पुरनसंग नबस्ने रिताको अडान, माफी माग्दै पुरनले यसरी फकाए।

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

КОМЕНТАРІ • 616

  • @gyanendraaaryal739
    @gyanendraaaryal739 3 роки тому +79

    यो माँछे संग बसेर फाइदा छैन कार्वाइ गरेर अंश लियर छोड़दा राम्रो होला

    • @rbgaming9111
      @rbgaming9111 3 роки тому +2

      पैसा नै ठुलो हाेइन हजुर उसलाई अहिले माया काे खाचाे छ।तर के गरनु केटाले माया देखायन ।

  • @manojchhetri7856
    @manojchhetri7856 3 роки тому +22

    कति राम्रो बिचार भएको मान्छे 🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘 केटा होइन केटी को कुरा गर्दै छु होइ मैले

  • @jibanlama8648
    @jibanlama8648 3 роки тому +67

    एस्को पैलाको श्रीमती ले तेतिकै छोडेर गाको हैन यो बिश्वास घाती हो सर आफ्नो फाइदा हुने कुरा मात्त्र गर्छ

  • @prakashkunwar7078
    @prakashkunwar7078 3 роки тому +23

    यो केटा अलि बाठो भैइराछ संतोष सर बहिनीलाई अंश दियर अलग बसेको राम्रो मेरो बिचार

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +46

    यो श्रीमान भन्ने को कुरा किलेर छैन बिस्वास लागेन फेरि मायाँ साथ सपोट देला भनेर दाल मे कुछ काला हे, जय सन्तोस ज्यु ।

    • @rbgaming9111
      @rbgaming9111 3 роки тому +1

      हाेनि कुरा बटारि राछ

    • @sitasharma1944
      @sitasharma1944 3 роки тому +1

      दाल मै काला नहि पुरी दाल काला है

    • @ramthapa5335
      @ramthapa5335 3 роки тому

      honi

  • @lppptl1937
    @lppptl1937 3 роки тому +41

    यो केटाले बुढीलाई माया मारी सकेको बुजियो चार बर्स सम्म एक दिन पनि याद नगर्ने यो सङ फेरि जानू आफै आगोमा हाम फाल्नु हो बहिनी कानुनी रुपमा अङस लिएर बस केही गरेर खाउ

  • @subhadrakoiral8034
    @subhadrakoiral8034 3 роки тому +128

    चार बर्ष मात्रै हाे र ? बिहे अघि र बिहे पछि पनि कुनै कमि गरेकोे रहेनछ धेरै धेरै धन्यवाद छ रिताकाे माइतीकाे परिवारलाई

    • @JpnNpl
      @JpnNpl 3 роки тому +1

      Banu yo man6 saga naganu tamro life lamo 6 go mayate daila vanu hun6 tai gar to vanda ramro pu6u temela

    • @rajnepal4397
      @rajnepal4397 3 роки тому

      हो नि मेरो साथी

  • @ACRVlog23
    @ACRVlog23 3 роки тому +15

    केटा 100% गलत छ यो सह्ग बस्नु भनेको जिन्दगीभर आँसु बोगाउनी हो रिता बैनी बेलैमा होस पुराउ है बैनी🙏।कानुनी पर्कियामा जाउ🙏

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 3 роки тому

    सन्तोष सर र पुरन नेपाली मीत लगाएको हेर्न चाहने जति को को हुनुहुन्छ यता हाजिर हुम त....

  • @laxmirai2189
    @laxmirai2189 3 роки тому +156

    यो मान्छेलाई बुडिको माया छैन है भोलिको दिनमा यो चोरले धोका दिन्छ ।कान्छी होला अनि कसरी रितालाई माया गर्छ।

    • @rajnepal4397
      @rajnepal4397 3 роки тому

      हो नि मेरो हजुर र म चै सिधा छु

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 3 роки тому

      Hor

    • @chemzongsanu
      @chemzongsanu 3 роки тому +2

      यस्को कुरा गराईले बुढीलाई माया चाहि गर्दैन तेसैले बिचार गर नानु

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 3 роки тому

      @@chemzongsanu hor

    • @rbgaming9111
      @rbgaming9111 3 роки тому

      sahi ho

  • @chemzongsanu
    @chemzongsanu 3 роки тому +19

    मिलेर बस्दा राम्रो नराम्रो त्यो आफ्नो ठाँउमा छ होला तर आज मिलेर भोलि फेरि धोका नदेला भन्न सकिन्न। यस्को कुरा सुन्दा रितालाई खासै माया गर्छ जस्तो लागेन तेसैले नानि सोच बिचार गरेर आफ्नो डिसिजन लिनु ताकि भोलि सुख होस्।

  • @rudrabahadurranabhat9322
    @rudrabahadurranabhat9322 3 роки тому +43

    यो केटा अलि बाठो बनी राखेको छ

  • @parwataadhikari9014
    @parwataadhikari9014 3 роки тому +60

    केटा धेरै बाठाे रैछ तेसै छाड्न हुन्न यस्ले धेरै नाट्क गरि राछ

  • @kwtkwt9275
    @kwtkwt9275 3 роки тому +30

    कन्नेय केटिकाे जीवन खतम बनायेर शाला हराम सन्ताेस दाइ याे केटाेले जिउने अाधार दिनु पराे याे बुनु लाई यार

  • @sitasharma7735
    @sitasharma7735 3 роки тому +18

    चिप्लो घसेर लर्काउन खोज्दैछ धोखेबाज नरपिचास।।यो मान्छे ले कहिले पनि खुशी दिन सक्दैन ।।

    • @rajnepal4397
      @rajnepal4397 3 роки тому

      हो हजुर तर म चै खुसी राख्नु सक्छु

    • @sitasharma7735
      @sitasharma7735 3 роки тому

      Khusi dinele yatika barsha k herera baseko ta hajur

    • @rajushrestha1081
      @rajushrestha1081 3 роки тому

      @@rajnepal4397 baini yo manxe lai jel ma kochdeu yasale maya gare jasto lagdain

  • @basantipun4006
    @basantipun4006 3 роки тому +8

    यिनी हरु मिलेको नमिलेको के हुन्छ देख्न पाइयोस है सन्तोष दाइ

  • @bishnurai8472
    @bishnurai8472 3 роки тому +93

    यो केटाले यो बैनिलाई माया नै गरेको देखिएन

    • @rajnepal4397
      @rajnepal4397 3 роки тому

      म माया गर छु मेरो हजुर

    • @rebikadiyali2253
      @rebikadiyali2253 3 роки тому

      Bishnu rai rigth vanu vayo same maro bura joto thuka

    • @rbgaming9111
      @rbgaming9111 3 роки тому

      Malai ni tastae lagxa

    • @rbgaming9111
      @rbgaming9111 3 роки тому +2

      १००/:

  • @dhanakc2650
    @dhanakc2650 3 роки тому +35

    यो मान्छे फटाहा बोल्छ। आफुलाई कसरी फाइदा हुन्छ ।त्यसरी नै बोल्छ।

    • @emanabhattaraighimire1912
      @emanabhattaraighimire1912 3 роки тому +1

      Yes....yesto logney rey afu bachna ako..tesko uta hola pariwar..saley motara hatti vako cha..

  • @eric_mom_pratima
    @eric_mom_pratima 3 роки тому +54

    यो मान्छेको सबै कुरा सुन्दा रिस उठदो छ।।।

    • @ashokbasnet2098
      @ashokbasnet2098 3 роки тому +2

      मलाई पनि रिस उठयो 4 बर्ष सम्म गल्ति गर्यो अब नाटक गर्छ यस्को बोलिमा सबै झुट्टो देखिन्छ

    • @Duke8847
      @Duke8847 3 роки тому +3

      Ho

    • @devikagharti828
      @devikagharti828 3 роки тому +2

      Ho ris uthni

    • @jennyraii51
      @jennyraii51 3 роки тому +2

      Teita uslai kei nssodhnu re 4-4barsa xodera gsyexi ris utgdeina budilai sodhne usko rights xa ..uslai question nasodhnu gunaso napokhnu re

    • @rupalama7663
      @rupalama7663 3 роки тому +2

      Malai pani

  • @yagyaprasadpoudel8279
    @yagyaprasadpoudel8279 3 роки тому +5

    यो मान्छले कुरा पनि कति घुमायर गरेको यसले बुडिलाई माया गर्ला जस्तो लागेन

  • @radhaghimire1676
    @radhaghimire1676 3 роки тому +4

    यो केटा चलाख छ !!स्वास्नी ल्याएको होला !यो बहिनी ज्यादै सरल ,कति मीठो बोली

  • @GaneshGanesh-lu5kn
    @GaneshGanesh-lu5kn 3 роки тому +8

    जिन्दगी अझै धेरै लामो छ रित जि यो सङ बस्नु भन्द छुतेर नयाँ जिन्दगी अघि बढाउदा राम्रो

  • @rbgyawali3199
    @rbgyawali3199 3 роки тому

    यो बड़ी बिल्डरले 110% झूठ बोलिरहेकोछ।यलाई कडाभण्डा कडा कार्यभाही हुनुपर्छ।

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 3 роки тому

    यो ब्यक्ति को दोधारे कुरा मात्र ओकलिराछ स्पष्ट छैन ।।सायद उनको बुढि हुन पनि सक्छ भारत तिर।।।

  • @chanakesarimaharjan1011
    @chanakesarimaharjan1011 3 роки тому

    बिस्वास् गरने लाएक नै छैईन कस्ताे एकहराे माया हाे याे

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 роки тому +2

    यो जोडी जसरी लाहुरे को जोडी मिल्नु भाको थियो तेसरिनै मिलेको यहि सन्तोष दाइको ईन्टरभिउ बाट देख्न पाइयोस

    • @sanusanu2848
      @sanusanu2848 3 роки тому

      Ani keta kasto selfish raixa.so फेद न टुप्पो को कुरा गर्छ एस्को उतै अरु कोहि छ।एतिका बर्स आफ्नो परिवार बिर्सेर कसरी बस्न्स सकेको

    • @nirmalagiri4040
      @nirmalagiri4040 3 роки тому

      काहा को लाउरे काहा को यो तोरि लाउरे

  • @radhajamuna9595
    @radhajamuna9595 3 роки тому

    यिनीहरु मिले र बसे कि बसेनन

  • @DIBx.
    @DIBx. 2 роки тому +1

    यस्तै हो यो जिउदै लास हुने हरु यसारिनै हराउने गर्छा बैनी यस्तालाई अब नी बिस्वाश नगर्नु नै राम्रो हुन्छ

  • @jitjit8445
    @jitjit8445 3 роки тому +1

    फटाहा कुरा गरिराछ याे केटा नानु अलगियर बसेकाे राम्रो हाेला

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому

    होइन यो म पनि केटा हो तर यो केटाको भर छैन सत्यताका साथ भन्नु प्रदा।कसैले कदैलाइ जिन्दगीमा घात गर्नु हुदैन।

  • @maiyanepal6950
    @maiyanepal6950 3 роки тому +3

    सन्ताेष सरलाई धेरै धेरै धन्यवाद छ याे चेलीकाे आँसु पुछि दिनु भएकाेमा धेरै राम्राे काम गर्नु भएकाेमा सलम छ

  • @radhajamuna9595
    @radhajamuna9595 3 роки тому +11

    मिलेर बसेको राम्रो

  • @bijaydhimal1443
    @bijaydhimal1443 3 роки тому +1

    ईन्डियामा बुडी राखेको थियो अनि बुडीले छोड्यो अनि फर्केर आको यो केटो ठिक छैन रिता बहिनी नबस्नु 🙏🙏

  • @dogapart4701
    @dogapart4701 3 роки тому

    यो मधिसेको कुरा सुन्दा कुराको भर छैन बाउ माईतिले राम्रो संग कागज पत्र बनाएर पुर्ण बिश्वास भए पछि मात्र छोरि सुम्पिनु होला। यो मान्छे राम्रो नियतले ईन्डिया बाट आए जस्तो लाग्दैन।

  • @tejhounjali9844
    @tejhounjali9844 3 роки тому +15

    सकेसम्म नमिलेकै राम्रो छ हई बहिनी यो मान्छे खराब जस्तो लाग्यो

  • @shristithapa4920
    @shristithapa4920 3 роки тому +2

    हुनसक्छ भने रिता बैनी नमिले कै राम्रो हुन्छ मन्छे हेर्दा ज्यनमारा जस्तो देखिन्छ भोलि नराम्रो हुन्सक्छ यो मन्छे लाई अलिकति माया छैन रिता जि को 100% हो

  • @salikramsubedi5575
    @salikramsubedi5575 3 роки тому +3

    यो चलाख छ , फोन थाहा छैन भन्छ , आफ्नो घर परिवार को ख्याल पनि नहुने पैसा हुन्जेल अरु सङ्ग मोज गरेर बस्यो होला, आज कर्तुत लुकाउदै छ !!

  • @rraammuuneupane4085
    @rraammuuneupane4085 3 роки тому +12

    यो मान्छे भारत मा बस्य को बेला को कुरा खुलाउन सकेन मेरो बिचार मा कि यो मान्छे लागुऔसत मा लाग्यर यस्तो भाको कि त कोहि केटी सग्ग सगै बस्यको र केटी ले सबै लुटेर भाग्य को हुन सक्छ कि त यस्को कुनै केटी छ यो जसरी नेपाल बात भाग्यर गयो तेसरि नै भारत बाट भाग्यर आयको हुन सक्छ फेरि हजुर लाइ कल आउन पनि सक्छ केटि को तर तेस्तो नहोस बैनि को आसु धेरै बग्यो अब खुसि भयको देख्न चाहान्छु म ।अनि नेपाल आउन लाज लाग्य को हो अब यस्तो कुरा भन्न पनि मिल्यन कुरो यहि हो सन्तोस सर हजुर को जय होस😘

    • @sanusanu2848
      @sanusanu2848 3 роки тому

      सहि हो सर।आउन चै मन रे अनि बाटो चै भएन रे धेरै smart baniraheko xa.जाने जान्ने मान्छे ले आउन जान्दैनन्।

    • @DeepakKumar-my2br
      @DeepakKumar-my2br 3 роки тому

      सहि,,,यो पटाहा को इण्डियामा पनि कुनै केटिसंग सम्बन्ध छ।छानविन होस्

  • @kasangtamang3363
    @kasangtamang3363 3 роки тому

    केटो 420 छ है।बिचर पुर्याउ।

  • @anuragpandey8972
    @anuragpandey8972 3 роки тому

    मिठो बोल्दैमा सहि भन्न सकिदैन केटा मान्छे ले मिलेर बसुम भन्ने हो कि तिमिलाई जे लाग्छ त्यहि गर भन्ने हो बिहे गर्ने अनि मन लागेको गर भन्ने एउटि छोरि चेलिको इज्जत के हो भन्ने कुरा बुझ्नु होस अहिले छुटेर भोलि फेरि बिहे गर्न पर्छ आफ्नो गल्ती मन देखि बुझेर सम्झेर अघि बढ्नु होस तर यो केटा चै खै

  • @princepalthakuri4904
    @princepalthakuri4904 3 роки тому

    यो केटा फटाहा जस्तो छ,यो केटा सङ्ग नबस्नु, तिमिलाई माया गर्दैन यो केटो

  • @asmitagautam6330
    @asmitagautam6330 3 роки тому +4

    Rita baini yo sanga basnu vanda nabasnu thik xa

  • @radhikashah7867
    @radhikashah7867 3 роки тому +3

    Great work sir

  • @himmatrai3093
    @himmatrai3093 3 роки тому +1

    oh my god! यस्तो पनि माया हुन्छ, पुरन धेरै selfish छ,

  • @aadityashah5427
    @aadityashah5427 2 роки тому

    Good job S 🙏🙏

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 3 роки тому

    यो चोरले धोका दिन्छ बहिनी ,,कानुनिक रुपमा डिभोर्स लिनु यो पटाहा हो,यसको इण्डियामा पनि कुनै केटिसंग रिलेसन छ पक्का सम्बन्धित मान्छे संग गएर सोधपुछ गराैं।यो चोर संग नबस्नु बहिनी 🙏🙏🙏यो बोलेको सबै पापि अावाज छन ।मनमा अरु सोचेछ।

  • @manipokheral8589
    @manipokheral8589 3 роки тому

    यस्ले अर्कै बिहे गरेर राखेको छ इन्डियामा तै भयर छोड भनु भन्दा पनि छोड्छु भेने पछि पोइसा दिनु पर्दैन भनेर नाटक गर्दैछ,य बिसयमा अनिसन्धान गरेर यस्लाइ जेल मा कोच्नु पर्छ,

  • @sirjanarai.5990
    @sirjanarai.5990 3 роки тому +4

    यस्ता सङ्ग मिल्यो भने अझै पनि रुवाउछ छुट्नै राम्रो होला।

  • @Its_me_surbi
    @Its_me_surbi 3 роки тому +11

    Yo keto ko boli sundai ris uthyo 🙄🙄🙄

  • @bharatKumar-wc4pn
    @bharatKumar-wc4pn 3 роки тому +14

    Yo feri pani khi palanig garera aayako jasto lagxa

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 3 роки тому +1

    कुनै कुराको स्पष्ट जवाफ दिदैन कुकुरले ।बहिनी लाई अाग्रह यो संग नबस्नु फेरि रुन पर्छ

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 роки тому

    बोली नै सुन्दा नेपाली जस्तो लाग्दैन😭😭

  • @sovakirai6159
    @sovakirai6159 3 роки тому +1

    Ke karan le hola hai sir..., naari ko jiwan sanga nai khelwar hunchha....tara sir ko soch atinai sarahaniya chha...👍😍🙏...stay safe be healthy sir...from Darjeeling West Bengal India

  • @rammayamanandhar874
    @rammayamanandhar874 3 роки тому +1

    यस्ता पनि श्रीमान हुन्छ र मायाले अाएका हाेइन हजूरकाे कारणले वेईज्जत हाेला डरले अाएकाे हाे। अाफ्नाे रगतलाई छाेडेर जाने सक्ने केटालाई श्रीमती

  • @FFS12
    @FFS12 3 роки тому +8

    Yo ktale sacho Maya gareko jasto lagena Malai yo ktako indiama budi hunuparxa yo kta thik ko lagena Malai alikati Pani Rita prati Maya dekhina maile chai yo ktako

  • @rananijan2316
    @rananijan2316 3 роки тому +1

    यो सँङ्ग नबसेकै बेस बैनी अलग गरी खाऊ बरु

  • @bijaydhimal1443
    @bijaydhimal1443 3 роки тому

    मलाई लागेको कुरा बुडी सङ्ग बसेर होला अहिले बुडीले छोड्यो अनि फर्केर आको यो केटो ठिक छैन 100%

  • @parkashbc3351
    @parkashbc3351 3 роки тому +1

    दुबै जना मिलेकै राम्रो जिन्दगी काटन गार्हो छ

  • @sabinagurung7552
    @sabinagurung7552 3 роки тому +2

    Sahi kura

  • @manjumallaadhikari1133
    @manjumallaadhikari1133 3 роки тому

    जुनकेटी लाई लियर यो फरार भयको थियो सायद त्यो केटी ले नि यसलाई धोका दियर हिडि जस्तो छ ।।तेहि भयर यो फर्केको हो ।।तेहि भयर रिता नानी यकदम सोचबिचार गरेर निर्णय गर्नु

  • @rkkdkdka3877
    @rkkdkdka3877 3 роки тому +1

    जाठ्ठा हिरो जस्तो कुरु गर्छ गल्ती
    को महसुस भन्ने छदै छैन इङलिस
    झाट्छ माफ माग मुजि चुप लागेर

  • @topiclungeli2911
    @topiclungeli2911 3 роки тому

    आफै गल्ती गर्ने अझ ठूलो कुरा गर्छ। चोर बजार को चोर जस्तो।।।

  • @sagarmayalubishunka1126
    @sagarmayalubishunka1126 3 роки тому +18

    छाेरा पाण भन्याे बैनि याेसँग नबस तिमिलाई रामाे हुन्न तिमी पतिकाे माया यसकाे अनुहारमा एक पल पनि छैन

  • @sirjanasawy2658
    @sirjanasawy2658 3 роки тому +1

    साचो माया मा बिस्वास भने को एक पटक मात्र हुन्छ त्यो बिस्वास घुमे पछि गारो हुन्छ।

  • @shanbuda8533
    @shanbuda8533 3 роки тому

    लातै लाताले भकुर्न पर्ने कुकुरलाई।यस्ले संगै बस्ने चाहेकै छैन।

  • @shrijanalama6766
    @shrijanalama6766 3 роки тому +9

    Yo manxe KO para thik xaina.kunai Pani qsn KO ans ramro sanga Di raheko xaina.

  • @rammayamanandhar874
    @rammayamanandhar874 3 роки тому

    श्रीमती के नै हाेर अाज तँ त भाेली अर्काे गर्न थाल्छ
    ।विश्वास गर्न लायककाे चाहिँ लाग्दैन याे मान्छे।

  • @amritgurung432
    @amritgurung432 3 роки тому +15

    Ek slap dinuhosna patrakar over smart kura dherai gardai xa salale

    • @abenoyepthomi2
      @abenoyepthomi2 3 роки тому

      Wt is ur problem if u can thn sloved thre problem

  • @sanubharati9497
    @sanubharati9497 3 роки тому

    याे केटा ले इन्डिया मा केटि राखे काे जस्तो लाग्यो मलाई त सारै बाठाे रै छ केटाे

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 3 роки тому

    के बोल्छ यो मान्छे। माया त यस्तो होइन। Yes yes भन्छ। किन बसे कसरी बसे। अब यस्तो हुँदैन भन्नु पर्ने। तर उल्टा बोल्छ। यसको भरोसा छैन। यसको त इंडिया बस्ने जस्तो मन बुझिन्छ। केटी लाई धोका दिएकै हो । नेपाली बोल्नु नजाने जस्तो गर्छ। खै हामी नी इंडिया मै बस्छौ। यो बैनि को जिन्दगी यो सँग हुँदैन।

  • @abenoyepthomi2
    @abenoyepthomi2 3 роки тому +4

    Salute u Santosh sir

    • @Pbg957
      @Pbg957 3 роки тому

      honi kanxi

  • @bandananiroula1163
    @bandananiroula1163 3 роки тому

    यो चोर सग जानू भन्दा बरु आर्को केटो सग बिहे गर बुनु जीवन लामो छ।यो खाते हो तिम्रो लागि माया छैन येस्को मनमा please बुनु बुझ है हाम्रो कुरा मनन गर्🙏🙏🙏🙏

  • @meenadarlami4423
    @meenadarlami4423 3 роки тому

    यो केटा तेति राम्रो लागेन बहिनी, प्रष्ट कुरा नगर्ने रैछ , अलि घुमाउरो पाराले बोल्दो रैछ, उस्को बिस्वास नगरेको राम्रो अरु त तिम्रो बिचार 😍

  • @gyaanprasad2340
    @gyaanprasad2340 3 роки тому

    पुराना बितेका अतित लाई भुलेर नया जिवन जिउने कोशिस लाई जारि राख्नु नै उत्तम देख्छु म सन्तोष सर यो जोडिलाई त्यो सानो नाहाबालक को भबिस्य उज्यल गराउन दुबैलाई मिलको कार्येक्रम मा साथ दिनु होला सबैलाई धन्याबाद को पात्र बनेर

  • @sitamalla2760
    @sitamalla2760 3 роки тому

    एस्को बोली सुन्दा नै त्यसै छोडे को हैन भन्नी कुरा बुझिन्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 роки тому +10

    केटो ले चिप्ले पार्न कति जानेको हो यार ।

  • @phulatamang7828
    @phulatamang7828 3 роки тому

    यो मान्छे निन्द्र बाट बिउझिन नसकेको जस्तो कुरा गरिराको छ, कुनै कुराको परिपक्कानै छैन, यस्तो प्लास्टिको भाड जस्तो गरु सङ जिन्दगी जादैन बहिनी, बरु तिमी आफ्नो लाइफको लागी हिम्मत गरि आगाडी बढनुस बहिनी .. र आफ्नो अधिकारले पाको लिनुस , जिन्दगी अगाडी बडाउनुस ..

  • @globaldmax6800
    @globaldmax6800 3 роки тому +6

    The easier it is to speak, the harder it is to show with done in real life, the more he seems to fake speak because himself he proved that those four year. How much she loved him everyone knows.

  • @nimabmmina5503
    @nimabmmina5503 3 роки тому

    यो केटा अलि घमण्डि छ है यसले अहिले फकाउदै छ नजानु यो केटाशीत अब

  • @usharai4919
    @usharai4919 3 роки тому +1

    सन्तोष नानी ले कस्तो दामी 👍 सोध्नुभयो
    तर केटा ले कुरालाई धेरै घुमाइ घुमाइ बोल्दै छ
    कुरा मा कुनै सत्य नै छैन हामी ले सुन्दै मा र नानी रीता उस्को परिवार लाई काहाँ चित्त बुझेको होला र केटा अलि फटा नै छ रीता नानी लाई धेरै धेरै शुभकामना छ
    रीता नानी साथै रीताको परिवार जन राम्रो संग रीता को भबिश्यको कुरा छ हजुरहरु ले बिचार पुराउनु होला धन्यवाद

  • @haribahadurbista9099
    @haribahadurbista9099 3 роки тому

    धेरै बाठो रहेछ? सन्तोष सर जस्तो लाई त फन फनी घुमाउने ले त्यो सोझी श्रीमती लाई त ????🤓

  • @seawilung400
    @seawilung400 3 роки тому +1

    रितालाई म के भन्छु भने ४ बर्ष हराएको ब्याक्ती सङ फेरि सम्बन्ध राख्नु भनेको भिरको यात्रा हो ।

  • @bedkumartrai9928
    @bedkumartrai9928 3 роки тому +6

    मेरो बीचारमा यो नालायक हो फेरी पनि यो नालायक लाई सुधारेर बस्नू नानू के गर्नू जीबन हो

    • @JpnNpl
      @JpnNpl 3 роки тому

      Kast padya kura garako yo man6la

  • @kabitamagar5666
    @kabitamagar5666 3 роки тому +3

    मिलन मिलगल्ति हुन्छ जस्काे पनि मिल पछि गाराे हुन्छ माईति भनेर मात्र हुदैन

  • @krishnaluitel235
    @krishnaluitel235 3 роки тому +1

    श्रिमती प्रती अलिकती नि माया देखियेन🙄😡

  • @prembikram4205
    @prembikram4205 3 роки тому +1

    येस्को अर्को स्वास्नी हुनैपर्छ यहाँ नाटक गरे जस्तो लाग्यो ।

    • @laxmibasnet6346
      @laxmibasnet6346 3 роки тому

      Hojastoxa hae

    • @prembikram4205
      @prembikram4205 3 роки тому

      @@laxmibasnet6346 हेर्दा नै रुखो छ यो

  • @sumanmagar8892
    @sumanmagar8892 3 роки тому

    एउटा् नारिको पिडा नबुझ्ने बोका हो यो!
    अझै निकै भलादमी कुरा गर्दो रहेछ" बिचरा बिगतमा भोगेको पिडाले होला अझै पनि राम्रोसँग बोल्न सक्दिनन् रिता" इच्छा र अधिकार रिताको पनि छ देउजा दाइ"

  • @sarusharma3294
    @sarusharma3294 3 роки тому

    रिता बुनु तिमी यो मान्छे संग मिलेर बस्यौ भने फेरि तिमिलाइ मर्न बाद्ध्य बनाउने छ,, तेसैले बुनु तिमिले पाउने अधिकार लियर यो मान्छे संग छुटेर बस,,यसैमा तिम्रो भलाई हुनेछ,, यो मान्छे को कुरा राम्रो संग बुझ तिमी प्रती यसको कुनै माया नै छैन के...

  • @umabhatta9410
    @umabhatta9410 3 роки тому

    यो फटाहा ईन्डिया मा कोई आईमाईको फन्दा मा परेको छ

  • @chudamani7872
    @chudamani7872 3 роки тому

    ईयो सङग न जानू बोईनी बरु आर्को बिहे गर्नु

  • @ranamaskey7027
    @ranamaskey7027 3 роки тому +3

    जसरी हुन्छ आफैलाइ फाइदा र सहज हुने कुरा मात्रै गर्न खोज्दै छ यो फताहाले

  • @sushiltamang6769
    @sushiltamang6769 3 роки тому

    ईनडिया नजाउ बेछलानि पेफेरियेसको कसतो जोगीन कोजकोजिराको छ मुला

  • @parbatisanjyal18221
    @parbatisanjyal18221 3 роки тому

    येस मान्छे ले ईन्डियामा sure बिहे गरेर राखेको छ है नत्र आफै सोच्नुन येति समय budi बिना येक्लै कसरी बस्यो कुरो नि येसरी गर्दै छ कि budi को अलि कति माया देखिन्न

  • @manishabhandari5920
    @manishabhandari5920 3 роки тому

    बाहीर होला नी टन्नै त्यो एउटि को के मत्लब गर्थेयो र तर यो मान्छेले पछि नराम्रो तरीकाले दु:ख पाउछ अहीले नाटक गर्छ दुईदिन को रमाईलो ले जीन्दगी खराब

  • @tharkapun6679
    @tharkapun6679 3 роки тому

    एउटा बुढि लाई खुसी दिन नसक्नेले के काे बिवाह गर्नु गाेरु याे केटा ठिक छैन

  • @khantikhanti3220
    @khantikhanti3220 3 роки тому

    यो केटा त फाइदाको कुरा गर्दैछ त होइन श्रीमती को मायाले आकै होइन यो सन्तोष देउजाले गरेको रिपोर्टिङ को डरले बेइज्जत हुने भो भनेर दूध को साची बिरालो हुन आको छ बिचार पुराएए मात्र फैसला लिनुपर्ने हुन्छ बहिनी

  • @kamalmgr479
    @kamalmgr479 3 роки тому

    हैत केता त खुब चालू रहेछ यार

  • @parbatikandel5167
    @parbatikandel5167 3 роки тому

    मजबुरि हुन सक्छ मान्छे ठिक छ

  • @kumarshah882
    @kumarshah882 3 роки тому

    बिश्वासिलाे छैनन् ।

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 3 роки тому

    कसरी बोलेको यो केटो म तिमिलाइ छोड्न सक्तिन भन्नू पर्ने तिम्रो इछा रे