कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
मलाई साह्रै मनपछ रबिना बसेल को दोहरी सुन्दा मजा आउँछ रबिना को शब्द हरु कडा छिन् रबिना दोहरी को बालकलाकार हजुर मध्ये एक नम्बर गायिका छिन धेरै धेरै धन्यवाद छ
बाल कलाकार मध्य उत्कृष्ट रबिना बहिनी हुन रबिना सँग टुक्का मा जादु छ उज्वल भविष्य को लाखौं लाख शुभकामना छ दुबै भाई बहिनी लाई धन्यवाद मलेसिया बाट हेर्दै छु
नमस्कार सबै सबै मा म सानी मान्छे रबिना बसेल आज महिले र prince दादा ले गायको गित आयको छ सबै ले हेरेर माया गरिदिनु होला र राम्रो लागो भनी शेर गरिदिनु होला धन्यवाद 🙏🙏🙏जय इन्द्रेणी 🙏🙏
दामी प्रिय बहिनी भाइ को गला कला सधै हेर्ने गर्छु बहिनी भाइ को दोहोरी राम्रो र उत्कृष्ट लाग्छ ,अजै अगाडि बड्दै जानू अजै राम्रो उत्कृष्ट२ गाउदै जानू शुभकामना छ 🎤🎤🎶🎶🎵🎵🎶📟️🎹🎹🎹🎸🎸🎧️🎧️🎤💻️💻️
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा प्रिन्स लम्साल भाइ र रबिना बसेल नानी काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।।
नानीहरूको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरूलाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । अन्तमा मेरो तरफबाट छत्र साही भाईलाई पठाएको पनि सुन्न पायो तर छत्र भाईबाट रकम थोरै भए पनि पायो भनेर प्रष्ट जवाफ पाएको छैन ।
पृन्स लम्साल र रविना को यो दमदार दोहोरि सुनेर मज्जा आयो।आजको दोहोरी रविना ले जितेकिछन।हार्दिक बधाई एबम आगामी दिन हरु मा सफल साङ्गितिक भविस्य को शुभकामना।
सब्द चयन गर्ने छ्यमता अति सानै उमेर मै अस्तो थुलि भयेसि झन कस्तो होला रबिना बसेल को साथै बाबु को पनि उति नै राम्रो दुबैजाना लाइ साङितिक भबिस्य को सुभकामना
बाल कलाकार रवीना नानि र बाल कलाकार प्रिन्सलम्साल बाबु को कति कडा दोहोरि दुवै जान लाइ सफलताको शुभकामना छ! यस्ता बाबु नानी लाइ जन्माउने बा आमा लाइ धेरै धेरै धन्यबाद अनि टि बा आमा भन्दा नि वा जन्मदिने बा आमा भन्दा कर्म दिने बा जिउदै भगवान कृष्ण दाई लाइ हिर्दय धदेखि धन्यबाद कृष्ण दाई हजुर को सयौ वर्ष सम्म नि बाचिरहनु यहि छ मेरो भगवान संग प्रथना🙏🙏🙏 सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना युवराज सर लाइ नि 🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्रिन्स लम्साल बाबु र रबिना बसेल नानी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
Aadhunik ra pops geet le lok dohori haraudai janxaki vanne pir thiyo ma khusi lagyo rabina prince jasta bal kalakarle yug dekhi yug lokdohori rahanexa bises garera indreni hole teem ani Krishna kandel dai lai salam garxu
दोहारी बाल गायिकामा रबिना बसेल सब्दको खानीको रुपमा देखिएको छिन, यसरि नै प्रगति गर्दै जानु होस नानु सारा दर्सकको आसिर्बाद सहित उज्वल भबिस्यको सुभकामना !
SINGING FOLK DUETS- PRESERVING CULTURE WOW - WAO- WOW Beautiful, lovely song and wonderful, entertaining singing. Prince ji and Rabina Ji are little champs. Lovey hosting Krishna ji ji ji ji ji . Stay safe and healthy. Health IS REAL WEALTH.
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
कृष्ण दाजुको किन हो हिजो आज न्याउरो अनुहार सिरियस देखिन्छ नि हसिलो मुहार देखिन्न । कृष्ण दाजुको अनुहार अधेरो भसी रमाइलो हुदैन ।
बधाई
Long Live Krishna Kandel indreni FOUNDATION
Long Live indreni family with your noble service
Audio ma Ali dhayan dinaparla ki, earphone lagayera sunnda waripari bat tukkka sikayeko sab sunninchha, sunda ali majja naaaune.. all the best🙏🙏
++
यकदम सहि टाईलेन्ट रबिना छोरी सलाम तिमिलाई।
इन्द्रेणी हेरेर बस्नु हुने हजुर हरु सबैमा मिठो सम्झना🙏🙏❤️
Nanu timilai pani bisesh samjhana xa hai
अायाेसा मिठाे सम्झना , तिमा्े र पिन्स काे दाेहाेरि सुन्न मन लाकाे छ love u to bunu😘😘😘😍😍💞💞💞💞💞🤩🤩😘😘😘💞💞💞💞♥️♥️♥️♥️
आयुष्मान भव आयुषा
नानु तिमी लाई पनि मेरो मनैदेखि सम्झना छ
नानीलाई पनि मिठो सम्झना ल
मलाई साह्रै मनपछ रबिना बसेल को दोहरी सुन्दा मजा आउँछ रबिना को शब्द हरु कडा छिन् रबिना दोहरी को बालकलाकार हजुर मध्ये एक नम्बर गायिका छिन धेरै धेरै धन्यवाद छ
Sikako sikai
बाल कलाकार मध्य उत्कृष्ट रबिना बहिनी हुन रबिना सँग टुक्का मा जादु छ उज्वल भविष्य को लाखौं लाख शुभकामना छ दुबै भाई बहिनी लाई धन्यवाद मलेसिया बाट हेर्दै छु
😀😀😀 जादु त हुने भैगो नि हौ, ठुला मान्छेले lyrics तयार पारेर गाउन लगाएर, सेटिङ्ग मिलाएर भिडियो तयार गरिएपछि। भ्रममा नपररौं न हौ एस्तो सामान्य बिसयमा,!
No sir how do you get the setting in live rehearsal nobody with rabina i guarantee i ok thank you
लाई दोहरी हेर्न
आजभने बाल कलाकार को प्रस्तुति रहेछ ।सानासाना बच्चाको कलाकारितामा रम्नु छुट्टै मजा आउँछ ।।धन्यवाद इन्द्रेणी सम्पूर्ण मा
सारै राम्रो छ भाइ बहिनी को गित जय ईन्द्रेनी
😃 २ करोड ९१ लाख ९२ हजार ४८०,
ले हेर्नैपर्ने विशेष कार्यक्रम।
भाई बैनि लाई उज्वल भविष्य को सुभकामना ।
जय मानव तिर्थस्थल इन्द्रेणी समाज 🌈🌈🌈🌸🌺
पृन्स लम्साल भाइको शब्दमा दम छ सफलता को शुभकामना भाइ लाई
यो दोहोरीको जित रबिना छोरीको भाछ बधाई छ प्रिन्स र रिबिना छोरीलाई
रबिना नानु को गाउने सैलि सारै राम्रो छ
रबीना नानु♥️♥️❤️❤️❤️💐
आज भने बाल कलाकार हरुको आएछ कडा दोहोरी अब हेरिन्छ मज्जाले
सारै रमाइलो दोहोरी दुबै जनालाई अग्रिम शुभकामना 👌❤️🌹
साना साना भाइ बैनी को दोहोरी सुन्न पनि भिन्नै मजा आउँछ अब सुन्न लागे म
जतिपनि साना नानीहरू दोहोरी गाउने भए पनि # रबिना # शारै मन पर्छ😍😍😍😍
आज रबिना र पीरिन्स को गीत रमाइलो
लाग्यो ।पर्गती गर्दै जानू ।सुलुट सम्पुर्ण टीम लाई ।सर पुस्कल शर्मा लाई ल्याउनु
परो ।🙏🙏🌷👍️❤️👏🌺
आज बाल कलाकार को जोड़ दार दोहरी आयो इंद्रेणी टीम लाई बिसेश धन्यवाद
पैलो प्रथम त कृष्ण कडेल दाइ लाई मेरो दुई हात जोडी 🙏 छ प्रराखाई म थिए तर आज आय्छ देरै खुशी लयो देरै देरै बदाइ छ भाइ बोइनि लाई सुभ य्यात्रा 🙏🙏🌹🌺👍️👍️👍️🤙🤙
नमस्कार सबै सबै मा म सानी मान्छे रबिना बसेल आज महिले र prince दादा ले गायको गित आयको छ सबै ले हेरेर माया गरिदिनु होला र राम्रो लागो भनी शेर गरिदिनु होला धन्यवाद 🙏🙏🙏जय इन्द्रेणी 🙏🙏
सारै मीठो दोहोरी छ बुनु ।
🥰🥰🥰
Super
रविना लाई उज्ज्वल भविष्यको शुभकामना। पृन्सको जवाफ आज कमजोर छ।
इन्द्रेणीले जन्माएको बाल कलाकारहरू सारै कडा छ ।जय इन्द्रेणी टिम 🙏🙏💐💐🌺
बाल कलाकार रबिना बसेर र प्रिन्स लम्साल को दोहरी मनपराउने सबै ले हौसलाको लागि लाईक ठोकौ।
धेरै राम्रो छ नानु बाबुको पस्तुति ईन्द्रणी अल टिमलाई धन्यबाद
दामी प्रिय बहिनी भाइ को गला कला सधै हेर्ने गर्छु बहिनी भाइ को दोहोरी राम्रो र उत्कृष्ट लाग्छ ,अजै अगाडि बड्दै जानू अजै राम्रो उत्कृष्ट२ गाउदै जानू शुभकामना छ 🎤🎤🎶🎶🎵🎵🎶📟️🎹🎹🎹🎸🎸🎧️🎧️🎤💻️💻️
एकदमै राम्रो छ दुबैको प्रस्तुती Best of luck both you जय ईन्द्रेणी
ramro xa tara sikauda raixa k
कृष्ण कँडेल दाइ लाइ सम्मान छ। जय इन्द्रेणी।🌈🌈
जय गित //
जय संगीत //
जय बाल कलाकार //
जय इन्द्रेणी /////
साना-ठुला सबै कलाकारहरु एउटै ठाउँमा अटाउने कार्यक्रम ईन्द्रेणी जुग-जुग सम्म बाचिरहोस🙏🙏
साचि रबिनाको कन्फिडेन्स लाई मान्नु पर्छ ! अग्रिम शुभकामना सम्पुर्ण इन्द्रेणि टिमलाई ।
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।।
अाहा प्रिन्स लम्साल भाइ र रबिना बसेल नानी काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।।
दामि रबिना बुनुकाे 👌👌👌👌👌👌♥️♥️💕💕💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵
सर्वप्रथम इन्द्रेणी हेर्नुहुने र इन्द्रेणी टिमका सम्पुर्ण लाइ 🙏
हैट रवीना नानीले प्रिंसलाईत पानी पानी बनाईन रमाइलो लाग्यो सुनेर जयइंद्रेणी
आज धेरै दिन पछि रबिना को गित सुन्न लाई ईन्द्रेणी झरेको है म पनी
भाइ बैनि ले राम्राे दाेहरि गाउनु भयाे तर प्रिनसलाइ सिकाउने धेरै हुनुभयाे रबिनाले जितिन।प्रगतिकाे कामना नानि बाबुलाइ।
रबिना बसेलले गाएकाे दाेहरि उत्कृष्ट छ
शब्द शब्दमा केहि न केहि जादु छ है
बाबू नानीलाई बधाई छ अझै राम्रोसँग अगाडि बड्नु है त🌹🙏
बाल गायिका राबिना बसेल कति तगडा। उज्ज्वल सम्मान छ rabina बहिनी।
नानीहरूको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरूलाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । अन्तमा मेरो तरफबाट छत्र साही भाईलाई पठाएको पनि सुन्न पायो तर छत्र भाईबाट रकम थोरै भए पनि पायो भनेर प्रष्ट जवाफ पाएको छैन ।
रबिना नानु 🎤🎤🎤अति राम्रो भाइ बदाइ छ ।।।।
अति राम्रो दोहोरी..😋😋
दुबई जानाले सगरमाथाकाे सिखर चुमनु अगडि बडदै जानू सुभकामन🇳🇵🇳🇵🇳🇵👌👌👌👍️
पृन्स लम्साल र रविना को यो दमदार दोहोरि सुनेर मज्जा आयो।आजको दोहोरी रविना ले जितेकिछन।हार्दिक बधाई एबम आगामी दिन हरु मा सफल साङ्गितिक भविस्य को शुभकामना।
रबीना नानु बधाई छ
लु लु है हेर्नू सुरुमै,,,बधाई दुबैलाई, साथै सबैलाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पिरिन्सले ट्रयाक बिराएसि गाराे भाे रबिनाकाे ट्याक सहि छ रबिनाकाे दिमाग मान्नै पर्छ
सलुट छ प्रीन्स भाईलाई इन्द्रेणी मा नै म हुर्केका भनी आफ्नो सनो भनाई राखेको मा
रबिना बैनि काे अनि पिरिन्स भाइ काे दाेहाेरि सुन्दा सारैआनद लागाे
जय इन्द्रेणी
सबै को सुखदुःखको सहयात्री
जय इन्द्रेणी 🕉️🕉️🇳🇵🇳🇵🌷🙏😍😍👍️👍️
बधाइ अनि शुभकामना छ बालकलाकार रबिना अनि पृन्स बाबुलाइ
रबिना नानू अनि प्रीन्श नेपाली साङ्गीतेक छेत्र को उज्जल तारा हुन !!
गुल्मेली बुनु & स्याङ्जाली प्रिन्स अति राम्रो र कडा दोहोरी छ अझ दुवैको प्रगति हुँदै जावस् शुभकामना !!
जय होस अग्रिम शुभकामना जय इन्द्रेणी टिम ।
इन्द्रेणी बाल कलाकार रबिना बुनुको दोहोरी सारै कडा । अनि पृन्स को नि राम्रो छ ।
रबीना नानी बाल गायीकामा टप छन
रबिना सारै मन पर्छ गित पनिकति राम्रो गाउछि रबिना मिस्यु
धेरैराम्रो रबिना नानु एसैगरि धेरैअगाडि बढनु
रबिना बसेल छोरीको गाउने नाच्ने धुक्कपन नै बलियो पन असाध्यै मन पर्छ
सब्द चयन गर्ने छ्यमता अति सानै उमेर मै अस्तो थुलि भयेसि झन कस्तो होला रबिना बसेल को साथै बाबु को पनि उति नै राम्रो दुबैजाना लाइ साङितिक भबिस्य को सुभकामना
Rabina nanu ko partiva lai salut gar chhu.
अति राम्रो गायन भाइ बैनिको,इन्द्रेणी बालकलाकारमा सारै राम्रो सब्द चयन
रबिना बुनुको ,उत्तर उत्तर प्रगतिको कामना
बाल कलाकार रवीना नानि र बाल कलाकार प्रिन्सलम्साल बाबु को कति कडा दोहोरि दुवै जान लाइ सफलताको शुभकामना छ! यस्ता बाबु नानी लाइ जन्माउने बा आमा लाइ धेरै धेरै धन्यबाद अनि टि बा आमा भन्दा नि वा जन्मदिने बा आमा भन्दा कर्म दिने बा जिउदै भगवान कृष्ण दाई लाइ हिर्दय धदेखि धन्यबाद कृष्ण दाई हजुर को सयौ वर्ष सम्म नि बाचिरहनु यहि छ मेरो भगवान संग प्रथना🙏🙏🙏 सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना युवराज सर लाइ नि 🙏🙏🙏
रबिना को गित सारै मन पर्छ
जय इन्द्रेणी टिम 🙏🙏💐💐🌺🌺
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्रिन्स लम्साल बाबु र रबिना बसेल नानी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
आज झन बबाल होला जस्तो छ यो जाडोमा न्यानो न्यानो माया नमस्कार हजुरहरू सबैजना आफ्नो राम्रो ख्याल गर्नु होला 🙏🙏🙏
Good evening everybody,
Jaya indreni
Rabina xori love you so much xori ani prince babu lai pani safalta ko kamana
रबिना खतरा छ गित गौउन सबै संघ
कृष्ण दाई हजुर लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ भाई बैनिको अति राम्रो कला लाई उच्च सम्मान छ
सारै राम्रो छ बाल बालि काको रमा ईलो दोहोरि
निकै कडा छन अहिलेका नानिबाबुहरु उज्ज्वल भविस्य को कामना 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
Rabina😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
इन्द्रेणी टिम सबैमा नमस्कार तर हाम्रो बसुरी बजाउने पवोल राई दाइलाई देख्दिन त
इन्द्रेणी लाई जय होस्। 🌈🌈
धेरै धेरै धन्यबाद नानि वाबु हरुको प्रतिभा पर्ति
Rabina sis..ko dohori belabelama sunna pauda dherai khusi lagyo yasari nai sadhai vari sunna paun bahinilai ujjal vabishya ko kamana gardaxu
Aadhunik ra pops geet le lok dohori haraudai janxaki vanne pir thiyo ma khusi lagyo rabina prince jasta bal kalakarle yug dekhi yug lokdohori rahanexa bises garera indreni hole teem ani Krishna kandel dai lai salam garxu
आहा निकै रमाइलो दोहोरि दुबैलाइ शुभकामना
नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि रबिना र पिन्स काे
दाम्मी छ बाबू नानी हरुको दोहोरी
Always god bless you bhaii bainii❤❤❤atii ramroooo luv uu
खोइ आयुषा बहिनी।
कडा प्रतिस्पर्धा भयो
भाइ बाहिनी कडा छ
Hamro Indreni ka nani babu haru ko jay hos
Nani Rabin.babu priens Kati Ramro sada khusi rahanu
Aha aaja vane balkalakar Rabina bunu n Prince babuko damdar dohori herna paine vo tq Indreni team
nameste whole inderni team....
दोहारी बाल गायिकामा रबिना बसेल सब्दको खानीको रुपमा देखिएको छिन, यसरि नै प्रगति गर्दै जानु होस नानु सारा दर्सकको आसिर्बाद सहित उज्वल भबिस्यको सुभकामना !
Very nice song Rabina & prince babu ko
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 sampuna tim lai sani nani lai ❤❤❤❤❤❤
Very nice Rabina nanu
Jay indreni tim thanks
रबिना नानीको वारेमा केही प्रसंसाका कुरा भनौ भने कम हुने डर लाग्छ।
SINGING FOLK DUETS- PRESERVING CULTURE
WOW - WAO- WOW
Beautiful, lovely song and wonderful, entertaining singing.
Prince ji and Rabina Ji are little champs.
Lovey hosting Krishna ji ji ji ji ji .
Stay safe and healthy. Health IS REAL WEALTH.
दामी छ दोहरी
रबिना लाई मन पर्ने जती यता मेरो youtube तिर नि subcribe गर्नु होला
साना साना भाइ बहिनी को प्रस्तुती उत्क्री! छ
कति मिठो दोहोरी बाबू नानिको