बालकुमारी केस: मृ'त*कको बुवा रुदै-रुदै सडकमा तर सरकारले वास्ता गरेन। कसरी हेर्नु यस्तो अवस्था।

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 238

  • @1982magar
    @1982magar 10 місяців тому +76

    बुवा भिख किन माग्ने हामी सबै नेपाली मिलेर १रुपैया दियौं भने भने ३ करोड हुन्छ 😥😥😥😥😥तपाईंको छोरा हाम्रो भाइ हो

  • @gyanedrashah7708
    @gyanedrashah7708 10 місяців тому +64

    गाेलि हान्ने आदेश दिने सरकारलाई आग्रह छ हामी जनताले पनि गाेलि हान पाउनु पर्छ 😢😢😢 सरकार

  • @NawarajKhadkaofficial
    @NawarajKhadkaofficial 10 місяців тому +63

    अब कुनै पनि हालतमा छोड्नु हुन्न सरकारलाई पनि जन्ताले गोलि हान्न पाउनु पर्छ हैन भने चोर सरकार प्रधानमन्त्री गृहमन्त्री सबैको राजिनामा हुनुपर्छ।

    • @drsushilasingh3850
      @drsushilasingh3850 10 місяців тому

      😊

    • @amarlama335
      @amarlama335 10 місяців тому +1

      त्यसै छोड्नु हुँदैन। बराबरी हुनुपर्छ जस्तोलाई त्यस्तै गर्नुपर्छ।

  • @SostikaSostika-cp5le
    @SostikaSostika-cp5le 10 місяців тому +11

    सम्मान स्वरुको साथ नेपाल सरकारलाई राडिकाे बान नेपालको भोझ भन्न चाहान्छु .. भाइको आत्मालाई सान्ती मिलोस❤ के युवाहरुले आफ्नो देशमा रोजगार पाउनको लागि मर्नै पर्ने हो सरकार😢

  • @lksvlog24
    @lksvlog24 10 місяців тому +8

    हार्दिक श्रद्वाञ्जली ! ! गोलि हान्ने देखि आदेश दिने सम्मलाई सार्वजनिक गरी कारवाही गरियोस् !

  • @Highlandsvlog080
    @Highlandsvlog080 10 місяців тому +21

    ज्यानको मुल्य तोकिएछ।कथै मेरो देश!

  • @amarlama335
    @amarlama335 10 місяців тому +13

    त्यत्तिकै छोड्नु हुँदैन र त्यत्तिकै छोड्यो भने जनता कमजोर रहेछ भन्ने कुरो यहाँबाट थाहा हुन्छ😢😢😢😢

  • @homnathlamichhane739
    @homnathlamichhane739 10 місяців тому +15

    ॐ नम: शिबाय।ॐ सुर्याय नमह।।अपराधीलाई फासी देउ।।।

  • @BcNabin
    @BcNabin 2 місяці тому

    Thank you बाबालाई।

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 10 місяців тому

    याे बुबालाई सारा नेपाली छोरा हरुले साथ दिनु पर्छ,उनका आँखाका आँशु पुष्न सक्नुपर्छ।

  • @naurajkhadka
    @naurajkhadka 9 місяців тому

    कुरा सत्य हो

  • @nokhkhadka2994
    @nokhkhadka2994 10 місяців тому +1

    ज्यान काे बदला ज्यान नै लिन पाउन पर्छ यसको लागि नेपाली जनता एक जुट भएर आन्दोलन गर्न जरूरी छ।

  • @Kode_Hustler
    @Kode_Hustler 10 місяців тому +5

    हामीलाई न्याय राजाले मात्र दिन सक्छ हामी सबै बुझौं राजा लाउ देश बचाऊ ।
    हामी किरा फट्याङ्ग्रा हैन कहि पनि छैन यस्तो राजा भएका देश हामी काम गर्ने तर आफ्नो देशमा राजा भक देख्न सकदैनम बुझै राजा लाउ देश जोगाउ।

  • @NawarajKhadkaofficial
    @NawarajKhadkaofficial 10 місяців тому +21

    हो उसलाई गोलि हान्न पाउनु भयो भने 10 लाख जन्ताले दिन तयार छन।

  • @sajashrestha9251
    @sajashrestha9251 10 місяців тому +2

    ज्वाला🔥🔥🔥

  • @padamuchai6915
    @padamuchai6915 10 місяців тому

    सहि भनु भयाे भाई

  • @dhurbakuwar7955
    @dhurbakuwar7955 10 місяців тому

    सहि कुरा हो बुबा तपाइको

  • @Fuchchu-e2f
    @Fuchchu-e2f 10 місяців тому

    बुवा लाख को करोडौं को कुरा छोड्नुहोस तपाइँको यक मुठी शास र यक थोप्पा रगत रहेसम्म लड्नुहोस हामी छौ साथमा अनि मात्र भाईको आत्माले शान्ति पाउने छ बुवा आज त हजुरको छोरामात्र भयको छ यदि हजुरले यो लडाइ लड्नु भयन भने भोलि हजारौं छोराको लास हुने छ अनि लाखौं आमाको काख रित्तिन्छ😢😢🙏🙏

  • @mindingmyownthinggg8967
    @mindingmyownthinggg8967 10 місяців тому +2

    God bless their family

  • @baingurung9948
    @baingurung9948 9 місяців тому

    हेमराज जस्ता अराजक उदन्डले गरेको हरेक कृयाकलापको परिणाम हो!!

  • @bikramrpak8535
    @bikramrpak8535 9 місяців тому

    आतङककारी सरकार रहुन्जेल यस्तै हो नेपाल मा पहिला दन्दकाल देखी गाउ देखी शहर र अहिले बिदेश जान बाधय पार्ने यही यिनै माओबादी आतङककारी हुन्।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 9 місяців тому +1

    यो भिडियो हेरेर नरुने को होला र कस्तो पीडा माथी दिएको छ आतंककारी सरकारले

  • @TejMagar-q7g
    @TejMagar-q7g 10 місяців тому

    बिरेन्द्रकाे बुवाकाे सम्पुर्ण उपचार खर्च उनकाे परीबारलाई राेजगार उनकाेघरकाे सम्पुर्ण रुण याे सरकारले जिम्मा लिनु पर्दछ ।उनका घरका छाेराछाेरी भाई बैनी हरुकाे उचित पढाईलेखाई उपचार सरकारले जिम्मा लिनुपर्दछ ।गाेलीहान्ने हान्नअादेस दिने दुबैलाई राजीनामा गराई अाजिवन जेलसजाय र याे देस बेचुवा सरकार ले राजीनामा दिनु पर्दछ ।

  • @saritaprasai1386
    @saritaprasai1386 10 місяців тому

    कठै बरी 😭❤️🙏

  • @binakhatri38
    @binakhatri38 10 місяців тому

    यतिजै छोडनु हुदैन है यी हत्याराहरुलाइ

  • @RiyaSirpali-r1c
    @RiyaSirpali-r1c 10 місяців тому

    छोडनु हुदैनन्

  • @homgurung8885
    @homgurung8885 10 місяців тому +24

    यो लाचार चोर सरकारलाई बहिस्कार गरौ😂

    • @bharatthakulla7356
      @bharatthakulla7356 10 місяців тому

      Yo sarkar Lai matera hoina choor neta haru jati sabai Lai thoknu parxa ABA Ani Shanti milx ki sir g

  • @kanxavai2335
    @kanxavai2335 10 місяців тому

    यो सब नेपाली कांग्रेस को कारण ले यस्तो भैरहेको छ

  • @gobindamagar5550
    @gobindamagar5550 10 місяців тому

    बुबाको कुरा 💯 सहि छ त्यसलाई नि गोलि हान्न दिनु पर्यो, म सहयोग गर्छु 10 लाख मा 2 लाख म सहयोग गर्छु, 😡

  • @NickTv901
    @NickTv901 10 місяців тому

    पत्रकार सर अपराधी सरकार लाई के प्रश्न गर्दै हुनुहुन्छ यस्तो प्रश्न नगर्नु किनकि यो प्रश्न को उत्तर छैन ज्यानमारा सरकार संग दुख्ख लाग्छ यो पापी प्रचन्डे 🥺🥺😭😭😭😭😭भाई हरु को आत्मा ले शान्ति पाओस् 😭😭😭😭🥺🥺🥺🥺🥺🥺🥺🥺😭😭😭😭😭😭😭😭😭😭

  • @DiscoveryHD-
    @DiscoveryHD- 10 місяців тому

    दुखद्

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 10 місяців тому

    Good bhannu bhayeo

  • @Runchenlamchanegurung
    @Runchenlamchanegurung 10 місяців тому +4

    Kasari sahanu vako hola tyo buwa ama le afani kakha rito huda he vagwan 😭😭

  • @kaalaVikku
    @kaalaVikku 10 місяців тому +3

    जनताको ज्यान को मूल्य तोक्ने सरकार मुर्दाबाद

  • @Bina300
    @Bina300 10 місяців тому

    कठै मेरो देश 😢😢

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 10 місяців тому

    दस लाख ले छोरा आउँदैछ सरकार लाई देऊन दस लाख जनता को तरफ बाट

  • @HukumGharti-v8v
    @HukumGharti-v8v 10 місяців тому

    Sahi kuro Baba

  • @DeepakRai-f2w
    @DeepakRai-f2w 10 місяців тому +1

    Gd

  • @fghh-bl5wq
    @fghh-bl5wq 10 місяців тому

    हो बाबा त्यसलाई पनि गोलीबाट नै मानुपर्छ र खुन को बदला खुन लिनुपर्छ गोली को बदला बाबा

  • @arjunkarki1010
    @arjunkarki1010 10 місяців тому

    यो घटना कुनै भैपरी आएको बिपत्तिको होइन जस्तै पहिरो भुकम्प कुनै दुर्घटना प्राकृति प्रकोप बाट मृत्यु भएको होइन जस्को दोष कसैलाई लगाउन नमिलोस जस्को मुल्य तोक्नु पर्ने स्थितिको सृजना होस किनकी जस्को मृत्यु भयो उस्को मृत्यु हुनुको प्रत्यक्ष रुपमा कारण खुलिसकेको छ भने मुल्य होइन सजायको ब्यबस्था हुनुपर्छ।

  • @padamuchai6915
    @padamuchai6915 10 місяців тому +2

    बिचरा बुबा रूनु भयकाे छ 😢😢 बुबाकाे छाेरा काे नाय हाेस सरकार

  • @passanglamusherpa1028
    @passanglamusherpa1028 10 місяців тому

    Bichara buba .tyo papiharulai ni yesari nai runu paros bubako aasu ko sarap lagos😭😭😭😭

  • @shantapokharel66
    @shantapokharel66 9 місяців тому

    Bichara.Ba Aamaa lai kati pida bhayo holani.

  • @hemantlamichane3948
    @hemantlamichane3948 10 місяців тому +5

    गणतन्त्र ले हामि आम नेपाली जनता हरु लाई मार्ने नैं भए हे पशुपतिनाथ रक्षा गर्नु होस् प्रभु दानब हरु लाई कडा भन्दा कडा कारबाही गर्नु पर्नेछ आम नेपाली जनता हरु मिलेर।😂😂😂😂😂😂

  • @pravasubedi1517
    @pravasubedi1517 10 місяців тому

    कुनै हालतमा पनि हत्यारालाई छाेडनु हुदैन

  • @BabitaRai-br1xc
    @BabitaRai-br1xc 10 місяців тому

    गाेलि हान्नेलाई नि ज्यान् मारा केस् हाेस्🙏🙏फासि त के दिन्छ र बिचरा यउटै छाेरा😢😢😢

  • @roshanpuma6449
    @roshanpuma6449 10 місяців тому

    रबि सर खोइ कता हुनुहुन्छ

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 10 місяців тому +2

    अरुको देशमा काम गर्न जानको लागि पनि
    ज्यान गुमाउनु पर्ने😴😢 । हे मेरो देश🇳🇵🙏
    नरुनु आमा 🥺के गरु लड्दा लड्दै हारे म
    भोकै नबस्नु😔आँसुले भए पनि १/२ छाक टारे तनी
    माफ गर आमा 🥺कमाउनी मन थियो टाउको समाउनी बनाएँ धनीले मनोमानीमा झुकाएर मारे तनी🥺
    हार्दिक श्रादान्जलि😭😭 स्वर्गमा बास होस...🙏🙏
    Rest in peace 😢Brother

  • @ishworparajuli116
    @ishworparajuli116 10 місяців тому +5

    माअाेबादि कुखयात, जयानमाराकाे काम।

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 10 місяців тому

    Hajur le naye abase paunu huncha buba

  • @Minecraftgamer-dl1zk
    @Minecraftgamer-dl1zk 9 місяців тому

    Very hard to survive in this country

  • @manishkhadka1342
    @manishkhadka1342 10 місяців тому

    Nepali ho vane sabai jata bata hunxa sarkar lai dabab deu plz plz 😢bidesh ma vayne ykxuti hamro nepal ma k hudai xa kura uthaou 😢😢😢😢

  • @MANTHALI.11
    @MANTHALI.11 10 місяців тому +7

    😢😢😢😢😢😢😢

  • @durgasunuwar3840
    @durgasunuwar3840 10 місяців тому

    सारा जिंमा नालायक सरकार ले लिनु परछ 7:17

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 місяців тому

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢

  • @ushashrestha8232
    @ushashrestha8232 10 місяців тому

    कठै बुवा आफुलाइ सम्माल्नुस 😭😭

  • @byans3sina
    @byans3sina 10 місяців тому

    गोलि हान्न आदेश दिने र गोलिहान्ने देसद्रोही प्रहरीलाई ज्यान को बदला ज्यान
    तेस पछि क्षेतिपुर्ती

  • @Dorjeyamphu
    @Dorjeyamphu 10 місяців тому

    आन्दोलन गर्न बेकार हो भन्ने अझै थाहा छैन ६२/६३ को आन्दोलन्मा के भो भन्ने हामी कलिला युवाले सम्झेर मात्रै आन्दोलन गर्नुपर्छ नत्र हामी त्यसै सित्तैमा सरकारको दस लाखमा ज्यान दिन बाध्य हुनेछौ । अनि जति पनि नेता भनाउदो को पछि लागेर हिड्ने युवालाई भन्न चाहान्छु कि पछि नलागौ किन कि माथिल्लो स्थानमा पुर्याउनसम्म ढोकछन तर भोलि हामी बेरोज्गार भएर आन्दोलन गर्दा गोलि हान भन्ने तिनै नेता हुन

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 10 місяців тому +4

    गोली चल्यो !
    ऊ ढल्यो।
    सुन्दर सपनाको खोजीमा
    देशमा भविष्य नदेखेर
    विदेशिने सपनाको रोजीमा।
    बाआमाको आशाको त्यान्द्रो च्यातियो।
    भाईहरुको रङ्गीन सपना मधुर भयो।
    दिदीबहिनीको माइती रित्तियो।
    संगै जीवन बिताउला भन्ने सोचेको
    प्रेमिकाको वाचा सकियो।
    घरको जग भाँचियो।
    कहिलै नउठ्ने गरी
    परिवारको भरोसा सकियो।
    वर्षौसम्मको खुसी रोकियो।।
    🥺😔Rest in peace Sathi😔😔🥺🥺🥺🥺🥺

  • @all_edit_gang
    @all_edit_gang 10 місяців тому

    😭😭😭😭 sarye dhukha ko ghata

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 10 місяців тому

    अब यो केस पनि पैसामा भित्र भित्रै मिला मतो भयो भने सक्यो देस😢😢😢😢😢

  • @jamunamagar-z6q
    @jamunamagar-z6q 10 місяців тому +3

    10 लाख काे छाेरा हाेइन गाेलि नै हान्नु पर्छ हत्यारा लाई छाद्नु हुदैन ।

  • @sapanauchai1801
    @sapanauchai1801 10 місяців тому

    Sarai dukha lagcha yo sarkar dekher

  • @parbataparbata9703
    @parbataparbata9703 10 місяців тому +1

    Sae Kura garnu vo buwa le Ani matrae vaeko atmale santi pauxa

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 10 місяців тому

    जति भिडियो आउँछ तेटिनै आसुको धारा बगछ हे भगवान 🙏🙏🙏🙏😭🙏😭😭😭😭

  • @Minecraf-s1s
    @Minecraf-s1s 10 місяців тому

    Sabai jimmewari linuparxa rajyale nattra jyanko badla jyanailiya thik ani mattra uniharuko atmale shanti pauxa..

  • @shinjihir4k0
    @shinjihir4k0 10 місяців тому

    Yo sarkarlai bahiskar garnu parx aub😢😢😢😢

  • @LakshmiLachu-e7j
    @LakshmiLachu-e7j 10 місяців тому

    बिचार बुवा😮😮😮😮

  • @meenasapkota-rq7wq
    @meenasapkota-rq7wq 10 місяців тому

    Bichara buwa 😢😢

  • @Nabinpariyar6617
    @Nabinpariyar6617 10 місяців тому

    Buwalai satha dinu hola

  • @khagisaramagarmagar4661
    @khagisaramagarmagar4661 10 місяців тому

    mero aakha bata aasu nai aayo buba ko aakha ma her aaj yasto dekhnu paryo😢😢😢😢😢😢

  • @manjushah6248
    @manjushah6248 10 місяців тому

    हत्या गर्नेलाइ छोडन हुन्न पुलिस चोर हो 😡 4:48

  • @bharatbalami2844
    @bharatbalami2844 10 місяців тому

    Bhojraj sir tapiko power heram niklna saknu hunxa kinai tyo htyara lai

  • @Newar_nischal
    @Newar_nischal 10 місяців тому

    एस्ता नेता हरु लाई नेपाल मा राख्न हुदैन नत्र अर्को घर उजाड छ र हामै कर बाट उठेको पैसा दस लाख हाम्लाई दिन्छु भन्छ

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 10 місяців тому

    So sad

  • @Newar_nischal
    @Newar_nischal 10 місяців тому

    के आउँछ दस लाख मा एउटा ज्यान्न बरा वर पाच फुट जग्गा पनि आउदैन मान्न हुदैन

  • @tulashakhatri7800
    @tulashakhatri7800 10 місяців тому

    Kad kad navanu sar ysto hunx

  • @kirankadayat6196
    @kirankadayat6196 10 місяців тому +1

    हत्यारा सरकार मुर्दाबात बुवा काे अाशुले पाेल्ने छ

  • @JunaBaraili-x3r
    @JunaBaraili-x3r 10 місяців тому

    Yo hatayaralai xodnu hudaina 😢just jasari vaya ne kada carbai garnu parxa 😢😢😢

  • @indraressmi8318
    @indraressmi8318 10 місяців тому

    Rip babu haru 😭😭😭😭

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 10 місяців тому

    के एक युवाको मूल्य १०लाख हो भनी नेताको आफ्नो घरको एक सदस्यलाई पनि यसै गरम न त।

  • @abirsubba1910
    @abirsubba1910 10 місяців тому

    Hatya prari dwara vako xa yesko samadhan k ho utube aago patrol thapiraheko xa malam pati lounu haina samchar banounu parxa sai

  • @indramahatara9077
    @indramahatara9077 10 місяців тому +2

    😢😢

  • @sabintamang8230
    @sabintamang8230 10 місяців тому

    बुबाको भनै सैहो आदेस दिनेलै पनि मारीनु परृछ

  • @SapnaThapa-y2f
    @SapnaThapa-y2f 10 місяців тому +5

    😭😭yo chor sarkarlai desbata nikanu parxa

  • @padamchemjong5893
    @padamchemjong5893 10 місяців тому

    हत्यारा सरकॉरलॉई जनकार्बॉहि गर्नु पर्छ …

  • @KAMALAROKA-il8fv
    @KAMALAROKA-il8fv 10 місяців тому

    दश लाख सबै जन्ता मिलेर सरकार लाई दिउँ । यो गोली हान्ने आदेस दिने प्रधानमन्त्री र गृहमन्त्री लाइ पनी खुन को बद्ला खुन भनेझै गोली को बद्ला गोली ले छियाछिया ‌पार्नु पर्छ मेरो भनाइ ।

  • @ashagurung7685
    @ashagurung7685 10 місяців тому

    😢😢😢

  • @kishordhimal4376
    @kishordhimal4376 10 місяців тому

    Prachand hatyarara lai lakhatnu parxa ra matra desh ra janta lai ramro hunxa

  • @matwalimil2687
    @matwalimil2687 10 місяців тому

    Rest in peace 😢😢

  • @SanishTamang-o6j
    @SanishTamang-o6j 10 місяців тому

    🙏🙏🙏😭😭😭😭😭

  • @NepalTiktokStar
    @NepalTiktokStar 10 місяців тому

    😢😢😢😢😢

  • @gaurikalarokaya6891
    @gaurikalarokaya6891 10 місяців тому

    हो एकदमै सही भन्नुभो बुवा। के के १० लाखले ज्यान फिर्ता आउँछ अपराधी नेताहरूलाई त्यसैगरी १० लाखको दरले मारे पनि हुन्छ

  • @Loksewasupport8002
    @Loksewasupport8002 9 місяців тому

    😭😭😭

  • @manmayarai5878
    @manmayarai5878 9 місяців тому

    K garne baba missu

  • @DageshworiAwasthi
    @DageshworiAwasthi 10 місяців тому

    😭😭😭😭😭😭

  • @SimaChaudhary-d2m
    @SimaChaudhary-d2m 10 місяців тому

    😢😢😢😢😢😢

  • @urmilatamang4062
    @urmilatamang4062 10 місяців тому

    थुक्का मेरो देस्😭😭😭

  • @jayotishrestha4083
    @jayotishrestha4083 10 місяців тому

    Rip babu haru

  • @roshanashrestha2281
    @roshanashrestha2281 10 місяців тому +2

    😭😭😭😭👏😍😍