गायिका बुनु उप्रेतीलाई निर्घात कुटपिट गर्ने छिमेकी पर्ने भए कानुनी कारबाहीमा|पुग्यो महिला आयोग|Ganga

Поділитися
Вставка
  • Опубліковано 18 жов 2022
  • Host:Ganga lama
    Guest: Durga natha dahal And Krishna kumari khatiwada
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#Durga_natha_dahal#Krishna_kumari_khatiwada#ganga_lama#Goodtv#

КОМЕНТАРІ • 631

  • @yogengrg1454
    @yogengrg1454 Рік тому +133

    पीडित महिलाले न्याय पाउनु पर्छ ।कुटपिट गर्ने महिला राक्षेसनि अलिछिना महिला हरु सबै लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।

  • @susmitasoni6499
    @susmitasoni6499 Рік тому +137

    पीडित लाई न्याय होस पिडक लाई कार्बाही गर्नैपर्छ ।

  • @quranfakeaasmanikitabhai4096
    @quranfakeaasmanikitabhai4096 Рік тому +159

    कुटपिट गर्ने महिला हरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ

    • @gscreation5697
      @gscreation5697 Рік тому +8

      देस को गहना भनेर चिनिए को गाइका लाई हात हाल्नी सबै लाई कडा! भन्दा कडा कर्बै होस जले हात पैला हालेनी कानुन, छ नि♥️♥️🌷🌷

    • @omsthakalikitchen8201
      @omsthakalikitchen8201 Рік тому +7

      @@gscreation5697
      देश को गहना मात्रै होइना जो कोही लाई पनि हातपात गर्ने अधिकार कसाई लाई पनि छईना

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      @@gscreation5697 gaiika hoina hola?gaayika holani bro.?

    • @idapps2044
      @idapps2044 Рік тому +1

      100% सजाऐ हुनै परछ तेयाे खातिनि हरु लाई

  • @partimapaudel3710
    @partimapaudel3710 Рік тому +194

    दादागिरि देखाउने आईमाई हरुलाई सजाए मिल्नुपर्छ🙄

  • @gaganlamichhane1249
    @gaganlamichhane1249 Рік тому +53

    Video footage हेर्दा घटना निकै हृदयविदारक र कारुणिक छ, यदि एक जना महिला माथि यति धेरैले आक्रमण गर्दा ज्यान समेत जान सक्छ, तसर्थ राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग एवं प्रहरी प्रशासनलाई यो घटना को सत्यतथ्य मा रहेर दोषीलाई कडा भन्दा कडा कारवाही होस् र पिडितलाई अबिलम्ब न्याय दिलाईयोस् म आग्रह गर्दछु

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Рік тому +63

    दाेषि लाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

  • @romanhumagai8274
    @romanhumagai8274 Рік тому +48

    छिटो न्याय मिलोस अपराधी लाई कडा कारबाही होस 🙏दुख लाग्दो छ सुरक्षा को ग्यारेन्टी चाहिन्छ उनिलाई🙏

  • @samiralimbu1055
    @samiralimbu1055 Рік тому +34

    यो कुटपिट गर्ने हरु सबैलाई कारवाही हुनुपर्छ भिडियो मा सबै स्पष्ट देखिन्छ।

  • @mamatarai2247
    @mamatarai2247 Рік тому +91

    घर भित्र पसेर कुटपिट गर्ने अपराधी गुण्डिनी आइमाईहरुलाई ज्यान मुद्दा र डाका मुद्दामा जेल हाल्नुपर्छ नत्र यिनीहरूको हिम्मत बढ्छ

  • @yashodamahat7329
    @yashodamahat7329 Рік тому +44

    गंगा जि हजुर को हरेक कार्यक्रम मन पर्छ,, पीडित लाई न्याय दिलाइ ती पापी लाई कडा कार्बाही होस,, त्यसरी कुट्न मिल्दैन कसैलाई पनि,,

  • @munakarki2177
    @munakarki2177 Рік тому +19

    त्यो देख्दा मेरोपनि एकदमै मनरोयो ,हाम्रो समाज एस्तो ,जसले बोल्न जानेको हुन्छ जसले चाहि कुरा मिलाई मिलाई बोलछ समाज तसैको सपोर्ट गर्छ योहेर्दात सरासर तिनी महिलाहरुको गल्ति देखियेकोछ ज्यानमारा समको कारबाहि हुनुपर्ने देखिन्छ

  • @deepatamang9863
    @deepatamang9863 Рік тому +22

    हो सर यो ज्यान मारा हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ यो केटी हरु लास्टै दादागिरी गर्ने हरु रैछ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Рік тому +20

    सभ्य बनौ , सबैलाई उचित व्यवहार गरौं । गंगा लामा ज्यूले सामाजिक सदभाव कायम गर्न समाजमा ठूलो योगदान दिनु भएको छ । नेपालको लोकतन्त्रमा ठोकतन्त्रको गाई जात्रा देख्नु पर्दा लाज र घृणाको सीमा रहेन । कुरा धेरै काम केही नगर्ने हरुको बोलबाला भएको देखिन्छ । बुनु ज्युलाई सम्बन्धित निकायले सहज र सिघ्र न्याय दिलाएर सर्व साधारणलाई शान्तिको आभास गराउनु हुनेछ । अरूको घरमा विना अनुमति आऐर ज्यान मार्ने गरी घाँटी समातेर छिमेकीले पिट्नु , वडाको प्रतिनिधि र प्रहरीले कुनै सहयोग नदिनु , सुनका गहना पनि हराउनु यो सबै मिलेर न्याय नदिएकाले सबैको मिलोमतो देखिन्छ । पीडक हरुले वडा र प्रहरीको आडमा पनि हेपेको देखिन्छ । साथै पत्रकारलाई पनि गाली गालोज गरेको देखिन्छ ।
    सत्यको जीत हुने आशा छ । कारबाही वर्षौं लाग्ने र अदालतको जस्तो तारीख जस्तो नहोस् ।
    जय श्री पशुपति नाथ ।
    जय श्री गोरख नाथ ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +20

    यस्ता अपराधीहरु लाई कारबाहीको दायरामा ल्याउनैपर्छ र पीडितलाई न्याय दिनैपर्छ।

  • @DdLimbu
    @DdLimbu Рік тому +13

    राक्षस दैते दानब हरु बसेका रहेछन इ सैतान हरुलाइ कडा भन्दा कडा कारभाइ हुनु पर्छ ।

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +36

    पिडीत ले नेया पाउनु परछ सलाम छ सर गंगा मेय्म सलाम छ

  • @kumartamang7383
    @kumartamang7383 Рік тому +13

    कडा कारबाही गर्नु पर्छ मानबरुपी दानव हरुलाइ😡😡गङ्गा दिदी

  • @dineshpariyarg
    @dineshpariyarg Рік тому +16

    महिला आयोगले कार्बाहिको दायरामा ल्याउनु पर्यो । कसैको गल्ती नै भयनी तेसरी पिट्ने अधिकार नेपालको संविधानमा छैन गल्ती भयपनी कानुन थियो तेसरी पिट्नुनै पर्छ। महिला आयोग यदि पीडित महिला हरुको लागी हो भने तिनिहरुलाइ कार्बाही गर्नै पर्छ। ताकी अरु यस्तो घटना त्यो ठाउमा मात्रै हैना नेपाल भरी फेरि हुनेछैन।

  • @budhikarki109
    @budhikarki109 Рік тому +12

    यो गुन्डेनि हरुलाई कडा कारबाही गरनुपरछ

  • @umeshpun8750
    @umeshpun8750 Рік тому +4

    पीडितलाई न्याय र दोषीलाई
    हदैसम्म कारबाही होस।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Рік тому +24

    समाज मा एस्तो खाल्को ब्यक्ति बसेको हुन्छन् जो घरको मुलिमान्छे प्रदेश भएको बेला आईमाई केटा केटि लाई हेप्न खोज्छन‌् एस्तोलाई सक्दो सजाय हुनुपर्छ पक्कैपनि न्याय दिलाई दिनु हुन्छ भन्ने आशा छ‌🙏 सम्पुर्ण मा कार्य सफल्ता को सुभकामना छ ‌🙏

  • @kamalakc9323
    @kamalakc9323 Рік тому +5

    तिनीहरूलाई कडा कारबाही हाेस पीडित ले न्याय पावनु पर्छ

  • @parbatisanu6992
    @parbatisanu6992 Рік тому +6

    कडा भन्दा कडा कारबाही हुनुपर्छ दोसिहरु लाई 😭😭😭

  • @ramilarai2275
    @ramilarai2275 Рік тому +4

    पीडित लाई न्याय मिलोस अनि कानुनी अनुसार यो महिलाहरुलाई कडा कार्बाही होस् यस्तो महिलाहरु धेरै छ उनिहरु माथि नि यो दोहोरिनु हुन गर्नु हुन भन्ने message पुगोस् एक महिलाले अर्को महिलालाई कहिले हात पात गर्नु नसकोस 🙏🙏

  • @tika886
    @tika886 Рік тому +5

    त्यो अपराधीक घटनामा सामेल हुने जनावर जस्ता छिमेकी आईमाई हरुलाई हदैसम्मको कडा कार्बाही हुनुपर्छ ।

  • @raharirai5940
    @raharirai5940 Рік тому +12

    ई नैतिक हिन आईमाई हरु लाई बुनु को ब नै उचारन गर्न बिर्सिने गरि कडा कारबाई गर्न पर्छ सर मेम

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +10

    एउटि महिला लाइ यतिका आइमाइ हरुले कुटपिट गर्नु राम्राे कुरा हैन यिनिहरु लाइ कडा भन्दा कडा कार्बाहि हाेस ..🙏🙏

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +4

    पिडित लाई न्याय दिलाउनु पर्छ यो समाजलाई सबक सिकाउनु पर्छ🙏🙏🙏😘😘

  • @sangitarumba5051
    @sangitarumba5051 Рік тому +7

    चाईनाको जस्तो कानुन हाम्रो देसमा पनि हुनु पर्छ पिडित लाई न्यान दिलाउनुहोला😢😢😢

  • @jitkumar4752
    @jitkumar4752 Рік тому +1

    गारो हुन्छ नयाँ ठाउमा बस्न । दोषीलाई कडा कार्बाही होस।

  • @bhuwanbhuwan5997
    @bhuwanbhuwan5997 Рік тому +3

    हो सहि हो बुनु दिदी लाइ यक्लो बनायर कुटेको इअाइमाइ हरु लाइ कडा कारबाहि हुनु पर्छ

  • @astpkids6806
    @astpkids6806 Рік тому +5

    यस्तो कुटपिट गर्नु अपराध हो । यस्ता अपराधीलाई कडा कार्वाही होस् ।

  • @mrjumsonghello381
    @mrjumsonghello381 Рік тому +15

    समाजमा मिल्दैन भनेर सबै जना मिलेर कुटपिट गाउँ छाेडेर जाउ भनेर अमानवीय व्यवहार गर्न मिल्छ ? समाज भनेकाे त सबैलाइ मिलाएर पाे बस्ने हाे ,, याे कुटपिट गर्ने सबैलाइ कारबाही गर्नै पर्छ ,,

  • @pujaraut9650
    @pujaraut9650 Рік тому +10

    tq so moh sir हजुरकाे नाम के हाे थाहा छैन तर हजुरले पिडितलाई न्याय दिलाऊनु हुन्छ भन्ने अाश छ sir🙏🙏🙏🙏

  • @sitarai5095
    @sitarai5095 Рік тому +2

    पिडितले न्याय पाउनै पर्छ,सबै परिवार मिलेर एक महिलालाई कुटपिट गर्न पाउदैन,बिचराको सुन पनि लानु,सिधा दिदी रहेछ,सहयोग गर्न पर्छ,,धन्यवाद गँगा जि लाई,,

  • @SHREEYANAMAGAR
    @SHREEYANAMAGAR Рік тому +2

    आमाइ को दुस्मन आइमै हुदोरहेछ कडा करबाइ होस

  • @smmagar1655
    @smmagar1655 Рік тому +10

    छिटै कारबाही भको देख्न पाम🙏🙏

  • @dilamgurung4352
    @dilamgurung4352 Рік тому +9

    एस्तो समाज लाई अन्ते गर्नु पर्छ। नत्रा एस्तो आईमाई हरु ले लाउ पाऊछन 😡 पिडीत ले न्याय पाओस

  • @sabitrirai5543
    @sabitrirai5543 Рік тому +28

    Thank God tapaiko ghar tadhaxa tara andhero xaina. ❤ thanks miss Gangag🙏 and all supporters 🙏👍😊

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +3

    कसम यो छिमेकी हरुलाई कारबाही नगर्ने हो भने सराप लाग्ने छ ती बुनु केसि बहिनिको के नेवार बस्तिमा अरु जातिका मानिस बस्ने हक छैन र किन तेति सारो टिमुर्केको तेहाको समाज तेसै छाड्नु कदापि होइन हदैसम्मको कारबाहि होस् बिन्ति छ हजुर हरुलाई🙏🙏🙏🙏

  • @raimanimk1250
    @raimanimk1250 Рік тому

    कडा भन्दा कडा र सक्त कर्वाहि होस। ज्यान मार्ने उद्देश्य ले‌ कुटपिट गरेको देखिएको‌ छ ।

  • @sunitaghimire6935
    @sunitaghimire6935 Рік тому +4

    सहि हो अजै पनि यी छिमेकी भनाउदा जंगली हरु लाई आफ्नु गल्ती को महसुस छैन त्यसैले इनिहरुलाइ कडा कार्बाइ गर्नु पर्छ।

  • @zeevanbabumagar9921
    @zeevanbabumagar9921 Рік тому +2

    पीडित लाई न्याय हो दोसि लाई कारबाही होस

  • @rameshlama
    @rameshlama Рік тому +10

    दोषीहरु प्रश्टै छ, कडा कार्बाही हुनैपर्छ

  • @amritagurung6471
    @amritagurung6471 10 місяців тому

    आखिर सत्य को नै जित हुन्छ उनीहरु लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ प्रहरी दाजु भाई ले र गङ्गा सिस लाई पनि मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु

  • @janusharma407.
    @janusharma407. Рік тому

    Mahan पत्रकार गङ्गा लामा bainikoma pugepachhi सत्यको विजय bhaerai छोड्छ. गङ्गा लामा baini sabai pidhitharuko लागि Jiundo भगवानको रुप हो। सम्मान स्वरूप huge salute Bani hajurlai . God bless you always 👍👍👍👍👍💐💐🇳🇵🇳🇵🙏🙏

  • @SunitaRai-rl3gn
    @SunitaRai-rl3gn Рік тому +8

    काम नभयर बुढा लाई ठक्दै खाने अाईमाईहरु काे कामै यति नै हाे याे अाईमाईहरु लाई कार्बाहि हुनु पर्छ याे भैसि जस्तो माेटा माेटा हरु लाई बुढाकाे कमाई खायर धेरै बल अायाे हाेला अनि केर्नु त मान्छे नकुटि भालुहरु

  • @sangitarumba5051
    @sangitarumba5051 Рік тому +1

    यस्ता रक्षेसनिहरू लाई त्यसै नछोड्नुस् पिडितले न्याय पाउनु पर्छ सबै मिलेर उहा लाई न्यान दिनुस् गङ्गा सिस्😢😢😢😢😢

  • @rajanbaijali2168
    @rajanbaijali2168 Рік тому +1

    एस्ता नालायाक महिलाहरुलाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो गङ्गा दिदि हजुरले सहयोग गर्नु पर्छ 😢

  • @kabirkirati5136
    @kabirkirati5136 Рік тому +1

    त्यो कुट्नेहरुलाई चाहि कडा कारभाई हुनु पर्छ तेसरी कुट्नु मिल्छ मान्छेलाई पैसा पावर हुनेले जे पनि गर्नु पाउने माछ मारन पनि पाईने हो

  • @shobhatamang5824
    @shobhatamang5824 Рік тому +3

    Aaja khusi lagyo tyo aaimai haru lai kuni haltma xodnu hudina

  • @amarhada3986
    @amarhada3986 Рік тому +3

    हत्या गर्ने शैली उनिमाथि अाक्रमण गर्नेहरूलाई कडाभन्दा कडा कारवाहि गर्नुपर्छ ।

  • @armanisajha6944
    @armanisajha6944 Рік тому +4

    तेतीका मानछे मीलेर एक जनालाई पीटनु भनेको अमानबता हो ! तेसता राछेसीहरू लाई कडा भनदा कडा सजाय हुनै परछ !!

  • @sitaneupane5316
    @sitaneupane5316 Рік тому +5

    दादा गिरी देखाउने ति पागल हरू लाइ छिटो भन्दा छिटो कारबाही होस

  • @sangitapoudel344
    @sangitapoudel344 Рік тому

    यदि कानुन छ भने यी आईमाई हरु सबै जनालाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ

  • @padamkhatri8660
    @padamkhatri8660 Рік тому

    धेरै राम्रो कुरा उठाउनु भएको छ गंगा बहिनी अपराधी लाई हदैसम्मको कारबाही हुनुपर्छ। यस्तो घटना फेरि दोहोर्याउने हिम्मत नगरोस् इ बहिनी को छ्यति पुर्ति सहित कार्वाही होस् धन्यवाद।

  • @sunilsoni7527
    @sunilsoni7527 Рік тому +1

    पिडित लाई न्याय पाउनु परछ जल्दी र दोसी लाई सकतो कारबाई गरनुपछ जल्दी भन्दा जल्दी कारबाई हून परछ

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 Рік тому +4

    कानुन नभएको एक मात्र देस नेपाल! That’s why I left Nepal for permanently back on 2009 and settle in USA for better life .

  • @ganeshpariyar8325
    @ganeshpariyar8325 Рік тому +1

    समाजमा एस्ता एस्ता नालाएक मानिस हरुलाई कडा भन्दा कडा सजाए हुनुपर्छ

  • @ishmagurung3423
    @ishmagurung3423 Рік тому +5

    Thank you medam hjurko kamlai salut grnxu ma pani aklo bnayra torcher dini Ani dada giri dekhauni Lai karbai hosh mukhko jwaf mukhle dini hat pat nagrni

  • @solandip7057
    @solandip7057 Рік тому +3

    वडा अध्यक्ष नि आउनु पर्यो मिडियामा ....🙏

  • @maanlimbu4294
    @maanlimbu4294 Рік тому +1

    कुटपिट गर्ने सबै लाई कडा कार्बाहि होस

  • @basantalama7076
    @basantalama7076 Рік тому

    गंगा म्यामको प्राय सबै भिडियो हेर्छु सबैमा पिडितले न्याय पाकै देख्छु यस्मा पनि गायिका बुनु म्यामले पनि न्याय पाउने हुनु भएको छ , गंगा म्यामलाई धेरै धरै धन्यबाद...

  • @santoshgiri2956
    @santoshgiri2956 Рік тому

    कमसयकम ५बर्ष सम्म को सजाय हुनुपर्छ। यस्ता छिमेकीलाई पिडित ले न्याय पालको हुनपर्छ। नेपालको कानुन् कडा हुनुपर्छ।

  • @Tamang_boy551
    @Tamang_boy551 Рік тому +51

    Thank you ganga tamang for supporting pidit

    • @yarikakaushal5538
      @yarikakaushal5538 Рік тому

      Tamag hoina lama ho

    • @nareshrai2108
      @nareshrai2108 Рік тому

      ओ सोल्टी तामाङ हैन हो ,, लामा हो गङा बहिनी त

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 Рік тому +1

      लामा भने पनी तामागं भनेपनी एउटै हो

    • @sanjitarai8252
      @sanjitarai8252 Рік тому

      BUNU sis lai nay dinus 🙏🙏🙏😭😭

  • @move2049
    @move2049 Рік тому +9

    thank u ganga sister.

  • @deepatamang9863
    @deepatamang9863 Рік тому

    सहि कुरा गर्नु भो यो सरले हाम्रो देशमा मान्छे लाई कुटपिट लाई कुनै action लिदैन हलका तरिका ले लिन्छ हाम्रो पनि केश येस्तै धियो केटा मान्छे ले केटी लाई पिदा पनि कुनै action लिएनन्

  • @bantawadhumla6127
    @bantawadhumla6127 Рік тому +18

    बिनुको गल्ति थियो होला तर यिनि आइमाइहरु हान्ने रागो को बथान लाइ जेल हाल्नैपर्छ ।

    • @k.s3529
      @k.s3529 Рік тому +1

      Hahaha bhaisi haru ho...rago hoena...padi Pani xa tya yeuta

    • @nanitamu7261
      @nanitamu7261 Рік тому

      @@k.s3529 😂😂😂

    • @rameshsharma1252
      @rameshsharma1252 Рік тому

      @@k.s3529 auta haina 2 ta chhan padi.tara rago ko maal khako padi haru chhan valu haru.hahhaha kati hasnu .ani maile sabai comment haru pade sabai vedeo ko tara ek jana le pani tyo gandeni gyang lai support gareko chhain.ani auta tyo chothale ko chora chha tesle chahi auta fake id banayera ma jhapali ho tara tyo bunu nai galti chha tyo loose character chha pagal jasti chhe vanera lekheko thiyo ani maile tero ghar ka ho bhai vaan ta vaneko response gareko chhaina maille tathnaam gaali gardeko boleko chhaina ma sanga hahaha.

    • @emlims4032
      @emlims4032 Рік тому +1

      K S ... 🤣🤣🤣

  • @balkumarrai7345
    @balkumarrai7345 Рік тому

    बिचरा दिदीलाई धेरै नै कुटपिट भएको छ कुटपिट गर्नेहरुलाइ अति कडा कार्बाही होस जय गङ्गा लामा

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Рік тому

    यो हुल उठेर मान्छे कुट्नेहरु लाई कडा कारबाई होस उप्रेती बैनीको गल्ती नैं भए पनि समाज नै हुल उठेर कुट्नु भनेको माह गल्ती हो।

  • @saritac4016
    @saritac4016 Рік тому

    दाेषि लाई कडा भनदा कडा कारबाही हाेस बिचरा भिडियो हेर्दा मेराे पनि अाखा बाट अासु अायाे सर काे कुरा सुन्दा खुसि लागयाे

  • @saritasubba9888
    @saritasubba9888 Рік тому +1

    गायिकाले न्याय पाउनु पर्छ , रैथाने वासिले वाहिरकाे लाई वस्न नदिन खाेजेकाे । पिडकलाई कडा भन्दा कडा सजाय दिनु हाेला ।

  • @-Multithing.
    @-Multithing. Рік тому +2

    जस्ले अरुको घर को कम्पाउन भित्र गएर मार्ने उदेश्य ले कुटपिट गर्न जान्छ त्यस्लाइ आफ्नो बचाओ को लागि घरको कुनैपनी हतियार उठाएर मारेपनी मुद्दा लाग्दैन यो कानुन मै रहेको कुरा हो
    यस्तालाइ ज्यान मुद्दा लगाउनुपर्छ

  • @dilrana7894
    @dilrana7894 Рік тому +2

    पीडित ले न्याय पाउनु परेव गल्ती गर्ने हरुलाई हत सम्म को कार्बाई गर्नु परेव

  • @mayathapa235
    @mayathapa235 Рік тому +1

    Dherai khusi lagyo singer bunu jiko pakshyama boldinu vayo..uhalai Anya vako xa footage Bata Dekhix. Uhale nyaya paunai parx. Yesta chhimekile Garda afno gharma pani surachhit nahune vayo. Kada karbahi hos. Kasailai hepna paidaina.

  • @yashodamahat7329
    @yashodamahat7329 Рік тому

    यो मिल्ने खालको झगडा हैन गंगा जि,, यिनिहरु लाई त कडा कार्बाही हुनै पर्छ,, यिनिहरुलाइ यतिकै छोड्दा भोलि फेरि जे नि गर्न सक्छन,, कार्बाही होस,,

  • @mayathapa235
    @mayathapa235 Рік тому +22

    Thank u Ganga ji for this interview..alikati relief vayo...hope culprits get punishment of their deeds

    • @dhankumarineupane9938
      @dhankumarineupane9938 Рік тому

      O

    • @gangasen5079
      @gangasen5079 Рік тому

      कतै कतै तेस्ता महिला दादा गिरि देखाउने देख्खेन्छन तेस्ता लाई कडा कारबाहि हााेस

  • @chandrabhuwanji
    @chandrabhuwanji Рік тому +1

    Thank you ganga mem hajur kam lai saluit gardaxu 🙏🏼

  • @asmitaacharya9038
    @asmitaacharya9038 Рік тому +5

    Good 👍 yeso raxesni harulai karbahi garnai parxa

  • @sangitatamang4617
    @sangitatamang4617 Рік тому +2

    पिडितले न्याय पाउनु पर्छ

  • @laxmishrestha5724
    @laxmishrestha5724 Рік тому +4

    तो ठाउको मानिस हरु गतिलो छैन रहेछ तेस्ता ज्यान मार्ने तरिकाले नै आकोहुन तेस्तो लाइ छोडनु हुदैन कडा कारबाहि हुनुप्रछ

  • @ShantiSunar-ep6dh
    @ShantiSunar-ep6dh 6 місяців тому

    यो धेरै नै अन्या नै हो ती अप्रादिहरुलाइ
    कडाभन्दा कडा सजाइ हुनुपर्छ

  • @mahendragurung5146
    @mahendragurung5146 Рік тому +1

    ओहो महिलाको सत्रु महिलानै हुदोरहेछ भगवान पिडीतलाई न्याय दिनु होला Please🙏🙏

  • @Manishapunmgr
    @Manishapunmgr Рік тому +4

    Kada bhanda kada karbahi garanu parxa ganga ji

  • @lalitagurung3108
    @lalitagurung3108 Рік тому

    गगा बैनी तपाई पनी गयर सबैको ठाउँको रिपोर्ट गरी दिनु होला

  • @shobhagurung5385
    @shobhagurung5385 Рік тому +1

    महिला भएर महिला ले नै सरि हातपात गर्न नहुने र कस्तो अपहच खालको भाडिएको समाज कदा कार्वाहि हुनुपर्छ त्यस्ता घमन्दि हरुलाई

  • @lalitagurung3108
    @lalitagurung3108 Рік тому +1

    हातनै हालि सके पछि पनि पनि मिलने कुरै हुदैन कानुनी कारबाही हुन जरुरी छबैनी

  • @magarni_kamala
    @magarni_kamala Рік тому +7

    कस्तो समाज हो प्रभु😥😥😥😥😥

  • @dakbahadurkhadka3603
    @dakbahadurkhadka3603 Рік тому +8

    एउटा महिला लाई यसरी कुट्ने हो त? जस्तो गल्ती गरे पनि कानुन छ नि।कुटेर हुन्छ ?

  • @saharagurung6249
    @saharagurung6249 Рік тому +1

    पिडित ले न्याय पाउनु पर्छ! गंगा बैहिनि प्रति पूर्ण बिस्वास छ. पक्कै पिडित लाई नाए दिलाएर छाड्नु हुन्छ! धन्यवाद बाद गंगा बहिनि

  • @parwatisapkotaadhikari8996
    @parwatisapkotaadhikari8996 Рік тому +4

    जे जस्तो भय पनि समाजलाई नकरात्मक असर पर्नेगरी काम गरनु हुँदैन

  • @birendrasahi6446
    @birendrasahi6446 Рік тому

    पत्रकार जिउ लाई सलाम छ कति राम्रो पुन्य को काम गर्नु भाको छ महिले नि यो भिडियो धेरै हेरेको थियो बुनु मेम लाई न्या दिनु पर्छ र ती महिलाइ हरु लाई कर्बाही हुनु पर्छ

  • @sodipmgr8810
    @sodipmgr8810 Рік тому +1

    Thank you ganga dd

  • @chamlingrai2587
    @chamlingrai2587 Рік тому +1

    पिडितलाई न्याय दिलाउनु होला जसरी भएपनी त्यो पिट्ने झ्यासहरुलाई कडा कारबाही गर्नुपर्छ

  • @devakakandel7020
    @devakakandel7020 Рік тому +1

    ए भगवान इ सबैलाइ सजाय होस

  • @ambikakandel3329
    @ambikakandel3329 Рік тому +2

    Thank you ganga taman for supporting pidit

  • @ajitshrestha5518
    @ajitshrestha5518 Рік тому +14

    I have live in that area. And this is worse locality, people over there are like Hyena, that is why we have also move out. Punish those so that no other people suffer

    • @rameshsharma1252
      @rameshsharma1252 Рік тому +1

      @ ajit shresth ho ra ajit ji?kun thhau ho yo?gwarko tira ho ki ke ho?kasto gang rachha tini haruko.loose character ko aimaiharu jasta chhan sabai jana chothale haru.even 2 jana young keti chhan tini jhan kharab type ko.

  • @chandragurung2429
    @chandragurung2429 Рік тому

    ती कुटपिट गर्ने महिलाहरु सबैलाई कारबाही होस्

  • @devmayathapa1230
    @devmayathapa1230 Рік тому

    कडा भनदा कडा कारबाही हुनुपरछ है सर🙏🙏

  • @susma9
    @susma9 Рік тому +2

    You are great ganga mam