यो हो आठबिसकोट नगर पालिका वडा नम्बर १२ को ठुलिबार्खु रुकुम पश्चिम। यो गाउँमा मगरहरुले बिगत ४-५ वर्ष देखि समाजसेबी मगर नौमती पंचेबाजा समूह गठन गरि हरेक कार्यक्रममा सबै मिलेर पंचेबाजा बजाई रहनु भयको छ। यसपटक त झन् महिला दिदीबैनीहरु पनि पंचेबाजा बजाउन लागेको देखियो जुन अत्यन्तै खुसीको कुरा हो। महिलाहरु चुलो चौकामा मात्रै सिमित नभयर सामाजिक काममा पनि लागेको देख्दा मनै देखि धन्यबाद दिन मन लाग्यो। दमाइहरुले पंचेबाजा बजाउन छोडे देखि पुरानो सस्कार संस्कृति बचाउन लागि पर्नु भयका सम्पूर्ण कलाकार टिमलाई मनै देखि धन्यबाद छ।।

gaau ghar ko ramaailo bihe 🙏👌♥️
👍️👍️👋👋👌👌💚❤️❤️🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
🎈🎈🎉🎉♥️♥️♥️♥️
Rukumma Dang rajpur 7 ko Dulahi Liyara Ballatalla aaiyo
😍😍😎😎😁😁😀👍️👌👌👋🙏🙏
Thulibakhu gayakobhya gija hardigau janchurko video banaunu
यश पटक अलि हतार भएर बनाउन पाइएन अर्काे पटक गएकाे बेला हजुरकाे माग जरूर पूरा हुने छ।
Babu Timi Rukum aaeka chhau.Aaeka chhau bhane bheta garuna.
म त ११ गते दाङ तिर फर्कि सके कान्छाबा सायद माइतिहारमा अायभने भेट्छु है।9809769518