प्रचार प्रासार गरि आउदा के पि चोर भनेर देश बिदेशमा जनताले अक्रोशित भएर नारा जुलुस लगाएको कारणले धरानमा पनि नारा जुलुस लाग्ने त होईन भन्ने डरले हो कि।अनि धरान एमालेको लठ्ठी उठाएपनि जित्ने गढलाइ स्वतन्त्र मेयर हर्क साम्पाङ्गले विजयी गरि गढ तोडेको कारणले लज्जा भएर पनि हो कि।
देस र जनता प्रेमी नेता आय पो सबै जनता ले स्वागत गर्छ्न।सबै भ्रष्ट र चोर काम गरे पछी जनताको अगाडी नै सयौ प्रहरी लीयर हीद्नु परेको छ।अब अन्ध भक्त जनता हरु बुज्न जरुरी छ।
माओवादी,एमाले र काँग्रेस सबैलाई एउटैदेख्नु अर्थात के पी,शेरे र माओवादी बीचको अन्तरविरोधलाई देख्न,छुट्ट्याउन नसक्नु सैद्धान्तिक र मानसिक कम्जोरीहो। यो चालले राजनैतिक कार्यदिशामात्रहोइन देश र जनतालेचाहेको शान्ति र समृद्धि प्राप्तहुन शक्तैन!
यो राजेसको अरू कुरा त ठिकै लाग्यो तर , के पी ओली र शेर बहादुरसॅंग प्रचण्डलाई तुलना गरेकोले यसले पनि चुनाब जितेमा जनतामाथी न्याय गर्दैन किन कि यसरो दिमागमा बिबेक छैन ।
सहि कुरो भन्नु भयो यो नेपाल मा सचेत हुनु जडुरी छ मलाई लाग्छ जनता नै भेडा छौ किन भने मासु रक्सि भात मा जनता हिड्छ तर अब पुरानो बालि नहाल्नु अब सोचेर बाली हाल्नु होला म यो पाटी त्यो पाटी नभनम अब जनता आफै बुझौउ
100 % correct these are the words that all loyal citizen wants to know against the disgraceful, crook, shameless, and corrupted political leaders and party members.
वास्तविक कुरा यही हो भन्नु पर्ने कुरा भन्नुलाइ कोही पछाडि नपरौँ। सुरुमै मैले भन्दै आएको थिएँ, होइन ओली, अन्यय र अत्याचारको तातो-तातो गोली, यही तातो गोलीले सारालाइ जलाउँदै छ अहिले।मायाराजाहोँछा(रोदुँ)छा।
ओलीले म कस्तो भएछु भन्ने सामन्य ज्ञान पनि रहेनछ किन देशको प्रधानमन्त्री यसरी ८/९पुलिस भ्यान लिएर हिड्नपर्ने अबस्था देशको प्रधानमन्त्रीलाई स्वागत गर्न पाईयोसन धिकार।
मार्छन् कि,, राम्रो काम गरिएन भनेर डरले धेरै वरि परि गाड पुलिस हरु राखेर आएका हुन , राम्रो काम गर्ने डराउदैनन्, एक्लै हिड्न सक्छन, तेसैले बु झौ दालमा कालो छ,, नेता खतम भए, तर किन सोच्न सकेनन् । हाम्रो देश को गति । अब युग फर्केला त ? नयाँ जति आयो उति थुन्छन्, केहि गर्न दिदैनन् ।डर लाग्दो भयो हाम्रो नेपाल ।,,,जय हो , ॐ ॐॐ, राधेश्याम , हरि हर।।
Junta jagnu percha…Ye vrastacharis harulai desh bata lakhetnu percha .Afno jagga lai dushit parna na due .Aek aek ko touko fhutaoudai auspatal purounu percha.Ye vrastacharis from Congress and UML must be dealt seriously .
प्रचार प्रासार गरि आउदा के पि चोर भनेर देश बिदेशमा जनताले अक्रोशित भएर नारा जुलुस लगाएको कारणले धरानमा पनि नारा जुलुस लाग्ने त होईन भन्ने डरले हो कि।अनि धरान एमालेको लठ्ठी उठाएपनि जित्ने गढलाइ स्वतन्त्र मेयर हर्क साम्पाङ्गले विजयी गरि गढ तोडेको कारणले लज्जा भएर पनि हो कि।
एकदमै सही कुरागर्नुभयो।
जनतालाइ दुख,जन्मिदा ऋणटाउकामा जनताको खानछैन अझैजनता ढा्न्नदउ हेरदैछ
एकदम सहि कुरा हो । यस्ता व्यक्तित्वहरुलाई आगामी चुनावमा भोट दिनैपर्छ ।
यो कुरा ठिक हो।🎉❤🎉 धन्यवाद
अस्पताल को फाईदा भ्रष्ट नेताहरुले लिन्छ्न गरिब जन्ताले त अस्पताल मा दुख सास्ती पाउछन।
8y
एकदम राम्राे कुरा🙏🙏
देस र जनता प्रेमी नेता आय पो सबै जनता ले स्वागत गर्छ्न।सबै भ्रष्ट र चोर काम गरे पछी जनताको अगाडी नै सयौ प्रहरी लीयर हीद्नु परेको छ।अब अन्ध भक्त जनता हरु बुज्न जरुरी छ।
Yekdam sahi Kura bhannu bhayo dhanyebad xa hjr lai
You are 100% right
100% sahi kura garnu vayo 👍🙏
राम्रो बिचार
याेभाइले एकदम सहिभन्नुभयाे बधाईछ ❤❤
नेपालीको श्रिष नेताहरू भनेको सबका सब भ्रष्टाचारी छन।
Right point👍️👍️👍️👍️
धेरै सहि बोल्नु भयो भाइले
100% यथार्थ कुरा भनेकोमा धेरै धेरै धन्यवाद
सहि भन्नुभयो
सहि कुरामात्र आयकाेछ
कति राम्रो कुरा गरे को सबै जनता ले बुझ्नु पर्यो।❤❤❤❤
एक दम सहि बोल्नु भो
सहि कुरो हजुरको ❤❤❤
१०५%सहिछ,धरानबासिउठउठाउजागजगाउसचेतबनउनयापुसतामाजाउ,,,,,
हजुर ले सहि कुरा गर्नु भयो
Very good luck brother
सही
देश र जनताको लागि आउने ८४ मा जनमतबाट जनप्रतिनिधि बन्नु होला बधाई छ । अग्रिम शुभकामना।
लीम्पु बाबू भनाइ सहि हो जाग्नुस युबाहो देशैभरी बात धन्याबाद ।
Good news
माओवादी,एमाले र काँग्रेस सबैलाई एउटैदेख्नु अर्थात के पी,शेरे र माओवादी बीचको अन्तरविरोधलाई देख्न,छुट्ट्याउन नसक्नु सैद्धान्तिक र मानसिक कम्जोरीहो।
यो चालले राजनैतिक कार्यदिशामात्रहोइन देश र जनतालेचाहेको शान्ति र समृद्धि प्राप्तहुन शक्तैन!
हो सही कुरो हो सहकारी पिडित जनता को पैसा खाए जीबी राई लाई युज गरे र र पनी झोले जनता हरु ले आन्दोलन गरि रहे छ।😢😢😢😢 सिधा कुरा जनता सित भने जस्तो हो ❤❤❤❤
You are right bro
सहि कुरा 🎉❤❤❤
Right Kuro Garnu Vayo Sir U R Right
You
हाम्रा देस्का सासक हरुको पथर जस्तो छाती ,
जङ्गि सासन रोजगार चाइयो हानोस बरु लात्ती ।।
अब नेपाली जनता सचेत हुनुपर्छ हजुर को कुरा सहि हो।
100%Sahi
सहि कुरा
You’re cent percent correct sir.These vrastacharis are timid due to their continuous loot and vrastachar in the country .
❤ good luck dai
युवा भनेकाे यस्ताे हुनुपर्छ
Great news so much thank you 🎉🎉
Right kura garnu bhayo
Thank you guru ji
Jhundyaunu bhanda aba aru bikalpa chhaina…
कती राम्रो बिचार चोर तस्कर भस्ताचारी धरान पुगेछ सग्लो फर्किनु किस्मत राम्रो
Sahi Kura garnu bhoyo dhanya bath xa tapai lai ❤
थाहा पाएको भए जनताले खेदाउछन् ।त्यसैले भागी भागी अाउनु पर्ने ,हिड्नु पनि डरै डरले,अैट।नेताको जिन्दगी त।
यो राजेसको अरू कुरा त ठिकै लाग्यो तर , के पी ओली र शेर बहादुरसॅंग प्रचण्डलाई तुलना गरेकोले यसले पनि चुनाब जितेमा जनतामाथी न्याय गर्दैन किन कि यसरो दिमागमा बिबेक छैन ।
सहि कुरो भन्नु भयो यो नेपाल मा सचेत हुनु जडुरी छ मलाई लाग्छ जनता नै भेडा छौ किन भने मासु रक्सि भात मा जनता हिड्छ तर अब पुरानो बालि नहाल्नु अब सोचेर बाली हाल्नु होला म यो पाटी त्यो पाटी नभनम अब जनता आफै बुझौउ
Kp oli go back🌹🌹
भोट त बालेन साह र हर्क जी जस्तो दिनु पर्छ।❤❤❤❤
Very true bhanai..ma sanga thyakkai milyo lagayat sampurna janta sanga…
प्रहरी सेना ले देश को सिमाना को सुरक्षा गर्नु पर्ने ठाउ मा भर्स्तचारी नेताको सुरक्षा गरेर बसेका छन।
Very good yes
Aati ramro kura garnu bhayo
100 % correct these are the words that all loyal citizen wants to know against the disgraceful, crook, shameless, and corrupted political leaders and party members.
जनताको साथ दिन्छन्।
वास्तविक कुरा यही हो भन्नु पर्ने कुरा भन्नुलाइ कोही पछाडि नपरौँ। सुरुमै मैले भन्दै आएको थिएँ, होइन ओली, अन्यय र अत्याचारको तातो-तातो गोली, यही तातो गोलीले सारालाइ जलाउँदै छ अहिले।मायाराजाहोँछा(रोदुँ)छा।
1००% Right
रियल ।
Good ❤
एक्दम राम्रो भानाई
Sahi ho
Chorlai dar lagerai tyatro guard rakheko.
पत्रकार ज्यु!बाेल्ने बेला अलि साेच्दा राम्रो हाेला।
सहि भनु भयाे दाइ
ठिक कुराभाई ।।❤❤❤❤❤
नेपालका नेताहरूले यसरि आत्ममुल्याकन पनि गर्दाे हाेला र ?
ओलीले म कस्तो भएछु भन्ने सामन्य ज्ञान पनि रहेनछ किन देशको प्रधानमन्त्री यसरी ८/९पुलिस भ्यान लिएर हिड्नपर्ने अबस्था देशको प्रधानमन्त्रीलाई स्वागत गर्न पाईयोसन धिकार।
कुरा सहि
मार्छन् कि,, राम्रो काम गरिएन भनेर डरले धेरै वरि परि गाड पुलिस हरु राखेर आएका हुन , राम्रो काम गर्ने डराउदैनन्, एक्लै हिड्न सक्छन, तेसैले बु झौ दालमा कालो छ,, नेता खतम भए, तर किन सोच्न सकेनन् । हाम्रो देश को गति । अब युग फर्केला त ? नयाँ जति आयो उति थुन्छन्, केहि गर्न दिदैनन् ।डर लाग्दो भयो हाम्रो नेपाल ।,,,जय हो , ॐ ॐॐ, राधेश्याम , हरि हर।।
एउटा मान्छेको दुइओटा जात भन्नू को अर्थ दुइटा बाउको छोरो हुनु पर्छ होइनर
100/sahi ho brother ko chor sarkarlaee jahapayo tehi hannu parxa jantale marnegari
Jy harka jy balen jy kulman jy fadindra jy gretar nepal jy gorkhali janata ❤🎉❤🎉 kp choral ho
शहि भनुभयो हजुरले
Right
ठुटे राजनीति नगर भाईहरु यो राजनीति ले कहि पुर्यादैन देश बिकास हुदैछ अबश्य हुन्छ !
नेपालको सबै भन्दा चोर भ्रष्टाचार गरेकोले जनताले मार्छन भन्ने डरले १००% हो
Ektam sahi coment sirko.
हाहाहा लुकि लुकि हिड्ने अबश्था अाउन थाली सक्याे अनि जनता का प्यारा नेता र मन्त्री अरे जनता का प्यारा नेता भएपछि खुल्ला हिड्न नसक्नु कति लाजमर्दो छ ।
चुनाव कहिले हुदैछ भन्नेनै थाह छैन हावा दारी गर्ने
महोदय प्रवक्ता जि ले पनि
अन्धभक्त भेडा देखेकामा
१०००० को धन्यवाद र बधाई
दिइएको जानकारी जनौंछौं %😅😂🙏
Yo daii le kasto dammi bujeko ho yar kurooo..
Nepal ko politics 100%
Sabbaii nepali le sunna bujna jarurii chhaa..
rip kp
बिपि मा पढेर पास भएको बिद्यार्थी हरुलाई ग्रेजुयसन को टोपी लगाई दिन आएको🤔तर आधा घण्टा पनि बसेन डरले🙆♂️
Y sarinaee sabaele kp laee bahishkar garou
सम्माननिय प्र.म ज्यू भनेर फेरी आयो,याे कस्ताे शब्द हाे ?बच्चालाई पनि थाहा हुन्छ शुद्द नेपाली ब्याकरण सहितकाे शब्द।
अबधरानेजन्तालाइथाहाभयेछकि खैघैटामा घामलागेछकि हर्ककोबिरोधिलेत जये जयेकार गर्पर्निहोहै गरेनर
चोर अपराधि ओलि आरजु जस्ताले जनतालाइ पशु बनायो । होसियार!
Good
अहिले सम्मकै देखिएको इतिहास कै जनता नढाट्ने कर्मचारी मा कुलमान घिसिङ र जनप्रतिनिधि मा हर्क साम्पाङ र बालेन शाह मात्र होला।
योबाबुले सहिकुरा गरनुभो
केहो सरले । गगन थापाले घुस लिएको भन्दै हुनुहुन्छ साचै होर
Rabi sahakari member hoinan hajur..
Ramro kura bastabikata yahi nai ho
केपी घर आयका होलानृ पु्षहीले अन्तीम प्र म हुन भस्टचार गरेको भने जनता ले 84मा हराउ घन्टीमा भोट दीनु
Yo bani sudharnu parxa
Chor , Chor Stayal Ma Dharan Pugyo
बोल्नु सिक्नु पर्यो साव
Kuro sahi ho