Shree Masto l रुद्राक्ष एक मणि हो, कस्तो मान्छेले कुन रुद्राक्ष लगाउने त? l with Bhanu Aryal l Epi 8
Вставка
- Опубліковано 13 вер 2024
- श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री भानु अर्याल, उहाँ ज्योतिषीय परामर्शदाता हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Shree_Masto
#astrology
सबै कुरा नबुझिए ता पनि साह्रै उत्सुकता लाग्यो जिबन र जगत बिचको सम्बन्ध प्रकृति सँग कति नजिक रहेछ, धन्यवाद हजुर दुबै जनालाई यो मिठो पोडकास्ट को लागि।
साह्रै राम्रो कार्यक्रम , धन्यवाद संचालक ज्यु🙏🙏
उत्कृष्ट सम्बाद नमन् दुवै जनालाई महात्मालाई।
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्।
शिवरात्रि के पावन पर्व पर आप सभी को हार्दिक बधाइयां और शुभकामनाएं🙏🏼
राम्रो र ज्ञान वर्धक लाग्छ “श्री मस्टो” को सबै कार्यक्रमहरु। आजको पाहुना संगको कुराकानी अझै राम्रो लाग्यो। वाहाँको फोन नम्बर share गर्न मिल्छ भने गरौँ। जय होस् दुवै जना को।
Thank you for giving us this valuable podcast.
Woww धन्यवाद दुवै बिज्ञ हरु लाई 🙏🙏 असाध्यै राम्रो conversation
😊❤
Happiness is everything. Thank you sir
Thank you so much ❤mama it’s really appreciated video it helped me a lot ❤❤🙏🙏🙏
Oh, excellent Bhanu ji
हजुर लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
🙏🏻Great Interview Dai🙏🏻
राम्रो लाग्यो । भानुसरको नम्वर पाउँन ।
Gajab❤
हार्दिक आभार ।
कृपया अझै रुद्राक्षका बारे सुन्न पाए हुन्थ्यो ।
मेरो प्रश्न - धेरैले रुद्राक्षका फाइदाबारे बताउनु हुन्छ तर वहाँ लगायत अन्य धेरै गुरु जो रुद्राक्षका बारे कुरा गर्नु हुन्छ वहाँहरूले रुद्राक्ष लगाएको देखिन्न किन होला ?
Your background music is very annoying to listen to the talk.
This kind of music may be good for meditation but not for talk … thanks
Gajab ramro kura sir
Mahesh sir so nice presentation.....
यति धेरै बुझेको वेक्तिले नेपाल काे सनातन परम्परा जोगाउन लाग्नुहुने छ भन्ने आशा छ
🎉
राम्रो ❤
I am your regular viewer, Watching from Australia.
Bhairava vagwan ko sadhak lai bolaunu huna anurodh garda chu sir.. uha ko barema janna paye huntheo.
तन्त्रको परिभाषा चैं चित्त बुझेन, किनकी अर्याल महोदयलाई जानाकारी गराऔं कि यो देश आज बिग्रेको मुख्य कारण नै तन्त्र पद्दतिले हो, यी अप्राधीहरु पशुपतिको पुजासमेत उल्टो बिधिबाट गर्छ्न, त्यसैले आज देशको हालत यस्तो भएकोछ, समग्रमा तन्त्र भन्नाले उल्टो, नकारात्मक र आफ्नो स्वार्थी पुर्तिकाकालागी जुनसुकै नकारात्मक शक्ति दुरुपयोग गर्ने सकिने सक्तीलाइ बुझिन्छ। यो देश तन्त्रले हैन मन्त्र र यन्त्रले चलाउनु पर्दछ। पुनस्च: तन्त्र भन्ने बित्तिकै नकारात्मक भुत्या शक्ति हो भनेर बुझ्दा हुन्छ।
Yo chai alik hoina, yesko gahan adhyan ko jarurat dheincha hajur mah.
Nepal ma bikas kahile huncha hola ? Jyotishi le k bhancha hau
Book kanha paincha sir ?
Please remove background 14:24 music! To increase your Nepali viewership and pass down the knowledge to younger generation - you state that this is the reason you wrote/compile book, you need to first make it easy for people to listen first. Second, this kind of cheesy background music give the vibe that this program is produced by 3rd rated creater. 👃
Yo thugi ho🎉 bigyan ma biswas garau, yo manche, ya yo gyaan esto mahan bhako bhaye Nepal kina garib ra daridra cha? This person is peddling pseudoscience, most of the facts he is presenting are false.
सर हजुर वहा सरको फोन नः पाऊन सकिन्नछ हजुर प्लीज
❤
❤