हाम्रो नेपालमा उच्चस्तरीय क्रिकेट मैदान नहुँदा पनि हाम्रा नेपाली खेलाडीहरू विश्वकप जस्तो ठूलो स्थानमा स्थान बनाउन सफल भएका छन् साथै अझै पनि हाम्रो देशमा राम्रो मैदान भएमा हाम्रो क्रिकेटको लेभल नै माथि पुग्नेछ भन्ने आशा राखेको छु। सायद केही वर्षमा उच्चस्तरीय लेभलको सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बन्नेछ।❤
नेपालको ३ ठाउँमा अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियम अत्यन्तै जरुरी छ । १) पुर्वमा बिराटनगर २) मध्यमा पोखरा ३) नेपालगंज नेपाल सरकार र CAN तथा खेलकुद परिषदले यस बिषयमा गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।
1 barsha ma euta pani international flight navayera rin ma pareko Pokhara International Airport banaune paisa le 5 wota rangasala banthyo.. Nepal ma dherai international tournament garera faida hunthyo
Cricket stadium sangai Football Stadium banaunu jaruri cha . Sabai pradesh ma euta pramukh stadium banaunu parcha . Kathmandu Dashrath stadium sangai Chyasal stadium lai sthar unnati hunu parcha . Pokhara , Chitwan , Simara , Surkhet ra Dharan Buddha subba stadium mai international level ko banunu jaruri cha .
यो, नेपालमा एउटा नै राम्रो राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्न सकेको छैन । अझै, नेपालमा १० वटा अन्तर्राष्ट्रिय स्तरको स्टेडियमहरु बन्दैछ पो भन्छ होउ । मत हासेरै मर्ने भए बा !!!
अझै पचास वर्ष बन्दैन रंगशाला
देउखुरी मा चाहिँ अन्तरास्ट्रिय खेल हुनुपर्ने ❤
कथित लोकतान्त्रिक र कथित कम्निष्ट देशबेचुवा लाशबेचुवा र तिनको झोले भेडेहरु को हाथमा देश रहे एउटा पनि हम्मे हम्मे हो स्टेडियम🙏🙏
हाम्रो नेपालमा उच्चस्तरीय क्रिकेट मैदान नहुँदा पनि हाम्रा नेपाली खेलाडीहरू विश्वकप जस्तो ठूलो स्थानमा स्थान बनाउन सफल भएका छन् साथै अझै पनि हाम्रो देशमा राम्रो मैदान भएमा हाम्रो क्रिकेटको लेभल नै माथि पुग्नेछ भन्ने आशा राखेको छु। सायद केही वर्षमा उच्चस्तरीय लेभलको सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बन्नेछ।❤
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित श्री रामजानकी बहुप्रतिक्षित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि निर्माणधिन रहेको छ ।
नेपालको ३ ठाउँमा अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियम अत्यन्तै जरुरी छ ।
१) पुर्वमा बिराटनगर
२) मध्यमा पोखरा
३) नेपालगंज
नेपाल सरकार र CAN तथा खेलकुद परिषदले यस बिषयमा गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।
NICE
एउटा रंगशाला बनाउन नसक्ने ले 10 /10 वोट
Wow so nice😮😮
good
yeti dherai ground huda pani ramro kina nabanako hola sarkar
Rupandekhi ma bani sako 1 year moii❤
Wow so nice❤❤❤❤
Thanks 🤗
1 barsha ma euta pani international flight navayera rin ma pareko Pokhara International Airport banaune paisa le 5 wota rangasala banthyo..
Nepal ma dherai international tournament garera faida hunthyo
Have a good deeds
Euta matra banaye ta kati hunthyo
नाम मात्र अन्तरास्ट्रिय स्टेडियम भयो यी रंगशाला को खै कहिले पूरा भएर गेम होला ??🎉🎉
Cricket stadium sangai Football Stadium banaunu jaruri cha . Sabai pradesh ma euta pramukh stadium banaunu parcha .
Kathmandu Dashrath stadium sangai Chyasal stadium lai sthar unnati hunu parcha .
Pokhara , Chitwan , Simara , Surkhet ra Dharan Buddha subba stadium mai international level ko banunu jaruri cha .
Aha xitto Sabai banos
2 3 banau tarw international level ko banau yaar kina cahiyo 10 ota
NepaL ❤❤❤❤
Hi
❤❤
Ek stadium birtamore jhapama hunu parneho
Hasauxa 50 barsha paxiko Kura Aile garera
What about Ram Janaki stadium 🏟️....!!! Please do research about it and make videos on it ...we are waiting for it bro
fapla ko k xa taja update
सम्झिने पानी छम्किने,पैसा लाग्दैन
यो, नेपालमा एउटा नै राम्रो राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्न सकेको छैन ।
अझै, नेपालमा १० वटा अन्तर्राष्ट्रिय स्तरको स्टेडियमहरु बन्दैछ पो भन्छ होउ । मत हासेरै मर्ने भए बा !!!
Bandai xa vanera jankari diyeko ho bro vako kura tw janakari dinu paryo ni banne nabbanne arko kura
10hean ak stadium vanaya ta hunya thiyo gufai ta ho 😂😂😂😂
नेपाल मा अझै २ दसक बन्दैन रगसाला जब सम्म केपि सेरे र प्रचण्ड को मृत्युु हुदैन तब सम्म नेपाल मा केहि हुने बाला छैन
Hola sapana ma😅😅😅
Wow so bood😊
Aba 10 ota re muji aauta ta ramro sanga banako xainaaa
Vako kura tw vannu paryo
Ramro jamin sabai stadium banaune khane chahi ke 1uta gatilo chaina suru garyo xoddiyo
😂😂😂
Bagbas
Hi