नेपाली भाषाका आदिकबी भानु ले हाम्रो भाषानेपालीमा सरल नेपाली स्लोक्कोनिर्माण गर्नुभएकोले नेपाली लोक गित ।भाषा सहित्यमा हामी आज बिस्वोमा चर्चित छौ।नेपाली भाषा साहित्यको खानी छ हामीमा।उहाँ आज पनि हामी माझ जिवित हुनूहुन्छ ।पहिला सँस्कृत्मा मत्र थियो रामायण आज नेपाली भाषामा लय हालेर पढ्न पाउँदा उनलाई सम्झने गर्छौ ।उनीआज हामीमाझ १बिभुतीको रुपपमा हामीमाझ जिवीत हुनुहुन्छ ।नेपाल काल कालन्तर बचिरहनेछ उहाँले दिनुभएको योअथाहा सम्पत्ति हाम्रो निम्ति गर्व हो ।जुन एउटा राणासशन जस्तो कठोर समयमा पनि ठूलो योगदान नेपाली सहित्यमा पुर्याउनुभएको छ ।
fb बाट एता आउने कोको हुनुन्छ म जस्तै❤🎉😊निकै उत्कृष्ट फिल्म यो चलचित्र पछिका दिनहरुमा निकै सन्देश मुलक छ मलाई निकै आनन्द आयो भानुभक्त जि को जिवनिमा आधारित फिल्म हेर्न पाउदा❤🎉
यो फिल्म को गाउँ अनि पुरानो मौलिक घर हरु भेष भुसा देख्दा म सानो हुदा को याद आयो सानो हुदा हाम्रो गाउँ मा सबै यस्तै खाल को घर हरु थीय अनि गाउँ घर हरु कति रमाइलो हुन्थो। एक्दम राम्रो लागो
भानुभक्त आचार्यको कविताको स-स्वर वाचन। त्यो कविता जसले जङ्गबहादुर जस्तो शासकलाई पगालेको थियो। त्यो कविता जसको बलबुताले भानुभक्त आचार्यले जेलजीवनबाट मुक्ति पाएका थिए। दुर्लभ, मार्मिक एवं मिठासले भरिपूर कविता ❤️ ua-cam.com/video/O2GZpzzv_2E/v-deo.html
याे फिल्म त एकदमै उत्कृष्ट लाग्यो👌👌 कवि भानुभक्त काे जीवनीमा बनेको रहेछ। यसरी वहाँको जीवन कथा बारे यस्तो सुन्दर चलचित्र हेर्न पाईन्छ, पाइयेला साेचेकी थिइन। तर आजको इन्टरनेट जमानामा सबै सम्भव हुन गयो। धन्यवाद🙏💕
यस सिनेमा लाई सम्मान गर्न पुरस्कार दिइयो होला,तर आदिकवि को ऋण नेपाली ले कहिल्यै तिर्न सक्दैनन,भानुभक्त देश मा भन्दा विदेश मा/परदेशमा बढी, एकता को प्रतिक बनेर बडा महाराज पृथ्वी नारायण शाह को झझल्को नेपाली जन-जन मा फैलाएर नेपाली वीरता जोगाई राख्नु भयाको छ ।।।
भर जन्म घाँस तिर मन दिइ धन कमायाे, नाम केही रहाेस पछि भनेर कुवा खनायो, घाँसि दरिद्र घर काे बुद्धि कस्तो.. म भानुभक्त भई कन पनि आज यस्तो... ड्यास.. ड्यास.. ड्यास 🙏🙏
Nice ly this movie congratulations... Too good love you this movie ( Gomiri sonitpur Assam India 784172, ma poni Cha Aadhi kobi bhanu bhakta Acharya ko morthi) From Assam India জয় আই অসম जय गौरख jai Nepal..
भानुभक्त भनी प्रसिद्ध नरमा विद्वान कवि खुब थिया, घर तीन का तनहुँ त बेसी हुँदी हाे गाऊँ छ रम्घा भनी।। उहिले बाल्यकालमा पडे की, फिल्म हेर्दा हेर्दै याद आयो यति मात्र 🙏😀😀
Nice ly.. this movie.... Too good love you this movie.... (Gomiri,sonitpur Assam India 784172) Murthi cha........ Jai Aai Akham,jai Gorkha, Jai Nepal, From Assam India....... Big friends Nepali singar (tha voice of Nepal couch pramod kharel) pramod kharel !
यो भीडियो मन परेमा लाईक गरिदिनुहोला । यस्तै अरु भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: bit.ly/2Wcz32a
@@abhisekhchetry6609 Dhanyabaad
@@abhisekhchetry6609 लेखौँ * गरौँ * 😂😂
@@abhisekhchetry6609नेपाल बंज्ब्ंभय ँं,जि ***?नेपालbeen ब्याटिङ ब्याट ंन्न?ब?भय चीन b? नेब?पालचीन ंन?नेपाली ब्जभएको ंन्न,*जि *ं?इतिहास ?*j?नbees note justiनेपाल nothing been ब्याटिnothing भय ङमा नेपाल नंया नेपाल ?*ce भ्रष्ट ब
@@abhisekhchetry6609 b b
@@VideoVundar b. Behind. GB! Hh.hhbhhGBHbnBbhBhhBubble hbhhnhnnh. bNBA NH h Bubble.. Hub b b. bbhbbbbbbhbhbhb. HhbbbbbbhhhbbHa. Bb
आदि कवि भानु भक्तको सम्मान सारा नेपालीले गरेका छन र गर्नु पर्छ
भानुभक्तको जीवनीमा आधारित सिनेमा हेरेर उनीप्रति खुब श्रद्धा जाग्यो । धन्यवाद
यो चलचित्र भोलिका दिनमा अत्यन्त्य लोकप्रिय हुने पक्का निर्मातालाई सलाम!
Ho satya kura
दिलिप दाजुको फस्ट फिल्म
भएपनि एक्टिङ र बोल्ने सैलि
गज्जब छ ❤
२ सय वर्ष अघि को नेपाल छर्लङ्ग देखिदो रहेछ । जय होस चलचित्र निर्माता को ।
टीप्पणीकाे लागी धन्यवाद
नेपाली भाषाका आदिकबी भानु ले हाम्रो भाषानेपालीमा सरल नेपाली स्लोक्कोनिर्माण गर्नुभएकोले नेपाली लोक गित ।भाषा सहित्यमा हामी आज बिस्वोमा चर्चित छौ।नेपाली भाषा साहित्यको खानी छ हामीमा।उहाँ आज पनि हामी माझ जिवित हुनूहुन्छ ।पहिला सँस्कृत्मा मत्र थियो रामायण आज नेपाली भाषामा लय हालेर पढ्न पाउँदा उनलाई सम्झने गर्छौ ।उनीआज हामीमाझ १बिभुतीको रुपपमा हामीमाझ जिवीत हुनुहुन्छ ।नेपाल काल कालन्तर बचिरहनेछ उहाँले दिनुभएको योअथाहा सम्पत्ति हाम्रो निम्ति गर्व हो ।जुन एउटा राणासशन जस्तो कठोर समयमा पनि ठूलो योगदान नेपाली सहित्यमा पुर्याउनुभएको छ ।
fb बाट एता आउने कोको हुनुन्छ म जस्तै❤🎉😊निकै उत्कृष्ट फिल्म यो चलचित्र पछिका दिनहरुमा निकै सन्देश मुलक छ मलाई निकै आनन्द आयो भानुभक्त जि को जिवनिमा आधारित फिल्म हेर्न पाउदा❤🎉
दिलीप रायमाझी को पहिलो फिल्म भन्ने सुनेर हेर्न बाध्य भएँ आज।🎉🎉
फिल्मको सुरु देखि नै शिक्षक लाई ढोगेको अनि बिचमा पनि नेपाली संस्कार झल्काएको रहेछ । आफ्नो सभ्यता प्रति गर्व लागेर आयो ।
टिप्पणीको लागि धन्यबाद
वास्तवमा हाम्रो वैदिक सनातन संस्कार र संस्कृति साह्रै महान् छ।🕉️🙏🙏
39:55 कास्की जिल्लाको नाम आउदा सारै खुशी भैयो । को को हुनुहुन्छ कास्की जिल्लाबाट?
यो फिल्म को गाउँ अनि पुरानो मौलिक घर हरु भेष भुसा देख्दा म सानो हुदा को याद आयो सानो हुदा हाम्रो गाउँ मा सबै यस्तै खाल को घर हरु थीय अनि गाउँ घर हरु कति रमाइलो हुन्थो। एक्दम राम्रो लागो
भानुभक्त आचार्यको कविताको स-स्वर वाचन। त्यो कविता जसले जङ्गबहादुर जस्तो शासकलाई पगालेको थियो। त्यो कविता जसको बलबुताले भानुभक्त आचार्यले जेलजीवनबाट मुक्ति पाएका थिए। दुर्लभ, मार्मिक एवं मिठासले भरिपूर कविता ❤️
ua-cam.com/video/O2GZpzzv_2E/v-deo.html
यो फिल्म मेरो जिबन को सबै भन्दा उत्तकृष्ट हो।🙏🙏
Wow kati ramro❤❤❤❤❤❤❤😊😊
याे फिल्म त एकदमै उत्कृष्ट लाग्यो👌👌 कवि भानुभक्त काे जीवनीमा बनेको रहेछ। यसरी वहाँको जीवन कथा बारे यस्तो सुन्दर चलचित्र हेर्न पाईन्छ, पाइयेला साेचेकी थिइन। तर आजको इन्टरनेट जमानामा सबै सम्भव हुन गयो। धन्यवाद🙏💕
नेपाली शिक्षा यस्तो हुनुपने बुद्धि मानि हुन्थे नेपाली
ऐतिहासिक सिनेमा भनेको यस्तो हुनुपर्छ। साह्रै राम्रो लाग्यो हृदयदेखि नै नमन सम्पूर्ण टिमलाई अनि हार्दिक श्रध्दा सुमन आदिकवि भानुभक्त आचार्य ज्यु लाइ 🙏
दिलिप राइमाझी को एक्दम राम्रो 🎉❤acting❤🎉
यस सिनेमा लाई सम्मान गर्न पुरस्कार दिइयो होला,तर आदिकवि को ऋण नेपाली ले कहिल्यै तिर्न सक्दैनन,भानुभक्त देश मा भन्दा विदेश मा/परदेशमा बढी, एकता को प्रतिक बनेर बडा महाराज पृथ्वी नारायण शाह को झझल्को नेपाली जन-जन मा फैलाएर नेपाली वीरता जोगाई राख्नु भयाको छ ।।।
नेपालका महान व्यक्तिहरूको धेरै भिडियो बनाउनुहोला साधुवाद
👍
Historical movie nice to watch ani bujna ni paiyo bhanu is from tanahun so im also from tanahun i feel proud thank you for this movie
भर जन्म घाँस तिर मन दिइ धन कमायाे,
नाम केही रहाेस पछि भनेर कुवा खनायो,
घाँसि दरिद्र घर काे बुद्धि कस्तो..
म भानुभक्त भई कन पनि आज यस्तो...
ड्यास.. ड्यास.. ड्यास 🙏🙏
👏
We need some more historical movies like this
Sri swesteni bart katha nepali movie ni super duper nai hunxha upload garunu paryo chitto
Heart touch
History of Nepali movie
love it nice muvie
Nice ly this movie congratulations...
Too good love you this movie
( Gomiri sonitpur Assam India 784172, ma poni Cha Aadhi kobi bhanu bhakta Acharya ko morthi)
From Assam India জয় আই অসম जय गौरख jai Nepal..
आदिकविको पूरा फिल्म!!!राम्रो छ 2020
Bht dherei ramro lago...like gornu mon 6oina vne no gornu toro dislike chei no gornu hola plsss...
अति सुन्दर धेरै राम्रो इतिहासिक फोलिम हो यो जुगोउ जुग जोगाउनु पर्छ 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌
Goosebumps!!!
Traitors have Traded Traditions in pursuit of Treasure & societal Toxins
ABBA ~ Aadikabi Bhanu Bhakta Aacharya/Aadhunik Bharat Barsha Abhiyaan 🙏
😬
साह्रै राम्रो भानुभक्तको जीवन कथा मैले पनि २०२४ मा हेर्ने मौका पाएँ।❤❤
Yesto flim chai kina chaldaina nepal.ma amazing movie
यो फिल्म भनेको इतिहास हो
पैला पनि हेरेको थिय धेरै पछि फेरी हेर्दैछु। घर तनहुँ हाल साउदि अरेबिया। 12/12/2024🙏
भानुभक्त भनी प्रसिद्ध नरमा विद्वान कवि खुब थिया,
घर तीन का तनहुँ त बेसी हुँदी हाे गाऊँ छ रम्घा भनी।।
उहिले बाल्यकालमा पडे की, फिल्म हेर्दा हेर्दै याद आयो यति मात्र 🙏😀😀
उत्कृष्ट फिल्महरू मध्यकाे एक ।
महिले यो फिल्म तेस्रो पटक हेर्दै छु
धेरै राम्रो अझै उत्तर उत्तर प्रगतिको कामना गर्दछु
I luv to watch such a beautiful historical movie Jai desh Jai Nepal 🇳🇵🇳🇵🇳🇵
bhanu bhaktako jiwani katha yas chalchitra marfat herna paya sarai khusi lagyo, nepaliko manmutuma basna safal aadikabi lai sadhai samman xa 🙏🙏🙏🌹🌹
भानु जयन्तीको शुभकामना ❤
सारै राम्रो फिल्म
Who is watching in 2024...👌
Ati sundar flim thank you for upload..
अति राम्राे ईतिहासिक फिलिम ।
great movie with reality than now a present movies...
पहिला पहिला धेरै खोजी गर्थे नभेटेर खोज्नै छोडेको थिए । आज बल्ल भेटाए आज हेरेर आनन्द लिने कोसिस गर्छु।
यो फिलिम अतिनै रामो् छ
Ati sundar....Aadi kavi Bhanubhaktako marmik.
मलाई त याे फिल्मकाे विषयबस्तु त्यति उत्कृष्ट लागेन
ए ।
कारण लेख्नुहोस।।।
दाम्मी छ पहिला नै हेरेको
Wow!! There should be more videos on history...
Verry nice historical movie 😍
Watching going on. Nice historical Nepali film.
dilip raymaji ko pani acting ramro lago
Dilip rayamaji 😍😍😚😚😚
I had a plan to watch this from very long, sorry could not. I am watching this today (1/15/2021).
old melody and vocal 🎶 ♥️ 😍😍is so sweet 💕 as compared to now
Good movie sri swasteni pani aaunu paryo you tube ma
👍
धेरै राम्रो फिलीम
Nice ly.. this movie....
Too good love you this movie....
(Gomiri,sonitpur Assam India 784172)
Murthi cha........ Jai Aai Akham,jai Gorkha, Jai Nepal,
From Assam India....... Big friends Nepali singar (tha voice of Nepal couch pramod kharel) pramod kharel !
Anyone from tiktok 🥰🥰🥰so beautiful movie n my favourite dilip Rayamajhi
तेस कारणले सबै मा एक एक ज्ञन हुन्छ भनिन्छ 🇳🇵🚻🛣️
does anybody know who is Indiras mentions in 1:08:40
any watching in LOCK DOWN 2020
im watching in lockdown.
Bureaucrate paid no respect for such a genius person.
फिल्म धेरै राम्रो हो
1:21:40 The most important lesson you can ever get in your entire life
Ye kam sahari ramro kam ho Nepali film 🎞 ko lagi 🙏🙏🙏🙏🙏🙏yo film unit lai derai dhannebat
Wow dilip raymajhi fist movie
Radha radha 🙏🙏
राम्रो छ
Wow
Ekdam Ramro
it is very nice movie. thanks
Wow very nice
Nayak Dilip rayamjhiko ko first film adikabi vanubakta 2056 sal nirman
ॐ ,राम्रो छ
Wow so much better book ma sano ma padeko bhanda and my hometown is in damauli manung ko kakh ma
Dilip raymajhi's debut movie
I like this movie I dream my kid life after seeing this movie
धन्यवाद ऎतिहासिक
Kasto ramro
❤❤❤❤ dami movie
Very nice historical movie 🎥🎥🍿
Very heart ♥️ touching Movie 🎥
Kati years ma “ BhanuBhakta “ ko death bhayeko ???
54
vanuvkt🤗dilip rayamajhi😍😍😍
Ma 2081 maa herdai xuu...anyone
राम्रो र ऐतिहासिक फिल्म
dami
धन्यबाद
Nice movi👍️👍️🇳🇵🇳🇵
👍
Years?
Great Movie❤️❤️
👃
Love from nepal arpan poudel
🤓
like this so other full move 🇳🇵🇳🇵😍😍
Nice 👍 Historic Move 💕❤️💕❤️
Jay Nepal 🙏🇳🇵
Ramro cha
Waaa waaa good
Nice movie 👌
Very best film.
Hindu dharma ko jai hosh
🙄
@@VideoVundarJai Shree Ram