दुर्गा प्रसाईलाई पक्राउ गर्नु भन्दा पनि ओलीले पदबाट राजीनामा दिएर याे घटनाको सत्य तथ्य छानबिन गरिनुपर्छ।यसाे गर्दा जनता सन्तुष्ट हुन्छन् ।हाेइन भने थुनिने भन्दा पनि थुन्ने नै बढी दाेषी जस्तो ठहरिन्छ।
यो घरि घरि थुनेर छोडेर, फेरी थुनेर छोडेर त फेरी झन झन Hero पो बनाउने भए त दुर्गेलाई, येल्ले पनि येही येही हिरासत जीवन जोडेर मैले गणतन्त्र र लोकतन्त्र बिरुद्ध लड्दा येती जेल नेल खाएको छु भन्दै भोली पर्सीको अर्को ब्यबस्थामा राजनिती गर्ने होला !😂😂😂
यो प्रमाण त सत्य हो, होइन भने प्रमाणिकरणपछि थाहा हुनेछ। कंबोडिया लगायत अरू देशमा ओलीको अरबौं पैसा लगानी छ भनेर दुर्गाले त्यस्तै भनेको पक्कै होईन। केपी ओलीको प्रिय छोरा थिए दुर्गा प्रसाई। नबिर्सौं, दुर्गा कति नजिकका पात्र थिए हिजोका दिनमा केपी ओलीको। तेही भएर अहिलेको साथीलाई सबै कुरा जानकारी दिनु हुँदैन, भोली उसले मुख पक्कै खोलेर कुरा गर्नेछ।😂😂
हेर्दै नहेरी चेक नै नगरी झुटा विवरण भन्न मिल्छ? कस्तो सरकार हो यार कांग्रेस एमाले को त विरोध गर्न नै नपाइने मुद्दा नै नलाग्ने , छानबिन गरेर पो हालत त सही प्रमाण भन्न मिल्छ त
म दुर्गा प्रसाईं को समर्थन गर्छु 7 गतेको नेपाल हलाउन बला थियो दुर्गा प्रसाईं तर केपि ओलि को चम्चा र भ्रष्टाचार ब्यक्तिहरु मिलेर फसाएको छ दुर्गा प्रसाईं लाई नेपाल को सबै कट्टर हिन्दुहरु एकता भएर साथ दिनु जय श्री पशुपतिनाथ महाराज जय नेपाल 🙏🔱🕉️🚩🇳🇵🙏
प्रधानमन्त्रीले देश र जनताको पक्षमा के काम गरेका छन् र तिनको विरोध गर्दा देश जनताको अपमान हुने? आरोप लागे पछि त निश्पक्ष छानविन होस् भनेको भए चैँ देश र जनताको लागी भन्न सुहाउँथ्यो। फटाहाहरु।
दुर्गाको रिण तिहिहरुले तिरेकाे हाे ??? रिण न तिर्न दुर्गा रे लाज छ,कि छैन ??? रिण नतिरे बैंक ले दुर्गाको अनुहार हेरेर बसेकाे हाेला है?? अनि खैत black list हावा 😅😅😅
यहाँ पक्राउ केपी शर्मा ओली पर्नु पर्ने थियो तर मेरो देशमा जसको शक्ति उसको भक्ति भन्ने कुरा अलि धेरै नै चर्चित छ त्यो भएर जो माथि राम्रोसँग अध्ययन अनुसन्धान गर्नु पर्ने त्यो जोगिन्छ अनि जसले म संग सबूत छ भनेर बाहिर आउछ त्यसलाई पहिला नै पक्राऊ गरिन्छ।😢
दुर्गा प्रसाईं र रबि दुई यो समाजलाइ आवश्यक ब्याक्तित्व हुन तर अरुले प्रयोग गरेर सकाउदै छन । उचालेर नराम्रो सग साथ छोडियो रबिलाइ नि उचाल्यो,दुर्गा प्रसाईं लाई नि अब दुर्गा र रबिका मान्छे आफू तिर आकर्सित गरेर आन्दोलन गर्ने उसको महत्वाकांक्षा छ तर जनता पत्याउछन जस्तो लाग्दैन ।
भष्ट्रचार बिरुद्द जो बोल्छ,उसलाई पक्रने ,जेल हाल्ने कस्तो सरकार हो??जब अारोप लागे पछि ,छानबिन गर्ने होकि उल्टै भष्ट्रचार बिरुद्ध बोल्ने ब्यक्ति पक्रिने हो?निरङ्कुश सरकार
यो बेबस्था ले अराजक पनि अति मचौन थालो प्रमाड बिना रबि लाइ समाउने पुलिस ले कबोडिया को लगानी बारे केइ बोलेको छैन समाई हाल्नु पर्ने के छ प्रमाण खोजेर कार्बाई गर्नु साटो उल्टो दुर्गा प्रसाई लाइ समाउनु पर्ने मत यो नेता हर्को हर्कत देश को इस्थिती अनि यो नेपाली जनता को बिजोक देख्दा यो बेबस्था भन्दा राजा को सासन धेरै धेरै धेरै परिहार्य अनि देश को लागि दिगो हित नै हो जस्तो लाग्छ हे पशुपति नाथ मलाई तिमि शंग केहि मांग्नु छैन त्म्रो आशिर्बाद ले मलाई सबै पुगेका छन् तर पशुपतिनाथ यो देश नेपाल अनि नेपाली जनता को चाहि उदधार गर प्रभु यो नेता हर्को नाटक देखेर वाक्क भैसके अब अरु देश जस्तै बिकशित अनि बिदेशी हरु नेपाल बिकशित भएको देख्न र अचम्म मानेर आउने गन्तब्य बनेको हेर्न मन छ कति दुख दिन्छौ इ नेपाली जनता लाइ
कम्बोडिया मा लगानि छैन भने छानबिन गरेर चोखिने कि आफु विरुद्ध बोल्यो भन्दैमा पक्राउ गर्ने
Kp Oli rip
दुर्गालाइ होइन भ्रष्टाचार बचाउने केपि र सेरेलाइ पक्रेर अनुसन्धान गर्नुपर्छ।
जय दुर्गा 1000% सत्य छन भन्ने देखियो,सरकार डरायो, सत्य कुरा छानबिन होस।
देश विग्रनेमा ६०% पत्रकारहरुको हात छ ☝️
यो समाचार १०१ प्रतिशत सही हो। केपी ओलीलाई पनि हिरासतमा राखेर छानबिन गर्नुपर्छ सत्य तथ्य बाहिर आउँछ प्रधानमन्त्रीबाट बाहिर निस्काएर
शंखर पोख्रेल केपी को हनुमान हो
Ho
अस्ति निर्मलाको हत्याराको प्रमाण दिन्छु भन्ने मानसिक सन्तुलन बिग्रेको भए अब इनिलाइ के बनाउने हुन भ्रष्टाचारी लेब
यो सरकार भ्रष्ट सरकार हो।
केपी ओलीको पत्ता साब हुने भयो अब
फेरि केपि वलि लाई भोट हाल्छन 😂😂
प्रमाण सही रहेछ भने के गर्छ सरकार?
यति भइसक्दा त ओली काे पनि छानबिन हुन पर्ने हैन र सत्य तथ्य पत्ता लगाउन ।।।।
दुर्गा प्रसाई एक देशका स्वच्छ व्यक्ति हुन्
अरू के गर्न सक्छ यो केपि ओलि अति भयो अब सहन गारो भयो
दुर्गा प्रशाइ लाई समर्थन गरुम
Yo desh drohi lae sapot garne ni desh drohi hun
दुर्गा प्रसाईलाई पक्राउ गर्नु भन्दा पनि ओलीले पदबाट राजीनामा दिएर याे घटनाको सत्य तथ्य छानबिन गरिनुपर्छ।यसाे गर्दा जनता सन्तुष्ट हुन्छन् ।हाेइन भने थुनिने भन्दा पनि थुन्ने नै बढी दाेषी जस्तो ठहरिन्छ।
केही सत्य हो किनकी कुनैपनि दले घुस तस्करी भष्टाचार बाट बाँचेका छन्।
दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा सर लाई देस को परधानमनत्रि बनाउ❤❤❤❤❤❤
जे गर्यो ठिक गर्यो दुर्गा प्रसाइले
यो घरि घरि थुनेर छोडेर, फेरी थुनेर छोडेर त फेरी झन झन Hero पो बनाउने भए त दुर्गेलाई, येल्ले पनि येही येही हिरासत जीवन जोडेर मैले गणतन्त्र र लोकतन्त्र बिरुद्ध लड्दा येती जेल नेल खाएको छु भन्दै भोली पर्सीको अर्को ब्यबस्थामा राजनिती गर्ने होला !😂😂😂
प्रमाण सत्य पनि हुन सक्छ,
Yesss
यो प्रमाण त सत्य हो, होइन भने प्रमाणिकरणपछि थाहा हुनेछ। कंबोडिया लगायत अरू देशमा ओलीको अरबौं पैसा लगानी छ भनेर दुर्गाले त्यस्तै भनेको पक्कै होईन।
केपी ओलीको प्रिय छोरा थिए दुर्गा प्रसाई। नबिर्सौं, दुर्गा कति नजिकका पात्र थिए हिजोका दिनमा केपी ओलीको।
तेही भएर अहिलेको साथीलाई सबै कुरा जानकारी दिनु हुँदैन, भोली उसले मुख पक्कै खोलेर कुरा गर्नेछ।😂😂
पुराना पाटिका झोले पुलिस हरू
कसरी थाहा भयो फेक हो भनेर जाच गरिसके
उखाने ओलि लाई कहिले १७ हजार मार्ने ज्यान्मारा खनिन्छ त कहिले आफ्नै नाति बाबु खनिन्छ के हो
नेपाल का सम्पूर्ण भष्ट्रचारी नेतालाई हार्दिक श्रदान्जली।
हेर्दै नहेरी चेक नै नगरी झुटा विवरण भन्न मिल्छ? कस्तो सरकार हो यार कांग्रेस एमाले को त विरोध गर्न नै नपाइने मुद्दा नै नलाग्ने , छानबिन गरेर पो हालत त सही प्रमाण भन्न मिल्छ त
लगानी रैछ भनी स्पष्ट भयोनी केपि को नभको भये पक्राउ नगरी आफ्नो तेस्मा सम्लग्न नभयेको प्रमाण जुटाउथे होला
भ्रष्टाचारीलाई जोगाउने इमान्दारीलाई जेल हाल्ने यो कस्तो कानुन हो कस्तो कानुन हो सरकार 🤣😂😅😆
नेपाल सरकार हो यहाँ सरकार सँग डराउनु पर्छ है 🙏🙏🇳🇵🇳🇵
म दुर्गा प्रसाईं को समर्थन गर्छु 7 गतेको नेपाल हलाउन बला थियो दुर्गा प्रसाईं तर केपि ओलि को चम्चा र भ्रष्टाचार ब्यक्तिहरु मिलेर फसाएको छ दुर्गा प्रसाईं लाई नेपाल को सबै कट्टर हिन्दुहरु एकता भएर साथ दिनु जय श्री पशुपतिनाथ महाराज जय नेपाल 🙏🔱🕉️🚩🇳🇵🙏
गलत सहि के छ उनैलाई थाहा होला तर राजा महाराजाको विरुद्धमा बोल्दा राज द्रोहको मुद्धा लाग्ने कुरा दुर्गेलाई पनि थाहा रहेनछ
Durga dai jindabad❤
केपी कस्तो खालको मान्छे हो भने कुरा स्पष्ट बुझियो हे न 🤔🙄🤫🤫🤫
नयाँ नेतृत्व एक हाेउउउउउ।।।
सत्य कुरा सार्वजनिक होस् जनतालाई मार्न पाइदैन सरकार दुर्गा जि हाइहाइ झोले हरु बाइ
एमालेको अति दादागिरी भो रबि पकडे दुर्गा पकडे तर आफ्ना कर्तुत र कांग्रेस का काला धन सबै माफ भो।
केपी ओलीलाई छानबिन गर्नुपर्छ
दुर्गा पनि माैकाकाे फाईदा हाे । तर ....
याे बिसय संबेदनसिल छ । कुराे के हाे ....
प्रधानमन्त्रीले देश र जनताको पक्षमा के काम गरेका छन् र तिनको विरोध गर्दा देश जनताको अपमान हुने? आरोप लागे पछि त निश्पक्ष छानविन होस् भनेको भए चैँ देश र जनताको लागी भन्न सुहाउँथ्यो। फटाहाहरु।
मङ्सिरकोआन्दोलन सग डरायो ओलि। अरु भए प्रमाणिात हुन्थ्यो केपि भएर झुट भयो। ओलि सरकार मुर्दाबाद
दुर्गाले सहि कुरा गरेका छन
गगन थापा लाई किन लागेन दुर्गा प्रसाई लाई लाग्ने मुद्धा
ओलिलाई पनि छनबिन गरिनु पर्छ सिबिआई ले।
Jaya durga
Durga dai jindabaad 🙏
सरकारमा बसेको व्यक्तिहरूको भ्रष्टाचारीको प्रमाणहरु सार्वजनिक गर्न नपाइने कस्तो कानुन हो
Durga Parsai is good
Durga parsai ekdam sahi hun ❤❤❤Sabaile Durga parsai lai sath dinu parxa
Durga daii 💯 saii x kp lai xhito karbai hosss
मंसीर ७ आयो, केपी ओली डरायो 🥵🥵🥵🥵
Durga parsai 💪💪💪💪
खण्डन गर्ने आट किन भएन अचम्म लाग्छ ताजुव लाग्छ आश्चर्य लाग्छ
Jay ghanti Jay rabi and Jay Nepal Oli rip piles
Good Nepal police
सबै कुरा उल्टो छ।शक्ति हुने लाई!! आरोप लागे पछि पद बाट राजिनामा दिनु परेन सफाइ नपाउन्जेल?? धिक्कार छ ओलि बा!!
भुनाटी गिरिबन्धुको जय होस नभन्नेहरुको यहि नियति हुनेछ।
यो ओलिको दम्भ यो राणाको बान रैछ
यसकाे मतलब दुर्गा प्रसाईं सहि रहेछन
खडक प्रसाद ओली तुरुन्तै राजिनामा दिएर जेल चलान गनु पछ??
यो सरकार दम्ब र स्वतन्त्रता मा अंगुस लगाउने काम गर्दै छ
फेक होईन सत्य हो कागज सही हो
दुर्गाको रिण तिहिहरुले तिरेकाे हाे ??? रिण न तिर्न दुर्गा रे लाज छ,कि छैन ??? रिण नतिरे बैंक ले दुर्गाको अनुहार हेरेर बसेकाे हाेला है?? अनि खैत black list हावा 😅😅😅
Bechiyeko, Bina pramaan bolne 12 Bhai media.😂😂
कठै भरि मेरो देश।😢
८४ मा जनता सचेत नभए ,नेपालै बर्बाद।
नयाँ नेपालका राजा बिरुद्द बोले जेल गइन्छ नी दुर्गा जी।।।नेपाली जनतालाई मतलब छैन।।। तपाईं किन tension लिनुहुन्छ।।। नेता पाल्नुस् व्यवसाय गर्नुहोस।।
ओलि लाई कहिले जेल हाल्ने ,,,
केपी ओली दोषी छैन भने किन डर ओली दोषी छ कतैं
लागानि छ होला छान्बिन गर्नु पछ 😢😢😢
cib येउटा खाते सस्था हो भ्रस्ट हरुको नोकर हो
भ्रष्टाचार गर्न लाइ नेपाल मै छ छुट 😥
सत्य तथ्य छानबिन हुनु त कहाँ हो कहाँ उल्टै प्रतिसोध पो 😡
कठै मेरो देश 😭🇳🇵💐
अब अति भयो केही नसोची ओलिलाइ गोलि हान्नु पर्छ बुज्नुभयो 🙏
यो त उल्टो काम भो
केपीलाई थुनुवा गरेर अनुसन्धान गर्ने ठाउँमा प्रसाईलाई थुनुवा गरिएको छ ।
तर केही छैन दुर्गा प्रसाईंले राम्रै काम गरेछन्
Durga prasai is great men.tar nepali janta le sahayog grnu ati awasyak xa.nepaliharu durga prasai Lai sahayog gara
Manoj
Good views
यो निरंकुश दुष्ट सरकारले दिनु दुख दियो। यो लोकतंत्र यो भ्रष्ट एमाले र कांग्रेस को लागि मात्रा आएको रहेछ। अरुले बोल्न नपाउने मुद्दा लगाई हाल्ने ।
यहाँ पक्राउ केपी शर्मा ओली पर्नु पर्ने थियो तर मेरो देशमा जसको शक्ति उसको भक्ति भन्ने कुरा अलि धेरै नै चर्चित छ त्यो भएर जो माथि राम्रोसँग अध्ययन अनुसन्धान गर्नु पर्ने त्यो जोगिन्छ अनि जसले म संग सबूत छ भनेर बाहिर आउछ त्यसलाई पहिला नै पक्राऊ गरिन्छ।😢
Durga prashai thik bolxa
गतिलो मान्छे नेपालमा बस्ने बाताबरणनै नहुनेभयो।।।।
दुर्गा प्रसाईं ले भनेको फेक भयको भय बिदेशी समाचारले भने को पुस्ती गर्न् चुनौती छ यमाले लाइ
यस्तै केशमा सबभन्दा पहिला किशोर श्रेष्ठ पक्राऊ गर्नुपर्ने होइन र/
Jay dhurga parsai❤
फेक होइन सहि हो 100% sis
जय दुर्गा
यो सब आफुलाइ बाठो ठान्ने बुद्धि नभएका झापालीहरुको कमाल हो।
मुजी क कसलाइ समाउछ्स । मुजी क कसको मुख थुनछस जाठा हरु 😡😡😡😡
Rip किर्ते प्रसाद ओलि
अबजनता उठ्नैपर्छ देश दाेर्हि हरुलाइ लखेट्न
त्यो प्रमाण नक्कली हो भनेर एमाले ले कसरी भन्न सक्छ बिना अनुसन्धान?????
एमाले को विरुद्ध बोलेका र देखाइका प्रमाण र बयान सबै झुट हो भन्ने हुन्छ र??????
केपि को छानविन हुनुपर्छ
कति धेरै डराएको एमाले र नेपाली काङ्ग्रेसहरु छि छि छि ????
Oli chornei ho
दुर्गा प्रसाईं र रबि दुई यो समाजलाइ आवश्यक ब्याक्तित्व हुन तर अरुले प्रयोग गरेर सकाउदै छन । उचालेर नराम्रो सग साथ छोडियो रबिलाइ नि उचाल्यो,दुर्गा प्रसाईं लाई नि अब दुर्गा र रबिका मान्छे आफू तिर आकर्सित गरेर आन्दोलन गर्ने उसको महत्वाकांक्षा छ तर जनता पत्याउछन जस्तो लाग्दैन ।
मलाई थाहा थियो पक्राउ हुन्छ भनेर जेल चलान पनि हुनसक्छ ब्याकराउन्छ को बाटो ठिक छैन ।
सबै नेताहरूकाे विदेशी बैंकक मा लगानी छ , छानबिन गर्नुपर्छ
अराजक फैलाउने मान्छे खोरमा
छानबिन गर्नु पर्ने लाई नगरेर के सत्ता र शक्ति ले कति सम्म गरेको यो त अती भयनर?
भष्ट्रचार बिरुद्द जो बोल्छ,उसलाई पक्रने ,जेल हाल्ने कस्तो सरकार हो??जब अारोप लागे पछि ,छानबिन गर्ने होकि उल्टै भष्ट्रचार बिरुद्ध बोल्ने ब्यक्ति पक्रिने हो?निरङ्कुश सरकार
यो बेबस्था ले अराजक पनि अति मचौन थालो प्रमाड बिना रबि लाइ समाउने पुलिस ले कबोडिया को लगानी बारे केइ बोलेको छैन समाई हाल्नु पर्ने के छ प्रमाण खोजेर कार्बाई गर्नु साटो उल्टो दुर्गा प्रसाई लाइ समाउनु पर्ने मत यो नेता हर्को हर्कत देश को इस्थिती अनि यो नेपाली जनता को बिजोक देख्दा यो बेबस्था भन्दा राजा को सासन धेरै धेरै धेरै परिहार्य अनि देश को लागि दिगो हित नै हो जस्तो लाग्छ हे पशुपति नाथ मलाई तिमि शंग केहि मांग्नु छैन त्म्रो आशिर्बाद ले मलाई सबै पुगेका छन् तर पशुपतिनाथ यो देश नेपाल अनि नेपाली जनता को चाहि उदधार गर प्रभु यो नेता हर्को नाटक देखेर वाक्क भैसके अब अरु देश जस्तै बिकशित अनि बिदेशी हरु नेपाल बिकशित भएको देख्न र अचम्म मानेर आउने गन्तब्य बनेको हेर्न मन छ कति दुख दिन्छौ इ नेपाली जनता लाइ
Kp oli rip
❤good durga ji