इत्रा इत्रा साना भाइ हरुले नेपालमै यस्तो ब्याबसाय गरेका छन हामी लक्का जवान ठीटा ठीटि हरु चाहि खाडिमा अर्कैको गाडीमा लु भाइ लाइ बधाइ अनि सफलताको शुभकामना छ !
भाइहरुको सम्बन्धमा दरार ल्याएरै छाड्यो मिडियाले, दाइ मिहिनेती लगनशील र मिलनसार देखियो, यो देखेर सबै बेरोजगारहरुले पाठ सिक्नु पर्छ। धेरै धन्यवाद यस्तै प्रगति गर्दै जानू, तिम्रो उज्ज्वल भबिस्यको कामना छ।
पदेर जागिर पाउने भए पो।हिसाब किताब गर्न जान्ने सम्म पदेको रहेछ भाइ ले।यसरी नै आफ्नै ब्यबसाय मा लागेसी के को धेरै पद्नु पर्यो।सबै को अन्तिम लक्ष्य भनेको नै पैसा कमाउने अनि पेत भर्ने।धेरै राम्रो छ भाई
Vai haru sanai chan.Thikai cha vai , usko didi bidesh raicha aba hernu huncha ni aklo Vai lai aba ramro pardos vanne hola ni didi ko chahana. Timi chai continue gara timro cooking skill lai .best of luck 💐💐🍀🍀
रामरी मेहनत गरेर काम गर्नु खानु भाइ अरुको धेरै कुरा नसुन्नु।।मिडियाले पनि बाल मस्तिष्कलाई विभिन्न कुरा सोधेर गलत सोच्नु बाध्य नगराउनु।।।अनि भाइ ज्ञानी हुनु नरिसाउनु है ल।।जिन्दगी लामो छ उचाल्ने पछार्ने धेरै अाउछ।।।कुरा सबैको सुन्नु तर निर्णय अाफ्नै मनलाई सोधेर गर्नु है ल।।
यो भाई एक नम्बरको बाठो रहेछ !मान्छे चाहिं एक नम्बरको ब्यापारी पैंसा चिनेको हो रहेछ भन्ने उसको बोलाइ बाट बुझिन्छ !अर्को भाई चाहिं अन्याय मै परेको रहेछ !शुरुमा यो दुवै जना मिलेर खोलेको रेस्टुरेन्ट भन्थ्यो !यसले हिसाब किताब गोलमाल गरेर नदिए पछि यो दुइको झगडा भएको हुनु पर्छ !
Proud of you brother.. You are INSPERESTION for us brother.. Love from my heart.. N I'm from India.. Dhery khusi lagyo tpi le ati sano umer mai ati menth grda... Love you brother.. God bless you ❤❤
लु राम्रो मिलेर काम गर्नु अखिर दाजु भाइ भाइ को सन्तान सनो तिनु कुरा लाई big इसु नगर्नु । मान्छे हरु ले उन्न्ती प्रगती मा आरिस गर्छन होसियार गरि ब्यावसाया राम्रो गर्नु होला ।धन्यवाद
धेरै कुरा सिक्नु पर्छ है सानो भाई सबैतिर हेरे र बुझेर बोल्नु सिक्नु भाई । कसै लाई पोईसा सापटी दिए को राम्रो हो तर उस्ले गरे को काम्लाई मेरो अर्को पनि छ भन्नु मिल्दै न र । त्यो तिमि सग काम्गर्ने भाई लाई पनि खुसी बनाएर उस्को मन जित्नु पर्छ है भाई एउटा सानो लाई खुसि पार्नु सकेनोउ भने तिम्रो बिज्नेस र काम कहेईले राम्रो हुदैन भाई । तिम्रो ठिकै छ राम्रो गर्दै जाउ है ।
@@magartilak5513 हैन तपाईंले चाहिँ के बुझेर भनेको नि? कलिलै छ न पढाउनलाई पो नपठाएको हो कि, केही सीप सिकाउन पो हो कि! आफ्नो आफ्नो योजना हुनसक्छ नि! भाईको मा जानू रोक्यो भन्दैमा त्यतिकै बस भन्न खोजेको भनेर बुझ्नु नै हाम्रो कमजोरी हो!
@@chhabilalpakhrin6454 भाईको कुरा सुन्दा केही खटपट भएर छुट्टिएको जस्तो लाग्यो र व्यापार-विजनेस् मा पैसाको कारण नै खटपट हुनेहो| र भाई लाने दिदी लाई हिसाबकिताबमा चित्त नबुझेर छुट्याको होला भन्ने मेरो अनुमान हो हजुर..... हजुरको अनुमानसंग मेल नखाएको मात्र हो|||
यो फुच्चेको चुरीफुरी संगै काम गर्ने अनी पैसा जती आफु राख्ने त्यो भाईलाई बिचरा ८/१० हजार दिने अनी कस्ले गर्छ त यस्को Attitude हेर्दै थाहा हुन्छ यस्कै कारण छोड्न बाध्य भएको हो
धेरै राम्रो भाइ तिमी बाट हामी ले पनि धेरै कुरा हरु सिक्नु पर्ने देखिन्छ । आफ्नै देश मा यति राम्रो ब्यवासायी गरेको छौ बधाई छ भाइ
धनेय वाद भाइ लाै
भाईकाे बाेलनि शैली सारै राम्रो छ ल पर्गती को कामना छ ।।।
यो भाइले जीन्दगीमा धेरै सफलता हासिल गर्छ ।
Keep it up bro.
God bless you 🙏
भविष्यमा भाईको नाम धेरै रोशन हुनेछ
यो मिडिया हरु को काम यता को कुरा उता उता को कुरा यता गर्ने सुनाउने अनि झगडा गराउने काम हो।
ल भाइ सुभकामना आगमी दिन धेरै धेरै पर्गती गर्नु।
धेरै धेरै राम्रो साेचाई
इत्रा इत्रा साना भाइ हरुले नेपालमै यस्तो ब्याबसाय गरेका छन हामी लक्का जवान ठीटा ठीटि हरु चाहि खाडिमा अर्कैको गाडीमा लु भाइ लाइ बधाइ अनि सफलताको शुभकामना छ !
भाईले एकदमै राम्रो छ!
भाइहरुको सम्बन्धमा दरार ल्याएरै छाड्यो मिडियाले, दाइ मिहिनेती लगनशील र मिलनसार देखियो, यो देखेर सबै बेरोजगारहरुले पाठ सिक्नु पर्छ। धेरै धन्यवाद यस्तै प्रगति गर्दै जानू, तिम्रो उज्ज्वल भबिस्यको कामना छ।
रामृाे अति उत्तम भाइ अजै सफलताकाे शुभकामना छ पृगतपका पाईला हरु बड्दै जाउन
ल भाइ सुभकामान कामको लागि सलोड छ
Dhari ramro bhai god bless you forever.
यी झोले पत्रकार हरु ले गर्दा जस्को नि जोडि छुटाको देख्छु म
दोहोरो कमाइ गर्देको छ भाइले एकातिर होटेल र अर्कोतिर मिडियाको भाडो बन्देको छ्😂😂
हाअाह
Man Bahadur Batala 😆😆😆😆👍👍👍Sahi yar
Shai ho
Hahahahaha ho hae sachhi
Hahahahah
एकदमै राम्रो छ
एकदम जोस र जगरिलो भाई मेहेनत को फल मिठो
बोल्ने शैली छ भाइ मा शब्द को ब्यापार हो भाइ जिन्दगी पक्का धनी हुन्छ्स बधाई छ बाबू लोकेशन देउ त म भेट्न् आउछु
You will be one of the richest men in Nepal one day because of your hard work 👍👍👍👍
गर्व लाग्छ रामेछापेलि हुनुमा भाइ अझै प्रगति गर्दै जाऊ सुभकामना तिमिलाइ 😍
Haitaaa vhai ko kura garne garne saili lai chai mannnai parchha. Best wishes vhai.... keep up the good work
Don't worry keep it up bro best of luck and lot's of love to you😘😘😍😍😍😍
धेरै राम्रो छ ब्रो अग्रिम शुभकामना छ
पदेर जागिर पाउने भए पो।हिसाब किताब गर्न जान्ने सम्म पदेको रहेछ भाइ ले।यसरी नै आफ्नै ब्यबसाय मा लागेसी के को धेरै पद्नु पर्यो।सबै को अन्तिम लक्ष्य भनेको नै पैसा कमाउने अनि पेत भर्ने।धेरै राम्रो छ भाई
हैट भाइ आवेसमा आउनु हुदैन है
S
Dherai ramro sochai vai best of luck
बधाई छ भाइलाई यति सानो उमेरमा यति ठूलो काम
साह्रै मज्जाको भाइ । भबिष्यमा राम्रो ब्यबसायी हुनु । शुभकामना ।
Vai haru sanai chan.Thikai cha vai , usko didi bidesh raicha aba hernu huncha ni aklo Vai lai aba ramro pardos vanne hola ni didi ko chahana. Timi chai continue gara timro cooking skill lai .best of luck 💐💐🍀🍀
मेरो kanxa भाई बधाई छ अझै प्रगति होस
हुने बिरुवाको चिल्लो पात यो नै हो भन्ने बुझ्नु जरुरी छ सबैले।।
Nice bhai yesarinai pragati gardaijanu
So happy to see u again ❤️😍 lots of love from France ❣️ God bless you 🙏🙏
यो बुम समात्ने कति राम्री हुन माया लगाउने मन लाग्यो
भाइ असल मान्छेले कहिले नि साथ छोड्दैन,
असल मान्छेको साथ चै त्यो भाइले गुमायो!
रामरी मेहनत गरेर काम गर्नु खानु भाइ अरुको धेरै कुरा नसुन्नु।।मिडियाले पनि बाल मस्तिष्कलाई विभिन्न कुरा सोधेर गलत सोच्नु बाध्य नगराउनु।।।अनि भाइ ज्ञानी हुनु नरिसाउनु है ल।।जिन्दगी लामो छ उचाल्ने पछार्ने धेरै अाउछ।।।कुरा सबैको सुन्नु तर निर्णय अाफ्नै मनलाई सोधेर गर्नु है ल।।
यो भाई एक नम्बरको बाठो रहेछ !मान्छे चाहिं एक नम्बरको ब्यापारी पैंसा चिनेको हो रहेछ भन्ने उसको बोलाइ बाट बुझिन्छ !अर्को भाई चाहिं अन्याय मै परेको रहेछ !शुरुमा यो दुवै जना मिलेर खोलेको रेस्टुरेन्ट भन्थ्यो !यसले हिसाब किताब गोलमाल गरेर नदिए पछि यो दुइको झगडा भएको हुनु पर्छ !
Good job bhai. Well done 👍
interview lini kanxi sarai ramree raxin 😚 muhar dherai बेर हेर्नै पाईएननी 😍😉
Proud of you brother.. You are INSPERESTION for us brother.. Love from my heart.. N I'm from India.. Dhery khusi lagyo tpi le ati sano umer mai ati menth grda... Love you brother.. God bless you ❤❤
राम्रो छ भाइ प्रगति होस् शुभकामना !
dhairya garnuparx raja God bles you
अझै सफलता को कामना भाइ बहराइन बाट
Thang you bro
भाइ खत्रा लजाउदो रैछ यार धेरै धेरै शुभकामना उज्ज्वल भबिस्यको
काम गर्दिन भन्न त पायो नि यार भाइ! सानै उमेर छ, अझै पढ्ने केही सिक्ने बिचार गरेको हुनसक्छ ! त्यसरी एकआपसमा रिसाउनु टाढिनु हुदैन!
Best of luck vaii timro bhupendra daii ko tarpha bata
लु राम्रो मिलेर काम गर्नु अखिर दाजु भाइ भाइ को सन्तान सनो तिनु कुरा लाई big इसु नगर्नु । मान्छे हरु ले उन्न्ती प्रगती मा आरिस गर्छन होसियार गरि ब्यावसाया राम्रो गर्नु होला ।धन्यवाद
Kya confident chha bhai ma wow short dinxa bhai love you
Ramro xa
sharika sis को voice यति मिठो लाग्छ मलाई मान्छे जति सुन्दर राम्री voice नि त्यति नै मिठो mobile को battery नसकुन्जेल सुन्न र हेर्न मन लाग्छ ।😍😘
जे होस् यो भाई कुरो त सही गर्छ फुच्छे भए पनि
धेरै कुरा सिक्नु पर्छ है सानो भाई सबैतिर हेरे र बुझेर बोल्नु सिक्नु भाई । कसै लाई पोईसा सापटी दिए को राम्रो हो तर उस्ले गरे को काम्लाई मेरो अर्को पनि छ भन्नु मिल्दै न र । त्यो तिमि सग काम्गर्ने भाई लाई पनि खुसी बनाएर उस्को मन जित्नु पर्छ है भाई एउटा सानो लाई खुसि पार्नु सकेनोउ भने तिम्रो बिज्नेस र काम कहेईले राम्रो हुदैन भाई । तिम्रो ठिकै छ राम्रो गर्दै जाउ है ।
Best of luck vai ramro kam garnu
Best of luck vai.losts of love from Bhojpur
यो अलि खुल्केको रैछ बोली सुन्दै थह हुन्छ
Tension lea hola daju
यो भाइले सुरुको इन्टरभिउमा हामी दुबैको हो कति आम्दानी हुन्छ बराबर गरछम मिलेर काम गर्छम भन्थ्यो तर अहिले के भयो
Noted
Dhari ramro xa vai
Khatra badhi xa sathiy sem honi yarrr
Good job ..God bless u tack care😍🙂🙏
कस्तो दिदि हो बिदेशमा गुलामि गर्दै होला आफु भने
शदेशमा काम गर्नेलाई हौसाला दिनु पर्ने होइन र
जलन,रिस्, आह्रिसले आफै लाई कमजोर बनाउछ! त्यो दिदी भनाउदाले भाईको करिअर बर्बाद गरेको जस्तो लाग्यो त! मलाई त!🤔🤔🤔..........
@@magartilak5513 हैन तपाईंले चाहिँ के बुझेर भनेको नि? कलिलै छ न पढाउनलाई पो नपठाएको हो कि, केही सीप सिकाउन पो हो कि! आफ्नो आफ्नो योजना हुनसक्छ नि! भाईको मा जानू रोक्यो भन्दैमा त्यतिकै बस भन्न खोजेको भनेर बुझ्नु नै हाम्रो कमजोरी हो!
@@chhabilalpakhrin6454 भाईको कुरा सुन्दा केही खटपट भएर छुट्टिएको जस्तो लाग्यो र व्यापार-विजनेस् मा पैसाको कारण नै खटपट हुनेहो| र भाई लाने दिदी लाई हिसाबकिताबमा चित्त नबुझेर छुट्याको होला भन्ने मेरो अनुमान हो हजुर.....
हजुरको अनुमानसंग मेल नखाएको मात्र हो|||
त्यै त
सहि भन्नू भयो सारै चित्त बुज्दो कुरा गर्नु भयो
Best of luck aale head cook bannupary#ro♥️♥️💕💕
भाईको बोलाई हेर्दा चै भविष्यमा केई गर्ला जस्तो छ ।
Lado garxa
Good job👌👍👏👌👍👏
kasto mature bolni para😍loveit
Ekdam Saahaseee Vai. .
Good job
Ramro xa vai good luck
रिसाउनु हुन्न हो भाइ गर्दै जानुहोस सफल बन्नुहुनेछ
good job bhai
Bhai ATI ramro kam garnu vayo.good luck
Salam xa hai vai lai😍😍😍
Sano manxe Kati mehenat I Kati bujaki
I want like that confidence in my life💪👌
धन्नेबाद भाइ ।।
vai gd राम्रो kam garnu la
Best of luck bhai
Ekdum inspiring.....Bro ...Kep going
भई मो दोहा कतार बाट नेपाल आउने बेलामा हजुरको रेष्टुरेन्ट आउँछु भई लस्सौ थुछेछे 🙏 🙏 🙏
यो फुच्चेको चुरीफुरी संगै काम गर्ने अनी पैसा जती आफु राख्ने त्यो भाईलाई बिचरा ८/१० हजार दिने अनी कस्ले गर्छ त यस्को Attitude हेर्दै थाहा हुन्छ यस्कै कारण छोड्न बाध्य भएको हो
I don’t think he is just 16,the tough talking,ani attitude chai mane!! Good bhai
manche ko age le haina ni pristhiti le sab thok hune sikaucha .
SHARIKA CHONGBANG म्यामलाई धेरै धेरै माया !! 😂😂😂😂
Good job bro best of luck...
He is actually doing good. It was indeed a well begining. But now his sister is actually misleading..
भाइलाइ फेरि देख्न पाइयो
One dae you be rich enough to buy anything bro ...salute to u ....
Best of luck vai from taplejung
अलग हुदा मजा लागेन काम नगरी खान मिल्दैन ।
Wow good job
नमस्कार दर्शकबृन्द 🙏🙏 सबैले यो भिडियोलाई सक्दो सेयर गर्नुहोला धन्यवाद !
Dheraai ramro
kta talent xa future ramro xa vai ko
Good lock vai
Future 💫✨ dammi cha vhai ko 🤩🤩🤩
best of luck bro .
Thanku vai
As like same I have a brother who used to sleep... All day who always busy in pubg... 😂😂😂But he is great
Boli bichar ani kam tarif garerai sakinna .. great job bro
Good job vai...keep it up.
Keep it bhai. .
Ramro bichar bai ko .ramro kam .
badai x vailai ajai dherai pargati gareko dhekhna pam