रवि लामिछानेले भर्खरै मुकुल ढकाललाई प्रतिवेदनबारे सोधे स्पष्टीकरण,जिबी राई लुकेको ठाउ पत्ता लगाए

Поділитися
Вставка
  • Опубліковано 27 чер 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest: Dr. Ram Prasad Upreti
    Camera and Edit: Jeevan Magar
    #rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 11

  • @GovindaBhandari-ho2qo
    @GovindaBhandari-ho2qo 29 днів тому +1

    Dr. Upreti ko kura yekdam manasive xa

  • @rajeshshrestha2827
    @rajeshshrestha2827 29 днів тому

    , रास्वपा मा अरु पनि धेरै राम्रा ब्यक्तिहरू छन. त्यसैले रबिको लागि पार्टी लाइ नै वली चढाऊनु हुन्न.....

  • @ParkiMohan
    @ParkiMohan 29 днів тому +1

    कसै ले प्रतिवेदन बुझाउदैमा हो हो ठिकै हो भन्ने हिजो त रविको काम को तारिफ गर्ने आज आयर रबि ले बाटो बिरायो नागरिक को प्रतिक्रिया हो भने बुझाउने तरिका यहि हो यसमा सङका छैन खास भन्ने हो भने नेपाल मा बिकास हुनु बाट उथल पुथल गर्नु मा यस्ता झुन्ड मुकुन्डो डक्टर मै जान्ने मै बिस्लेसक हु भन्ने तर कपाल सेतो हुदा सम्म मर्दा सम्म पनि नेपाल को लागि र जनताको लागि माखो नमारेको गर्न सके त सुरेन्द्र केसि ,निमकान्त र यो बोल्ने आफै प्रधानमन्त्री हुने थिय तर नसकेर मात्र के गर्ने सामाजिक सञ्जालमा जोडिए र भिउज बडायर कमाउने बिधि हो यति सम्म जान्ने ले फिल्डमा आउनु पर्छ बालेन ले राम्रो काम गरे भन्ने कुरा जन्ता लाइ थाहा छ कि कुकुर हरु डाक्टर भनाउदा हरु मिडिया मा आयर भन्छन् बालेन ले जे गरे ठिक गरेछ बालेन जिउदो छोरो हो भन्ने अरे भुक्ने कुकुर हरु बालेन राम्रो मान्छे भनेर त भोट दियको हो त भन्न सजिलो काम गर्न गारो हुन्छ भन्ने कुरा यि डाक्टर हरुले बुझ्दै न खालि समाज मा उल्टो नि भुक्ने सुल्टो नि भुक्ने आफु माखो मार्न नसक्ने पात्र हरु हुन महोदय

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww 29 днів тому

    Good lock

  • @ChampaKarki-pj3ci
    @ChampaKarki-pj3ci 29 днів тому +2

    अन्यायी अत्याचारि दुराचारी भ्रष्टाचारी लाई हदैसम्मको कार्वाही गरी ठेगान लगाउंन सकिदैनभने केकती कारनले सकिँदैन जनतासामु कारन खोली सत्ता छाडी बाहीरिनु भाबि सरकारप्रमुखको बाटोखोल्नुहो चेतनाभय।

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 29 днів тому

    सजाय को भागिदार लाई सजाय दिनु नै पुरस्कृत गर्नु हो यि महाभ्रष्टाचारी नेताहरु को कार्य अन्यथा सबै को आन्द्राभुँडी छताछुल्ल हुने निश्चित थियो।

  • @kedarbidari7625
    @kedarbidari7625 29 днів тому

    Dr le infection hunegari operation garna painchha r?

  • @dineshmainali369
    @dineshmainali369 28 днів тому

    Goru khaane गाई कटाउने समेत सग मिल्नु पर्छ भन्ने कुरा अपरिपक्वता हो। आफ्नो र जनताको सम्बन्ध प्रगाढ बनाउने सम्म भनेको भए ठिकै थियो ।अरु धार हरु चाहिँ चोर ,ठग आदिको Tag लगाउन पछि पर्दैनन,उल्टो आफू नै झुक्दै जानुपर्ने भन्ने कुरा बेकारको बेकुप कुरा लाग्यो।अनुशासन चाहिन्छ पार्टिमा पनि

  • @gokulbastakoti7685
    @gokulbastakoti7685 29 днів тому

    Tapaiko gharko sadashya le tapaiko gharko kura samajma bhandai hidyo bhane tapai mala laidinu hunxa ra sir

  • @phulkumarithapa2952
    @phulkumarithapa2952 12 днів тому

    Prof. Ram psdko. Sasank koiralako. 44 mat le hawa khayo. ? Feri pani k hawa pitdai ho ?? Mediama bolera kaile nathakne jantuharu k k bolxn samay barbad.