती लाई मन पराउ छु मेरोबिस्तृत जानकारी मेरो प्रो फाइल बाट ।धन्यवाद ।शुभ प्रभात
धेरै खोजी गरेर बिरुवा संकलन गर्ने काम गर्ेर जानकारी र नेपाली युवालाई ब्यवसायिक बनाउन मद्दत गर्ने गरेकोमा सलोट छ। तर तपाई ले गरेका धेरै कुरा लहड मा कुरा गर्नुहुन्छ ,धेरै कुरा साचो पनि छ।तर तपाईं ले अनुसन्धान र पुर्ण अध्यायन बेगर केही भन्दिनु भयो र त्यहीँ सुनेर लगानी गरेर काम गर्यो तर उत्पादन हुन ्जेल पर्खदा बिकेन भने गर्ने ब्यक्ति को के अबस्था हुन्छ त्यो पनि ख्याल गर्न अनुरोध गरे अन्यथा नलिनु होला सुझाव मात्रै ल। तपाईं ले भनेका धेरै कुरा को बजार खै त? किसानको पहुँच छ।जस्तो : अगरउड,पाउलोनिया आदि
तपाइँ को भिडियो मैले युट्युब चलौन थालेदेखी हेर्ने गरेको छु। मलाइ आल्मन्ड मा विशेष रुचि छ। मैले सुनेको आलमन्ड को बोट र हाम्रो गाउँ तिर को आरु को बोट लगभग एउटै हुन्छ भन्ने सुनेको छु। कतै आलमन्ड भनेर आरु को बोट त पर्दैन। प्रस्ट पारिदिनुहोला।
बिरुवाको मूल्य लिस्ट र मूल्य यस प्रकार छ
१, पिकानट रु, ३५०
२, म्याकेडमिया नट रु, २००
३, दाते ओखर रु, २००
४, बारामासे आप (कलमि) रु,३५०
५, बारामासे कटहर (कलमी) रु ,३५०
६, बिकासे अमला, रु, १२५
७,केजि अम्बा, (कलमि) रु, २५०
८, रातो अम्बा, (कलमी) रु, ३५०
९, सुकमेल, रु,२५०
१०, ल्वाङ, रु ,४००
११, मरिज, ( कटिङ) रु १७५
१२, काजु, रु २५०
१३, ड्रागन फ्रुट, (कटिङ) रु २५०
१४, ब्लाकबेरी, (कलमी) रु २५०
१५, कुरिलो रु ३०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, (कलमी) रु ३५०
१८, एभोकाडो हास जातको रु २००
१९, जापानिज हलुवाबेद (कलमी )रु ३५०
२०, स्याउ (कलमी ) रु ३५०
२१, जापानीज नासपती (कलमी )रु ३५०
२२, मुन्तला, (कलमी ) रु ४५०
२३, टिमुर, रु १२०
२४, सजिवन, रु १५०
२५, आँप, (कलमी ) रु २५०
२६, लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, (कलमि) रु,७००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,५५०
३१ ,जामुन (कलमी) रु,३७५
३२, सपोटा (कलमी) रु,३७५
३३, श्रीखण्ड रु,२५०
३४, कम्फ्रे घाँस, रु,५०
३५, कागती (कलमी) रु, २५०
३६, अगरवूड रु, २५०
३७ रक्तचन्दन रु, २५०
३८, किवि (कलमि) रु,२७५
३९, अङ्गुर, (कलमि) रु,२५०
४०, आरु, ( कलमि) रु,३२५
४१, खुर्पानी (कलमि) रु,३५०
४२, पिस्ता (कलमि) रु,८००
४३, आल्मन्ड (कलमि) रु,३७५
४४, तेजपत्ता, रु,१५०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ३८०
४७, सुपारि रु,१७५
४८, बुद्धचित्त रु,३५०
४९, जापानीज सुन्तला ( कलमी) रु, ४००
५० , सुन्तला ( कलमि) रु,२७०
५१, कपुर रु ,१००
५२, हिङ रु,५००
५३, बारमसला रु,३५०
५४, लौठ सल्ला रु,२७५
५५, करिपत्ता रु,३००
५६,नरिवल रु,५५०
५७, लोकाट फ्रुट (कलमि) रु,३५०
५८, थाई सरिफा (कलमि) रु,४५०
५९, एभोकाडो (कलमि) रु, ५५०
६०, इमिली (तित्री) रु, १५०
६२ चेरि कलमि रु, ३७५
६३ , दालचीनी कलमि रु,४००
६४, पिंक कटहर कलमि रु ,४५०
६५ लहरे आप रु, २८०
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैव
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.gl/awDDPBgaVW2rQM8R7
Malai Pani number dinuna
मलाई केही बिरुवाहरु चाहिएको छ हजुर ,
black jamun xa hjr sanga?
Katahar ko biruwa??
Rambutan ko price kati ho
ल बधाई छ हजुर लाई ।
सारै राम्रो हजुर
धेरै धेरै राम्रो लाग्याे।2/4बाेट डेलिभेरि हुदैन हाेला।
Good job ❤
बिरुवा मंङ्गो भैनारा सर जि
Vary good job ❤🎉🎉🎉
Dherai dhanyabad hajurko pourakh ko samman garxu paxi tapailai samparka garera biruwa maag garnexu
Gerat work sir thanks for information
गर्मि ठााउँमा अोखर हुन्छ कि हुँदैन् होला गर्नि ठाउँमा हुने फलफुलको बारेमा जानकारि न सर
Kah bata vela gareko amama good kam
good job!!!.i love it
मियाजाकी आँप पनि ल्याउनु पर्यो है
malai mun parne sabai biruwa rahexa khusi lagyo...tysma pani international biruwa available rahexa ...all nepal delivery garnu hudo rahexa...sarai khusi vai ridaya dekhi dhanyabad dina cha hanxu...mero gardening craze bachhai dekhiko ho...paisa collection vayepaxi ma ph garxu....congratulation
Rate ullekh garnu hola
यहाँ केसरकाे बिरुवा पनि छ ?
राम्रो
बाल सुन्दरी बयरकाे बिरुवा छ कि छैन ?
फलफुल को बोट को नर्सरी गर्ने बिचार गरेको छु । तर केहि थाहा छैन चाहाना धैरै छ । सबैभन्दा पहिला त नबुझे को कुरा यसको बिऊ भिजन काहा पाइन्छ।सर 😮
Aanboo khaireni tanahun maa 5/6 ata diruwa upalabda hola?
नेपाल को कुन ठाऊमा छ तपाईकेा नरसरी जानकारी पाऊ
धन्यवाद मित्र म पनि त्यही बिचारमा छु मेरो बैतडी मा पनि पाखो जग्गाधेरै छ म हाल तराई मा कंचनपुर मा बस्छु मसंग कम्पोस्ट मल प्रसस्त छ यहि वर्षा याम असार देखि मेवा ,मधेसी बदाम ,पिका नट,कागती ओखर ,सन्तोला,कागती,र अन्तर बालीको रुपमा फूल खेता आदिको एक दम आकर्ष फलफुल बगैंचा नमुनाको रुपमा गर्ने तिब्र इछा छ मा रिटयर टिचर हु भने मैले एक छोरालाई m s c a g ,र एक छोरालाई जे टि ए पढाएको छु ता पनि म तपाईं संगकोसहकार्यमा सामेल हुन इच्छुक छु सर म मेहनती मान्छे मेहनती लाई मन पराउ छु मेरोबिस्तृत जानकारी मेरो प्रो फाइल बाट ।धन्यवाद ।शुभ प्रभात
sar 3000m मा लगाउने कुन कन् हाे
sir, if I buy all types of seedlings for jhapa hot jone is it suitable?
Aaru lichi anar ani aghur pani chaiyo hajur tp kata bata हो?
Pikanout Nawalparasi ma balaute mato ma hunxa ki nai, yata k k falful ropna sakinxa
तराईमा हुन्न सर
Hajur hetauda ma pani delivery gardinu paryo
sir! is there red diamond guava?
lwang aap lichiko biruwa chaiyo sir
Cadi Patta ko biruwa painxa ki nahi.
यि बिरुवा हरु गमला मा हुरकिनछ फल लाग्छ?
हजुर संग कुन प्रजातिकाे नरिवल छ सर जानकारि पाउन
5:13 काजु रक्त चन्दन छअगडा ल हो 5:13 5:13
Dai rupandehi ko bhairahwa ma 10 wata plant Japanese halwabet delivery garna saknu hunxa
Mo Darjeeling Bata ho tapai ko Nursery kaha xa Ani k Darjeeling ma delivery hunxa plant haru Sirji
Agarut ko euta biruwa ko mulya kati parxa ra hami sanga rakta chandan ko biruwa xa ki xaina?
रोज एपलको ग्राफटीं बीरूवाछ चाहियाे।
काठमाडौंमा हाे
Bharat नेपाल बोर्डर पशुपति नगर मा पनि supply office हुन पर्ने हो।दार्जीलिङ बाट
धेरै खोजी गरेर बिरुवा संकलन गर्ने काम गर्ेर जानकारी र नेपाली युवालाई ब्यवसायिक बनाउन मद्दत गर्ने गरेकोमा सलोट छ।
तर तपाई ले गरेका धेरै कुरा लहड मा कुरा गर्नुहुन्छ ,धेरै कुरा साचो पनि छ।तर तपाईं ले अनुसन्धान र पुर्ण अध्यायन बेगर केही भन्दिनु भयो र त्यहीँ सुनेर लगानी गरेर काम गर्यो तर उत्पादन हुन ्जेल पर्खदा बिकेन भने गर्ने ब्यक्ति को के अबस्था हुन्छ त्यो पनि ख्याल गर्न अनुरोध गरे अन्यथा नलिनु होला सुझाव मात्रै ल।
तपाईं ले भनेका धेरै कुरा को बजार खै त? किसानको पहुँच छ।जस्तो : अगरउड,पाउलोनिया आदि
Kunthauma ho
हिमान्चल प्रदेस को बोटहरु पाउछ कि नाई सर
अमेरिकन आरु को १ बोट पोखरा मा डेलिभरी हुन्छ या हुदैन जानकारी पाउ ?
तपाई को मा चिउरी को बिरुवा पनि पाउछ र पाउछ भनी म लिन आउछ
🎉🎉🎉🎉🎉❤❤❤❤
date okhar xa sir
Rambutan ra Durham kahile aux sar
Sar mali Barmasi falne kazti lemon chahiye ko thiyo
Yo Kun thauma xa
Sour sup (Cancer killer) ko plant paun sakinx plz
Sir lwang terai maa hunxa ki nai
तन्ते ओखर कति हाईट र कस्तो माटोमा लाउन सकिन्छ ? र विरुवाको दाम प्रतिगोटा कति पर्छ ?
तपाइँ को भिडियो मैले युट्युब चलौन थालेदेखी हेर्ने गरेको छु। मलाइ आल्मन्ड मा विशेष रुचि छ। मैले सुनेको आलमन्ड को बोट र हाम्रो गाउँ तिर को आरु को बोट लगभग एउटै हुन्छ भन्ने सुनेको छु। कतै आलमन्ड भनेर आरु को बोट त पर्दैन। प्रस्ट पारिदिनुहोला।
धेरै धेरै धन्यवाद सर
5:37 5:38
Soursop गमलामा रोप्न सकिन्छ
Ani sir delivery ko charge chae kati linu hunxa
Kun thau hola hjr yo biruwa vayako
phone uthdaina hajur k vako hola???
हजुरसग जपनिकट्टुस सुकुमेल पिकनट बिरुवा छकि छैन होला
रुट स्टको लागि जङगलाि जातको सुन्तलाको बीउ पाइन्छ सर जानकारी पाउ
अहिले छैन सर सकिएको छ
Sir delivery ko baybasta holani sir ma palpa bata
1 2 wata ni deliver garnu huncha?
कहाँ हो यो
चाइनिज सेताे नास्पति काे मूल्य कति हाेला।
रोज एपल कोर्गाफ् टेड बिरुवा छ भने कती मूल्य पर्छ।
कति जति बिरुवा किन्दा डेलिभरी को सुविधा छ भनिदिनु पर्यो सर
YO Kuntaoma praxa hjur jnkari pao
अगर वुड को बिरुवा छैन ?
Marich ra jaifal chai chhaina hajur?
जाजरकोट मा डेलभरि हुन्छ किनाई
कालाे अरूर
डीलेभरीगरनु हुन्छ।
गरिन्छ हजुर
कुन जिल्लाको कुन ठाँउ होला हजुर?
सर तपाई काे मा लाभेण्डर फुल काे विरुवा पाउछ ??
Kasari oder garne
Ma audai xu hajur asarko 4 gatae
Agarutko biruwako mulya kati ho
मूल्य पहिलो कमेन्टमा हेर्नुस त सर छ
हजुर सङ्ग कुन कुन जातको अङ्गुर हरु छन सर ? अङ्गुर हरु कलमी मात्रै होकि बिज बात उत्पादन गरेको बिरुवा पनि पाइन्छ सर जान कारी दिनु
Passion fruit yellow hoki purple bata ho?
एल्लो हो हजुर
सर हजुर सँग पाउलिनियाम को बिरुवा छकि छैन
Hunx sr .
फोन नंबर गलत छ त !
बैतडी पुग्छ त अर्को नंबर छ ?
Gorkha delivery hun xa sir
हुन्छ हजुर
नर्सरि काहा सर हाम्रो ?
दाते ओखेर रोपेको कति बर्ष देखि फल्न सुरु गर्छ र सर
३ देखि ४ बर्समा
Coffeko biruwa xa ki xaina
सर लहरे लाप को कति पर्ने हो आम्बाको पनि कति पर्ने हो
२८० पर्छ सर । केजि अम्बाको २५०
नजिक भए किन हुन्थ्यो गुरु
कालो अङ्गुर को बिरुवा छ ।प्रतिबिरुवा कति पर्छ र तराइमा हुन्छ कि हुन्न।
कालो अङ्गुरको बिरुवा अहिले सकिएको छ सर
जेठ तिर हुन्छ
Delivery ko bewastha xina sir
Kun thauma xa yo
ललितपुर गोदावरी साईट हो हजुर
Kun mahina ma launi ho vanninusna
पुस माघ र असार साउन
chitwan ma kalo angur falxa
Tapai saga avogado bizz hola
फोन गर्दा उठाउनु हुन्न
सर विरुवा को रेट महङ्गो भयोे रेट तल माथि हुदैन
I need agarwood 100 pcs i am coming october 25 please reply mi thanks 🙏
हुन्छ सर बिरुवा छ मसँग
@@sathi955 लगाइसके बल्ल रिप्लाई आयो 🙏😂
Kata ho thau
ललितपुर गोदावरी
सितल चिनीको बिरुवा छ
M
Amaba kati
Pric kati chha
Malai wasabi ko biruwa chaiyetheyo 200 ota sir from Pokhara