यति साना नानीहरुको काँधमा ९० लाखको ऋण छ। हिडेर अमेरिका पुगेका बुवाको मृत्यो भएपछी यस्तो बिजोग।
Вставка
- Опубліковано 1 жов 2024
- यति साना नानीहरुको काँधमा ९० लाखको ऋण छ। हिडेर अमेरिका पुगेका बुवाको मृत्यो भएपछी यस्तो बिजोग।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
ज-जसले ऋण दिनु भएको छ उहाँहरुले
सकेसम्म ब्याज नलिदिनु होला बिचरा 😢🙏
६० लाख जुन दलाल ले लेको हो त्यो फिर्ता गराउँन सक्दो प्रयास गर्नु होला भोज राज सर पुरै न दिए पनि आधा दिए पनि धेरै आधार हुने थियो
उहाहरु लाई देख्दा मन नै थाम्न सकिन सानो रकम सहयोग रुपि गरेको छु र सबै लाई थोरै थोरै हातेमालो गर्दिनु होला 😢😢😢 🙏🙏🙏
९० लाख पैसा नेपालमै लगानी गरेर परिवार
संगै बसेको भए आज यो दिन देख्नु पर्दैन थ्यो
बिचरी नानीहरूको भविस्य उज्ज्वल रहोस्
भोजराज सर पुग्नु भएछ केही राहत पक्कै मिल्छ🙏
दलाल बाट पैसा फिर्ता गर्ने मेसो मिलाउनुस भोजराज सर
हे ईश्वर यी नानीहरूलाई धैर्य धारण गर्ने शक्ति मीलोस यो घर परिवार खुसी दीने काम गर्नू होला
हामी नेपालीहरुको बिबस्ता र बाद्यता।
८०/९० लाख खर्च गरेर अरुको देशमा जाने हामी नेपालीको बुद्धि विवेक अनि देशलाई यो हालतमा पुराउने र राजनीति गर्ने गराउनेहरुको दोष हो।
यो सब।
Parents loan should not be put to children or wife.Once the person is dead loan should be forgiven.
60 लाख दलाल लाई दियर इलिगल त्यो पनि हरे नेपालिको बुद्दी छोरी हरुको भबिस्य राम्रो होस जय भोजराज सर
Rin nartida hunxa Khan laune jugar garer khada hunxa 😢
दाई हजुरले नै केहि गर्नु 😭😢😭😢😭🙏
America gayara uhalai testo vako hoina tyo bhram ma naparou uhako health condition nepal huda nai vako ho khash symptoms lai ignore garera matra ho samayamai thaha payara medicine liyako vaya niko hune rog ho
Nepal ma 3 karod Janta xan sabai le 1/1 rupees help garyo Vani Pani yo nani haru ko rin mukta hunthiyo please sabai Jana miler❤
हाम्रो देश नेपालमा अर्काले गरेको देखाएसी गर्ने चलन छ। त्यो ठाउँमा अहिले त्यस्तो चलिरहेको छ। नामचाहिँ लिनुभएन मैले साथीहरू पनि देखेको छु। त्यो ठाउँको ५० लाख तिर जानुभएको तर उहाँहरु सकुशल पुग्नुभएको पुग्नुभएन त्यो चाहिँ मलाई थाहा छैन
60 लाख दलाललाई दिएर पनि इलिगल जाने कस्तो बुद्धि हो नि बरु 2/3 लाख तिरेर खाडी तिर गएको भए अलिकति राम्रो हुन्थ्यो होला ।परिवार लाई खान लाउन दुख हुने थिएन होला । एकै चोटि ठुलो सपना देख्नु पनि धेरै राम्रो हुदैन के ।
यो नानी हरुको मुख हेरेर ऋण दिने हरुले ब्याज न लिदिनु भए धर्म हुन्छ १०/२० हजार हुनेले ऋण माफ गरिदिए हुने दाजुको आत्माले स्वर्गमा बास होस् 😭😭😭😭
अनि बाहिर जादा मेडिकल रिपोर्ट नगरी जानू भएको होकि के हो मेडिकल गरेको भयत याही रोग देखिन्थ्यो होला नि
९० लाख पैसा रैछ बरु घरमै परिवार सँगै बसेको भए हुने थियो नि किन ठूलो गाँस खोज्नु दु:ख आफ्नो ठाउँमा हुन्छ तर... गल्ती तिमीहरू कैछ आज रोएर के नै हुन्छ र
😢😢😢😢😢😢😢
अब त्यति धेरै ऋण देश बिदेशमा हुने दाजुभाइ दिदिबहिनीहरुको सहयोग बाट तिर्ने त होला ।
कहाँ कहाँ पुग्नु हुन्छ भोज कुमार भाई ❤❤❤❤❤❤
जे गर्छ पापी पैसा ले नै गर्छ😢😢😢😢😢😢😢😢
😢😢😢😢😢😢😢
90 lakh rin garera kin janu tehi paesa le nepalma khi gareko vay aaj yo din aauthiyn ni
बीचरा नानी हरू 😢😢😢😢
1choti ma thulo gaas mukh ma kahile halnu hunna hami nepali ko yo saroo naramro bani x k garnu nepali ko badyata ho arko kura nepal ko politic thik xaina bhai ko aatma le shanti paoss😢😢
90 lakhvako vaye nepal mai kehi garna sakinxa kaha america jana parne tyaha hayera tipne hora😢
कहि गर्नु पर्यो भोजराज सर 😢
bicara yo kalilo nani haruko Vaisya kasari pura huny holani bicara 🎉🎉🎉
Hidera kasari Amerika pugnu vyo ma ta xakka parirako xu ta
मन चसक्क भयो ।
Baau le lageko yo nani haruu le kina tirneee joot maaa bhoj raj thapa ji
❤❤❤❤❤❤❤❤❤
😢😢😢
God bless you
😢😢
😢😢😢😢😢😢
😢😢