अदालतमा बहस ढिलो होस तर रबि दाइ निर्दोष साबित गरि दिउन र रिहा होस् भन्छु।२०८४ मा आम जनताले घण्टीमा भोट हाली दुई तिहाई मत दिई भ्रष्ट दलाल तस्करी घुस्याहा मानव तस्करी भुमाफिया वाइबडी खाने काङ्ग्रेस एमाले वा अरु पार्टीको नेताहरु कर्मचारी जेल कोच्नेछ।जय घण्टी 🔔🔔🔔🔔
महिले नबुझेकाे एउटा बिषय चाहिँ के हाे भने सहकारीहरुकाे रकम अपचलन वा ठगी बारेकाे मुद्दा सरकारबादी मुद्दा कसरी हुन्छ ? यदि कसैले सहकारीकाे रकम ऋण लियाे भने ऋण लिने ब्यक्ति वा सस्थालाई ठगािकाे आरापलाग्ने हाे कि ऋण लगानी गर्ने सहकारी सस्थाका सन्चालकहरु र मुख्य प्रबन्धकहरु पहिलाे दाेषि हुन् ? यदि कसैले सहकारीबाट ऋण लियर सम्झाैता अनुसार समयमा नतिरेमा ऋणरलाई मुद्दा हाल्ने का त ऋण लगानी गर्ने सहकारी हाे कि सरकारी वकिल काे ? अर्काे कुरा नेपालकाे सहकारी ऐन अनुसार सहकारी सस्थामा सदस्य नभएकाे ब्यक्तिबाट बचत सङ्कलन गर्न र ऋण लगानी गर्न मिल्दैन र कुनै पनि सस्था सहकारी काे सदस्य बन्न सक्दैन । तर रबि लामिछानेकाे केसमा सहकारीहरुकाे रकम गाेर्खा मेडिया प्रालि मा कसरी आयाे ? सहकारीहरुबाट गाेर्खा मेडियामा रकम ल्याउन रबिकाे सम्लग्नता छ कि छैन ? यदि प्रत्येक्ष सम्लग्नता देखिदैन र गाेरखा मेडिया काे प्रबन्ध निर्देशककाे हैसियतले कम्पनीकाे खाताका रहेकाे रकम कम्यनिकाे नियम अनुसार खर्च गरेकै आधारमा सहकारीको रकम अपचलन गरेकाे अभियाे लगाउन मल्दैन । यदि कम्पनिकाे नियम बिपरित खर्च गरेकाे भए, पाईए पनि कम्पनीको रकम हिनामिना गरेकाे बार् मुद्दा हाल्ने काम त गाेरखा मेडिया प्रालि काे सन्चालक समितिले गर्ने हाेला नि ? कि अब प्राईभेट कम्पनिकाे रकम हिनामिना गरेकाे भनी कुनै कम्पनिसङ्ग असम्बन्धित ब्यक्तिले ठाडाे उजुरि प्रहरउमा दर्ता षर्ने बित्तिकै नेपाल प्रहरिले अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयले मुद्दा दायर कुन कानुनकाे आधारमा मिल्छ ? याे बिषय ले त अब नेपाल प्रहरिले ३० हजार सहकारी सस्था, लाखाै कम्पनिहरु, हजाराै बैक बित्तीय सस्थाहरुकाे रकम हिनामिना भएकाे उजुर पर्याे भने के सबैकाे अनुसन्धान गर्न सक्षम छ त ? कि सरकारले भनेकाे ब्यक्ति र सस्थाहरुमाथि मात्रै अनुसन्धान गरि सरकारबादी मुद्दा लगाउने हाे ? सरकार, प्रहरी र सरकार वकिल कार्यालयहरुले जनतालाई स्पष्ट पार्नु पर्दैन ? चेतना भया !!!
हो भन्या मैले पनि यही सोचिराखेको, यहाँ कुरा छ सहकारी र ऋणीको मुद्दाको , प्रबन्धक निर्देशक र सरकारी वकिल बीच मुद्दा कसरी दर्ता भयो ? यो कसरी मिल्छ भन्या ? अचम्म लागिरहेछ मलाई पनि। यदि यहाँ सहकारीको मुद्दा चल्ने हो भने सहकारी संस्था र ऋणी बीच एउटा मुद्दा हुनुपर्यो र अर्को बचत कर्ता र सहकारी संस्था बीचको मुद्दा हुनुपर्यो। यहाँ सरकारी वकिल कसरी बाठो भएर अगाडि आयो त ? कुरा आयो रवि लामिछाने ज्युको रबि लामिछाने ज्यूले यदि रकम हिनमिना गरेको भए त गोरखा मिडिया कम्पनीले पो लगाउने हो त मुद्दा रबि लामिछानेलाई …न कि सरकारी वकिलले सरकारी वकिलको अरु काम नभएर यतातिर लागेको हो कि ! अरु काम नभएको भनुम भने त्यस्तो ncell कान्ड, वाइडबढी घोटाला ,बालुवाटार काण्ड, ललिता निवास काण्डा के के दुनिया थरीको काण्ड छ त ति काण्डको मुद्दा बोकेर जानु नि अदालत । अमेरिका को अदालतले प्रमाणित गरेको छ वाइडबडी काण्ड तर नेपालको अदालतले सबैलाई चोखो बनाएका छन्। यस्तो छन् नेपाल सरकार अनि कसरी हो उंभो लाग्छ? अचम्मको छ नेपालको कानुन ।
Yo pani kp ko jhole rahey xa , kp oli shere prachanda gagan thapa , Kailash sirohiya kantipur, Chaudhary group ko keena sampati sudheekaran ko bare ma boldoina
Yo rastreeyata, swabheeman ra naietikta mareeshakeka daash manasthitika haruka yo gathbandhan aphna kalo kartoot ra vrastachar baat bachna ra aphna partyka jholeharulaie muktti deena baneko thug bandhan ho.
रबि निर्दोस छ , पुराना पार्टिहरुले अनेक जाल गरि डराएर फसाऊन लागेका छन /
Good news 👍👍👍
अदालतमा बहस ढिलो होस तर रबि दाइ निर्दोष साबित गरि दिउन र रिहा होस् भन्छु।२०८४ मा आम जनताले घण्टीमा भोट हाली दुई तिहाई मत दिई भ्रष्ट दलाल तस्करी घुस्याहा मानव तस्करी भुमाफिया वाइबडी खाने काङ्ग्रेस एमाले वा अरु पार्टीको नेताहरु कर्मचारी जेल कोच्नेछ।जय घण्टी 🔔🔔🔔🔔
Nice fact
ुउचित बिष्लेसन
महिले नबुझेकाे एउटा बिषय चाहिँ के हाे भने सहकारीहरुकाे रकम अपचलन वा ठगी बारेकाे मुद्दा सरकारबादी मुद्दा कसरी हुन्छ ?
यदि कसैले सहकारीकाे रकम ऋण लियाे भने ऋण लिने ब्यक्ति वा सस्थालाई ठगािकाे आरापलाग्ने हाे कि ऋण लगानी गर्ने सहकारी सस्थाका सन्चालकहरु र मुख्य प्रबन्धकहरु पहिलाे दाेषि हुन् ?
यदि कसैले सहकारीबाट ऋण लियर सम्झाैता अनुसार समयमा नतिरेमा ऋणरलाई मुद्दा हाल्ने का त ऋण लगानी गर्ने सहकारी हाे कि सरकारी वकिल काे ?
अर्काे कुरा नेपालकाे सहकारी ऐन अनुसार सहकारी सस्थामा सदस्य नभएकाे ब्यक्तिबाट बचत सङ्कलन गर्न र ऋण लगानी गर्न मिल्दैन र कुनै पनि सस्था सहकारी काे सदस्य बन्न सक्दैन ।
तर रबि लामिछानेकाे केसमा सहकारीहरुकाे रकम गाेर्खा मेडिया प्रालि मा कसरी आयाे ?
सहकारीहरुबाट गाेर्खा मेडियामा रकम ल्याउन रबिकाे सम्लग्नता छ कि छैन ?
यदि प्रत्येक्ष सम्लग्नता देखिदैन र गाेरखा मेडिया काे प्रबन्ध निर्देशककाे हैसियतले कम्पनीकाे खाताका रहेकाे रकम कम्यनिकाे नियम अनुसार खर्च गरेकै आधारमा सहकारीको रकम अपचलन गरेकाे अभियाे लगाउन मल्दैन । यदि कम्पनिकाे नियम बिपरित खर्च गरेकाे भए, पाईए पनि कम्पनीको रकम हिनामिना गरेकाे बार् मुद्दा हाल्ने काम त गाेरखा मेडिया प्रालि काे सन्चालक समितिले गर्ने हाेला नि ? कि अब प्राईभेट कम्पनिकाे रकम हिनामिना गरेकाे भनी कुनै कम्पनिसङ्ग असम्बन्धित ब्यक्तिले ठाडाे उजुरि प्रहरउमा दर्ता षर्ने बित्तिकै नेपाल प्रहरिले अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयले मुद्दा दायर कुन कानुनकाे आधारमा मिल्छ ? याे बिषय ले त अब नेपाल प्रहरिले ३० हजार सहकारी सस्था, लाखाै कम्पनिहरु, हजाराै बैक बित्तीय सस्थाहरुकाे रकम हिनामिना भएकाे उजुर पर्याे भने के सबैकाे अनुसन्धान गर्न सक्षम छ त ? कि सरकारले भनेकाे ब्यक्ति र सस्थाहरुमाथि मात्रै अनुसन्धान गरि सरकारबादी मुद्दा लगाउने हाे ? सरकार, प्रहरी र सरकार वकिल कार्यालयहरुले जनतालाई स्पष्ट पार्नु पर्दैन ? चेतना भया !!!
हो भन्या मैले पनि यही सोचिराखेको, यहाँ कुरा छ सहकारी र ऋणीको मुद्दाको , प्रबन्धक निर्देशक र सरकारी वकिल बीच मुद्दा कसरी दर्ता भयो ?
यो कसरी मिल्छ भन्या ?
अचम्म लागिरहेछ मलाई पनि।
यदि यहाँ सहकारीको मुद्दा चल्ने हो भने सहकारी संस्था र ऋणी बीच एउटा मुद्दा हुनुपर्यो र अर्को बचत कर्ता र सहकारी संस्था बीचको मुद्दा हुनुपर्यो। यहाँ सरकारी वकिल कसरी बाठो भएर अगाडि आयो त ?
कुरा आयो रवि लामिछाने ज्युको रबि लामिछाने ज्यूले यदि रकम हिनमिना गरेको भए त गोरखा मिडिया कम्पनीले पो लगाउने हो त मुद्दा रबि लामिछानेलाई …न कि सरकारी वकिलले
सरकारी वकिलको अरु काम नभएर यतातिर लागेको हो कि ! अरु काम नभएको भनुम भने त्यस्तो ncell कान्ड, वाइडबढी घोटाला ,बालुवाटार काण्ड, ललिता निवास काण्डा के के दुनिया थरीको काण्ड छ त ति काण्डको मुद्दा बोकेर जानु नि अदालत । अमेरिका को अदालतले प्रमाणित गरेको छ वाइडबडी काण्ड तर नेपालको अदालतले सबैलाई चोखो बनाएका छन्। यस्तो छन् नेपाल सरकार अनि कसरी हो उंभो लाग्छ?
अचम्मको छ नेपालको कानुन ।
Rabi ko mudhha gorkha midea ma k kati hola.. baki aru chor neta haru ko luxury life kaha bata kasari 😮😮
One of the highly decorated super cop , salute❤
Yo pani kp ko jhole rahey xa , kp oli shere prachanda gagan thapa , Kailash sirohiya kantipur, Chaudhary group ko keena sampati sudheekaran ko bare ma boldoina
Chor haru ko lagi sampati sudhikaran ko aawaj uthaunuparxha
Yo rastreeyata, swabheeman ra naietikta mareeshakeka daash manasthitika haruka yo gathbandhan aphna kalo kartoot ra vrastachar baat bachna ra aphna partyka jholeharulaie muktti deena baneko thug bandhan ho.
Sabai Nepal ma bislekhak bhaye,khutaune chahi kehi haina ,khali guff garyo ,yo sabailai FASI dinu parney bho Nepal Ka bislekhak harulai pani.sabai chorai Chor Matra bhayo Nepal ma ,desh sidyayo.kaslai biswash garnu ,
@@NambinLimbu-b6v youtube ले भात खानु परेन भन्या 🤣🤣🤣🤣