चर्चित गायिका बुनु उप्रेती माथी छिमेकी द्वारा पटकपटक कु टपिट|घरमा पुग्दा बाहिरीयो कु ट्नुको रहस्य|

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Host:Ganga lama
    Guest: Bunu upreti
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

КОМЕНТАРІ • 1,1 тис.

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +319

    कालो टिर्सट लगाउने केटी देखेर मलाई रिस उठ्यो

    • @Sohan_God
      @Sohan_God Рік тому +6

      मलाई चाई त देखेर रिस उठ्यो

    • @Pradhhan
      @Pradhhan Рік тому +2

      malai pani😂😂

    • @Pradhhan
      @Pradhhan Рік тому

      @@Sohan_God 😂😂

    • @anjiegurung4681
      @anjiegurung4681 Рік тому +4

      Molaii poni

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 Рік тому +4

      @@Sohan_God मलाई झन त देखेर झन रगत उमलियो

  • @rosanarai1994
    @rosanarai1994 Рік тому +154

    असभ्य असामाजिक समाज छर्लंग देखियो
    गायिका दिदी को ज्यान जोखिम मा छ
    चाडैं छानबिन र कारबाही हुनु पर्छ....
    🙏🕊️🌱🕊️🙏

  • @sanayt9144
    @sanayt9144 Рік тому +92

    यति ठूलो ठूलो घरमा बस्ने मान्छेको मन कति साघुरो

    • @sureshrai6089
      @sureshrai6089 Рік тому +2

      सब भालुहरु बस्ने घर रहेछ यस्तै हो👃

    • @kamalarai4804
      @kamalarai4804 Рік тому

      @@sureshrai6089 😡😡😡

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 Рік тому +195

    यी केटा केटीहरूको कुरा सुन्दा यो परीवार सन्की हेपाहा प्रबिधीको रहेछ।

  • @santalimbu5729
    @santalimbu5729 Рік тому +27

    साथ दिनु होस गङ्गा जि अननाय परेको मान्छे हरु लाई।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Рік тому +3

    गायिका बहिनिलाइ हेपेकाे जस्तो देखिन्छ याे हुल्याह जेपुहरुलाइ कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।

  • @जेमुखाति
    @जेमुखाति Рік тому +10

    बुनु दिदी त्या को सबै बेचेर धरान बसाइ सर तिमी लाई एक दम save .छ ।।

  • @sitakatuwalchapagain2080
    @sitakatuwalchapagain2080 Рік тому +58

    यस्ता मिचाहा छिमेकि लाई गङ्गा बैनिले कडा सजाय दिनु है सिधा साधा भनेर छिमेकि ले पटक पटक कुट्न पाईदैन यी साेसक लाई कडा सजाय हुनुपर्छ

  • @kamalasigdel7733
    @kamalasigdel7733 Рік тому +2

    यति सम्म सहन सक्ने बिचरा न्याय पाउनु पर्छ बुनु उप्रेती ले

  • @ariksff1170
    @ariksff1170 Рік тому +22

    बिचार चिन्ता ले गर्दा हो gangaa मेम उहाँ ले सोच्न न सकेको उहालाई धेरै पिडा भको छ यस्तो मान्छे हरुलाइ सजाय हुनु हुर्छ gangaa मेम सहयोग गर्नु उहालाइ😭😭😭

  • @laxmisharma1994
    @laxmisharma1994 Рік тому +12

    Ganga sis lai testo मुखमुखै लाछा याे केटिकाे बाेलनि तरिका राम्रो रैन्छ अरूकाे कुरा के सबै खाते खातेनिकाे जसरि हुन्छ गगां सिस न्याय दिलाई दिनु पिडितलाई हजुरकाे कामलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹💐💐💐💖💖गगां सिस

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Рік тому +113

    उम्रिदै दुई पात मारि झापाड हान्नु पर्ने खाल्काे रहेछ ।यस्ता पनि बच्चा अरे कति साराे खुल्कियकाे रहेछ ।

    • @amarhada3986
      @amarhada3986 Рік тому +7

      हाेनी हजुर,,,, त्यो कालाे भेष्ट लाउने नखरमाउली आफैलाई बच्चा भन्छ ।

    • @Sohan_God
      @Sohan_God Рік тому

      @@amarhada3986 कुरा न बुझी एसरी न बोलिदिन होला पहिल वास्तविकता कुरा बुझ्नुस्

    • @lkofficiale6960
      @lkofficiale6960 Рік тому

      @@Sohan_God basta bikta bujnu sahi tra hijo asti lamalai miruna le haat uthauda katile bujna chahena

    • @Sohan_God
      @Sohan_God Рік тому

      @@lkofficiale6960 त्यो केस छुट्टै हो अहिले छुट्टै हो हजुर समाज नै सबै गएर एउटा महिला लाई एतिकै हान्न त जाँदैन होला नि?पागल हो र समाज?

    • @lkofficiale6960
      @lkofficiale6960 Рік тому

      @@Sohan_God samaj ra jaat alak vaye pani hakikat keho sachcho keho tyo ta ispatha hunu paryouni ko sahi ra ko galat dubai tarpha

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +37

    ढाड खुस्किने गरि दिनुनी यी असती हरुलाइ यिनिहरुकै गल्ती छ गायिका दिदिले न्याय पाउनु पर्छ डाका हरु

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Рік тому +97

    कस्तो छुची म्याकुरी हरु रहेछ राम्रो संघ छानबिन गरेर तुरुन्त कार्वाही हुनुपर्छ

  • @ramitathapa9656
    @ramitathapa9656 Рік тому +59

    आफ्नै छोराछोरीलाइ कुटपिट गर्न पाइदैन अहिले को कानुन मा अर्काको चेलीबेटी को जिउमा हात लाउनेलाइ जायजेथा मा सार्वजनिक मुद्दा लाग्छ।
    केही गर्दा उनको ज्यान तलमाथि हुनेबित्तिकै जिम्मेवारी तिनै हातपात गर्नेहरू ले लिनुपर्छ।

  • @buddhimantamang2743
    @buddhimantamang2743 Рік тому +10

    छिमेकी भनाउदा मानिसलाई कानुनी दायरामा ल्याएर सजाय गरिनुपर्छ।

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +122

    कालो टिसर्ट लगाउने काली आईमाई कति नराम्री हो मान्छे पनि नराम्रो बेहोरा पनि नराम्रो भएकि खातेनि मिडिया लाई त तेसरी थर्काउने हरुले त्यो महिला लाई हातपात पक्कै गरे

    • @nareshskt316
      @nareshskt316 Рік тому +2

      बादर जस्ती छे

    • @sharmarajojha1947
      @sharmarajojha1947 Рік тому +2

      कतै जादा नमुना समाज देख्दा अचम्म लागेर आउँछ तर यो समाज त कुकुर र कुकुर्नी जस्तो पो हैछ छि यो समाज मा न बस्नु दिदी जुन समाज मा इजत मान सम्मान हुन्न त्यो समाज को परिभाषा नै हुन्न

    • @sharmarajojha1947
      @sharmarajojha1947 Рік тому

      समाज नै हजुर कुकुर कुकुर्नी माकुरी रहेछ अनि कसरी राम्रा राम्री होस त छि घिन्लाग्दो समाज रहेछ मान्छे हो कि जनावर हो दिदी हजिर को जित हुने छ

    • @surensusararai3516
      @surensusararai3516 Рік тому +1

      समाजमा अझै पनि यस्ता यस्ता मान्छे बसेका रहेछ। कत्रो जबर हो।

  • @minakhadka8423
    @minakhadka8423 Рік тому +25

    यो छोराछोरी त यस्तो रहेछ क्यामेरानै खोस्न खोज्छ 😄बाउ आमाले त पक्कै हेपेको हुनुपर्छ।गाइकालाइ।

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 Рік тому +5

    अत्ति भयो यो त बिचरा दिदिले न्याय पाउनुपर्छ
    ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेर यिनिहरु सबैलाई कारवाही होस्

  • @fashiontailornepal4129
    @fashiontailornepal4129 Рік тому +72

    हैन त्यो कालो टिसर्ट लगाउनी नाबालिका चै जस्तो अनुहार नराम्रो बेहोरा पनि तेस्तै रैछ बरै अझै बच्चा र😀😁अनि आमाको दूध खायेर भित्रै बस्नु पर्छनी के जर जर पर्दै निस्केको होला बच्चा नाबालिका देखि साबधान्🗝️

  • @bimlithankuhajurniraula6264
    @bimlithankuhajurniraula6264 Рік тому +9

    गङ्गु प्यारी बुनुलाइ न्याय दिलाइदेउ ल।

  • @jayantibasnet3142
    @jayantibasnet3142 Рік тому +111

    गंगा बहिनी याे केस धेरै गम्भीर छ। यस्ता मान्छेलाई त्यतिकै छाेड्याे भने यस्ता अराजक मान्छेहरुले राति परिवार नै सखाप पार्न सक्छन्।नेवारहरु धेरै खतम ज्यानमारा हुन्छन्।

    • @nams1796
      @nams1796 Рік тому +1

      Ur right 👍👍👍

    • @idapps2044
      @idapps2044 Рік тому +1

      Right🙏🙏🙏🙏

    • @indutumbapo6608
      @indutumbapo6608 Рік тому +4

      जात मा किन जान्छस ओइ साला

    • @rinjukhadki4541
      @rinjukhadki4541 Рік тому

      Sale mujini Basnet k vanis newar harule
      rati aayar talai rep garisake jasto cha ho.
      ?

    • @aleeshakarki3333
      @aleeshakarki3333 Рік тому +2

      Jaat ma najanu hai dd.. sabai Manche eutai hudaina ni...bahun chetri haruko Kati dher kaat maar news cha aba hamile bahun chetri haru esto usto ta vannu vayena Kati ramra chan ta Kati naramra

  • @kajirai2608
    @kajirai2608 Рік тому +8

    अनुहार बेहोरा सबै मिलेको रहेछ त्यो कालो लुगा लगाउने र त्यो ल्याङ्ग्रे केटाको छिमेकी चही म हुनु पर्ने ।

  • @sushila1877
    @sushila1877 Рік тому +6

    अरु केही हैन बुनु दिदी हजुर को प्रगतिले अनि त्यति राम्रो घर ले सबै जलेका हुन भुतुक्कै भएका हुन बरु एउटा cc camera rakhnu Sabai tha hunx sabailai

  • @Yubingurung1
    @Yubingurung1 Рік тому +4

    सत्य तथ्य छानबिन गरि यीनिहरूलाई हदैसम्मको कार्बाही गरोस।

  • @anmolkhadka5530
    @anmolkhadka5530 Рік тому +25

    सपोट गर्नु पर्छ दिदी यस्तो छिमेकी भोलि पारी देला है

  • @liladahal7492
    @liladahal7492 Рік тому +1

    अति सरापित छ नेपाल देस?खालि हो हल्ला मात्रै हुनछ,नेपालमा?????

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +36

    सिसि क्यामरा राख्नु दिदी सबै थाहा हुन्छ ।

  • @lalitlungeli
    @lalitlungeli Рік тому +23

    पीडितलाई न्याय मिलोस्।

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Рік тому +48

    यो चपारे दात भाको कालो टिसर्ट लाउने केटि कोहो हथौडाले मिलाइ दिनुन अलि बडि भाको जस्तो छ

  • @dambermalakar1849
    @dambermalakar1849 Рік тому +1

    हैट कस्तो कडा बैनिहरु इनारलाइ कारबाही गर्नु पर्छ एउटा महिला माथि यसतरि कुटपिट त गर्नु भएन

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +46

    भिडियो नखिच भन्ने अधिकार कसैलाई छैन । के बित्पाते केटाकेटी पो रहेछ्न ।

  • @kamalnepali237
    @kamalnepali237 Рік тому +10

    तेस्तो परिस्थिति अाउने कारण के थियो पहिला बुझ्नु अावस्येक छ। अभियान्ता नानि र येस्ता दादा गिरि ला ई सश्क्त कारबाई गर्नुपर्छ।

  • @sabitrakhatiwada291
    @sabitrakhatiwada291 Рік тому

    गाएका जोखिम मा हुनुहुन्छ ईखाते हरुलाई कारबाई हुनपर्छ गांगा शिसटर वाहाको ज्यान धरापमा छ

  • @bimalarai7121
    @bimalarai7121 Рік тому +3

    आफ्नो ज्यान बचाउनलाई छल्दा अलिलि कोतारी हाल्छ नि गंगा मेम वहाँ पिडित हो जसरी भए नि वहालाई न्याय दिलाई तिनिहरुलाई कडा कार्वाही होस

  • @quranaasmanifakekitabhai5734
    @quranaasmanifakekitabhai5734 Рік тому +14

    कालो टी-सर्ट लगाउने केटी "भालु" जस्तो लाग्छ मलाई 🤓

    • @ishorawal6892
      @ishorawal6892 Рік тому

      Mind your tongue bolna payo vani j pani vana mildaina herna aaunus ta ya k ho k haina bujhnu

    • @dipikprajapati8502
      @dipikprajapati8502 Рік тому

      Muji tero aama valu hola machikne ramro ranga bol

    • @dagyeongk8567
      @dagyeongk8567 Рік тому

      @@ishorawal6892 valu lae ho taw chikne lae pir paryo

    • @ishorawal6892
      @ishorawal6892 Рік тому

      @@dagyeongk8567 ghar didi baini xaki xaina

    • @dagyeongk8567
      @dagyeongk8567 Рік тому

      @@ishorawal6892 xa tero taw jasto haru xaena sabailae respect garera oripariko ximeki lae yeti derai maya sanman sath bolxau ra garxau tara tyo kalo tshirts laune lae bolnu parne sabda vasa yo nae ho 👊maro najik vaye khanthis acid 👈🤛

  • @sujatabhandari4908
    @sujatabhandari4908 Рік тому +51

    मानबता कता हरायो? , ए बरै हाम्रा देशका जनता, थुक्क 😣🥹

    • @chetanghimire8482
      @chetanghimire8482 Рік тому +1

      Maile bujhe anusar sabhya saharma basne chhimeki ke herera basxan achamma hamro tw gaaun tira tw yasto hudaina hajur

    • @sujatabhandari4908
      @sujatabhandari4908 Рік тому

      @@chetanghimire8482 ho ni ekdamai sahi kura

  • @linaanmolpunshrestha3881
    @linaanmolpunshrestha3881 Рік тому +14

    कालो t-shirt लाउने आइमाई जस्तो छ है।कुरा पनि तेस्तै गर्छे।कुरा जे हो त्यही भने त भै हाल्यो नि।

  • @munagurung868
    @munagurung868 Рік тому +1

    यकल महिला लाई हेपेकाे हाे कारबाहि हुनुपर्छ गाङ्गा जि

  • @g.sbist4978
    @g.sbist4978 Рік тому +12

    घर चि कुनै महल भन्दा कम छैन येति ठुलो घर बनाउने मान्छे ले एउटा cc tv लाउनु सक्दैन प्रमाण आफै मिल्छ त कले के गरे सब थाहा हुन्छ त

  • @krishnaghising4904
    @krishnaghising4904 Рік тому +1

    गायिका आमा छोरी लाई न्याय दिनु पर्छ! अहिले को व्यबहारले देखिन्छ ! गायिका को छिमेकीको गल्ती १००% छ ! भनी

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Рік тому +65

    अब घर बाहिरको चार कुना मेन ढोका स्टारकेश सबै ठाउँमा सिसि क्यामेरा राख्नु होला।
    किन कि यस्ता खराब छिमेकीले कुनै पनि बेला घटना घटाउन सक्छ।

  • @Dil8321
    @Dil8321 Рік тому +9

    करवायी नगरे को कारण यिनीहरु को कारण तीज्यापुनी हरु को हिम्मत बढेको हो ।

  • @luckytimi4994
    @luckytimi4994 Рік тому +3

    Justice for Bunu Uprety….. Ini haru sabai lai jiyanmara mudda n daka mudda halanu parxa… Ini haru sabai lai jail kochanu parxa… We all peoples with Bunu Uprety singer❤❤❤❤❤

  • @sodipmgr8810
    @sodipmgr8810 Рік тому +2

    Ximeki sabai milerw bichara eklai lai esari atyachar gareko raixa niya dilai dinu hola plzz ganga dd

  • @tulslgurung5912
    @tulslgurung5912 Рік тому +8

    सुरू मा media संग भेट भए देखिको ब्याबहार हेर्दा खेरी मलाई पनि यो मान्छे हरु ठीक लागेन है।

  • @kalpana5158
    @kalpana5158 Рік тому

    गायिका दिदिकाे कुरा सहि लाग्याे ,छिमेकिहरु सबै मिलेर दिदिलाई हेपेकाे जस्ताे लाग्याे

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 Рік тому +48

    Ganga baini be strong we are always with you ❤ 🙏 ❤

    • @dalkumaridrsankawar8391
      @dalkumaridrsankawar8391 Рік тому

      सोजो हूनू नै गल्ती छ हामी धेरै सोझी हूनुदो रहीछ

  • @Amonshuofficials
    @Amonshuofficials Рік тому +2

    Ganga dd tapai jastw strong lady hamro desh ma chahea xa strong dd ❤

  • @फुलमतीराई
    @फुलमतीराई Рік тому +13

    Good job ganga sister

  • @karnaadhikari1541
    @karnaadhikari1541 Рік тому +1

    कस्तो संस्कार नभाको छिमेकी रहेछन् हैट

  • @dilrana7894
    @dilrana7894 Рік тому +6

    कुटपिट गर्ने सबैलाई तत्कालीन पक्राउ गर छानबिन अगाडि बढाउनु पर्छ गल्ती नै थहरियो भने हत सम्म को कार्बाइ गर्नु पर्छ पीडित ले न्याय पाउनु पर्छ

  • @deepagurung6986
    @deepagurung6986 Рік тому +1

    बुनु दिदी ले न्याय पाउनु पर्यो ganga दिदी

  • @krig8947
    @krig8947 Рік тому +4

    Bunu Di ko video maile thuprai hereki chhu Di dherai soji hunuhunchha malai Bunu Di sarairai manparxa

  • @rajbasnet7615
    @rajbasnet7615 Рік тому +5

    यो बादरको जस्तो मुख भयकी आईमाईर केटो मान्छे लाई सोधपुछ गर्नु भन्दा पहिले दुई चार थपड दिनु पर्ने खाल्का रहे छन्

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +8

    त्यो केटीको अनुहार देखे म त छक्क परे। कस्तो दात अनुहार पनि

  • @chandragurung2429
    @chandragurung2429 Рік тому +2

    यी कुटपिट गर्ने नकचरीहरुलाई कारबाही हुनुपर्छ ।यो कालो टिसर्ट लगाउनेलाई २,४ झाप्पड दिनु पर्ने

    • @ishorawal6892
      @ishorawal6892 Рік тому

      Janus ta sir ekchoti ma address dinxu tapai gayera hanu na hai

  • @jaymanwanemphago6894
    @jaymanwanemphago6894 Рік тому +7

    good job ganga ji.

  • @laxmikarki180
    @laxmikarki180 Рік тому +1

    तेस्तो छिमेकिलाइ गाउनिकाला गर्नु पर्छ

  • @sushilakarki7924
    @sushilakarki7924 Рік тому +3

    मान्छे को आफ्नो सोच हुन्छ तर दुबै तिर को मान्छे एकै ठाँउ मा राखेर कुरा गर्नु पर्थ्यो अलि कति ganga जि चुकेको जस्तो लाग्यो

  • @raisanjib1732
    @raisanjib1732 Рік тому +1

    हेत यो दिदिको अलिकति बढिनै नाटक गरे जस्तो लाग्यो है मलाई ता ।

  • @Harsa2025
    @Harsa2025 Рік тому +5

    घर मा आयर कसैले हात पात गर्छ भने तेसता लाई कार्बाइ हुनु पर्छ

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Рік тому +5

    यस्ताको छिमेकी म हुनु पर्ने दिनकै झगडा गर्न मज्जा आउथ्यो

    • @ishorawal6892
      @ishorawal6892 Рік тому

      Bunu upretty ma'am lai request garnu na sayad tapai ko ma aaunu hunxa ki fight garna

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +15

    सिसिक्यामरा राख्नु दिदी तपाईको घरमा

  • @Arun_Chamling
    @Arun_Chamling Рік тому

    बुनु उप्रेती त,।
    तंका बुढाथाेकि संग टाेरी टेल लाएर भन्ने गित गाउनु हुने चर्चित गायिका हुन।

  • @dilamgurung4352
    @dilamgurung4352 Рік тому +25

    एस्तो छिमेकी भयो भने कसरि बस्न सक्छ हो

  • @manshrabhandari1291
    @manshrabhandari1291 Рік тому

    मिडियाको आगाडी त यिनिहरुलाइ यस्तो गर्छ्न अनि यो दिदिलाइ यक्लाइ हुदा केगर्छ्न यिनिहरुले कडा कार्बाही हुनुपर्छ

  • @susmitasoni6499
    @susmitasoni6499 Рік тому +3

    सि सि टि भि क्यामेरा जडान गर्नुपर्यो तुरुन्त बुनु जि।

  • @amritagurung6471
    @amritagurung6471 Рік тому

    यो समाजले धेरै नैं अन्य अतिचार भको छ है सिस

  • @Pradhhan
    @Pradhhan Рік тому +13

    कति सानो बच्चा रैछ बिचारा😂😂😂

    • @Sherpakevin28
      @Sherpakevin28 Рік тому +2

      😁😁😁😁pardip pull lai jasari fasauna bacha baneko ho tyo suddi haru ho

  • @lamichanebarsha8940
    @lamichanebarsha8940 Рік тому +1

    यो कालो टिसर्ट लगाउनी काली मान्छे राम्री भय पो बेहोरा राम्रो हुनु

  • @ganeshkadel1009
    @ganeshkadel1009 Рік тому +4

    झापड लगाउन पर्छ अनि दिमाक ठीक ठाउँ मा आउँछ सन्काहा हरु को

  • @djalexrai81076
    @djalexrai81076 Рік тому +1

    यसरी पटक पटक किन भएकोे मा मेरो आपती छ त्यहा को वार्ड सदस्य को ईन्टरबिउ लिनु पर्यो यस्तै हुन्छ भन्ने भोलि दिदीबहिनीहरुको ज्यान को कस्ले लिने जो जिम्मा

  • @parkashbc3351
    @parkashbc3351 Рік тому +5

    कुटपिट गर्ने लाई कारबाहि हुनु पर्छ

  • @bishamtmg78910
    @bishamtmg78910 Рік тому

    होइन यनिहरु मन्छे होकि भेडो हो ! यिनिहरु लाई कडा भन्दा कडा सजाय दिनु पर्छ पापी हरु😍

  • @kamaldevkota8048
    @kamaldevkota8048 Рік тому +20

    एकपटक कारण सोधिदिनु पर्यो 2 वटा पक्षलाई

    • @DrgsGaming
      @DrgsGaming Рік тому

      मैले त कुरै बुझिन के भएर कुटेको भन्ने कुरा

  • @ParkashKarki-s1j
    @ParkashKarki-s1j Рік тому

    गुन्डागर्दी अपराधीहरूलाई कारबाही हुनुपर्छ

  • @ritakharel669
    @ritakharel669 Рік тому +1

    समाजशास्त्र बिषयमा सभय समाज र असभ्य समाज भनेर पडेकाे थिए याे केशमा असभ्य समाजकाे गन्ध अायाे ।छि

  • @tulsirai7282
    @tulsirai7282 Рік тому +4

    Music chahi kina,,, bado disturb

  • @rabinrai600
    @rabinrai600 Рік тому

    यो ज्याफुनी हरुलाई कडा कार्बाही हुनु पर्छ गल्ती नै भए पनि घर भित्र पसेर कुट्नु पाईन्दैना यति हेक्का रहोस ज्याफुनी हरु हो

  • @prabintamang4525
    @prabintamang4525 Рік тому +5

    Nepal ko kanun kasto ho k aafno gharma ni ramro sanga basna nasakine yo kasto samaya ho k

  • @nepalnepal7478
    @nepalnepal7478 Рік тому

    मूर्ख देखि दैब र कानुनको केही लाग्दैन भनेको यस्तै होला।यस्तो धनि भएर पनि अनुसासन र मानब्ता नभए पछि के गर्नु हजुर्😥😥

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Рік тому +7

    ए दिदी यत्रो घर बनाएसी cctv राख्नु न हौ सबै थाहा भईहाल्छ नी हौ

  • @tamupadam695
    @tamupadam695 Рік тому +2

    पालैपालो बोल्नु पर्ने हो। सत्यतथ्य के हो छानबिन गरि पीडितले न्याय पाउनु पर्छ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Рік тому +26

    कस्तो पीडक छिमेकी रहेछन ?! प्रहरीले पीडितलाई सहयोग गरेर बचाउनु पर्छ । पीडकबाट क्षतिपूर्ति दिलाउनु पर्ने देखिन्छ । घाँटीमा समातेर मार्ने सम्मको गरेका रहेछन , अपराध गर्नेको पाप धुरीबाट कराउँछ। जय श्री पशुपति नाथ । जय कॉल भैरव ।

  • @dolmatamang1729
    @dolmatamang1729 Рік тому

    यो सब छिमेकीहरु मिलेर हेपेको मलाई पनि येस्तै गरछन।

  • @jitbahadurlama768
    @jitbahadurlama768 Рік тому +19

    मेरो छेमिकि एस्तो भाए रक्सि पिएर टिपर घुसाई दिन्थे यो केटि हरु कति नेप्रेको हो बाबा 😂😂

  • @deepabhattarai796
    @deepabhattarai796 4 місяці тому

    OMG Nani 💕💕💕💕💕💕💕

  • @suryapradhan768
    @suryapradhan768 Рік тому +3

    Pyar pyar pyar pyar pyar pyar pyar

  • @supriyasingh1186
    @supriyasingh1186 5 місяців тому

    Ganga lama best reporter help bunu upreti to get justice

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Рік тому +3

    त्यो केटालाइ हान्नु त पुलिस दाइ मुख बाङो हुनेगरी बन्दुकको नालिले😠😠

  • @sunitatimalsina8757
    @sunitatimalsina8757 Рік тому

    यो दिदिले न्याय पाउनु नैपर्छ

  • @balpun4511
    @balpun4511 Рік тому +7

    Aba ganga mam police lae khaber hoina jantale karbai garnu parxa 😥

  • @SayerGurungLama
    @SayerGurungLama Рік тому +4

    Ghar ma CCtv rakhnush suraxit hunxa siss

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 Рік тому

    Background Music ले Irri बनायो गंगाजी।।

  • @gitapurja8327
    @gitapurja8327 Рік тому +3

    Balenjiko Tim pugnu paryo

  • @dolmatamang1729
    @dolmatamang1729 Рік тому

    अती नै गरेको रहेछ कारवाहि गरनु परछ न्याय पाउनुपर्छ

  • @thamanchettri5360
    @thamanchettri5360 Рік тому +4

    बालेन को टिम लाई बोलाउनु पर्ने देखियो

  • @ashapun5563
    @ashapun5563 Рік тому

    यस्तो अबुज छीमेकीहरू रहेछन!सल्ला गरेर मील्नुनि

  • @sambik4709
    @sambik4709 Рік тому +5

    Doshilai hadai vanda hadai karbahi hosh...