बुद्धको ज्ञान र ध्यानपछिको अनुभूति कस्तो छ ? राजनको जिज्ञासा ?Kalpana Parajuli,Buddha ||Dibyapuri TV

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • #buddhism #buddha #milarepa
    कल्पना पराजुलीज्यू सानैदेखि आध्यात्मिक जिज्ञासु व्यक्ति भएरै वेदान्तको अध्ययनसँगै बुद्ध दर्शनलाई अँगाल्दै ध्यान, ज्ञान र साधनारत जीवन बिताउँदै बुद्धिजममा मिलेरेप्पाको बारेमा शोधगरिरहनुभएको छ वहाँसग राजनको जिज्ञासा || Dibyapuri TV
    _______________________________
    Host:- Rajan Mani Paudyal
    Guest:- Kalpana Parajuli
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Whts app : +9779849920283
    Viber : +9779849920283
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    #kalpanaparajuli#Buddhism#Milarepa#buddha
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

КОМЕНТАРІ • 88

  • @Physioneuro14
    @Physioneuro14 3 місяці тому +1

    Kalpana mam jay hos 😊❤❤❤

  • @dawasherpa2639
    @dawasherpa2639 7 місяців тому +2

    🙏🙏🙏🌹🌹🌹

  • @dawasherpa2639
    @dawasherpa2639 7 місяців тому +2

    🙏🙏🙏🌹 Theng you Gurum

  • @dawasherpa2639
    @dawasherpa2639 6 місяців тому +2

    🙏🙏🙏🌹❤️

  • @sabitriadhikari5423
    @sabitriadhikari5423 Рік тому +1

    🙏🙏🙏🙏🙏💥💥💥💥

  • @bijayadahal451
    @bijayadahal451 7 місяців тому

    शुभ बन्यो विहानि आज यी कुराहरू सुनेर आनन्द आयो ।

  • @pyramidbasundhara
    @pyramidbasundhara 4 місяці тому +2

    tilasmiprabhas हजुर तपार्इबाट धेरेै ज्ञानका कुराहरू सुन्न पाएकाे छु। अब तापार्इले जुन याे भिडियाेमा लगाइरहनु भएकाे टीकाकाे बारेमा buddhism मा के कस्ताे परम्परा मान्याता छ जान्न पाए हुन्थ्याे।

  • @bhagatmaharjan9787
    @bhagatmaharjan9787 Рік тому +2

    Sadhu sadhu sadhu

  • @lushapaudel5985
    @lushapaudel5985 2 роки тому +7

    शालीन तर दमदार प्रस्तुतिको लागि कल्पना पराजुलीजीलाई हार्दिक बधाई छ

  • @menukapoudyal6243
    @menukapoudyal6243 2 роки тому +7

    तपाईंले भन्नू भएको एउटा कुरा चाइ मलाइ एकदम मन पर्यो किन कि त्यो मैले पनि गर्नी गरेको छु तेसैले ( मन को अभ्यास) यो हरेक छेत्र मा लागू हुन्छ। भैइ रहेको जीवन बाट आफुलाइ बदल्नी एउटै मात्र बाटो भनेको अभ्यास नै हो,पक्का पनि। तपाईं को यो जीवन को निरन्तरता को कामना गर्दछु।

  • @phurbasherpa7495
    @phurbasherpa7495 3 місяці тому +1

    🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @anitatamang6640
    @anitatamang6640 2 роки тому +2

    Great knowledge

  • @urmilabasnyat444
    @urmilabasnyat444 2 роки тому +3

    Sadhu sadhu sadhu💐❤️💐❤️💐

  • @kamalagurung4939
    @kamalagurung4939 2 роки тому +2

    नमस्कार 🙏 हजुर हरू को भलाकुसारी ले सार्है मन छोयो ।कल्पना जि को बुद्व धर्मको अध्यन र लगनशिलता ले ल्याएको बुद्व दर्शन प्रति सकारात्मक सोच लाई नमन गर्दछु ।मलाई पनि मोछ्छ प्राप्ति को लागि साधना गर्न चाहन्छु🙏🙏🙏

  • @lilaregmi9397
    @lilaregmi9397 2 роки тому +1

    Wow great thanks

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 2 роки тому +4

    साधु साधु साधु

  • @rupakoirala2466
    @rupakoirala2466 2 роки тому +4

    कोटिकोटी प्रणाम माता जी ,🙏🙏🙏🙏

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      प्रणाम हजुर जय हाेस् ।

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 роки тому

      रुपा कोईराला जी माता भनेर हिन्दु संस्कारले जस्तो उपनाम राख्नु गलत हो ।

    • @आशिषबुद्धचार्य
      @आशिषबुद्धचार्य 2 роки тому +1

      @@sangyelodromgr4033 हाहाहा।मजाक लाग्यो सोच हजुरको

  • @koshrajneupane7335
    @koshrajneupane7335 2 роки тому +3

    प्रणाम माताश्री

  • @anjuthapa5502
    @anjuthapa5502 Рік тому +1

    Om nama

  • @yangjum
    @yangjum 2 роки тому +2

    जय हो माते 🙏🏼🙏🏼🙏🏼

  • @सगुनसायमी
    @सगुनसायमी 2 роки тому +1

    Ekdam majja ayoo, ramailo kura.

  • @kalpanaghimire3754
    @kalpanaghimire3754 2 роки тому +2

    Great mam

  • @NiranjanGautam909
    @NiranjanGautam909 2 роки тому +2

    Prananm Didi !!! Hajur ko kura sunera man khusi vayo.

  • @urmilabasnyat444
    @urmilabasnyat444 2 роки тому +2

    Sadhu sadhu sadhu 💐❤️💐❤️💐

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 роки тому +2

    INTERESTING MOTHER

  • @kathmanduadventure2283
    @kathmanduadventure2283 2 роки тому +3

    Very informative thanks for giving us more knowledge of Buddhism (Namaste)

  • @preranashah6022
    @preranashah6022 2 роки тому +2

    🙏🙏

  • @simanapaudel3536
    @simanapaudel3536 2 роки тому +2

    ❤️❤️

  • @sureshlama9029
    @sureshlama9029 2 роки тому +3

    very good interview keep going on your enlinghtentment path

  • @chirindolma5651
    @chirindolma5651 2 роки тому +1

    🙏🙏🙏

  • @kedarshrestha9619
    @kedarshrestha9619 2 роки тому +3

    🙏🏼pranama hajur sabai ma🙏🏼! Jay hos hajur sabai ko ❤️‍🩹❤️‍🩹

  • @sagartamang3235
    @sagartamang3235 2 роки тому +1

    guruma sanga vetnalaai sarai man x
    malaai
    ..

  • @nitaraut3710
    @nitaraut3710 2 роки тому +1

    🙏🙏🙏🙏🙏

  • @urgenlama7302
    @urgenlama7302 Рік тому

    Sadhu Sadhu Sadhu 🙏🙏🙏

  • @lalitashrestha2282
    @lalitashrestha2282 2 роки тому +1

    Masan ma damaru bajaunu KO artha k hola vandinus na

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +4

    ☸️टासिदेलेग 🧘नमो: रत्न त्रियाय🙇‍♂️
    🙏 काढ्रिन्छे 💐 #कल्पना पराजुली Tilasmi Pabhas 🕊️La हजुरले ग्रहण गर्नु भएको बुद्ध शिक्षालाई सरलीकरण गरि म/ हामी जस्ता कयौं बौद्ध के हो मनको साधना के हो किन आवश्यक छ भन्ने बारेमा अवगत गर्नु भएकोमा हजुर प्रति हार्दिक कृतज्ञ छु ।

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      Hardik aabhar hajur jaya hos

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 роки тому

      काढ्रिन्छे कल्पना पराजुली Tilasmi Prabhas La
      हजुरको आगामी एपिसोडहरुमा यसरी नै सरल भाषामा सामान्य मानिसहरूको चेतनाले समाजिक शिक्षा ग्रहण गर्ने अवसरको निरन्तर आशा अपेक्षा पाउनेमा विश्वस्त छु म ।
      यसै भद्रकल्पमा जन्म भएका मानवहरुको विज्ञानरुपि अज्ञानी चित्त निबृत्तिलाई सुत्त, तथा अध्यात्मिक ज्ञान लिएर सत्कर्ममा लाग्ने अभिप्रेरणा मिलोस् भन्ने अनेकौं शुभेच्छा व्यक्त गर्दछु भगवानरुपि हजुरको पवित्र शुद्ध वचनको मुखारविन्दबाट💐 ।
      भवतु: सब्ब मंगलम् ।

  • @tenjenwaiba7739
    @tenjenwaiba7739 2 роки тому +2

    Shadu shadu shadu 🙏🙏🙏

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 2 роки тому +2

    अत्ति उत्तम बिचार आत्मज्ञान प्राप्त गर्न घर नै छोडेर सन्यस्त जिबन जिउनु पर्दछ भन्ने सोच गलत हो साउदी बसेरै मैले आत्मज्ञान प्राप्त गरे।। ॐ मणि पधमे ॐ महामन्त्र द्वारा बुद्धको कृपा पात्र बने ।मैले कृष्ण र बुद्ध दुबै को ज्ञान प्राप्त गरेको छु कसरी भेद देख्नु भयो सास्त्र ज्ञानि हरुले ।धर्मको मात्रै प्रचार गर्नेहरू कहिले पनि आत्मज्ञानि हुन सक्दैनन् लेखेर राख्नुहोला ।।।।बधाई आत्मज्ञानि पबित्र नारी लाइ

    • @tantrichill192
      @tantrichill192 2 роки тому

      Krishna ra Buddha ko dubai ko gyan prapta gareko re, Kun gyan ho? Can you enlighten us aon your claim?
      I have always found two different philosophy vastly different in between Tripitak and Bhawwat Gita. In between Prajanaparamitta and Ramayana.
      In what base and in what philosophy is your claim based on??
      " Just because you have heard, seen or been told does not mean it is the ultimate truth - Shakyamuni Gautama Buddha.( AKA Tathagata)

  • @tikakunwar7828
    @tikakunwar7828 2 роки тому +2

    जय माता जि , मेरो भनाइ कुनै पनि ब्याक्ति को मृत्यु ले उस्को ठाउँ अब कसै गरे पनि फिलप गर्नु सक्दैन ,! एउटा बिरासत बाट सदा को लागि खसिन्छ , छुट्छ ! त्यो अब कहिल्यै पूरा नहुने हुदा मन सम्हाल्नु नसकेर पागल हुन्छन ! म पनि मर्छु भन्ने ज्ञान् भय पनि अबस्था मा भर पर्छ ! जय माता जि !

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому +1

      Hajur ho ni thank you very much

    • @tikakunwar7828
      @tikakunwar7828 2 роки тому +1

      @@tilasmiprabhas2540 मैले पुरै भिडियो हेरे , उहाँ ले आफुअनुकुल भन्नू भयको होला, सिद्ध साथै बुद्धत्व प्राप्त गर्दा ध्यान योग हुँदै घर गृहस्ति माया मोह बाट बाहिरिनु हुन्थ्यो कि , 🙏

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      @@tikakunwar7828 घरमै बसेर आफ्नो कर्तव्य पूरा गरेर पनि ध्यान गर्न सकिन्छ हजुर । किन कि म गृहस्थ आश्रममा छु अहिले तर मनले संन्यास लिरहेकाे छ ।

  • @tsheringudpakrintamang9916
    @tsheringudpakrintamang9916 2 роки тому +2

    37:01 dekhi ko kura 😀😀😀😀😀😀 37 :20 samma ....... buddhism ko peeping gareko hai .....😀😀😀😀 .....i know this ......

  • @binodroka1
    @binodroka1 2 роки тому +5

    Naman 🌺👏
    It was an excellent conversation. I was expecting her views after listening to Gurudev Parajuli ji.
    Please let me know some of name of her or his literary/philosophical publications.

  • @bishnu.rameshthapa1941
    @bishnu.rameshthapa1941 2 роки тому +2

    ज्ञानगंगा, गिता तेरा ज्ञान अमृत , जिउनेमार्ग, अन्ध श्रद्धा भक्ती खतरा जान पुस्तक राम्रोसँग पुरा पढ्नुपर्छ , पुरा बिश्व र ब्रह्माण्ड मै नभएको अनमोल ज्ञान र मुक्ति को समाधान सबै पाइन्छ बुजिनेछ1000%।

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +4

    मिलारेपाको जन्मस्थान कुन चाहि ठांउमा होला?

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому +3

      मिलारेपाकाे जन्म चीनको स्वशासित क्षेत्र क्याङाचामा भएको हाे ।

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      Tibabatko

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +4

    पौभाचित्रबारे पनि बहस होस।

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +3

    जाम्यांग टुल्कुजीसंग पनि भलाकुसारी गरियोस।

  • @binodroka1
    @binodroka1 2 роки тому +3

    Naman.🌺👏
    It was an excellent conversation. I was expecting her interview after listening to Gurudev Parajuli ji.
    Please let me know the name of her/his literary or philosophical publication.

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +2

    पध्मशंभवले लुम्बिनीको दर्शन गरे की गरेनन?

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +2

    नमस्कार सबैजनामा।

  • @skyzoey5980
    @skyzoey5980 2 роки тому +3

    माता जी जुनसुकै धर्म भयपनि सबै धर्मले कसैलाइ नराम्रो नगर्नु. आखिर तात्पर्य एउटै हो भुझाइमा भर पर्छ. आध्यात्मिक ज्ञान्मा दोहोरिन त सकेकी छैन. तपनि यकदमै आन्नद लाग्छ कोती कोती प्रनाम येस्ता ज्ञानहरु हजुरबात पस्किर्हुन

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      Has aabhar

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 роки тому

      बौद्ध धर्मको आस्थावान वा साधक कसैलाई पनि हिन्दु संस्कारमा जसरी आत्मालाई प्राथमिकतामा राखिएको जस्तो जस्तो माताको उपनाम दिने गरिदैनन् Sky Zoey जी । बौद्ध संस्कारले अनात्मालाई विश्वास गर्ने गरिन्छ । जो, तपाईंलाई लागेको कुनै वस्तुगत जस्तै कहिल्यै अटल रहनेछैन ।

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      @@sangyelodromgr4033 Thank you 🙏 so much ❤️

    • @tilasmiprabhas2540
      @tilasmiprabhas2540 2 роки тому

      @@sangyelodromgr4033 malai ta khasai pharak pardaina j bhane pani don't mind

  • @radhaadhikari6587
    @radhaadhikari6587 2 роки тому +2

    Sakahari bhojan garne manxe malai jo kohi pani man parx

  • @preciousreading1934
    @preciousreading1934 2 роки тому +1

    जान अर्थात् ज्ञान अर्थात् बोध अर्थात् बुझ धेरै गर्नू भनेको के हो ? साध्नुको लागि ज्ञान्नु हो। सबै पक्ष ज्ञान्ने मात्रै अनि कुनै ज्ञान भने नसाध्नेको भागमा पर्ने भनेको केवल जिरो। मकै खेति गर्न ज्ञान्यो। कोदो खेति गर्न ज्ञान्यो। धान खेति गर्न ज्ञान्यो। तर साध्ने अर्थात् प्राक्टिस नगरेको हुँदा एक घोगा वा एक बाला पनि पाएन। अन्तरबार्ता लिँदा लिँदा ज्ञान्या जान्या मात्रै हुनेकी साधना गरि अर्थात् 'साधू' भै केहि हाँसिल गरेको अनुभब पनि प्रकाश मा ल्याउने हो ?