विश्व दाइ हजुरको सबै कार्य राम्रो नै छ। मनोरञ्जनको कुरा होस या जुनसुकै सकारात्मक प्रसारण गर्नु हुन्छ अति लाग्छ तर मैले चाहिँ आज एउटा छुट्टै सानो कुरा गर्न आटेको के हो भने अहिले यो बालेन र हर्कको कामलाई पनि फोकस दिनुहुन्थ्यो कि जस्तो लाग्छ। काठमाडौमा यत्रो बालेन दाईले राम्रो राम्रो काम जनता र देश समग्रमा सम्पुर्ण देशको लागि गरिराख्नु भाको छ यसलाई पनि कहिलेकाही लाइभ जस्तो गरिरहेका कामलाई पनि फोकस गर्नु भए हुन्थ्यो सेवा सेवारो।
हैट धेरै धेरै बदाईछ शुभ बिवाहा दम्पति जिवान लाई शिखर झै अग्ले कामन सागरझै गहिरो भावान खुसि सुखि बाँचोस् दम्पति जिवान लाई बिदेसि भुमि बाट शुभ कामना👌👍️👌👍️🙏🙏🙏🙏
हैट यो बेलामा पनि बधाई शुभ कामना नदिएर कहिले दिनु हो।बुढेस कालमा विहे गर्दा आङ सिरिङ्ग हुने पर्यो बुद्धि सर को। ल शुभ विवाहको हार्दिक बधाई तथा शुभकामना ।
बुद्धि भाईको बिहेको खुशियाली मा गद गद भए हो बधाई छ । ढिलै भए पनि हजारौं युवतीहरु मध्ये एक जना संग वैवाहित सम्बन्ध जोडिएको मा सबैलाई सम्हालेर राख्न नसकिने होइन 😀😀
हैत साच्चै को बिहे होकि फिलिमी शैली को बिहे । हो। बुद्धि भाइ।गुद बधाइ छ ।सुभ बिबहा को लागि।।
हार्दिक बधाई तथा सुखमय दाम्पत्य जिवनको भारी शुभकामना
हैट कति रमाइलो बिहे बुद्धि ज्यो ज्यो को😘😍
वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना🙏
Badhai x hait. Bardar
धेरै सुभकामना छ,बिबाहिक जीवनको बुद्धि सर लाई ❤🙏🌹🙏
बेहुली नानि सारै मन पर्यो सिम्पल हुनुहुन्दो रहिछ बधाई छ दुबै जनालाई 🎉🎉🙏🌹
हैट ढिलो आयो कडा आयो वैवाहिक जीवन को भब्य शुभकामना दाजु भाउजू लाई👏👏❤️❤️🙏🙏
धेरै धेरै बधाई तथा दाम्पत्य जिवनको शुभकामना बुध्दि जि हजुर लाई
धेरै धेरै बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना उहाँहरुको जोडीलाई,🙏🙏
हैट बधाई छ नवजोडी लाई बुद्दीजु्उ ग्वाम्मै जुठो पार्ने भयो🙏❤️❤️🙏👍🏻👍🏻
ढिलै भएपनि बुद्धिजीले बुद्धि पर्याउनु भएकाेमा खुशिलाग्याे नयाँ दामपत्य जिबनलाई शुभकामाना🌷🌹🌺
विश्व दाइ हजुरको सबै कार्य राम्रो नै छ। मनोरञ्जनको कुरा होस या जुनसुकै सकारात्मक प्रसारण गर्नु हुन्छ अति लाग्छ तर मैले चाहिँ आज एउटा छुट्टै सानो कुरा गर्न आटेको के हो भने अहिले यो बालेन र हर्कको कामलाई पनि फोकस दिनुहुन्थ्यो कि जस्तो लाग्छ। काठमाडौमा यत्रो बालेन दाईले राम्रो राम्रो काम जनता र देश समग्रमा सम्पुर्ण देशको लागि गरिराख्नु भाको छ यसलाई पनि कहिलेकाही लाइभ जस्तो गरिरहेका कामलाई पनि फोकस गर्नु भए हुन्थ्यो सेवा सेवारो।
धेरै धेरै बधाई तथा सफल दाम्पत्य जिबनको शुभकामना बुद्धि भाइ बुहारिलाइ 🎉🎁🎊❤️
हैट सखद दाम्पत्य जीवनको सुभकामना जाेजाे👏👏👍️❤️❤️🇳🇵🇳🇵🇳🇵👩❤️👩👩❤️👩👩❤️👩👭👭👭👭
धेरै धेरै बधाई तथा शुभकामना दाम्पत्य जीवन सफल र सबल बनोस्🌹🌹💮💮🌺🌺🌷🌷।
हैट अहिले पो बिहे हो बुद्धि दाइको मैले त छोराछोरी होलान सोचेको थिए 😆बधाई छ दुबै जनालाइ
धेरै धेरै बधाई तथा शुखद दाम्पत्य जीवन को हार्दिक सुभ कामना बुद्धि & अनु जि लाइ🙏🙏🙏🙏🙏🙏🙏
हैट सरलाई धेरै धेरै बधाई लगनगाठो जुनी जुनी हासी खुसी बितोस।
धेरै धेरै सुभकामना दाम्पत्य जीवनको सुखद बढाई हजुरहरुलाई 🙏🙏👩❤️👩
धेरै धेरै बधाई तथा वैवाहिक जीवनको शुभकामना छ ! 🙏🙏
धेरै धेरै बधाई तथा सुखद दाmpदय जीवनको शुभकामना 😍😍
धेरै धेरै धन्यवाद छ बुद्ध तामाङ लाई
वैवाहिक जीवनको हार्दिक शुभकामना बुद्धि जीलाई ।।।
वावहिक जिबानको धेरै धेरै शुभाकमान बुध्दी दादा लाई❤️❤️❤️❤️
बधाई छ बुद्धि साेल्टि
देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
हैट बधाई छ है बुद्धि दाजु र भाउजू लाई
धेरै धेरै बधाई र शुभ कामना बुद्धि तामाङलाई !
देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍
हार्दिक बधाई तथा शुभकामना नव जोडीलाई !!
हैट धेरै धेरै बदाईछ शुभ बिवाहा दम्पति जिवान लाई शिखर झै अग्ले कामन सागरझै गहिरो भावान खुसि सुखि बाँचोस् दम्पति जिवान लाई बिदेसि भुमि बाट शुभ कामना👌👍️👌👍️🙏🙏🙏🙏
बधाई छ बुद्धि दाई लाई र उनको जीवन सँगिनीलाई 🎊 congratulations both of you
दाम्पत्य जिवान को धेरै-धेरै शुभकामना ।।
हैट यो बेलामा पनि बधाई शुभ कामना नदिएर कहिले दिनु हो।बुढेस कालमा विहे गर्दा आङ सिरिङ्ग हुने पर्यो बुद्धि सर को। ल शुभ विवाहको हार्दिक बधाई तथा शुभकामना ।
माग्नेको बहिनी जुवाई बुद्धि र अनुलाई शुभकामना।👩❤️👨
बधाई छ दयाहाङ सर बुद्धि सर र pg3 टिमलाई सफलताको कामना सबै राम्रो कार्य एकै दिनमा भएको छ
धेरै धेरै शुभकामना हैइत दाजु बुद्धि तामाङ लाई
धेरै धेरै बधाई छ सुभकामन र बाकी नेपाली तनङ चै खैरे को सन्तान इसाई भाको छ
बैवाहिक जिवनको धेरै धेरै शुभकामना 🙏🙏
मुरिमुरी बधाई तथा शुभकामना दाम्पत्य जीवनको 🌹🌹🌹बुद्धि जी मा ।।।
बैवाहिक जिबनको धेरै धेरै शुभकामना दाजु!
मंगलि भन्दा सयौं गुना राम्रो रैछिन बुद्धि को बुढि लु दामि लागो बधाई तथा शुभकामना अर्को शाल घोर्ले छोरा जन्मियोस 🙏🇳🇵🙏
हार्दिक बधाई तथा दाम्पत्य जीवन को सुभकामना छ।
बधाई तथा सुखत दाम्पत्य जिबनको शुभकामना
Congratulations both of you
कबड्डी 4मा दया दाईको बिहे संगै
हैट दाईको पनि बिहे भयो final match
Happy married life 💐💐💐
वैवाहित जिबनको हार्दिक मंगलमय शुभकामना!🙏🙏
सुड्डोको अन्हार र बोली सुन्दै हाँस उठ्छ यार हैट्🤓😝दाम्पत्य जिवनको अग्रिम शुभकामना
धेरै भन्दा धेरै बधाई बुद्धि तामाङ दाइ लाई
हैट...! बैबाहिक जिबनमा को धेरै धेरै बधाई तथा शुभकामना ✅
बधाई छ बुद्वि सर हईट अबचाहि केही हुनेभयाे अब पालाे दिपाश्रीकाे दिदिलाई पनि छिट्टै शुभकामना दिनपार्याेस है
बुद्धि भाईको बिहेको खुशियाली मा गद गद भए हो बधाई छ । ढिलै भए पनि हजारौं युवतीहरु मध्ये एक जना संग वैवाहित सम्बन्ध जोडिएको मा सबैलाई सम्हालेर राख्न नसकिने होइन 😀😀
Happy married life both of you buddhi tamang 🎊 🎉💐💐💞
बधाई🙏🙏 शुभो🎈🎈 कामना🌹🌹 दुबै जाना जोदिलाई🎈🎈🎁🎈🎁🎈🌹🌹🌹🌹
हैंट वैवाहिक जीवनको धेरै-धेरै शुभकामना।
त्यसका बाजे हैट
धेरै धेरै शुभकामना छ जोजो लाई
Mangali Lai chai doka bayo jastow xa
धेरै धेरै बधाई वैवाहिक जीवन को सुभकामना
धेरै धेरै बधाई छ है ज्यो ज्यो
वैवाहित जिबन को सुभकामना बुद्धि सर
धेरै धेरै शुभकामना छ दामपदे जिवनलाइ।
ल हैट दाजु लाई बधाई छ दाम्पत्य जीवनको
दाम्पत्य जिवनको शुभकामना हैट दाजु
बधाई छ दमपतिए जीवनको शुभकामना हईट ट
मेरो तर्फबाट पनि नयाँ दाम्पत्या जिबनको सुभकामना बिहेत मंगली सङ भएको भए झनै सब्री र भब्य हुनेथियो होला
हार्दिक बधाई दाजु बुद्दिलाई
Dherai dherai badai tatha dhampatya jibanko sukhat rahun dubaijanalai
Big Congratulations both of you 🎂🎁🎈🎈🎉🎉🎊🎊
हैट ल बधाई छ बुद्धी दाई भाउजूलाई
दाम्पत्य जीवनको शुभ कामना बुद्धी तामाङ लाई
हार्दिक बधाई छ बुद्धि जि❤️❤️❤️
हैट बुद्दी तामङदाईले पनि बिवाह गर्नु भयाे।
धेरै धेरै शुभकामना बैहिबाहिक जीवन
दाम्पति जिबनकाे सुभकामना जाेजाे लाइ🙏🙏
Huge congratulations to Buddhi tamang and Anu thing. best wishes for happy married life ahead.
Lhasso 🙏🏾❤️🙏🏾.Buddhi jojo ra Chang Anu ta baibahik Jeeban ki upalaskhamari hyokono badhai mula 👌👌👌
Congrats sir😍😍
Hoit derai khusi lageu hai .. congratulations daju vauju.. watching from Korea
सुखी एबम सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना
Lots of Congratulations Buddhi sir❤❤🎉❤❤
धैरै धैरै सुबकामना दुबै जनालाई
हार्दिक बधाई हैट बुद्धि को जोडि लाई 🎉🎉🎉🎉 Happy married long life🎀👩❤️👨👨👨👦
लु बधाईछ बैवाहिक जिवनको शुभकामना🌹❤️🎂🌹❤️🌹❤️
Aadharniya Budhi Daju lai new life baibahik jiban ko dherai 2 suvkamana xa
वैवाहिक जीवनको हार्दिक शुभकामना
Nawa dampati lai badhai tatha shubha kamana 👏👏👏👏👏👌👌👌👌❤️❤️❤️❤️
congratulations both of you 💐💐💐💐🤟👍👍 daju and bhahuju
धेरै धेरै सुभ कामना हैट सर
हैट वैवाहित जीवन को शुभकामना बुद्दी ज्यु
Dherai dherai badae chha sir hjr lai
हैट, धेरै धेरै बधाई छ है ब्रो 😍😍😍
हार्दिक बधाई दाम्पत्य जिबनको।
congratulations both of u❤️❤️🙏🙏
धेरै धेरै शुभकामना झोझोलाइ
बधाई छ बुद्धि दाईलाई
तामाङनिको बाक्लो पुति चिक्ने भयो
*हैट, बुढाले मंसिर पनि कुर्न सक्नेछन् त हौ बधाई ! छ ।*
मंगली भाउजू भन्दा कम हुनुहुन्न है, ल बधाई हैट दाजु
Best actor Buddhi Tamang ji Lai baibahik jivan ko lakhau lakh shubakamana
धेरै धेरै शुभकामना छ।💐💐💐
Finally Buddhi Tamang got married ❤❤❤ congratulation...🥀❤❣️❣️ both you ...
And tamang is hami❤❤
Hami is always dami🥀❤❤❤.........
बैबाहिक जिबनको शुभकामना बुद्दी सर 🌷🌷🌹🌹🌹🌹🌹
दम्पतीय जिबनको शुभकामना बुद्धि दाइ
badh. xa budhi g lai ani hjrko miss lai❤️❤️. From hong kong
Congratulations to both of you💐💐💐