रामहरी खतिवडा माननीय जि हजुर हरु विपक्ष मा हुदा किन जस्तै पनि भएपनी उन्लाइ बोल्न किन दिएन दुई महिना जनताको खुनपसिना बगाएर कमाको करमा तपाईं हरु ले भत्ता मात्र लियर जानू भयो तर अहिले भाषण दि राख्नु भछ आज सम्म जनताको काम लाग्ने केही कुरा भछैन केबल सरकार र विपक्ष माथी घोचपेच मात्र भएको छ ख्याल राखियोस यहि हालत भयो भनी ८४ मा समिकरण के हुन्छ भनी जनता ले सोची राखेछ्न ।
महसुल बुझाउन नसकेर जनताको लाईन काटियो रे ? अरे बाबा जनताको लाईन काटिए पनि उद्योवि व्यावसायिहरुको लाईन त अरबौं बक्यौता नतिरेपनि आदेशद्वारा जोडिएकै छ त अज एमाले संसदहरुको जनता प्रति गोहिको आंसु खसेछ ।
यि फटाहा हरूले कानुन का मानेका छन र जसको दल उस्को बल मात्र छ।यि फटाहा हरू केहि गर्दैनन ,एक अर्का लाई व्यक्तिगत प्रतिसोध बाहेक अरू जनता को आवाज किन राख्नु
अहिलेको व्यवस्थाभित्र हामी नेपालीहरूले छनोट गरेर प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका नेता भनिएका सरकारमा रहेका र प्रत्येक दलका सांसदहरू युवा तथा प्रौढ नेताहरूबाट नेपाल बन्छ भन्नु भुल हुने रहेछ । यिनीहरूमा देश र जनतालाई सुरक्षा दिएर देशअनुकूल विकास गर्न सक्छन्, जान्दछन् भनेर कसैले आश गर्ने अवस्था सकिँदै गयो । यिनीहरूबाट देशको मुहार उज्यालो हुने लक्षण आजसम्म देखा परेन ।
य डाम्नाहरु हो अब संन्सदभबनलाई दोहोरी साँझ बनायोस् ता कि जन्ताहरुले टिकट काटेर जन्तुहरुलाई हेर्नु जान्थे संन्सदभबनले अलि-अलि पैसा त कमाउथो् धन्य छ मेरो देश।।
देश र जनताका लागि संविधान माथि धात गर्न एमाले कहिले पनि भाडभैलो हो ओली प्रधानमन्त्री देश भरि कति नराम्रो असर गर्छ तेही भएर जनतालाई दुःख को सासन लगाउनु भयो छ हामि नेपाली लागि एमाले अध्यक्ष केपी ओलीलाई खारेज गैउ जनता हो
ठूलो स्वर छ भन्दै मा सत्य बोलेको मानिंदैन। माओवादी ले जुन बाटो रोज्यो र जे जे गर्यो त्यो आवश्यक थिएन। संघर्ष को लागि हतियार उठाउनु र नेपाली जनता लाई मार्नु, हिन्दू राष्ट्र हटाउनु , यो सबै आवश्यक थिएन
रोजगारीका अवसर सृजना भएको छ संसद जनता पार्टीका झोले होईन संसद जस्तो तिन पाटिका गुलाम अनि देश लाई मगन्ते बनाउने भ्रष्ट समानुपातिक संसद हरु के कुरा गर्नुहुन्छ 🎉🎉
हाम्रा माननियलाई देख्दा लाज पनि पक्कै लजाएको हुनुपर्दछ।एस्ता मनुवाहरुबाट देश बिकास,सु शासन राजनीतिक स्थिरताको अपेक्षा गर्ने हामी जनता कति सोझा हौं वा मूर्ख?
सर्बहाराकाे लागी भनेकाे माओवादी पार्टी र अहिलेकाे रा. स्व. पा. मात्र हाे अरु एमाले र काङ्ग्रेस भनेका जनताकाे दु:खमा रमाउने भ्रस्टहरु हुन भनेर सबै जनताले बुझिसके अब दुधले नुहाय झैँ गरेर चाेखिन नखाेजे हुन्छ भ्रस्टकाे गुट सरकार हरु रिप 😬😬😬
Samsad ma baseko sabhai curruption ma involved cha one way or other. Partie ko kura bahek. Solution done kura kaile ni gardaina. Kaam na gharera Batta khane ni curruption ho.
ए मा ले र काङ्ग्रेस जनता को हित को लागि छैनन् यी ठुला ठुला भष्टचारि हुन ।
रामहरी खतिवडा माननीय जि हजुर हरु विपक्ष मा हुदा किन जस्तै पनि भएपनी उन्लाइ बोल्न किन दिएन दुई महिना जनताको खुनपसिना बगाएर कमाको करमा तपाईं हरु ले भत्ता मात्र लियर जानू भयो तर अहिले भाषण दि राख्नु भछ आज सम्म जनताको काम लाग्ने केही कुरा भछैन केबल सरकार र विपक्ष माथी घोचपेच मात्र भएको छ ख्याल राखियोस यहि हालत भयो भनी ८४ मा समिकरण के हुन्छ भनी जनता ले सोची राखेछ्न ।
मा. माधब साप्कोठा तपाईंले नेपाली जन्ताको मन जित्नु प्रछ ।तपाइको प्रतिपक्षको वलन्द आवाज गुन्जयमान होस अगाडी बद्नुस हामी साथमा छौ ।❣️🙏
Mabadi la yo desh barbad vako ho kasla bhujako xa teacher mara ra aayako party la Badi na bolda nai ramro
््््््््््््््ल
ललपल
🙄
थानी दाइको आवाज बुलन्द छ सधै यस्तै जोस र जगरको आशा गर्दछु ।
जस्ले जे भनेपनि रा स्व पा नै हो है आब को आस अरु को आस गर्नु बेक्कार छ
माओवादी जिन्दाबाद ✊✊
😂😂 ajhoi..maobadi yamale kangresh vandai xan Janta haru..😂😂
समस्या समाधानका एजेन्डा ल्याउनोस् ! थाहा भएका समस्याहरू उठाएर आरोप प्रत्यारोप गरेर जनताले कति सुन्नु ।
Dr अमरेस कुमार ले जो भने ठिक हो भागा बाट औषधि पनि त्यसको रस्सा बाट कपडा पनि हुन्छ् र कृषि मा ध्यान जावस सरकार कोे
Jay.mawbadi
रणभुमी जस्तै बन्न लायो हाम्रो संसद
माहोल बन्दै छ, अझ बन्ला अनि मात्र जनताले मुक्ति पाउने छन्।
सांसदहरुको डरलाग्दो रुप: संसद बन्यो रणभूमि, कुलमान चलाए कुनै हालतमा चुप लागेर बस्दैनौ (भिडियो) ua-cam.com/video/rOnGGWtUtN4/v-deo.html
योगेस भट्टराई, केपि ओलि, गोकुले प्रती पसुपतिले चाँडै लास जलाको होस
माननीय माधव सप्कोट ज्यु लाई २१तोपको सलाम
माननीय अमेस ज्यु लाई सलुटछ सहीकुरा उठाउनुभएकोमा
महसुल बुझाउन नसकेर जनताको लाईन काटियो रे ? अरे बाबा जनताको लाईन काटिए पनि उद्योवि व्यावसायिहरुको लाईन त अरबौं बक्यौता नतिरेपनि आदेशद्वारा जोडिएकै छ त अज एमाले संसदहरुको जनता प्रति गोहिको आंसु खसेछ ।
चोर हरु नेपाली जनता को बारे मा कहिले आवाज उठाचौ
कानुन संशोधन गर्ने हो भने भ्रष्टाचारीलाई फाँसीको सजाय बनाऊ अनि मात्र देश बन्छ ।
भष्टचारिलाई फासी हुनेकि नहुने जन्ताकाे लागि याे जरुरि छ
Good
Rip,,rip,,rip,,rip,,kp,,oli
डाका हो तपाईं लाई जनता ले चुने र पठाएका हुन्। जनता को आवाज उठाउने ठाउँमा आफ्नो स्वार्थ पूरा गर्न मात्रै किन भुकि रहेका छौ
अबको आशा भनेको नै माओवादी हो। लाल सलाम ✊✊
सनसद अम्रेश❤❤❤❤
रामहरी जस्ता संसदकाे आवश्यकता देखिदैन
यि फटाहा हरूले कानुन का मानेका छन र जसको दल उस्को बल मात्र छ।यि फटाहा हरू केहि गर्दैनन ,एक अर्का लाई व्यक्तिगत प्रतिसोध बाहेक अरू जनता को आवाज किन राख्नु
You are right sir.
A b pant right version and right news
अहिलेको व्यवस्थाभित्र हामी नेपालीहरूले छनोट गरेर प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका नेता भनिएका सरकारमा रहेका र प्रत्येक दलका सांसदहरू युवा तथा प्रौढ नेताहरूबाट नेपाल बन्छ भन्नु भुल हुने रहेछ । यिनीहरूमा देश र जनतालाई सुरक्षा दिएर देशअनुकूल विकास गर्न सक्छन्, जान्दछन् भनेर कसैले आश गर्ने अवस्था सकिँदै गयो । यिनीहरूबाट देशको मुहार उज्यालो हुने लक्षण आजसम्म देखा परेन ।
हिंसा नै हो
य डाम्नाहरु हो अब संन्सदभबनलाई दोहोरी साँझ बनायोस् ता कि जन्ताहरुले टिकट काटेर जन्तुहरुलाई हेर्नु जान्थे संन्सदभबनले अलि-अलि पैसा त कमाउथो् धन्य छ मेरो देश।।
काँग्रेस र एमालेका सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली छ😂😂😂😂विशेष रामहरि गगन रघुवीर मा रिप
Mero man kai kura lekhanu vayo hajur le
Kasta Muji hari xan yrr thait🙏🙂↕️
धन्य। बाद माननीय ठानी सर यो कर्नली बसी को मन को कुरा गर्नु भो
Dharma nirapex kharij garau yekdam sahi ho
सबै नाटक !जस्ले जे बोलेपनी मतलभ भएन । यस्तो अबिश्वासिलो संसदले के दिन सक्छ र ??
युवा काे बारेमा याे सरकारले केही गर्दैन माफिया काे सरकार हाे किन प्रधान मन्त्रीले बाेलेकाे सामाजिक संन्जालमा हेरिरहेको छ
जय घण्टी जय रबि
चोरहरु अरुको रगत चुसेर उम्मलेका छन।
घर घर मा खुडा तयार गराै
🎉❤
कांग्रेस एमालेले लाज मान्नु पर्ने सत्ता बाहिर हुदा तिमी हरुको नैतिकहिन काम जनताले स्पष्टत देखेका छन्
रत छि छि फोरी अपराधीहरूको झोले आफै आफ घुसीया भ्रष्टचारी ज्यानमाराहरूहो एकै जाना मात्र भलाई हुन्थे योसभाहोल भित्र भन्ने केपी ओलीलाई अदलतलेनै गिरीबन्दु बारेको दोसीत फेरी आर्जु देउबा नागरीकहरू खरीतने आर्को अपरादमा दुई खुट्टापनी टेकन नसकि हिडनेहरूलाई प्रधानमन्त्री र बीदेश मन्त्री बनाउदापनी खोईत त्येसतो कुरोको अवाज उठाहेको रत ए टु जेठनै योसरकार र कर्मचारीहरू अपराधी किृयामा मुछेको छहैन्न् भन्नेहरूचै बाचेर धर्तीमा खुट्टा टेकेको बेकार हुनुजान्छ बरू त्योभन्दा पहीलोचै झुन्डीदै मर्दै धर्तीको बोदलाई हल्का बनाई दिहेहुन्थ्यो भन्नेचै मेरोपनी कुरोहो हैत
नेपालमा बसेर नेपाली जनताले बुझाएको करको मानो खाएर जयनेपाल
सम्म भन्न नसक्ने मुखले गोबर खाएर होला लालसलाम भन्नपुगेको।
ॐनम:शिवाय
सन्सद भबन पुरै खाली छ ए नेता हो फुर्सद्मा हाजिर हुने थुइक्क भ्र्स्ट नेता हो
प्रचण्डले बोलेको सत्य हो। केपी ओली भ्रष्टाचारी तस्करी र अपहरणकारीको संरक्षण हो।
धर्म निरपेक्षता हटाउनु पर्दछ सनातन हिन्दू धर्म कायम हुनुपर्छ जय जय राधेश्याम प्रमाण
देश तिम्रा बाउको बिर्ता होइन |
कत्ती तल सम्म गिरिएको सोच हो। धर्म निरपेक्ष हुदा चाहिँ तपाइको के गाको छ??
81% हिन्दु बाहुल्यता भएको देसमा धर्म सापेक्ष हुँदा हिजो के गएको थियो? अब हुँदा के जाला?? @@C.B.TMG2052
रन्डि बान खाते तेरो हिन्धु धर्म तेरो घाटिले दुख पाउलास खाते
यो मुला घडी सान्सद बोलेकी देशमा अलछिन लाग्छ मनै देखि किन हो किन।।।यस्को चरित्र र यस्को जिम्बेवारी आकास जमिन फरक छ।
ललिता निवासको जग्गा खाने एमालेको हाल अर्थमन्त्री छ थाँहा छैन मुजी गिरी जोगी
जनताकाे पक्षमा काेहि वाेल्दैनन ताताे न छाराेकाे गफ गराे वस्याे
Jati bole Pani samanti xau Timi haru janata lai dhatni
All the leaders speech only but works haven't down for national
हामी पनि भ्रष्ट हो तिमीहरू पनि भ्रष्ट तिमीहरूले खानी हामी किन नखाने भनेर पोल खोला खोल छ । यो कस्ता नेता हुन नेपालका
देश र जनताका लागि संविधान माथि धात गर्न एमाले कहिले पनि भाडभैलो हो ओली प्रधानमन्त्री देश भरि कति नराम्रो असर गर्छ तेही भएर जनतालाई दुःख को सासन लगाउनु भयो छ हामि नेपाली लागि एमाले अध्यक्ष केपी ओलीलाई खारेज गैउ जनता हो
ठूलो स्वर छ भन्दै मा सत्य बोलेको मानिंदैन। माओवादी ले जुन बाटो रोज्यो र जे जे गर्यो त्यो आवश्यक थिएन। संघर्ष को लागि हतियार उठाउनु र नेपाली जनता लाई मार्नु, हिन्दू राष्ट्र हटाउनु , यो सबै आवश्यक थिएन
थियो जो पछिडिएको समाजको लागि हक दिलाउन जरुरी थियो।।
रबीलामी छाने ले चुनाब जितेको गगन सित दोहोरी खेल्ल रैछ
यो एमाले कांग्रेस देश र जनताको रगत चुस्ने किर्नाहरु हुन ।
जय रास्वपा
Rip yamale
बिजुलिको बिल माफी दिनु पर्छ भनेर हिडेको कति छिटो बिर्सेको छेपारो हरु ले
Thik vannuvo kamred subodha sir
संसद तुच्छ गालि गलौज प्रतियोगिता कृडास्थल कुरीकुरी ।
तर यो नेता लाई म चिन्दिन जे भनेको छ ठिक भनेको छ आफ्नो नेता गतिलो नभएपछि अरु लाई राम्रो छ भन्ने आबस्यक भायो।
यिनको जुहारीले चोखो कोहीछैन जस्तो लाग्यो मापनले थोरै थोरै देखाउला
C
देश को समसामयिक विषय मा बोल्न नसक्ने जहिले पनि अरूको आलोचना मात्र गर्ने सिंहदरबार का गधा हरु आउँदो 84 मा हेरौला
झिना मसिना कुरा निकालेर संसदको समय बर्वाद भैरहेको छ है ।
रोजगारीका अवसर सृजना भएको छ संसद जनता पार्टीका झोले होईन संसद जस्तो तिन पाटिका गुलाम अनि देश लाई मगन्ते बनाउने भ्रष्ट समानुपातिक संसद हरु के कुरा गर्नुहुन्छ 🎉🎉
घडि चाेर कराउन अझै छाेडदैन त हा
संसद मन्त्रीहरू सबै उही ड्याॅको मुला हो आफुले भने जस्तो भयो भने चुप लागेर बस्ने नत्र विरोध गर्ने?ओरालो लागेको मृगलाई सबैले खेद्न!
Aml
C up a
बैगुनि केटा लाई बा ले सिकाउनु भएको हाे
केही सांसदहरूको मात्रै कुरा सुन्न मन लाग्छ जस्तै अमलेस कुमार रासोपा अरू त सबै चोरे चोर लाग्छ।
यति धेरै भिडन गर्न र तिमिहरुको कुरा सौन्न सबैलाई आत्मा ग्लानी गर्नुस न ? अरुकाअ कुरा पनि सुन्ने बानी गर्नु पर्छ
हाम्रा माननियलाई देख्दा लाज पनि पक्कै लजाएको हुनुपर्दछ।एस्ता मनुवाहरुबाट देश बिकास,सु शासन राजनीतिक स्थिरताको अपेक्षा गर्ने हामी जनता कति सोझा हौं वा मूर्ख?
यस्तो काण्ड को बीउ कांग्रेस हो।
Maobadi jinda bad
एमालेका सबै नेता उखान तिर लागेछ
नेपाल मा धर्म निर्पेक्क्षे राष्टमा घाेसना गर्नु भनेेकाे याे देशमा सामन्ती धार्मिक साेषण गरेकाे हाे अब एमाले पतन भयाे
घडी लाज पचेकाे अझ महु भनछ।
सर्बहाराकाे लागी भनेकाे माओवादी पार्टी र अहिलेकाे रा. स्व. पा. मात्र हाे अरु एमाले र काङ्ग्रेस भनेका जनताकाे दु:खमा रमाउने भ्रस्टहरु हुन भनेर सबै जनताले बुझिसके अब दुधले नुहाय झैँ गरेर चाेखिन नखाेजे हुन्छ भ्रस्टकाे गुट सरकार हरु रिप 😬😬😬
अरूले बोलेको नमान्नेहरूलाई के भन्नु र खै ?
अब त नाम नै
परिवर्तन भैसकेको छ भन्ने सुनेको थिए,( बतासे फुच्चे केटो)
Desh lae Masu banaye ! Party Netaharu Kukur, Biralo, Hudar, Bhalu, Bagh Pashu Bane.
परिबर्तन माअोबादिकै ऐजेन्डाहो अरुले खोक्नुपर्दैन घरै खोके कन्सर लाग्छ
एमालेका नेताहरु व्यापारीकाे पक्षधरमा मात्र धेरै कुरा किन गर्छ? विजुलीप्राधिकरणकाे विललाई किन परिमार्जन गर्न दवाव दिन्छ?
जसले जे गरेनी हुने ससंन्द भबन जनता ले ज्नानमारा को झुन्द हुन भनछ जनता ले जनता लाचार सबै युबा बैर जेखरे नी भो
हिजोका कुरा सबैले बिर्सियौ।बाहिर हुदा एउटा भित्र हुदा अर्को कुरा काम नगर।
देस तस नस पारेर अब के कुरलिनु
Sawal k kako ho
Samsad ma baseko sabhai curruption ma involved cha one way or other. Partie ko kura bahek. Solution done kura kaile ni gardaina. Kaam na gharera Batta khane ni curruption ho.
अरुलाई तुच्छ शब्द बोलेर अपमान गर्ने आफै हो, अहिले आयर ठूलो कुरा गरिराछ।लाज छैन बोल्न घडी चोर।
कस्तो खालको नेता हो ।के पुर्ब प्रधानमन्त्री ले उठाएन्न भन्दैमा के त्यो बिधुतको पैसा मिनाह गर्ने त माननीय जिउ?
घडी लाउने नेताको अनर्थको भाषण धेरै भयो घाँटी सूक्ला 😂
Fataha haru janata ka kam na garni gaf thula thula ha haaa
छेपारो रग बदल्ने
उर्जा मनत्रलाय समालेर बिधुतले फड्को मारेको चै कस्ले हो एमाले म्याउ
Ghadi chore
Ghadi chorle lae ni xanbin gariyosa mohoday
हैन यो घडी सोखीम ले कति छीटो बीर्स्रेको आफू बीपच्छेमा हुदा सत्ता पच्छेलाइ 2 मैना सम्मा सम्सद अबरुद्ध गरेको हामी जनताले त बीर्सेका छैनौ! धेरै नभुक