SAKKIGONI |S3|EP 74 | Ft. Arjun, Kumar, Hari, Kamalmani, Govinda, Susmita, Bhabin, Surakshya, Subodh

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 870

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 години тому +139

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाइ र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉हिमाल पारि जिल्ला🎉

  • @gaulethito175
    @gaulethito175 3 години тому +116

    यो चाहिँ नयाँ भाग नै हो भन्ने जति यता हाजिर हुम् त साथीहरु। 😂😂😂❤❤❤😮😮😮

  • @Arjunghimire888
    @Arjunghimire888 3 години тому +471

    भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ❤❤😊

  • @deeonebudha
    @deeonebudha 3 години тому +40

    अस्तिको एपिसोडमा झुक्किने जति यता हाजिर हुनु त😂😂

  • @lalbahadur6468
    @lalbahadur6468 3 години тому +45

    सधैं सक्किगोनि को पर्खाइमा बसेको साथीहरु यता लाईक गर्नुहोस् है त ।❤❤❤

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 3 години тому +76

    Rakshya Jigree चाहियो Sakkigoni सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋‍♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 74 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋‍♀️❤️

    • @indrakhadka68
      @indrakhadka68 3 години тому +1

      Me also want it

    • @MansingRokaya-v6t
      @MansingRokaya-v6t 2 години тому +2

      Rakshya and jigree chiyo vanne jati yata hijir hau ta❤❤

    • @SabnuBhusal
      @SabnuBhusal 2 години тому +1

      Aww आउनु पर्यो 🙏🙏🙏सेरेअलमा बबाल हुनु पर्यो 🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 2 години тому +1

      Hoina feri kina chahiyo rakchya jigrii

    • @SamirKhatri-w6o
      @SamirKhatri-w6o 2 години тому +1

      Jigree chaiyo

  • @Saphlatakosathi
    @Saphlatakosathi 3 години тому +69

    सक्किगोनी serial लाई मन पराउने काे को हुन्छ ❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 2 години тому +13

    आहा कति राम्रो सुपर sakigoni कमेडी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 🍁

  • @Bhuban_bhatt
    @Bhuban_bhatt 3 години тому +38

    सक्किगोनि छोडेर धतुरे बा साचिकै हल्का रमाईलो
    गय कै हुन् त्
    भन्ने जति साथी हरु यता हाजिर हुम त

    • @DurgaMagar-m4y
      @DurgaMagar-m4y Годину тому +2

      Gaye jauan

    • @rajeshupreti8883
      @rajeshupreti8883 31 хвилина тому

      त्यो बुढो गोएकै राम्रो

    • @rajeshupreti8883
      @rajeshupreti8883 31 хвилина тому

      त्यो बुढो गोएकै राम्रो

  • @rajeshupreti9760
    @rajeshupreti9760 40 хвилин тому +3

    हामी जान्न चाहानछै कि sakkione दसैं को भाग दसैं को serel चैं राम्रो आंउछ भने किन आएन , दसैं को समय मा serel नैं भन्दा भोयो what happen

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 години тому +8

    पाडे र कके बिना त
    सक्किगोनी सिरियल हेर्न मजा नै आउन्न होला ।।।
    बिग फ्यान
    😂😂👏👏👍️👍️👍️👍️🙏🙏

    • @rajeshupreti8883
      @rajeshupreti8883 30 хвилин тому

      नैं जिक्री र रक्षा चैं कहाँ गयो नि बोउला

  • @anjankhatri2284
    @anjankhatri2284 Годину тому +3

    अस्ति हामी दर्शक लाई घात भाको छ ,की पोइला को नै यो पहिलाको हो भनेर लेखन पर्यो , नत्र यसरी त पाको लोक प्रियता घटन सक्छ बेलामै सोच्नु होला ❤ All Team

  • @Nirojsurkheti
    @Nirojsurkheti 2 години тому +9

    सधैं सकिकगाेनि काे पखाइमा बसेकाे साथीहरु यता लाईक गनुहाेस् है त ।❤❤❤

  • @sujanRayamajhi-s6b
    @sujanRayamajhi-s6b 3 години тому +6

    सबै यक जुट हुम हाम्रा पुर्खा ले खुन पसिना बगायर जोगाए को देश लुट्तन्त्र हुन बाट जोगाम 😢🎉
    रबि दाइ को लागि 1 लायक 😢❤

  • @PRADIPEDTIZA46
    @PRADIPEDTIZA46 3 години тому +8

    जिग्री ब्रो बिना सकिगोनी हेर्न मजा नै आउदैन भन्या सकिगोनी हेर्दा अरुलाई रमाइलो लाग्छ हाेला मलाई त झ्याउ मात्र लागछ यार नयाँ र सन्देश मुलक कोहि हुदैँन

    • @rajeshupreti8883
      @rajeshupreti8883 36 хвилин тому

      Yes very write मलाई नि यो serel ma sabai भन्दा मन नपर्न काके को बुढी सुरे सबै भन्दा मन पर्न जिक्री

  • @MaXtRaFf-w9q
    @MaXtRaFf-w9q 3 години тому +9

    सक्किगोनी सिरियललाई धेरै माया गर्ने जति हाजिर गर्नु है❣️🥀🇳🇵✅👌👍️🤟🙏

  • @rajUpadhay
    @rajUpadhay 3 години тому +8

    सक्किगोनी का पुराना सप कलाकार कता कता छन कोइ नि देखिनत किन हो सप हराका ❤😢 सप सकिएकी के हो सप कलाकार सङगै कहिले आउछन

  • @Ray-one_Tv
    @Ray-one_Tv 3 години тому +5

    सक्किगोनीलाई नियमित हेरी माया गर्ने एक हौ😊
    अनि एका अर्कालाई सहयोग गर्दै अगाडि बढौ ।

  • @aaryanpunmagar940
    @aaryanpunmagar940 Годину тому +3

    यो सक्किगोनी सिरियलमा सबै कुरा राम्रो देखियो तर एउटा कुरा चाहि के मिस्टेक देखियो भने नि हुन त म पनि एउटा सानो मोबाइल बाटै इडिट गर्ने मान्छे हो। त्यसैले मैले देखेएको मिस्टेक चाहि कलर फिल्टरमा चाहि अलि मिस्टेक देखे है सरहरु 🙄🙏

  • @NischalMagar-p3l
    @NischalMagar-p3l 3 години тому +4

    आज सक्किगोनी आउँछ भनिर wait मा बसेको जति यता हाजिर हुम त है❤🎉

  • @SunilRokaya12
    @SunilRokaya12 3 години тому +6

    भाग 1देखि अहिले सम्म सक्किगोनी हेर्ने जति यता हाजिर हुम तमु

  • @dineshacharya555
    @dineshacharya555 3 години тому +6

    2 एपिसोड सम्म पुरानो कथा दोहोर्याएका छ । के सक्किगोनी सकिँदै गएको हो?
    हो भन्नेले हाजिर गरौं त ।😊

  • @dudhrajshah876
    @dudhrajshah876 3 години тому +3

    यो सिरियल एक भाग देखि आज सम्मको भाग एउटै नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुँम्म है।❤️❤️🙏🙏

  • @NabinBhujel-cd2xc
    @NabinBhujel-cd2xc 2 години тому +9

    सकिगानी हेर्नुको मजा नै छुट्टैछ भन्ने जति यता हजुर गरम त।

    • @rajeshupreti8883
      @rajeshupreti8883 28 хвилин тому

      Lado खाउ सबै भन्दा माजा त केटी संग गर्दा फेरी हो

  • @SPEntertainment-12
    @SPEntertainment-12 3 години тому +19

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
    अनि Sakkigoni सिरियल नियमित हेर्ने जति यता हाजिर हुम् त 😊

  • @rajibtimsina8211
    @rajibtimsina8211 3 години тому +4

    असम बाट हूं।प्रतिकस्या ग़री रहेको छू एपिसोड लाई

  • @amarlama335
    @amarlama335 3 години тому +11

    साना साना युट्युबरहरू 500 भन्दा तल हुने साथीहरू एकअर्का मिलेर अगाडि बढ्नुपर्छ भन्ने को को हुनुहुन्छ❤🎉💕😘👉️🙏🙏🙏

  • @MaheshDahal-ej1ss
    @MaheshDahal-ej1ss 3 години тому +9

    सक्किगोनी भाग 1 देखि भाग 73 सम्म हेर्ने जति येता हाजिर हौ❤

    • @dipeshkhatri3476
      @dipeshkhatri3476 Годину тому

      भाग1 देखी 74 चाही होला की....

  • @DambarRimal
    @DambarRimal 2 години тому +3

    भाग १ देखि ७४ सम्म नछुटाई हेर्ने जति सबै साथीहरु यता हाजिर गरौ है त।❤❤❤🇳🇵🙏

  • @KhadakKhadak-q1x
    @KhadakKhadak-q1x 3 години тому +4

    सक्कीगोनि लाई मन पराउने जति अता हाजिर हुम सबै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chuwachutoffical
    @chuwachutoffical 2 години тому +3

    सक्किगाेनि आउदा मनमा अलकै आनान्द महसुस हुन्छ । हाे कि हैन हाे भन्ने जति यता हाजिर हनु है । ❤

  • @सन्जयमगर-5
    @सन्जयमगर-5 Годину тому +1

    अहिलेको नेपालको परिस्थिति यस्तै भाको छ।अहिलेको अवस्था यहि हो।😥😥दुख लाग्यो।।।।।।।

  • @bharatbabudailekhiraja9837
    @bharatbabudailekhiraja9837 2 години тому +2

    Bhag 1 dekhi 74 sama na xutai her ne koko hunu hunxa ma jastai❤❤❤❤

  • @maharaj2056
    @maharaj2056 3 години тому +4

    लु सुरु गरम

  • @abirajneupane309
    @abirajneupane309 2 години тому +2

    नहासौ हासाउछ्न ... हासौ 7 महिना देखि को भाडा तिरेको छैन घरबेटि बूढो माथिल्लो कोठा मा सुतिराको छ ... कम्ती पीडा छ मलाई .. अब के गर्ने😮

  • @ShahDudharaj
    @ShahDudharaj 3 години тому +3

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏

  • @kalpanamahi3847
    @kalpanamahi3847 2 години тому +2

    बुझ्ने पो कोही छैन त, बुझे जस्तो गर्ने त धेरै छन् नि यहाँ ।💔

  • @Bhuban_bhatt
    @Bhuban_bhatt 3 години тому +8

    सक्किगोनि टिम को लाज सरणम movie को परखाई मा कति. जना हुनुहुन्छ,

  • @dirpajitrai
    @dirpajitrai 2 години тому +3

    जसले मेरो कमेन्ट पढ्ने हुनुहुन्छ।उहाँ र उहाँ परिवार्लाइ भगवानले रक्षा गरुन्👏👏👏

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 3 години тому +6

    पाँडे र जइन्टे को फ्यान यता हाजिर गरम ❤❤🖐️

    • @rajeshupreti8883
      @rajeshupreti8883 25 хвилин тому

      तेरो बैउ जयनते काके को बुढी सुरे जायनते जयनते को बुढी लुरी कुपि का बैउ ततुरे यस्ता हरु काम छैन यो serel ma

  • @umeshthapa7418
    @umeshthapa7418 2 години тому +2

    फेरी पुरानो episode त छैन नी,शँका लाग्न थाल्यो अचेल😂😂😂😂😂😂

    • @Duluwa123
      @Duluwa123 Годину тому

      @@umeshthapa7418 puranai ho

  • @PrakashGhatal07
    @PrakashGhatal07 2 години тому +4

    सबैलाई आउदै गरेको तिहारको सुभकामना❤😊

  • @TravelersNP
    @TravelersNP 3 години тому +3

    सक्किगोनी मा पाँडे बाजेलाई मन पराउने जतिले लाइक गरौं त एता।❤

  • @MadanTiruwa-e5y
    @MadanTiruwa-e5y 3 години тому +3

    सक्किगोनि नहेरी त निन्दा ❤लाग्दैन आजभोलि हेरने गरेर❤

  • @nareshshresth9349
    @nareshshresth9349 3 години тому +3

    Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊

  • @BhairavThakuri
    @BhairavThakuri 2 години тому +2

    जैइन्टे को रोल राम्रो भयेन बरु उ अर्को भाग बाट लाटो भिकारी को रोल भयेर माग्ने रोल खेल्नु परेयो

  • @Er.Deepak_Neupane
    @Er.Deepak_Neupane 2 години тому +3

    रवि दाइ को सपोर्ट गर्ने कोको हुनुहुन्छ ?? 🇳🇵🇳🇵

    • @rajeshupreti8883
      @rajeshupreti8883 23 хвилини тому

      😂😂 तेरो बैउ घरमा आम बाबा लाई support gar आम लाई भान्सा मा खान पाकाउन गरहो भोईर होल बाबा लाई खेतबारीमा बुझिस रबि केपि शेरे भन्दै बसे छ

  • @HemrajBohara-v8q
    @HemrajBohara-v8q 2 години тому +3

    सक्किगोनि नियमित हेर्ने जति यता हाजिर हुम हई 🎉❤

  • @Baduwaloffical
    @Baduwaloffical 3 години тому +3

    एक ले अर्को लाई support गरम है त साथी

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 години тому +3

    My Favorite Seriyal Sakkigoni ❤❤

  • @sandip-dhami
    @sandip-dhami 2 години тому +3

    सक्किगाेनिलाइ हरेक हप्ता हेर्न पर्खनेहरु यता हाजिर हैा त

  • @shortsfunny257.
    @shortsfunny257. 2 години тому +3

    सक्किगोनी मन पराउने हरु यता हाजिर हुम त❤❤❤❤
    👇

  • @yamgurmachhan523
    @yamgurmachhan523 2 години тому +1

    घरी घरी पुरानै भाग हाल्दा मात्र हो के रिस उठने नभए त सक्किगोनि सार्है मन पर्छ नि❤

  • @Manozofficial1
    @Manozofficial1 3 години тому +4

    एक आपसमा support गर्दै अघाडी बडौ है साथी हो ❤❤

  • @Suwonil
    @Suwonil 2 години тому +2

    म जस्तै सक्किगोनी को नया भाग को पर्खाइमा बसेका सबै यता हाजिर हुम त

  • @JayaBikrantShahiThakuree
    @JayaBikrantShahiThakuree 3 години тому +4

    support everyone this serial ❤❤

  • @RawaL01
    @RawaL01 3 години тому +31

    रबि लामिछाने को साथ दिने को को हुनुहुन्छ ❤

    • @ShantPrakashKc
      @ShantPrakashKc 3 години тому

      Hahaha

    • @bikramrasaily9478
      @bikramrasaily9478 2 години тому

      @@RawaL01 Kam xaina aru

    • @BijayaSapana
      @BijayaSapana 2 години тому +2

      भाइ झोले हरु लाई सपाेर्ट गरिदैन only
      #balen

    • @singerpramod6778
      @singerpramod6778 2 години тому +1

      सबै छौ तर हामी ले के गर्न सक्छै र जय घन्टी

    • @JIBRAJADHIKARI50
      @JIBRAJADHIKARI50 2 години тому

      त्यो ठगलाई किन के सहयोग गर्नु पर्यो?

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Годину тому

    सक्किगोनी हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !
    २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावलीको लागि अग्रिम शुभकामना ! सक्किगोनी तथा जेपीटी क्रीयशन परिवार!

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o Годину тому +1

    चोक्टा खान गकी बुडी जोल मा डुबेर मरी भनेको ए ही हो 😂😂😂❤❤❤

  • @mahabuexpress7840
    @mahabuexpress7840 3 години тому +3

    भद्रगोल हुदै सक्किगोनि समको यात्रामा निरन्तर कुनै पनि ईपिसोड नछुट्याई हेर्ने को को हुनुहुन्छ ?

  • @DorBadur
    @DorBadur Годину тому +1

    इंडिया बाट हेर्ने को को हुनुन्छ हाजिर हुम त😅

  • @TukmanGharti-vd3ci
    @TukmanGharti-vd3ci 2 години тому +5

    1 k न पुगेको कोको हुनुहुन्छ आउनु होस् यक अर्का लाई सपोर्ट गरम ♥️

  • @Sanu12165
    @Sanu12165 2 години тому +3

    आज भोलि यो सक्किगोनी टिमले किन यस्तो गरेको सबै episode पुरानो नै हालिराको छ दशैको episode पनि पुरानो नै हो कहा best छन यी कलाकर हरु 😡😡किन यसरी झुक्याइ राहेको छ हामिलाइ

  • @BipanRai-dw8qp
    @BipanRai-dw8qp Годину тому +1

    यो भाग अरु भाग भन्दा राम्रो भन्ने जति हाजिर हुन है❤❤

  • @riteshniroula
    @riteshniroula 3 години тому +4

    सक्किगोनी होइन सक्किगोनी सक्किगोनी सक्किगोनी 😂😂

  • @SamirKhatri-w6o
    @SamirKhatri-w6o 3 години тому +4

    Samir Khatri (from belbari,4.)

  • @mr_florista
    @mr_florista 2 години тому +2

    सानो युजर जत्ति यता हाजिर हौ गायज ❤❤ मिलेर अगाडि बडौ

  • @Sudeepvlog17-qg3rz
    @Sudeepvlog17-qg3rz Годину тому +1

    यता ना उति पाँडेको हातमा लड्डु भन्या जस्तै हो।😂😂

  • @Jangrajbasnet
    @Jangrajbasnet Годину тому +1

    यति शन्देश दिए पछि नेता र झोले कार्यकर्ताले बुझ्नुपर्छ हो होइन भने गोरू हो तिमीहरू

  • @prabindongtamang1875
    @prabindongtamang1875 Годину тому +1

    म प्रबिन दोङ। सबैको मन मुटुमा बस्न सफल हास्य टेलिसिरियल (sakkigoni) मा सानो रोलमा भएपनि आफुलाई हेर्न पाउँदा असाधै खुशी भएको छु। सबैले sakkigoni लाई माया गरिदिनु होला। 🙏🙏❤️❤️

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 години тому +1

    सक्किगोनी सिरियल भाग 1 देखि भाग 74 सम्म नछुटाई हेर्ने जतिले हाजिर गर्नुस

  • @Ranjit-h7t
    @Ranjit-h7t 3 години тому +5

    सबैले सबैलाई support गरौं 😢🥰🥰

  • @gambhirchand4005
    @gambhirchand4005 Годину тому +1

    1 हजार भन्दा तल का साथी हरु मिलेर अगाडि बढौ है 😊

  • @SantoshXetre-us4rr
    @SantoshXetre-us4rr 2 години тому +1

    Sakkigoni my favorite ho vanne jati yata है ❤❤

  • @Mtofficial123
    @Mtofficial123 3 години тому +5

    साना साना युटुवर साथीहरू मीलेर अगाडि बढौ❤❤

  • @AshaBuddha2079
    @AshaBuddha2079 3 години тому +6

    सबै मिलेर अगाडि बढौं है साथीहरु ❤🙏🥲🥲

  • @bhandariastrology1073
    @bhandariastrology1073 3 години тому +3

    पाडेका फेन कतिजना हुनुहुन्छ ??

  • @Umeshkirativlogs
    @Umeshkirativlogs 3 години тому +3

    खै त डाम्नो अहिले सम्म play भएन एइ🤣😂😂😂

  • @himalsarovar
    @himalsarovar 2 години тому +2

    साना साना युटुबरहरुले एक अर्को लाई सहयोग गरौ❤️❤️

    • @ghaman-b4e
      @ghaman-b4e 2 години тому

      497पुराईदिय है सर रिपलाई दिनुहाेस

  • @bimalsunar1
    @bimalsunar1 3 години тому +2

    हामी अहिले सम्म भाग नछुटाई हेर्नेलाई 1 साल पहिलेको भिडियाे देखाएर ठगेयो सक्किगोनीले

  • @dipaksinchuri
    @dipaksinchuri 2 години тому +3

    Thank you so much You tube family 717 subscribe 🎉

  • @Best.nepal1
    @Best.nepal1 2 години тому +2

    अस्तिको हप्ता मजाले झुक्कायो भन्ने यता😮

  • @UkesTechnology
    @UkesTechnology Годину тому +1

    सक्किगोनी हेरेर हाँस्ने जाती यता हजुर गर्नुस है 😊😊😊

  • @bharattimilsena
    @bharattimilsena 2 години тому +1

    यो चाइ new episode हो भन्ने जति यता हाजिर हुम त साथिहरु 😂😂

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 2 години тому +2

    नया साथीहरु आउनुहोस् है मिलेर एकअर्कालाई सपोर्ट गरदै अगाडि बडु

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 години тому +1

    सबै कलकार अाउनु पराे हजुर नबा खलो बयो साक्किगोनी सिरियल ा💐💐💐 my favourite serial sakkgoni.🌺🌺🌺

  • @bishalsirmali8268
    @bishalsirmali8268 2 години тому +1

    नेपालको टप न.1 Comedy serial Sakkigoni😊❤

  • @akashkumarThapa-kf6ys
    @akashkumarThapa-kf6ys Хвилина тому

    यो चाहि नया भाग रहेछ खुसि लाग्यो पाडे को चाहि मान्छे लाई रुहाउनि मात्र है

  • @dudhkoshikhabar3
    @dudhkoshikhabar3 Годину тому

    सक्किगोनी मन पराउने जति यता हाजिर गरुम ! 8:58

  • @DADA_Esport
    @DADA_Esport 3 години тому +4

    म जस्तै नयाँ नयाँ युटुबरहरूले एक अर्कालाई सपोट गर्दै अगाडि बढम हैत।

  • @bijaybalami1426
    @bijaybalami1426 Годину тому

    देश नै भारत हुन लागि सक्यो । सबै नेपालिलाइ बधाई छ है ।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 години тому +2

    बले,मुन्नि छाेटि सबै चाहियो

    • @rajeshupreti8883
      @rajeshupreti8883 20 хвилин тому

      तेरो बैउ मुनि ठठुरे सुरे जायनते कुपि बैउ काम छैन यो serel ma

  • @Arjundhamala.346
    @Arjundhamala.346 2 години тому +2

    Sabai le yak arko lai subscribe garau🎉🎉🎉

  • @AlexJungThapa12
    @AlexJungThapa12 Годину тому +1

    जिग्री दाइ तपाउ नि आउनु पर्यो भन्ने कति हुनुन्छ❤

  • @BijayNepali456
    @BijayNepali456 3 години тому +4

    हाम्रो पाडे सरको अभिनय मन पर्ने सबै आता आउनु त ।।❤❤❤🎉🎉🎉🎉🎉

  • @gorkhaliabinash
    @gorkhaliabinash 2 години тому +2

    सक्किगाेनी हेर्ने सम्पुर्णकाे भगवान पशुपतिनाथले रक्षा गरून् ।

  • @bk_channel1
    @bk_channel1 Годину тому +1

    gaaunpalika ma nagar prahari hunna vanne hajir hum ta..!!

  • @sandip-dhami
    @sandip-dhami 2 години тому +2

    हामी सबै साना युटुबरहरु एकअर्कालाइ सहयाेग गरेर अघि बढ्नु पर्छ भन्नेहरु यता हाजिर हाै त ल❤

  • @prayasrai419
    @prayasrai419 Годину тому

    जति हेरेयो त्यति मज्जा आउने सिरियल सक्कि गोनि

  • @B0.GAMING.1
    @B0.GAMING.1 47 хвилин тому +1

    एक अर्कालाई सहयोग गर्नुहोस ❤