पैसाको अहालमा रविको रेड, इलामको चुनाव जित्ने प्रक्षेपण यस्तो, आक्रामक CIB मा सन्नाटा, VIP फाइल बन्द!

Поділитися
Вставка
  • Опубліковано 23 кві 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 205

  • @pashupatidhakal3859
    @pashupatidhakal3859 10 днів тому +38

    सन्तोस बि के थापा लाई सधै सुन्ने यता हाजिर हुम त!🙏🇳🇵🥀

  • @UR_Great
    @UR_Great 10 днів тому +8

    पक्राउ पूर्जी जारी भएका चर्चित नेताहरू कहाँ लुकेका छन् ? सरकारले पक्रन नसकेको हो कि ईच्छा नभएको हो ?
    सर्वसाधारण भए त उहिल्यै पक्राउ भई सक्थे होला हैन ?

  • @P-reem
    @P-reem 9 днів тому +3

    रबि लामिछाने, केहि पनि काम गर्दैन। बरु त्यसको बिकल्प अरु पनि छन । हामी आम नेपालीले बुझ्नु पर्छ। बिदेशमा भएका नेपाली लाई फर्काउछु एक महिना मा १००० लाई फर्काउछु भनेको खै ।

  • @reshamkhatri2993
    @reshamkhatri2993 10 днів тому +15

    सन्तोष बिके थापा सर सलाम छ हजुर को आवाज मा जादु छ

  • @prakashshrestha304
    @prakashshrestha304 10 днів тому +13

    सहकारी पीडित बारे कसले बोल्ने ?
    कसले न्यायको लागि पहल गर्ने?
    कुन पार्टीको नेता अगाडि आउने ?

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 10 днів тому +26

    आफ्नो देशको राजा , हटाई अरुको देशको राजा स्वागत गर्ने , हाम्रो देशको भतुवाहरुले आफ्नो औकात राम्रो सङ्ग देखाएकि यिनिहरु देशद्रोही दलान नै हो 🤮

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 10 днів тому +12

    बालेन शाहा जिन्दावाद ❤❤❤

  • @lokendraBahadur-rt1yt
    @lokendraBahadur-rt1yt 10 днів тому +14

    यथार्थ र वास्तविक सन्दर्भ 🇳🇵🇳🇵💘🌺

  • @Subashbhandari-ananda
    @Subashbhandari-ananda 9 днів тому +4

    मासु भात अन्य जिन्सी नगद जेजे दिन्छन् लिनुहोस किनकि त्यो जनता कै सम्पति हो।तर भोट हाल्दा मन, आत्मा ,देश सम्झेर परिवर्तन परिवर्तन ।परिवर्तन।,🇳🇵🇳🇵🇳🇵

  • @Lilrangurung
    @Lilrangurung 9 днів тому +2

    नेपालका नेताहरुको कतार का राजा सङ्ग कुरा गर्ने हैसियत नै छैन ! किन कि नेपालका नेताहरु भनेको देश बेच्ने , भ्रष्टाचार गर्ने , जनता लाई शोषण गर्ने हो तर कतार का राजा भनेको ठिक उल्टो छ गल्फ का सबै देश मिलेर तेत्रो नाकाबन्दी गर्दा पनि नझुक्ने राजा हो । आज आएर आफ्नो देश को नेताहरु को भन्दा पनि अरु को देश को राजा को तारिफ गर्ने दिन पनि आउदो रैछ बरै😢

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 10 днів тому +3

    जनताले जान्ने हो भने बिकाउ हुन भएन पुराना पार्टी ले त्यही भएर त गफ छात्छन् किनकि पैसाले लाट जनतालाई किन्न सकिन्छ भनेर ढुक्क हुन्छन् पुराना पार्टी हरु

  • @bhimdangi4291
    @bhimdangi4291 10 днів тому +2

    राम्रो लागछ यो कारेकर्म मल्लाइ

  • @reshchhetri2812
    @reshchhetri2812 9 днів тому +1

    अब तिमी नै आउन पर्यो राज्नितिमा,

  • @milanchand5431
    @milanchand5431 10 днів тому +5

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @XETTRY-boy
    @XETTRY-boy 9 днів тому +2

    ईलामाका दाजुभाइ दिदिबहिनी आमा बुबा सबैलाई चकित पार्दै हलोमा मदान गर्नुस सबैलाई लोप्पा 😢😅

  • @nischaltiwari4730
    @nischaltiwari4730 10 днів тому +1

    अदालत होस् त

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 9 днів тому

    Jai ghanti jaiNepal 🙏🇳🇵🇳🇵🙏

  • @pradipkapri270
    @pradipkapri270 7 днів тому

    Jay ghanti

  • @mamahajur121
    @mamahajur121 10 днів тому +2

    एन आइसी बैंकको बिज्ञापन नगर्न अनुरोध ? किन भने जनता मारा ठगी धन्दा चलाउने बैंक को गुण गान गाउनु राम्रो होइन।

  • @dipendramagar517
    @dipendramagar517 10 днів тому +3

    त मुजि अदालत होस

  • @sumankhadka9226
    @sumankhadka9226 9 днів тому +1

    शहरको मुख्य मुख्य ठाउँको जग्गा कब्जा गर्न धाउ हेरेर बसेको छ यो NIC asia bank

  • @villageboy980
    @villageboy980 10 днів тому +1

    जहाँ जहाँ घन्टी पुग्छ त्यहाको चर्चा हुने गर्छ

  • @SleepyBoomBox-zi1ch
    @SleepyBoomBox-zi1ch 10 днів тому +1

    आयेको पाहुना लाई लखेटेन मिल्छर कस्तो कुरा गर्छौ तर हाती दिने कुरा चाई ठिक लागेछैन

  • @anubhawb7790
    @anubhawb7790 9 днів тому

    Right 💯❤👍

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 10 днів тому +1

    नेपालमा अब 2/4 दिन पछी कतारको राजाले नेपालिलाई प्रहरी मा भर्ती गराउने भनेर पैसा लुटिन्छ

  • @brosad6833
    @brosad6833 10 днів тому +1

    कतार को राजा अमेरिका को राष्टपति भन्दा माथि छन् । कतार पुलिस मा नेपाली 3 3:51 लाख बढी तलब दिएको छ ।

  • @Bashyal815
    @Bashyal815 10 днів тому

    रास्वपा लाई अलि निचायर बोलेको चेखियो ।।।।।। होसियर ।।।।। घण्टी को जित हुने छ।।

  • @user-df7uh3qi6i
    @user-df7uh3qi6i 10 днів тому

    कुरा सही हो हजुर को 🙏👏👏👏👏👍 झोले चोरहरूले केही गर्न सक्दैन 😡😡😡

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 9 днів тому

    कति काङ्ग्रेस कम्यूनिस्ट पन्चे हरु एक आपसमा मिल्दै देश र जनता लुटन्ने रविले साेझै भनेका छन काङ्ग्रेसी काे मात्रै पालाे हुदैन अब रास्ट्रीय स्वतन्त्र पार्टीले पनि पालाे पाउनू पर्दछ भन्दै पुराना सग लुट सहित भगवण्डाका लागि समसद भित्र हुईप लाद्ने सम्झाैता गर्दै प्रचण्डलाई हाम्राे मत लगेर वेचेका रवि जि शीत काम गर्ने वातावरण नदिईएकाले गर्न नसकेका नारायण काजी शीत लगेर तुलना गर्न मिल्दैन

  • @jayrawot3607
    @jayrawot3607 8 днів тому

    Rabi Sir bat dherai aasha garnu vaneko manko ladu ghee sanga khaya jasto ho hajur rabika andhabhakta harulai gyanbhaya

  • @bhushanroka5596
    @bhushanroka5596 10 днів тому +1

    याे पत्रकारपनि रविकै पछिि🤨🤨🤨

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 9 днів тому

    Congers le masu Bhat. Badhdae cha Jai Jai Sathi ho masu bat khzn Jai Jai kongers sar

  • @akcnp7
    @akcnp7 10 днів тому +3

    Wel come to illam rasawpa team ghanti bajayera nai xodne ho😊

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 днів тому +6

    आजै र अहिले घण्टी र रबिको बिरोध गर्ने बेला आको छैन ।

    • @michaelhills3663
      @michaelhills3663 9 днів тому +2

      Koi rabiko birod gardaina , aalochana garxa tyo sahakari chor ko 😂😂😂 tero bau chori garepani tyo chor nai hunxa sadhu haina bujhish 😂😂😊

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 9 днів тому

      BIRODH NAHUNEY KAAM K GAREO??

  • @mohanaryal5153
    @mohanaryal5153 10 днів тому +3

    Yoho लाई पनि एनआईसी एसिया ले पैंसा तिरेर एनआईसी एसिया को लोगों हाल्न लगाएछ 😂😂😂😂😂yoho काे पनि कान्तिपुर तरिका हो कि

  • @havenclock5979
    @havenclock5979 9 днів тому

    यो रज्निस को घर ईन्डिया मा छ यो ईन्डिया मा बस्छ ।यो ईन्डिया को नागरिक हो ।येस को घर सिलिगुडी मा छ । यो अहिले सिलिगुडी बस्दै आएको छ ।नेपाल को बैंक डुबाउनुमा यसको ठुलो हात छ ।

  • @HarishDhamivlog
    @HarishDhamivlog 10 днів тому +2

    मलाई बिश्वास छैन इ मुडा बुढा घाम छाया मिलेर घण्टी लाई हराउछ्न्😭 मेरो 15 गतेको वाणी अनुसार घन्टी हार्छ्😭गारो छ इलामी जन्ता सम्झाउन अध्यारो मा बस्न चाहान्छन धेरै जस्तो

    • @nawarajtamang8444
      @nawarajtamang8444 10 днів тому

      Ko kato tyo ta ilama ko jantalai thaha xa aru manxe haru kin janne

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e 9 днів тому

      😢 alu khau elameli janata Rabi lae vot deu hi ntr alu khanu

    • @HarishDhamivlog
      @HarishDhamivlog 9 днів тому

      @@user-zh3wu8hl7e मैले नि सेम भनेको हो भोट घण्टी मा दिए छ भने म आलु खाउला नत्र u

  • @binodshrestha2524
    @binodshrestha2524 10 днів тому +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-dk8kl4iw7y
    @user-dk8kl4iw7y 9 днів тому

    सन्तोष सर गूड् समाचार

  • @chhabilalacharya7590
    @chhabilalacharya7590 9 днів тому

    कुन कुन बिषयमा के के सोध्न पर्ने थियो ? किन सोधिएन सम्बन्धित मन्त्रिलाई यो प्रत्यक्ष प्रसारणमा निम्त्याएर उत्तर दिन लगाउनु पर्ने थियो । पत्रकार जी !!

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 9 днів тому

    सहकारी पीडित बारे कस्ले बोल्ने ?
    पैसा बाडेर मासुभात खुवाउनु र चुनाव जित्नु गलत हो यसो भन्दैगर्दा सरकारीपद धारण गरेका गृहमन्त्री उतै सुदुरपुर्वमा डेरा जमाएर भाषणबाजि गर्नुपनी आचारसंहिता उलंघन हो जुन जोगी आएपनी कानै चिरेका 🤣

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 9 днів тому

    RASTRABADI ILAM KO NAGARICK HARULEY RAA PRA PAA HALO KO RASTRABADI WUMMEDBAR LAXMI GURUNG LAAI DINCHAN 100./.❤❤🇳🇵🇳🇵

  • @user-tl6pq9hl6j
    @user-tl6pq9hl6j 10 днів тому +12

    रबि कवि सहकारी ठग्न लगेको छवि।

  • @shivasharma2609
    @shivasharma2609 10 днів тому +4

    रवि खुइलाउने च्यानल हो यो !!😂😂

    • @nischallama6004
      @nischallama6004 10 днів тому +1

      रबिको पछि नलाग्ने चै को छ त नेपालमा गु पुस्नालाइ नजन्ने पनि लगेको छ रबिको पछि !

    • @n.t..oficilchannel5592
      @n.t..oficilchannel5592 10 днів тому

      dekhisakyo rabi kam vandha kura badi vanne kura

  • @yubrajmanandhar2251
    @yubrajmanandhar2251 9 днів тому

    रबि पार्टी सभापती भयर ईलाम तिर मात्रै दुल्दै छ कि गृहमन्त्री भयर सरकार तिर पनि छ चाँईचुई केही छैन त ? कि अपराधी सकियो र हो ? रबि गृहमन्त्री भयसी

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 днів тому

    तमो शरम् गच्छामि भन्ने खालका नेताहरु मात्र भए यस्तै हो

  • @krishnarajjoshi3098
    @krishnarajjoshi3098 9 днів тому

    ❤❤

  • @sagarthakuri3003
    @sagarthakuri3003 10 днів тому

    Yo Congress ko yoho tv

  • @padamrana7083
    @padamrana7083 10 днів тому

    मालिक लेवरको घरमा आएको थियो लेवरको घर देखे गए।लेवर लेवर नै हुन्छ त मालिक मालिक नै हुन्छ।

  • @lokendraacharya4107
    @lokendraacharya4107 10 днів тому +11

    रबि हुन कि कवि कोहि गतिला छैनन या

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 9 днів тому

    Suhang 11%

  • @ramsharma2628
    @ramsharma2628 10 днів тому

    सिआईबी सुस्त्याउनुको कारण कुट्निति को क , अनुभब को अ , र रणनिति को र नजानेको बेक्ति गिर्य को प्रमुखु हुनु अरूले फाईल नखोलि दिनु यसलाई भन्छन चौटा खान गयेकी

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 10 днів тому

    सहकारि काे पैसा टनै छ गृहमन्त्री नि सहकारि पार्टीको टनै पैसा लियर चलखेल गर्दै हाेला ईलाम तिर....?

  • @madanadhikari8981
    @madanadhikari8981 9 днів тому

    जुन जोगि आए पनि कानै चिरेको।

  • @trilochanpoudel9125
    @trilochanpoudel9125 10 днів тому +5

    सत्ताको दुरुपयोग गरेर भोट माग्दै घाँटी सुकाउने गरि भुक्नु ग्रीहम्न्त्रीको काम होईन

    • @chandankhawas4464
      @chandankhawas4464 10 днів тому +1

      Parchande le upendra lai jitaau mantri banai dinxu vandaa kun duloma lukera baseko thyauu

  • @rajdhakal5245
    @rajdhakal5245 10 днів тому +2

    आजै घन्टी को बिरोध गर्ने बेला भको छैन एक पटक बहूमत दीएर त हेरौ अनि बिरोध गरेनि समर्थन गरेनि गरौला नि 🙏🙏

  • @deep.deep143
    @deep.deep143 10 днів тому +6

    रबि त गगने र केपि भन्दा बढी गफाडी भएर निक्लियो 😏😏

  • @tulsikc1226
    @tulsikc1226 10 днів тому

    यो रवि भन्दा त नारायणकाजीले राम्रो गरेका थिए

  • @ramsharma2628
    @ramsharma2628 10 днів тому

    सर राजाले कुनै छोटे सौम्झौता गर्दैन यो गरीहाल्यो भनेपनि दुबै देश को शर्म बिभागले गर्न हो होईनभने मेनपीवर कंम्पनिले हो हैई

  • @premgharti
    @premgharti 10 днів тому

    यस्ता मान्छे सरकारमा किन बस्छन्? कतार लाई लगानीमा आवहान गर्नु पथ्यो।

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 10 днів тому +5

    Jaya ghanti🔔🔔🔔🔔

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 10 днів тому +1

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 10 днів тому +1

    Narayan kaji better than rabiii...

  • @DipakThagunna-wu4mz
    @DipakThagunna-wu4mz 9 днів тому

    याे टेलिभिजन पनि 12 भाइ मध्ये रहेछ रबिले गरेकाे राम्राे काम कहिले भनेन धिक्कार छ तेराे पत्रिकालाई

  • @michealrai6756
    @michealrai6756 9 днів тому +1

    Yo Rabi abasar Badi ho don’t trust blindly guys ??

  • @user-cf6mh1ql3q
    @user-cf6mh1ql3q 10 днів тому

    यो चुनाबको असलियत भने दुरगा परसाई डग लडनु हो

  • @user-xf3vw4wb4j
    @user-xf3vw4wb4j 9 днів тому

    हलोको कुरै गरेनौ त ब्रो

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 9 днів тому

    RAJA GYANENDRA LEY HATTI BECHEKO PRAMAN DINUPAREO??

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 10 днів тому

    RSP needs more members in the sansad to shout the people’s voice.So Ilam basi don’t miss this chance to vote Ghanti .

  • @amitshrestha3211
    @amitshrestha3211 10 днів тому +1

    बजारमा पैसा काे हाहाकार छ पैसा जति सहकारी ठग सँग छ सहकारी ठग अहिले इलाममा छ।

  • @binoddawadi4008
    @binoddawadi4008 10 днів тому

    दूध ले नुहाएको कोइ पनी छैन् भोट कसैलाई पनि नदिउँ बदर गरौँ जस्लाई जिताय पनी केइ हुने वाला छैन्

  • @aadarsha8865
    @aadarsha8865 10 днів тому

    हगाई भन्दा पदाई ठुलो नेताहरू को

  • @bhudhagameing2513
    @bhudhagameing2513 10 днів тому

    come king Nepal ❤❤

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 10 днів тому

    Rabi Lamichhanekalaagi TB rog sabai bhanda thulo askta rog bhayekale Maharalayee chhodyo yehi ho Lamichhaneko abastha paribartan

  • @tunrishing227
    @tunrishing227 9 днів тому

    ३ लिम्बु रेक बाहुन कस्ले मर्ला बाजी अब ४८ घण्टा बाँकी हेरौं

  • @user-ry5or1kb4h
    @user-ry5or1kb4h 10 днів тому

    Kasle jitdaa ramro hunxa tyo pani spasta vandinu paryo mahoday

  • @Mingmarification
    @Mingmarification 9 днів тому +1

    जो सहकारी अगुवा, उही सहकारी ठगुवा

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 10 днів тому

    Good news

  • @rajurai9149
    @rajurai9149 10 днів тому +7

    सहकारीबाट लुटेको पैसा बोकेर रवि लामिछाने ईलाममा मिलनलाई जिताउन पुगेकाछन्।

    • @syanamagar525
      @syanamagar525 10 днів тому

      काह लुत्यो कस्ले लुतेको ?

    • @imangurung354
      @imangurung354 10 днів тому

      Mero geda lutyo kaag ko paxaadi lagne

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 9 днів тому

      Congress ko jhole ho yo

  • @rewatiguragain6872
    @rewatiguragain6872 10 днів тому

    यो देश का नेता सबै चोर र दलाल हुन,कहाँ बाट हुन्छन्

  • @rajurai9149
    @rajurai9149 10 днів тому

    यो युटुवेले प्लाई उधोगबाट कमिसन नपाए पछि विष ओकल्दैछ।

  • @sureshgole682
    @sureshgole682 10 днів тому

    आजको समाचार चै खस लगेन आलू जस्तो

  • @subashshahi642
    @subashshahi642 10 днів тому

    🎉🎉🎉🎉joyghanti

  • @ramupandey9598
    @ramupandey9598 10 днів тому +1

    sahi kuralai natoda a bakamfuse

  • @aayanrajrijal3820
    @aayanrajrijal3820 9 днів тому

    Mashu bhata neka emaleko ra sha pa ko bhota chahi ra pra pa ma herirakha hai shathi ho

  • @Royal_milan
    @Royal_milan 10 днів тому +1

    यो रबिको काम छैन

  • @birgorkhali4369
    @birgorkhali4369 10 днів тому

    यो सहकारी ठगलाइ अझै जनताले किन चिनेका छैनन्

  • @megasijali4771
    @megasijali4771 9 днів тому

    online payment hunxa

  • @somnathdangal
    @somnathdangal 10 днів тому

    मासु खाने हो भने ईलाम जाऊ है 😅😅😅😅

  • @Topminigearcreator
    @Topminigearcreator 10 днів тому

    menpower काे नाई के नई ,।डिपि छ अनि के नेपाली युवाकाे समस्या बारे काम गर्छ र हाे🙄😠स्टन स्टन भन्थे हाे रैछ 😠वाक वाक किन एउटाको breant ले जितेकाे हाे

  • @Akkalphal
    @Akkalphal 9 днів тому

    Yasto kampaniharulai ta jantale nai ago lagaidinuparne ho.

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u 9 днів тому

    #लुतेरा अपरादी हरुले, जनतालै राहतहुनेकीसम्को, सम्झौता गरेना,, गर्दैनापनी,, मात्रै मुखको चाप्लुसी, गरेरै, समयपुरागर्नेहो,,

  • @dambaretamang2556
    @dambaretamang2556 10 днів тому

    के लाडो जस्तो समाचार उपहार लिनेदिने जहाँ पनि भै हाल्छ नि

  • @akcnp7
    @akcnp7 8 днів тому

    Title Paisa mathi rabiko najar re yo title herda lagxa Rabi paisako paxi lagya xan / kasto bibadit title : Rabiko najar paisa badne haru mathi vanda farak dekhinthiyo

  • @harkaghale2857
    @harkaghale2857 9 днів тому

    Moun abadi hoina many abadi ho elame jantalai mero binti paisa diya jati dinxa linus tara vote chai bhalema dinuhosa yasima elameliko hitma hunexa dhanyabad

  • @DevendraBista-nq7kq
    @DevendraBista-nq7kq 10 днів тому +3

    Jay ghanti 🔔🔔🔔🔔

  • @keshavbhandari5711
    @keshavbhandari5711 10 днів тому

    Aru sabai thk ho ec lai jel haanu parxa

  • @maheshstha-sg7uf
    @maheshstha-sg7uf 9 днів тому

    nic asia bank naramro vandai asti samma khedo khandai thiyo yo santosh bk thaha ahile tehi nic asia bank ko prachar gari raheko xa terima damna arulai aula thadaunu khojda aafno tir 4 ota aula farkinxa vanne kura ni hekka hos hai

  • @user-bd9ws1df7q
    @user-bd9ws1df7q 10 днів тому

    Hira ko hatti bechidiyo sir 😢❤

  • @rameshwordangol4057
    @rameshwordangol4057 10 днів тому

    Yasle kehi garla bhaneko yo Pani khyakne matrai garyo