बौद्व रोपाइँ जात्रामा बालेनको इन्ट्रीले राजाको झल्को, जनताहरुको घुइँचो - Balen Craze in Ropai Jatra
Вставка
- Опубліковано 12 вер 2024
- बालेनको क्रेजले भरियो बौद्व, रोपाइँ जात्रामा बालेनको इन्ट्रीले राजाको झल्को दियो -Balen Craze in Ropai Jatra
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah team action
balen shah gaijatra work
balen shah carze in boudha
balen team ropai work
balen shah gaijatra work in boudha
basantapur gaijatra 2081
gaijatra balen action 2081
balen gaijatra 2081 work
balen in boudha ropaijatra
balen in boudha gaijatra
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
UA-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
हामी सम्पुर्ण नेपाल र नेपालीहरुको ढुक्ढुकी मेयर साप बालेन शाहको जय होस
मेयर बालेन शाहाकोजयहोस पाटीहरुको बिपक्षमा उभियको मेयर साब युवाहरूको सान
😊😮😊ओ
सम्पूर्ण सच्चा नेपालीको ढुकढुकी बल्दै गरेको आसा को दियो बालेन शाहा ❤❤❤
बल्ल नेपाल मा रियल जनताको नेता भएको महसुस भयो।सलाम छ मेयर साब लाइ
सबैभन्दा पहिले बालेन साह ज्यु🙏 लाई हिर्दय देखिनै नमन🙏🤗🙏 अबभने हाम्रोजस्तो चार जात छत्तीस बर्ण💐फुलबारी भनेर चिनिने योदेश नेपाल मा सोझा सिधा हामिजस्ता गरीब दुखी जनताका लागि भगवान 🙏 को अवतार लिएर आउनुभएको जस्तोलाग्यो साथै आउनुभएको छ🙏 तेसैले अब आउने मुल सरकार (नेपाल खम्ब्ब) हामी सबै नेपाली का लागि भोलिकोलागि सबै नेपाली का बुवा🙏 बन्नुहुनेछ भन्ने आसाछ🙏 अबको पुर्ण रूपमा सुन्दर सान्त नेपाल बन्नेछ भन्ने कामना🙏 सहित अझै धेरै प्रगति र सफलताको शुभकामना 🙏 बालेन सर🙏🙏🙏🙏
बालनशाको स्वागत देखेर कतिको छाती त चशकका दुखे होला। जय बालेन जय जनता❤
जति पनि यहाँ उपस्थिती हुनुभएका जनताहरु कुनै मासु,भात र रक्सिमा बिकेर आउनुभएका होईन!उहाहरु बालेन जिले गर्नु भएको काम प्रति खुशि भएर मेयर(बालेन)जिलाई आफ्नो भित्री मनै देखि सम्मान गर्न आउनु भएको हो👍️निस्वर्थ माया र सम्मान बालेन प्रति🙏जय बालेन(Frm..Pokhara)
बिचरा उहाँ नगर प्रहरी दिदि लाई पो धेरै गाह्रो pm बालेन साहा लाई जोगाउनु ।।बालेन दाइ हाइ हाइ केपि सेरे आर्जु बाइ बाइ
हेर है झोले हो नेता कस्तो हुनु पर्छ … जय बालेन ❤
एउटा असल नेतृत्व कर्तामा हुनु पर्ने सबै गुण भएको मेयर वालेन शाह।🙏
यो जन मासलाई देखेर बुझ्नु पर्ने हो चोर नेताहरुले, जनतालाइ बिकास चाहेको हो भन्ने।जय बालेन, जय गोर्खाली❤🙏
जनप्रतिनिधि भनेको बालेन शाह जस्तो हुनुपर्छ 🤗
Meyar vaneko ta balen jasto po hunu parxa ta.nepal ka neta vanauda lae kukur lae jasto ni gandaenan janta le.balen ko aanuhar lae maneko hoena balen le gareko sunder kam ko samman ho.
Tapaeko UA-cam ma pani video halnu hoss na shantko khojima g
यसैगरि सपोर्ट गरि रहन जनतालाइ आग्रह गर्दछु🙏
जय बालेन
बालेनको जय🌹🌹 यसैगरि 84को चुनावमा प्रधानमन्त्रीमा विजयी गराउनुपर्छ 🌹🌹
यस्तो क्रेज सायदै मात्र होला जस्तो छ। खप्परमा लेखेर ल्याएको हुनु पर्दछ। केएमसीका मेयर ज्युलाई यस्तो साथ र समर्थन विरलै मात्र पाउँछन हो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सच्चा र सहि धर्ती पुर्त्र बालेन काे जय अरु सव मरेका मुर्दा हुन्।
wow great antry MR Balen shah salut meyor sab hjr jasto Des bhakti Des prami pauda hami janta lai dherai dherai khushi lag xa jay balen Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
वाउ मेयर बालेनको अनुहार देखदानी आनन्द आऊछ🎉❤
जय रोपाई जतत्ररा जय बालेन जय जनता जय नेपाल जय भगवान ईसेर
🌹🌺♥️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
We are proud of you Balen ji 🙏 ❤ 💙 Jay balen ji 🙏 we really appreciate your jobs keep it up 🙏 thanks 👍 🙏
यस्तो पो हो त मियर भनेको, सान अनि मानेका साथ, काम गरेपछि जनताले दिएको साथ यहिहो, जय होस बालेन्द्र साहाको्।
जनप्रतिनिधि बनेको बालेन शहा जु जताहुनु पार्छ झालाई मायगारने हुनुपर्छ ❤
बालेन काे मान सम्मान र जनता काे माया देखेर पार्टिकाे नेता का झाेले।हरु जलेर।मर्छन अब छाति पिट्दै हाेला 😂😂😂
पृथ्वीनारायण शाह दुरदर्शि थिय भन्छन।कहाँ बाट कसको रूपमा पुनर्जन्म भए होला के यस्तो मान्छे को??कति दुरदर्शिता, कति भद्र ,कति बौद्धिक ,कति बिकास प्रेमी ,राजा को कुनै उपमा हुन्छ त ❤❤गड बालेन❤❤धेरै होइन अब नौ जना बालेन जन्माइदेउ भगवान 🎉🎉यति भए पुग्छ।दस बर्ष भित्रमा विकसित रास्ट्रसङ्ग काधमा काध मिलाएर यति तीब्र बिकास को गतिमा दौडिरहेको पाउने छौ कि सबैले ❤द बालेन❤ भनेर पच्छ्याउने छन।जय बालेन जय बिकास🎉🎉
जय बालेन दाई नेपाल
Balen Sir is on of the best leader 🎉🎉🎉🎉🎉🎉🎉🎉
Good luck balen dai
अतिरामराे काम बानेसाकाे
The Mayor of Balenmandu jai Balen!
❤❤❤❤jaya balayn saha ❤❤❤❤❤
Neta vaneko balen dai jasto hunu parx aani janta le yasri suwagat garx jay balen dai❤❤❤❤
Audio 84 ma balan king of Nepal 💯💯💯💯 bison vako young gerson support balan ji jay Nepal
❤❤❤Jaya balen shaha❤❤❤ nagarika le Bala bhujhadai xhan partinidhi kasto hunu parxha vane
Cheers to the great Balen Shah, all crooks, and corrupt political leaders should be ashamed of the popularity of one and only Balen for his good work.
जय बालेन❤❤❤❤❤❤❤
बालेन शाह हाय हाय ❤❤❤🎉🎉
जय बालेन सर ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
जय बालेन साहा 🎉🎉🎉🎉🎉
बालेन शाह जिन्दाबाद 🎉🎉
🕉🌲Jay Balen with the very best wishes..... your dedicated working styles and the spirits are making us feeling good, exciting and proud......Millions of Dhannebad from a very far away place. Jay PasupatiNath, Jay Nepal.
Wow, that's call a real leader, we love balen, jay hos jay nepal,
Real hero balen shah
Jay Baalen☝☝☝
Baalen sah ra kulman ghising yo deshka Sacha saput Hun.
❤️❤️❤️❤️💕💕💕💕💕❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹जय बालेन
हाम्रो देशको शान हो बलेन शाह
पुलिश र प्रहरी मा पनि बालेनकाे टिम शम्पुर्ण शुरचया मा शाथदिनमा
जय होस् बालेनको
जय बालेन शाह🙏🙏🙏
Jay Balen sarkar ❤❤🎉🎉
असली नेता बालेन।
जय बालेन सर🙏🙏
बलेनको क्रेज देखेर कति जले होलान् सबैले राम्रोलाई साथ दिनु पर्छ
Jay Nepal 🙏🇳🇵 jay Balen Saha 🙏🇳🇵
Jaya balen shaha
बालेन साह लाई देखिन्छ नी मन नेइ अनन्द हुन्छ
Yes. You are king
Jay balen ❤❤❤
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
Neta bhanai ko gali khana hoina janta ko maya ra mamata paunuparchha . .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very good balanj
Pm.किड्नी फेल र सेरेलाई किन नबोलाको मेयर बालेन्द्र शाहसँग भनेर प्रश्न थियो पत्रकारको बालेन्द्र शाह जस्तो जनताले सम्मान र माया💞 किड्नी फेल र सेरेलाई दिने छैनन् गाको भए त्यति निधन हुन्थ्यो😅
Jay balen
Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job Balen Sir
उपमेर जिउ लाई लेजानु पर्ने अझै रमाई लाे हुने थियाे कि।।
यस्ताे हुँनु पर्छ जनताकाे बालेन केपि बा शेरे प्रचण्ड धुलाे सरह हाे जनता सामु।
देशको राजा बालेन शाह फिल्मिको राजा पल शाह my favourite kins 2
जय होस बालेन सर को।🙏
बालेन शाह जिन्दावाद ।।
बालेन को सान ओलिको झोले आरिस ले जलेर मर्यो कि
balen meyar hain raja hun raja❤❤sabai astai vaidiyta sab thau bikas huny thiyo😊😊
जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
Happy ropai jatra Nepal 🇳🇵… jainepal
Hero❤❤❤❤love you ...From China
Balen is the hero of this modern era.
जय बालेन ❤❤❤
Hamro Balen ramro Balen❤Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah❤
Jay Balan GREAT Balan🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
हामी नेपालीहरुको हृदय साचो छौ।येहि ह्र्दय को साचोपन लाई सबै नेता नामक दलाल हरुले प्रहार गरिरहे । राम्रो नेता पाउदा जन्ता खुसी हुनु स्वभाबिक हो। तर कुनैबेला हामिले राम्रो मानेको नेता आज रसातलमा छ्न । येसै गरि अहिले राम्रो मान्दै गरेको मान्छेले पछि नेपाली रसातल पुराउदैन भन्ने पनि बिचार हुनु आवसेक छ ।आखिर को कस्को कताको भात खादै छ नेपालीहरुलाई के थाहा।आखिर देशमा नेपाली जनताका भन्दा अर्काका खेतला बढी छ्न।उहिहरुले नेपालिलाई भ्रम मा पार्न खासै ठूलो कसरत गर्नुपर्दैन। कुनै नेतालाई पुरापुरी बिसवास गर्नु भन्दा आलोचनात्मक सोचाई राख्न आवसेक छ जस्तो लाग्छ
Jai Balen🙏 Nepali ko bright future 🙏🙏
अब मनको कुरो बोल्ने बेला आएको देखिन्छ😂 बलेन उपस्थित राजाहरूको होईन , राणाहरुको झैं हुन सक्छ 🤩! सिंह दरबार जलाउने लाई भस्मसुर पनि भन्न सकिन्छ,
याे सब असल काम काे फल हाे जय बालेन
बालेन राजा जिन्दाबाद 🙏🙏🙏
Balan Sir is great
Always Balen Shah ✊✊✊
Naman hamro Mayor saap lai
साच्चिकै राजा विरेन्द्र को झल्को अायो ।
Jay balen baba🇳🇵🇳🇵🇳🇵🔱🔱🔱
Very good job balan❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍❤️❤️❤️👍👍👍
जय होस बालेन को
🇳🇵🇳🇵जय बालेन🇳🇵🇳🇵
Good luck balen shah hi hi ❤❤❤❤❤❤
Great leader mayor of Nepal 😎
Huge respect for mayor balen shah 🙏
Great Balen.
Jai ho balaen shah
World 🌍 is one piece..❤ balen
बालेन,हाई हाई
Wow ho........yo po honi balen partiko ctaz........