रेखा पौडेलको घमण्ड बढी भको जस्तो छ।आज्को यस्तो हर्कतले रातो कार्ड खान सक्थ्यो यसले टिमलाई घातक हुन सक्थ्यो नेपालिचेलिहरु खेललाई खेलको भावना लिएर खेल्नुपर्ने हुन्छ।
आबुधाबी क्लबले रेखालाई एक्स्ट्रामा राखिसकेको छ। उसको हर्कतले अब हाम्रो कोचले पनि सोच्नुस्। नत्र गेमलाई डुबाउँला। यो गेम अरु देशमा भएको भा रेखाले रेड कार्ड पाइसक्थ्यो।
दाेश्राे हाफमा श्रीलङका गाेल गर्ने मा भन्दा पनि कम गाेल खाने रणनितीमा खेलेकाे हुनाले दाेश्राे हाफमा कम गाेल भाकाे हाे। पहिलाे हाफ जस्तै गाेल गर्न अघि बढेकाे भए आज पनि ११ गाेल नै हुन्थ्याे।
अरु भन्दानी सबिताले खेल निक्कै सुधार गरिछिन खुशी लाग्यो ।
राजेन्द्र सर 🫡 Good Coaching and Good Leading them. Thanks Again sir जय नेपाल 🇳🇵
Good luck nepal
आफनै ठाउॅमा खेल्दा डराउनु र आत्तिनु हन्न् चेलीहरू 🇳🇵🫡💯✅ Saru limbu very good mid fielder, magical and glorious bit 🥰🫡
Get well soon Priti Rai 🙏🙏🙏
सबिता रानाले आज निकै राम्रो खेल्यो
Congratulations team Nepal keep it up good luck for semifinal match Jay nepal 🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best Coach ❤❤
Well Done Cheliharu!!
Yo Year Final Jitnu parxa❤❤
यसपालि जसरि भए पनि जितनु परो नेपाल ले यो कप
रेखा पौडेलको घमण्ड बढी भको जस्तो छ।आज्को यस्तो हर्कतले रातो कार्ड खान सक्थ्यो यसले टिमलाई घातक हुन सक्थ्यो नेपालिचेलिहरु खेललाई खेलको भावना लिएर खेल्नुपर्ने हुन्छ।
रेखा पौडेलले प्राय सबै गेममा हर्कत देखाउछ यो बिल्कुल ठिक छैन यो हर्कत ले राम्रो सन्देश जादैन है बेलैमा बिचार गर्नु पर्छ
आबुधाबी क्लबले रेखालाई एक्स्ट्रामा राखिसकेको छ। उसको हर्कतले अब हाम्रो कोचले पनि सोच्नुस्। नत्र गेमलाई डुबाउँला। यो गेम अरु देशमा भएको भा रेखाले रेड कार्ड पाइसक्थ्यो।
दाेश्राे हाफमा श्रीलङका गाेल गर्ने मा भन्दा पनि कम गाेल खाने रणनितीमा खेलेकाे हुनाले दाेश्राे हाफमा कम गाेल भाकाे हाे। पहिलाे हाफ जस्तै गाेल गर्न अघि बढेकाे भए आज पनि ११ गाेल नै हुन्थ्याे।
defence & offence ma jod dinu india sangako match ma👋
अब बाङ्लादेशले धोबी हान्छ के गर्छौ बाबै।
सबिताले सुपप् नै खेल्छ
uta India Bangladesh sanga harera ris le chur vakoxa nepal le dherai samhaler khelnu jaruri xa hai nani haru na aati khelnu
Rasmi ghishig comeback
Mid dead xa dai tesma kaam garnu