यो भाइ... हाम्रो नेपाली समाजको लागि उदाहरणीय व्यक्तित्व हुन्.... मैले यो भाइको हातले पकाइएको खाने कुरा खायको छु... सारै मीठो छ... कृपया भाइलाई साथ दिनुहोस्...
भाईको मैले पोहोर साल इन्टर्भिउ हेरेको सानो होटेल थियो। आज 2 बर्स पछि यत्रो होटेलको मालिक भै सकेछ्न। गर्भ लाग्छ है हाम्रो भाईको प्रगती देख्दा। अझै प्रगतिको सुभकामना भाई👏🙏
राम्रो भाई को सँगर्ष धेरै छ र सफल पनि भएका छन् सबै हामी नेपाली लाई प्रेरणा हो भाई सानै उमेर मा एति धेरै सफलता हात पार्न सफल भाई लाई बधाई छ अझै प्रगति गर्दै जानु होला 🙏❤️
बधाई छ है सानू भाईलाई पहिले पनि हेरेको थिए सानू सानू हुनु हुन्यो अहिले त कति हेम्सेन हुनु भयछ धेरै खुसि लाग्यो हाँमिले केही दिन नसकेनिमाया दियको छु है अजै यो भन्दा धेरै धेरै अगाडि बडेको देख्न पाँउ है सबैले माया गरिदिनु होला 😘😘😘😘🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌
कमाउन खाउन आफैंले, हातखुट्टा छ साथमा, अरुको भरमा मात्रै बाच्नु जीवन ब्यर्थमा, भनेझैं सानै उमेरमा केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढने लक्षका लिएकोमा साथै समाजमा एउटा प्रेरणाको स्रोत बन्नुभएको निम्ति धन्यवाद ।
raju vai timile sanai umer dekhi strogal garera yaha samma aayau..timro pragati,mehnat,parishram dekhera ma ekdam khusi vayeko xu..timro video herera aru jo kohi sathi vai haru le pani kehi Gyan sikos ra aafnai deshama sanchalan garera basna sakos..timro mitho boli bachan Asaadhai ramro xa! Bastabma yastai hunu parxa byapar bebsaya ma lage paxi.poliet hunu parxa..good& Great job raju vai..mero sallout xa timilai.
जुनसुकै कुक आए पनि मेरो हातकाे टेस्ट भेट्न चाहिँ अलि सारै पर्छ अरे😂🤣 भ्रमकाे गहिरो पाेखरीमा रैछ भाइ, तथापि यो उमेरमा यति प्रगतिशील हुनु निकै उदाहरणीय कुरा हाे, शुभकामना छ👍️
सफलताको लागि जमाना संग लड्छु भन्ने आत्मविश्वास पाे जाे काेहि काे पनि पचाउनु पर्छ त! म जतिको काेहि छैन भन्ने खालको मपाईपन चाहिँ तिमीले नै पचाउनु अरुलाई पचाउनु नपचाउनु भन्ने काम छैन, कुवा भन्दा ठुलाे बाहिर समुन्द्र पनि छ भन्नदिनु तिम्रो मनकाे भ्यागुतो लाई
Ya shal definitely Rise and Shine ... due twrds ya hard earned efforts ... Jai hos twrds ... our friendly dearest sweet subcribers ... Har Har Bholenathjiki jai
सुभकामना भरजन टु को लागी तर बिहे चैहै छिटो नगरनु नेपाली हरु को पहिलो काम नै बिहे हो तर तपाई एतिरामरो प्रगतिशील हुनुहुनछ।अलिक मेचोर भएर। गरनु किनकी तपाईलेअरुहरुको पनी जिबन लाई रामरो उधाणन दिनु भएको।छ
१४ वर्षको उमेरमै होटल चलाएर लाखपति राजुको कथा: अहिले २ वटा रेस्टुरेन्टको मालिक Raju Ghising Hotel
ua-cam.com/video/IZzf77HJt30/v-deo.html
Wawo Vai Kati ramroboli k
Yetro Umar ma nai Raksi Alcohol bechna thaleko x
You are in wrong Direction
Great 👍
New interview linu na yo bhai ko
तिम्रो प्रगति को लागि बधाई छ बाबू कति राम्रो मीठो बोली वचन हजुरको , हरेक कुरा मा सफलताको हार्दिक शुभकामना छ
मानिस के सानो के ठुलो प्रगति ति भोगाइको हो रहेछ।साह्रै मन पर्यो भाईको भोगाइ र सोचाइ अनि प्रगति,अझै उन्नति र प्रगति गर्नु
👍🙏🇳🇵
धेरै खुशी लाग्यो बाबू को यो प्रगति देखेर अझै प्रगती उन्नति गर्दै जानू बाबू ।
यो भाइ... हाम्रो नेपाली समाजको लागि उदाहरणीय व्यक्तित्व हुन्.... मैले यो भाइको हातले पकाइएको खाने कुरा खायको छु... सारै मीठो छ... कृपया भाइलाई साथ दिनुहोस्...
भाईको दिमाग लाई चै मान्नै पर्छ यो उमेर मा यस्तो सोच्नु यस्तो गर्नु omg proud of you bro💙
भाइको सफलताको धेरै धेरै सुभका छ
सानै उमेरमा सफल ब्याबसाहि बन्नु भएकोमा भाईलाई सफलताको शुभकामना छ
भाईको मैले पोहोर साल इन्टर्भिउ हेरेको सानो होटेल थियो। आज 2 बर्स पछि यत्रो होटेलको मालिक भै सकेछ्न। गर्भ लाग्छ है हाम्रो भाईको प्रगती देख्दा। अझै प्रगतिको सुभकामना भाई👏🙏
राजु घिसिङ भाई उसै उसै नै ह्याण्डसम,बोली बचन बिचारहरू राम्रो, शुभकामना छ है
धेरै धेरै बधाइ तथा अगामी आउने दिनहरूमा सफलताको शुभकामना
बधाई छ भाई अब भाटभटेनी जस्तै नेपाल भरिको भाईको होटलको शाखा खोल्न सफल बन्नु।
गफ चाहिँ निकै दिने हो भाइले तर यो उमेरमा यति गर्नु भनेकोपनि हिम्मतिलोनै हो। शुभकामना छ।
This is the real struggle from zero to hero..he struggle a lot now look he is the owner of big restaurant and giving job vaccany to other❣️
आहा ! बाबू थप सफलताको शुभकामना ।
राम्रो भाई को सँगर्ष धेरै छ र सफल पनि भएका छन् सबै हामी नेपाली लाई प्रेरणा हो भाई सानै उमेर मा एति धेरै सफलता हात पार्न सफल भाई लाई बधाई छ अझै प्रगति गर्दै जानु होला 🙏❤️
गफादी भाइ पहिले को ईन्टरबीउ मा see पास् रे अहिले चाहिँ 7/8कलाश जे भए नि उज्ल भबिस्य को कामना
😀😄😄😄
त्यै त मलाई पनि अचम्म लाग्यो
बधाई छ है सानू भाईलाई पहिले पनि हेरेको थिए सानू सानू हुनु हुन्यो अहिले त कति हेम्सेन हुनु भयछ धेरै खुसि लाग्यो हाँमिले केही दिन नसकेनिमाया दियको छु है अजै यो भन्दा धेरै धेरै अगाडि बडेको देख्न पाँउ है सबैले माया गरिदिनु होला 😘😘😘😘🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌
मैले कुबेत बाट हेरिरहे छु है भाइ तपाईं को हिमत र अनुसासित काम देखेर मलाई नि नेपालमै दुख गर्नु मन लाग्यो
कमाउन खाउन आफैंले, हातखुट्टा छ साथमा, अरुको भरमा मात्रै बाच्नु जीवन ब्यर्थमा, भनेझैं सानै उमेरमा केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढने लक्षका लिएकोमा साथै समाजमा एउटा प्रेरणाको स्रोत बन्नुभएको निम्ति धन्यवाद ।
धेरै राम्रो 💯💯💯💯💥💥💥💥
बधाई छ भाइ हजुर लाई धेरै राम्रो काम
Sano umerma Bhai ko pragatee dekher khushi lagyo
Struggle is real respect brother 🙏🙏
यति सानो शरिर को यत्रो ठुलो मेहनत लाइ सलाम भाइ
JAYE BHOLENATH WOWA DAMI SATHI
बाबुको लगनशिलतालाई सलाम छ।
Whoa ... Raju sab ji ... Blessings litle Angel ... that was ya hard earned effort ... Bless ya and ya charming family .... Har Har Bholenathjiki jai
Joba garnu chahi mahinar vaiko Hotalma
यो खास कहानेर छ भाइ आउन सारै मन छ
raju vai timile sanai umer dekhi strogal garera yaha samma aayau..timro pragati,mehnat,parishram dekhera ma ekdam khusi vayeko xu..timro video herera aru jo kohi sathi vai haru le pani kehi Gyan sikos ra aafnai deshama sanchalan garera basna sakos..timro mitho boli bachan Asaadhai ramro xa! Bastabma yastai hunu parxa byapar bebsaya ma lage paxi.poliet hunu parxa..good& Great job raju vai..mero sallout xa timilai.
Congratulations 👏 raju vai keep it up 👍dherai dherai maya ❤️
भाईरल हुदा पनि भाईको भिडियो हेरेको थे।खुसी लाग्यो भाईको प्रगति देखेर।अझै राम्रो गर्दै जानू।
मलाई लाग्छ यो फुच्चे ले धेरै नै बडि बोलिरहेलो जस्तो छ कतै यो फुच्चे पनि बिजय साही जस्तो होईन 😅😀😀😀😀😀😀😀
Sai ho🤣🤣😂
सफलताको शुभकामना छ भाई
Guffadai vyeni struggle gareko xa dherai bhai le
Respect ajha pragati gardai jau bhai
Very good job Bhai may God bless you
केटोको भबिश्या उज्वल् छ 👍
Great job bro keep it up God bless you👍🙏❤
धेरै धेरै बधाई मेरो भाइ अझै प्रगति गर्दै जानु।❤❤❤❤
Instead of going to foreign
We nepali should establish business like him
Great example of inspiration for nepali youth
Yati sano umer ma kati dheri pragati gareko bhai le timi jastoh chora hunu ma mah timro baba mummy lai kati khusi lagx hola best wishes 🙏🙏🙏❤️❤️
Proud of you man ❤️
Bahut ramro sochai ani Vaiko Pragati safaltako suvakamana
Kati ramro bichar kasto sakaratmak soch yati sanaima God bless you Babu ♥ keep it Babu
जुनसुकै कुक आए पनि मेरो हातकाे टेस्ट भेट्न चाहिँ अलि सारै पर्छ अरे😂🤣 भ्रमकाे गहिरो पाेखरीमा रैछ भाइ, तथापि यो उमेरमा यति प्रगतिशील हुनु निकै उदाहरणीय कुरा हाे, शुभकामना छ👍️
Timi li usko atmabiswas napache ko Matra hola
सफलताको लागि जमाना संग लड्छु भन्ने आत्मविश्वास पाे जाे काेहि काे पनि पचाउनु पर्छ त! म जतिको काेहि छैन भन्ने खालको मपाईपन चाहिँ तिमीले नै पचाउनु अरुलाई पचाउनु नपचाउनु भन्ने काम छैन, कुवा भन्दा ठुलाे बाहिर समुन्द्र पनि छ भन्नदिनु तिम्रो मनकाे भ्यागुतो लाई
हुनेर बिरुवाको चिल्लो पात बाबू बाधाई छ
Ya shal definitely Rise and Shine ... due twrds ya hard earned efforts ... Jai hos twrds ... our friendly dearest sweet subcribers ... Har Har Bholenathjiki jai
सुभकामना भरजन टु को लागी तर बिहे चैहै छिटो नगरनु नेपाली हरु को पहिलो काम नै बिहे हो तर तपाई एतिरामरो प्रगतिशील हुनुहुनछ।अलिक मेचोर भएर। गरनु किनकी तपाईलेअरुहरुको पनी जिबन लाई रामरो उधाणन दिनु भएको।छ
मंछु तिम्रोभनदा दामि बनाऊने कोक❤️❤️❤️खाना
बधाई छ २५लाख को मालिक्👍️मलाइ पनि काम दिनुहोला बेरोजगारी छु🙏
😊😊
mero lagi pani kura rakhnuhos haii😋
Thuchuchhe ale raju ghising best wishes for your lifestyle and future keep always happy strong honest for your lifestyle and future I'm with you
vai तिम्रो पो चल्यो viral vayer aruko chaleko dekhdin 😀😀😀
Raju bhai ... u sure are very swet simple charming honest young lad ... Blessing mate ... Har Har Bholenathjiki jai hos
राजु भाइ सारै मेहनती र जेहेन्दार हुनुहुन्छ।अझै राम्रो गर्दै जानू भाइ उत्तर उत्तर प्रगति को शुभकामना आशीर्वाद छ भाइ🙋♂️🤝
Yo pani vannus ta koon thau paryo ta mo lamjung bata auda pakkai aunexu vailai 🤤🤤 God bless u Vai 🙏
Congratulations congratulations bhai💐💕💕you doing very well 👍 keep it up and god bless you ❤️❤️❤️
Congratulations ang lasso fayafull 🙏🙏🙏we proud
Bless you Bhai wow great task ❤️❤️❤️🐚🐚
Vai lai derai derai badhai ani agadi ko din ma pani yesarinai agadi badnu hola safaltako suva kaman ❤️
दुःख पछि सुःख अवश्य आउँछ
कति ठूलो कुरा गरेको यो भाई ले
best of luck bhai eak din pakka aunexu bhai ko hotel ma dherai dherai pargati unati gardai janu ahi xa subhakamana bhai 💔💔💔💔💔...?
you have been a very hard working boy I like you bro💪👍🙏
Soltini thank you ❤️❤️❤️😘
He is an inspiration
Wow Nice
kati ramro kaam bhai 🙏
Best wishes for your lifestyle and future keep go doing work good try again tomorrow for life I'm with you
Good job brother
आरगनिक भाई लाई भविस्याको सुभकामना
Vai yakdam ramro soch xa babu khusi lagyo
Good vai ok
भाईको सफलताको लागि खुसि लाग्यो, अझै उहाँबाट धेरैजनाले केहि काम गर्न सिक्नुपर्छ👏👏
बधाई छ भाई
Handsome pani bhayxa bhai! Pargati gardai janu bhai!
good luck vai
Good aale
भाइ लाई सफल्ता को कामना🤗🤗
उमेरमा २१ बर्स भए अहिले सम्म केहि गर्न नसक्दा नबाचुम जस्तो लाग्छ यार 😥
Very Very great job broo
Good luck chota boss sahi ho pragati gardai janu good luck
Good job babu
Badai xa bai
Ekdam sahi baat hai Bidu........ Dam chha Hai Dam chha Hai
Dherai rarom karya prgati bhai ko Salam cha
Kaam ta dherai ramro ho bhai ko tara ali guffadi cha bhai
याे भाईत माेटाए छ, अाज भन्दा दुईबर्ष अघि देखेकाे थिए, ल!! बधाई छ,
From him we have to be motivate.
Best of luck
एउटा कुरा म भन्छु है भाइले पहिनको भोडियोमा मैले see दिएको भन्दै थिए तर आज 7 8 भन्दै छन 😡🙏 all the best bro
Respect vai🙏❤️
Interesting video .
great job man
keep the good work vai👍️
Good kanxa
Hardwork pays off ❤️
Good vido job vai
💚💚💚💚💚💚💚💚💚🖤 Good Job Brother 💚💚💚💚
Good thinking chef younger Raju ghising
Good luck
Wow great thanks for information sir🙏🙏 good luck .
J hos vai oberr mehenati cha..
Yo vai savai sodheko..
Kurako Jawaf nalukai vaneko.. yesto khulla Mann ko raixa vai..
Ajjai pargati gareko dekhdai Jum