एकदम राम्रो लाग्यो।यो हो नि हाम्रो संस्कृती बचाइ राख्नु सबैको कर्तव्य हो।मेरि बास्सै परिवार लगायत मेरि बास्सै हेर्ने दर्शकलाई तिहारको धेरै-धेरै शुभकामना छ।
💞💞म यश मेरी बासै को बीग फ्यान हो सधै हेर्नी गर्छु र सबै भाग धेरै राम्रो छ र यो भाग soooooooooo नाईस धेरै राम्रो (आहा कति राम्रो धीउसीरे मनै छोयो) जति हेरेपनी हेरु हेरु लागने beast off luck....all tem...💞💞
शुभ दिपावलि सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सारै मन छोयो धन्यवाद मेरि बास्सै टिम लाई राम प्रसाद खनाल दादा लगायत सम्पुर्ण लाई खेल्ने मौका नि दिनु भएको मा 😍😍😍✌✌✌
सर्ब प्रथम त मेरि बास्सै टिम लगायेत सम्पुर्ण नेपाली बुवा आमा दाजु भाइ दिदी बहिनी हरुमा सुभ दिपावली को हार्दिक मङ्गलमय सुभकामना टक्र्याउद छु😍😍😍😍 ल अब पर्देसमा बसेर नेपाली चाड पर्व मनाउन नपाये नि सिरियल हरु हेरेन मन बुझाउन बाध्य हुनु भयेका हरु कति छौ हामी हाजिर हौ त😍😍😍😍
नमस्कार मित्रहरु मेरी बस्सै नछुताई हेर्ने को को हुनुहुन्छ ??? Internet jamana मा तपाइलाइ हार्दिक स्वागत छ, देशतथा विदेशमा रहनुहुने सम्पूर्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यस वर्षको दिपावलीको अवसरमा सुस्वास्थ्य धनधान्य एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना!!
USA dekhi HAPPY Tihar meri bassai ka sampurna team ani meri bassai hernu hune sampurna lai & Ram Prassad Khanal ji le pani ek dam sahi kuro vannu vako xa🇳🇵🇳🇵🇳🇵
मेरि बास्सै नछुटाई हेर्नू हुने स्वदेश तथा परदेश मा रहनु भयको सबै नेपाली मन त्यसै गरि मेरि बास्सै टिम सबैलाई दिपावलिको हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछु।।।
Meri bassai ko pratichhema basne jati yata hajir garumt सम्पुर्ण देश तथा बिदेश रनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाइ सुभ Dipawoliko लाखौ लाख सुभ कामन छ है त
जे गर्छ मेरि बास्सैले गर्छ! आज साच्चिकै तिहार आएको अनुभुती भयो, चाहे स्वदेश हौं या बिदेश जहाँ भएपनि आफ्नै देशमा भए जस्तो महसुस सिर्जना गर्दिने यो टिमलाई धेरैले धेरै धन्यवाद! समाज रुपान्तरण र जनचेतना जगाउनमा पनि उत्तिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ मेरि बास्सै ले! keep it up. wish you all the best. @मेरि बास्सै!!!
देऊसीरे गितमा बासुरी भएको भए कस्तो मिठो सुनिने थियो होला 👌
आहा!!! पचिल्लो भाग कति राम्रो, धेरै राम्रो छ यो चाहिँ मेरि बास्सै💕💕
छूउईऊझ
Suva DeePawAli sabai nepali🇳🇵🇳🇵harulai of u👨❤️💋👨Deusi bhailo khelera ramailo garnu hola,💃💃
2024
सन्देश मुलुक कार्यक्रम "मेरी बास्सै" नियेमित हेरेर बस्नुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु लाई शुभ -दिपावलीको सुखद उपलक्ष्यमा सुख,शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।हाल कुवेत बाट !!✋✋✊✊💞💞💞💕💔💔💔💔💔💔
सुपर यपिसोट हेपि तिहार समपुण मेरि बासै परिवार लाई 2075 को
Meri bassai ko big fan ko ho ?? Anyway nice lots of love❤❤❤you all
अत्ति रमाइलो गरियो गाउँ घर को नि धेरै याद अयो😂
सबै लाई hpy तिहार 🌹🌹
एकदम राम्रो लाग्यो।यो हो नि हाम्रो संस्कृती बचाइ राख्नु सबैको कर्तव्य हो।मेरि बास्सै परिवार लगायत मेरि बास्सै हेर्ने दर्शकलाई तिहारको धेरै-धेरै शुभकामना छ।
मेरी बास्सै नबिराई हेर्नु हुने सम्पूर्ण मनहरुमा दीपावली र तिहारको शुभकामना
778ì
Mising home, mising tihar, deusi, bhailo. Happy tihar to all bros n sis
*मेरिबासै हेर्ने यता हाजिर हाै।* ✊✋
💞💞म यश मेरी बासै को बीग फ्यान हो सधै हेर्नी गर्छु र सबै भाग धेरै राम्रो छ र यो भाग soooooooooo नाईस धेरै राम्रो (आहा कति राम्रो धीउसीरे मनै छोयो) जति हेरेपनी हेरु हेरु लागने beast off luck....all tem...💞💞
मेरि बास्सै त्यहि दिन देखि खल्लो लाग्न थालेको जुन दिन माग्नेले छोड्या अझै पनि पुराना भागहरु हेर्दै छु।
Me to
PUBG MOBILE OFFICIAL ani k lado khana herekota
soch badalnus sansar badlinxa तेरो बाउको बे हेर्न
ल हाजिर गरुम मेरि बासै मा म मलेसिया बाट फलामको खाट मा सुतेर हेर्दै छु हजुर नि
ठिकै हो हजुर
मेरीबास्सै मा बखतलाई सधै हेर्न चाहने जति यता हाजीर गरौ👍👍
रिसानि माफ आजाको भाग खासै मजा आएन अब मेरि बास्सै हेर्नु पर्यो कस्तो छ कोहि हुनुहुन्छ ✋ रिसानि माफ सकेर यता आउनि✋
Meri basai family thank u for the entertaining episode ...this show is lesson for new generation ..dmm good...
Yo serial malai dherai mann parxa.... 😍😍😍
शुभ दिपावलि सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सारै मन छोयो धन्यवाद मेरि बास्सै टिम लाई राम प्रसाद खनाल दादा लगायत सम्पुर्ण लाई खेल्ने मौका नि दिनु भएको मा 😍😍😍✌✌✌
Meri bassai mah hjr ko big fan ko ho?? Plz rply fast and like here❤❤❤👇🏻👇🏻👇🏻👇🏻
Huhuhuhuhu Yaad dilayoghar ko thank you meri bachi team
सर्ब प्रथम त मेरि बास्सै टिम लगायेत सम्पुर्ण नेपाली बुवा आमा दाजु भाइ दिदी बहिनी हरुमा सुभ दिपावली को हार्दिक मङ्गलमय सुभकामना टक्र्याउद छु😍😍😍😍
ल अब पर्देसमा बसेर नेपाली चाड पर्व मनाउन नपाये नि सिरियल हरु हेरेन मन बुझाउन बाध्य हुनु भयेका हरु कति छौ हामी हाजिर हौ त😍😍😍😍
sem to u
Lovely sunita hoi hoi hoi
Same ho ma pani qatar dekhi ho sathi
kate ramro gau ghar ko yad ayo
me
मेरी बासै हेर्न आउनु है सबै संगै मिलेर हेर्नू पर्छ ,,,देउसी भैलो खेल्नु पर्छ है
,,सम्पुर्णलाइ दिपावलीको शुभकामना ,,
मेरी बास्सै हेर्नुहुने सम्पुर्ण दर्शक लाई शुभ
दिपावलिको हार्दिक मंगलमय शुभकामना है
कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू 😊!
saudi arabia bata herdaixu tq
@@karnamagar4657 bbn
. .
Awesome
नमस्कार मित्रहरु मेरी बस्सै नछुताई हेर्ने को को हुनुहुन्छ ??? Internet jamana मा तपाइलाइ हार्दिक स्वागत छ,
देशतथा विदेशमा रहनुहुने सम्पूर्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यस वर्षको दिपावलीको अवसरमा सुस्वास्थ्य धनधान्य एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना!!
Aaja Meri Bassai Maza le herinxa....
ल राम प्रसाद खनाल सरकाे देउसी भैलाे मन पराउने जति यता हाजिर हाै है मित्रहरू ।मलाई त सारै मन पर्याे तपाईहरूलाई नि ?
Balchi dhurba 😂😂😘❤️ love from Japan 🎌🎌
Lots of love and care from my side, to all the team members of these episode.
May god bless you all.
DANGER HO K
MERI BASSAI KO STORY TA
LOVE IT VERY MUCH......
Best episode ever👍👍Diwali ko hardik suvakamana hajur haru sabai lai 🙏🙏
Meri bassai ko all
Team Lai happy dipawali.. 🌺🌺
देउसिरे हेरेर लास्टै गाउँ घरको याद आयो
iii
Saudi dekhi meri bassai herne sathi haru lai happy dipawali hai
Same to u brother
Ma chhhu hai Dammam bata
Riyadh हो brother mero
@@kamaladhikari9405 ok bro ma tabuk dekhi
@@amitkumarsah5034 ok bro ma tabuk dekhi
Yo episode le malai dherai khusi ra vabuk banayo, thank you. 🙏🙏🙏🙏
I like this episode best
I always see meri bassai in Wednesday
धेरै रमाइलो लाग्यो देउसी भैलो...!
Wow super wow super wow tqs all Team's meri basai all Team's
happy diwali मेरि बासै tim..💞💞💞💞💞💞
कस्तो याद आयो गामघरको हेट। मनै कटकै खायो खनाल सरको देउसी भैलो गानाले।।।
1
Yes bro bedes byani npl yad awx
Wow our tihar is relly great,s wow i love it
Touching episode...woh
I love Meri baasai...
मेरि बास्सै तिम लगायत सम्पुर्न नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा लाई हैप्पी तिहार को सुभकामना छ है 🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
Super
@@annumongar1212 hi
🏁🚩🎌🇦🇩🇦🇪🇦🇫🇦🇬🇦🇮🇦🇱🇦🇲🇦🇴🇦🇷🇦🇸🇦🇹🇦🇺🇦🇼🇦🇽🇦🇿🇧🇦🇧🇧🇧🇩🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔇🔕
Do be an easy fix for understanding is that I couldn't attend in Meri bassai so sad my name is bandre
Mitra Rai hfng
Great program thxs for to all artists
USA dekhi HAPPY Tihar meri bassai ka sampurna team ani meri bassai hernu hune sampurna lai & Ram Prassad Khanal ji le pani ek dam sahi kuro vannu vako xa🇳🇵🇳🇵🇳🇵
एकदम राम्रो आजको भाग शुभकामना मेरि बास्सै टिम लाई
Sarai ramro ramailo po xa merry bassai
meribassai le garxa, meri bassaile k garxa bhanda hasaume ko sath sathai, samjhka dindukhi mathi pani sahayog garxa, salam xa meri bassai unit lai.
Enjoy it looking video.. I'm from INDIA . Happy Depawali to oll...
कतार मा बसने अनि सबै नेपालिहरु लाई happy dipawoli
परदेशी भुमी बाट सधैं भरी मेरिबास्सै हेनु हुने सबैलाई मेरिबास्सै तर्फबाट धन्यवाद ।
मेरि बासै मन पराउने र्दशक एता हाजुर घुम त हुजर हरू
6⁶ý6⁶6
Pratigya looking so beautiful....Nice acting too...keep it up
यी राजु मास्टर एकल पुरुष भए कि के हो मास्टर्नि कता जानू भयो अाजभोलि ,,,मास्टर्नि बिना राजुमास्टरको रोल खल्लो लाग्यो !
तेइत लजालु मिस भाउजू को दाइ नि हुनुहुन्न 😂
मास्त्टर्नी चाहिँ चाहियो है सार्है नरमाइलो लागेको छ।राजु मास्टर को जोडी आवस्यक देखियो
खोइ कता हराइन पत्तो भएन
Haha sahi bat😝😋 Priya lajalu
1 bar kiss my boobs
nice tihar ramailo lago😆
मेरि बस्सै मा राजु को बुढी चै कता पुग्यो राम्रो लागेन है......
nothing
Dherai ramailo lagyo dwusire ma
दामी छ नि मेरि बास्सै प्रदेश मा छु नेपाल को सम्झाना मिटाएको छु ✌✌✌✌
सर्ब प्रथम त मेरि बास्सै टिम लगायेत सम्पुर्ण नेपाली हरुमा सुभ दिपावली को हार्दिक मङ्गलमय सुभकामना टक्र्याउद छु]
*भन, भन भाई हो, beautiful तरिकाले भन!*
ROSHNA GURUNG hy
Your looking cute
Kkhsjggs kusphhe
sabae vanda phile meri bassae Tim lae heppy tihar haitw aj ko meri bassae ma real comedi balxhi dhurbe doaiko xa
अलि ढिलो भए नि मेरि बास्सै हेर्न सुरु गरियो है
Ramprashad sir aayera meribassaimaa sun mathi sugandhit thapdinu bhayo dherai dherai dhannebat hajur daai
ending was perfect. I like more then other episode
मेरि बास्सै नछुटाई हेर्नू हुने स्वदेश तथा परदेश मा रहनु भयको सबै नेपाली मन त्यसै गरि मेरि बास्सै टिम सबैलाई दिपावलिको हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछु।।।
Aaha Kati ramailo ho aajako bhag😍😍
मेरि बास्सैमा माग्ने र धुर्मुश पनि हुनु पछ भन्ने चाहिँ यता✋✋✋
अब मेरी बास्सै हेर्न लागियो
welcome to nepal ram prasad sir.
Wow dhiuse vailo kheleko sarai mana pareyo
dharai ramro lago thanks all teem laie
आजको मेरि बासै भाग एकदमै मन पर्यो तिहार को रमझम ले गर्दा ।
Wow vailo kati ramro .Bagni panilay.....
Nice बिदेशी भुमिबाट केा काे हेरदयि हुनुन्छ ? यता हाजिर हुमत 🌹🌹🌹✊✊✊✊✋✊
✋✋✋✋✋✋✋✋✋✋✋
sarai ramailo hunx yo siryal tyahi mathi aaj t tihar bises wawo sarai ramailo lagyo gau ghar ko jhal jhali yad aayo
Meri bassai ko pratichhema basne jati yata hajir garumt सम्पुर्ण देश तथा बिदेश रनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाइ सुभ Dipawoliko लाखौ लाख सुभ कामन छ है त
plz subscribe me i will sub back to u if u need
नेपाली कला संस्कृति जगेर्ना गर्न ठुलो भुमिका खेलेको छ यस प्रति मेरी बास्सै टीमलाई हार्दिक धन्यावाद !
मेरी बास्सैको सम्पूर्ण टिम लाई हेप्पी तिहार छ है
thakur sapkot
a 6
मेरि बास्सै टिम लगाएत सम्पुर्ण नेपाली हरु मा 2075 सालको शुभ दिपावली को शुभकामना !!!
भैलो खेल्दै मेरि बास्सै हेर्दै गर्दैछु, आउनुस खेल्नलाइ भैलो
कता होरआउने
Ganga Ale horw ma pani herdae xu ni
Ganga Ale कुन ठाउँ मा आउनु पर्ने होर भैलो खेल्न
Ho ra
Huss
wow dherai dherai Rambo chha hajur savai lai danya baat chha raju mastersayp ra dhari bhuda ra balchi dhurbe lai dherai dherai subakamna chha......
happy kukur tihar ra happy Diwali. all Nepali Daju vai haru ma govin bhandari from Myanmar. thank you.
End was awesome by Balxi 😍👍
साँचै नै हाम्रो यो संस्कृति लूप्त हूदै जादै छ यस लाई जोगाउनु पर्छ,,,,प्रदेश बाट हेर्दै थे निकै रमाईलो लाग्यो अनी आखा मा अाँसु पनी आयो
Who are from out of country please register here
England✋
Australia
me be australia
+Hira Magar me
मास्टरनि बिनाको राजु मास्टरको घर कस्तो नरमाइलो भयो कस्तो खल्लो लाग्यो हेर्नै मन नलाग्नी भन्या मास्टरनि चै हुनै पर्छ !
A Complete Entertaining and Awareness Episode 👌😍
Ma aaja uae ma xu yo teli serial here paxi kakani 9 lakhure gaauko ra pariwar saathi vaiko dherai yaad aayo... thanks meri baasai team
what a Great performance . Happy Diwali to all
New next day bro looking nice picture
धिरौला को तर्कारी खानु पर्ने होकि अचार दारी बाको डाइल चाइ हो के😁😁😁
Wowww dharai ramro lago 😍😍😍
Good yak dam raamro xa
२०७५ सालको दिपावलीको मेरी वास्सै टिमलाई हार्दिक मंगलमय शुभकामना छ ।
dammi 👌 happy Diwali all Meri Bassai team...
Hgskjfs kic
Yo episode le purana yaad haru sammjhayau sarai garko yaad aayo too love u meri bassai team
Happy Diwali mari bassai tem lai
एक दम सन्देश मुलक रहेछ यो भाग
आहा कति राम्रो💞💞
शुभ दीपावली हार्दिक मंगलमय शुभकामना सबैमा🙏🏻
मार्टर्नि बिना राजु मास्टर र माग्ने बिना मैयाको रोल लास्ट खल्लो तरपनि नियमित हेर्ने गरेको छु
Number 1 sadai meribassi ho ra sadai hune6 💁♀️💁♀️💁♀️💁♀️
कस्तो अन्तिम्मा त नेपाल र परिवार को याद आयेर कति खेर आशु झर्यो थाहै भयेन😂😂😂
जे गर्छ मेरि बास्सैले गर्छ! आज साच्चिकै तिहार आएको अनुभुती भयो, चाहे स्वदेश हौं या बिदेश जहाँ भएपनि आफ्नै देशमा भए जस्तो महसुस सिर्जना गर्दिने यो टिमलाई धेरैले धेरै धन्यवाद! समाज रुपान्तरण र जनचेतना जगाउनमा पनि उत्तिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ मेरि बास्सै ले! keep it up. wish you all the best. @मेरि बास्सै!!!