सलाम, छ तपाइलाई । तपाईं मार्फत राजनीति, धर्म, संस्कार, संस्कृति, इतिहास,भूराजनीति, देश तथा विदेश आदी,को घटना सम्बन्धी म लगायत सम्पूर्ण नेालीहरुलाई जानकारी मुलक सन्देश दिनु भएको छ। तपाईंको हरेक सन्देश सत्यता र अकाट्य छ जस्तो हामीलाई लाग्छ।
भरत सर सलाम, हजुरको विश्लेषण सुन्दा आनन्द हुन्छ । किनकि अमेरिका र युक्रेनको अवस्था हेर्दा बीहलत भएको बुझिन्छ । के भयो मंगले आफ्नै।ढंगले भन्ने नेपाली उखान खेर जाँदैन । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes, Very good analytics Bharat Sir. Here in Nepal, there are dozens of Foreing power agents in Nepali Congress and in other parties. Some of them are prominent young leaders who are also making the Nepali citizens fool. Please expose their activities from past. Thank you once again.
😢😢😢धन्यवाद भरत सर हास्य टेलि कलाकारले दुई बर्षमा त्यस्तो सम्रिद्दी भएको श्राेतले भरिएको देश भग्नाबेशमा परिणत गरेर अब बार्ता गर्नु पर्छ भन्ने कस्तो पागलकाे पनि हद नभएको यु के र अमेरिकी खेतालाले सिध्यायाे देश ।
अब भरत दाहाललाई साथ दिनुको विकल्प छैन यति कुरा थाहा भएको नेपालमा कुनै पनि नेताकार्यकर्ता छैन उहाँको सूचनाले धेरै नेपालीलि लाई सचेत बनाएको छ र यस्तै भिडियो धेरै ल्याउनुको लगि अरु पहलमा लाग्नु होला धेरै धेरै धन्यवाद
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल हुनुहुन्छ उहाँलाई हामीले साथ दिनै पर्छ अनी मात्र देश र जनहित को पक्ष मा सहि काम हुनेछ। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
America ra European desh haru le pathayeko billions of dollars ta.Zelensky ko prashasan ra Zelensky ko sena ko padadhikari harule lutera khai sake bichara sipahi haru lai kahan dekhi delan. American vishlesak ra budhijiwi haru le ta bhani nai raheko chha ki Ukraine euta maha bhrasht desh ho. Zelensky pani tei deep state ko rashtrapati ho jasle kati lute hola. Yo sabai Joe Biden lai thaha chha tara jei bhanna sakdaina kinaki afnai badnami hune ho.
बिस्वमा आज सम्म भए गरेका कुन बिस्वसनिय छ?बोल्छ एक भित्री उदेस्य अर्कै,त्यसैले बार्तामा गरेका सम्झौता ढुक्क भएर लागू हुन्छ भन्ने बिस्वास काहाछ?जेलेन्स्किले आफ्नो देश र जनता भन्दा माथी नेटो को बाटो रोजेको जेलेन्स्की ले पुरस्कार के पाए खाली लम्पसार मात्र
Bharat sir namaskar tapai ko ramro video sunna paiyo.Ma tapai ko video sunne ra herne niamit sorota hu. Urken lai yo halat ma lane Amerikako puchhar Jeleskile garda ho .Tara Ukren ko janata pani murkha rachha .Testo ramro desh aja dhosta huda pani Ukreni janatale Jeleski birudda andolan garna sakeko chhaina.Bisal chhimeki desh Russ jun deshle sabai deshko hit hune kam garchha usai sanga Amerika ra E.U.ko puchhar banera yudda garda aja yo halat ma pugeko6.
यो हावा मान्छे हो, तर सधैं सुन्छु, म साधारण जनता। यो मान्छेलाई मैले विरोध किन गरेको भने यसले भनेको केही पूरा हुन्न तर सुन्न चाहिँ मज्जा हुन्छ। खुब सरापछ सब यो नेता पार्टीहरूलाई जसरी जनताले सराप्छन्। यो मान्छे सुर्ती जस्तै हो।
रसियाले जित्न पर्छ।
रुस बार्तामा रोकिनु हुन्न अब वार कि पार हुनैपर्छ,बार्ता धोका हो।
सलाम, छ तपाइलाई । तपाईं मार्फत राजनीति, धर्म, संस्कार, संस्कृति, इतिहास,भूराजनीति, देश तथा विदेश आदी,को घटना सम्बन्धी म लगायत सम्पूर्ण नेालीहरुलाई जानकारी मुलक सन्देश दिनु भएको छ। तपाईंको हरेक सन्देश सत्यता र अकाट्य छ जस्तो हामीलाई लाग्छ।
अमेरिकाले बार्ता हुनै दिदैन अमेरिका भारत साथै पश्चिमाको अन्त्ये हुनै पर्छ
धोती त अब आफै सकिन्छ कसैले केहि गर्ने पर्दैन
3q hu mo CT😊 I'mma 339 CT😊❤❤❤❤❤❤🎉😂 37:00 @@dayaramkatuwal1670
Yes sir, thank you so much ❤
रुसलाई जिस्किनेको हालत यस्तै हुदै जानेछ 😅😢😂😂🎉🎉🎉🎉🎉
नेपाल बाट mcc फिर्ता गर्नु पर्छ,देश युक्रेन जस्तो हुन बाट बचाउनु पर्छ
पशुपतिनाथले हामी नेपालीहरूलाई रक्षा गरुन। जय नेपाल
युक्रेनले बार्ता होइन आत्मसमर्पनको बिकल्प रहेन अब ।
हजुरलाई सलाम छ
❤❤❤ 1oo %sahi
हजुरको यो भू राजनितिक बारे मिठो समाचार जो ईस्पस्टरुपमा बताईरहनु भएकोमा धन्यबाद
भरत सरको बिचार ठिक छ
Great analysis
हाम्रो देशको दलालहरुको हरकत हेर्दा नेपालको पनि यहि हालत हुनसक्छ
हतियार वेचेर पैसा कमाउन पल्केको चोर अमेरिकाले वार्ती गर्न दिने छैन।
सहि बिस्लेसन भरत सरको। खुसी लाग्याे।
100 % sahi kura
युक्रेनिहरु नेटोको निम्ति लडेको हाै तेसैले हातहतियार पैसा दिनुपर्छ युक्रेनि रक्षमन्त्रि बोलेको छन
Wounded भनेको मरे भनेको होईन भारत जि। घायल भए भनेको।
यदि नेपालमा यस्तो कुरा अलि कति पनि
भनक भयाे भने नेपालका कुनै नेता त के
झाेले कार्यकर्ता पनि मारिने छन्
भरत सर सलाम, हजुरको विश्लेषण सुन्दा आनन्द हुन्छ । किनकि अमेरिका र युक्रेनको अवस्था हेर्दा बीहलत भएको बुझिन्छ । के भयो मंगले आफ्नै।ढंगले भन्ने नेपाली उखान खेर जाँदैन । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण
धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks sir
युक्रेनको नमनिसान मेटाइदिन पर्छ ।
Kasto ramro bichar hjrko
Great Analysis 😃👍💯
सर्बप्रथम यथार्थ विश्लेषणको निम्ति सलाम सर!विश्वशान्तिको अमेरिका र योरोपहरु सिध्दिनु पर्छ,त्यसपछि नेपालबाटपनि चोरहरुको मटियामेट हुनेछ।
Yes, Very good analytics Bharat Sir. Here in Nepal, there are dozens of Foreing power agents in Nepali Congress and in other parties. Some of them are prominent young leaders who are also making the Nepali citizens fool. Please expose their activities from past. Thank you once again.
Good ❤🎉 news
😢😢😢धन्यवाद भरत सर हास्य टेलि कलाकारले दुई बर्षमा त्यस्तो सम्रिद्दी भएको श्राेतले भरिएको देश भग्नाबेशमा परिणत गरेर अब बार्ता गर्नु पर्छ भन्ने कस्तो पागलकाे पनि हद नभएको यु के र अमेरिकी खेतालाले सिध्यायाे देश ।
❤❤❤🎉
आहा, क्या राम्रो । अब नेपाल मा क्रान्ति भैहाल्छ।
अब भरत दाहाललाई साथ दिनुको विकल्प छैन यति कुरा थाहा भएको नेपालमा कुनै पनि नेताकार्यकर्ता छैन उहाँको सूचनाले धेरै नेपालीलि लाई सचेत बनाएको छ र यस्तै भिडियो धेरै ल्याउनुको लगि अरु पहलमा लाग्नु होला धेरै धेरै धन्यवाद
Many thanks Bharat sir for this video and your explanation 100% right .
ramro
Thanks for the excellent analysis .
I'm from Kakarvitta,Jhapa.
❤❤❤❤❤❤
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य
त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल हुनुहुन्छ उहाँलाई हामीले साथ दिनै पर्छ अनी मात्र देश र जनहित को पक्ष मा सहि काम हुनेछ।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
Namaste kaka❤❤❤❤🎉🎉🎉 niymit vurs me
jay nepal sir
जेलिस्किको बुद्दि कुहिएको हो।
best of luck Putin n c jingping
अब जोतियका गोरुहरुले के गर्लान ?
namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रुस र नेटो पश्चिमा विचमा वफर स्टेट चाहन्छ रुस। तर नेटो युक्रेनलाई नेटोमा लैजान चाहन्छ। त्यो कारण वार्ता सफल हुदैन
नक्सा नै नरहने भो युक्रेनको ठिक्क भयो अरुको पछाडी लागेर रसियासङ्ग निहु खोजेको बिचरा ती मासुम जनता😢😢
पोल्याण्ड र फिनल्यान्ड लाई रुसले नहाने सम्म युक्रेन संगको युद्ध अनर्थ हुन्छ।
रूसले अब बारता हैन पुरै युक्रेन कब्जा गरनु पर्छ ।
बार्ता सफल होला त पश्चिम् रास्ट्र ले शक्ति सन्चय गर्न को लागि नट्स्क गरेको त होइन
❤❤❤
Sahi ho dai hami janta le aba k garni. Ta abo yo bisayema vudeo banaunu hos
नेपाल मा पनि जेलेनसकी बन्न खोजेको पम देखिएको। होसियार।
Nepalese should be seriously think of our party politics too.
पकिस्तनमा विश्वको चौथो तेल र गैस भण्डार पाईएको छ त्योले निम्त्याउने भु-राजनीति के?
🙏🙏🙏❤️❤️
दिनको 2000 हजार भन्दा धेरै मरेको सबै मीडिया हरुलाई दिएको छ सर
America ra European desh haru le pathayeko billions of dollars ta.Zelensky ko prashasan ra Zelensky ko sena ko padadhikari harule lutera khai sake bichara sipahi haru lai kahan dekhi delan. American vishlesak ra budhijiwi haru le ta bhani nai raheko chha ki Ukraine euta maha bhrasht desh ho. Zelensky pani tei deep state ko rashtrapati ho jasle kati lute hola. Yo sabai Joe Biden lai thaha chha tara jei bhanna sakdaina kinaki afnai badnami hune ho.
बिस्वमा आज सम्म भए गरेका कुन बिस्वसनिय छ?बोल्छ एक भित्री उदेस्य अर्कै,त्यसैले बार्तामा गरेका सम्झौता ढुक्क भएर लागू हुन्छ भन्ने बिस्वास काहाछ?जेलेन्स्किले आफ्नो देश र जनता भन्दा माथी नेटो को बाटो रोजेको जेलेन्स्की ले पुरस्कार के पाए खाली लम्पसार मात्र
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Natak gardai xan
💗💜💜💙💙💚💚💣💣💣👌👌👌🙏🙏🙏
Yo mero bichar ra yadi bharat sar ko bichar yadi sahi xa bhane America dastardly hunai parxa ra yo Chadlington hunu parxa ra hos
Bharat sir namaskar tapai ko ramro video sunna paiyo.Ma tapai ko video sunne ra herne niamit sorota hu. Urken lai yo halat ma lane Amerikako puchhar Jeleskile garda ho .Tara Ukren ko janata pani murkha rachha .Testo ramro desh aja dhosta huda pani Ukreni janatale Jeleski birudda andolan garna sakeko chhaina.Bisal chhimeki desh Russ jun deshle sabai deshko hit hune kam garchha usai sanga Amerika ra E.U.ko puchhar banera yudda garda aja yo halat ma pugeko6.
Aaja.setbr.12.samma.12000.hajarko.safai.vayako.news.aayako.xa.sir
🇳🇵🙏🌷🌷🌷🌷🌷
america rahe samma duniya yestai vairahanxa , Russia ra chaina vayer thoknai parxa onimatra biswo santi hunxa
Jalxiy Neto aalu khayo
It’s conspiracy…
Zelenskii mulaaa le Garda ukern KO jantaa le dukhaa poune bayo
Nepal 2ucran hunxa hunxa dhilo chado matra ho
Nagarik ko bichalli ! Narahe bans .....basuri jasto!
रुसको जीतको नीम्ती हामी सबै नेपाली ले भगवान पशुपतिनाथ संग प्रथाना गरौ
यो हावा मान्छे हो, तर सधैं सुन्छु, म साधारण जनता। यो मान्छेलाई मैले विरोध किन गरेको भने यसले भनेको केही पूरा हुन्न तर सुन्न चाहिँ मज्जा हुन्छ।
खुब सरापछ सब यो नेता पार्टीहरूलाई जसरी जनताले सराप्छन्।
यो मान्छे सुर्ती जस्तै हो।
पार्टीको झाेलेलाइ मात्र मन पर्दैन,
पश्चिमाको दानापानी बिना भोको रहनेलाइ भरत जि को विश्लेषण झुटा लाग्छ र के के भन्छ भन्दै मालिकलाइ सुनाउँछ।
हस धन्यबाद
@@hum_again_hr होनी। अब मूत अमृत ,गु प्रसाद खानु उसैको। फलिफाप नै फलिफाप हुन्छ हजुर।
@@sofie_.0 हार्दिक श्रदाञ्जली।
काका केही हुँदैन यदी अ्मेरीकाले चाह्यो भने ६/८ घण्टा सम्ममा रुसको चिनो बानो मेटाईदिन्छ बस वहसको केही तुक छैन
Daakaa mg MCC supporters hos
Hahaha rush gudiya ho ra ahila ko sabai banda saktisali nai rush ho rush supper power ho
kaka ka rus la chayo bhane time pani bach danai
आर्कटिक क्षेत्रवाट न्युक्लीयर हतियार रुसले छाड्योभने उत्तर अमेरिका खरानिको डल्लो वनाईदिन्छ १५ मिनेट भित्रमा
Thakan
🙏🙏🙏❤️❤️