हजुरहरुको जोडीको प्रशंसा गरेर सक्दिन जो भगवान हुनुहुन्छ जनावर सङ्ग अनौठो मायामा बाधिनु भयको छ जनावर पनि हजुरको मायामा बाधियको छ सधै खुशी नै खुसी मिलोस आत्मै देखि सम्मान गरे 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
सुनमाया दिदिको मन पनि सुन जस्ताइ आमुल्य लाग्यो। अप्ठ्यारोमा परेका जो कसैलाई उदार गर्नु, सहयोग गर्नु नै ठुलो धर्म हो। फुल्को आँखामा फुलै सन्सर कँडको आँखामा कँडै सन्सर भनेजैँ देखियो।
साह्रै अनौठो र अचम्मको माया र सम्बन्ध आखिर माया गरेपछि जो पनि आफ्नो साथी र सदस्य बन्न सक्छ भन्ने कुराको उदाहरण हो यो दपदीलाई. हृदय देखि नै धन्यवाद यो पुण्य कर्मको लागि
मैले त 6 = 7 पटक हेरि सकेँ जतिसुकै चित्त नबुझ्ने कति रमाईलो रमाईलो जति हेरे पनि चित्त नबुझ्ने सारैनै रमाईलो लाग्यो धन्यवाद शुभकामना छ फलोस फुलोस शुभकामना छ। मिरग को र सम्पुर्ण परिवारलाई नै धन्यवाद सलाम छ शुभकामना छ फलोस जय नेपाल।
घरमा पाल्नु या घर मा यसरी बस्नु राम्रो तर जंगली जन्तु हो कुनै दिन कतै गएर बस्न सक्छ ।त्येसैले घाँटी मा केहि पनि नलगाई दिनु होला किन कि बढदै गर्दा त्यो कसिन सक्छ।
Thuchuchhe nana jyo jyo laso fyafulla and keep always love mirga babu for develop happy strong Nepal keep your duties continue for life and work good try again tomorrow for life I'm with you
आमा र वहाँको परिवार संग केहि न् केहि अवस्य दैवी सम्बन्ध रहेर नै् वहाँहरु बीच यत्ति प्रगाढ स्नेह, माया अनि आत्मीय सम्बन्ध रहेको देख्न पाइन्छ;😍 कति स्वच्छ र अपार हृदय भएको परिवार वहाँहरुको त्यो मानवीय ब्यवहार देख्दा नै् वहाँहरुको घर कति पबित्र रहेछ जहाँ जंगली जनावर समेतले बिश्वास र भरोसा गर्छन् ।🙏
दि हजुर ले यस्को अर्को जोडीलाई पनि हात पारेर घरमै राखेर पाल्ने ब्यबस्था गर्नु होला ताकी यो हजुरले माया गरेको मिर्ग र अर्कि मृगको जोडी छुट्नेपनी छैन उनिहरु सुरिछित हुनेछन्😍😍
❤️❤️❤️❤️sundar jodi ani mirga ko kura garda aagi pahilo juni ma mirga thiyo hola mirga chai manxe thiyo hola usle tapai lai ghar lyayra paleko ahile tapai lai pani palne mauka payako huna sagxa god bless you ❤️
बौद्घ र हिन्दु धर्म मात्रै भन्नुस । अरु त धर्म नै होईन । नेपालका नेताहरु धनी भएर बॉंच्ने अनी जनतालाई बेवकुफ बनाउने अधर्म मात्र हुन । सबैमा चेतना भया..🕉🙏
Sarkar la xut danus yesto samvanda dekhera xora jasti garera palnu vako xa ra ja gaya pani uslai xut xa vani kasai k key na garda hunxa rw auru pani vedeo part 2 garnus mummy rw baba ko 🙏🙏🙏🙏🙏❤❤❤ khusi lagyo thanku❤❤🙏
मान्छे र मृग बीच अनौठो सम्बन्धको राज यस्तो | गुम्बामा दर्शन समेत संगै गर्ने मृगसंग यसरि गरियो घुमफिर
ua-cam.com/video/qifxfBxaMns/v-deo.html
❣❣❣
Po
मृग मात्रै होईन श्रीमान् श्रीमती पनि कति राम्रो मिलेको जोडी बर र पिपल जस्तो 💟💟
🥰😍💗💓💞💕
Horai xa ❣❣❣
ua-cam.com/video/Fi4YaCdQI-E/v-deo.html
सारैनै रमाईलो लाग्यो धन्यवाद। मिरग बुद्ध भगवान आउनु भको हो सहि हो बुध्दम शणनम गचछामि जय नेपाल।
हजुरहरुको जोडीको प्रशंसा गरेर सक्दिन जो भगवान हुनुहुन्छ जनावर सङ्ग अनौठो मायामा बाधिनु भयको छ जनावर पनि हजुरको मायामा बाधियको छ सधै खुशी नै खुसी मिलोस आत्मै देखि सम्मान गरे 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
सुनमाया दिदिको मन पनि सुन जस्ताइ आमुल्य लाग्यो। अप्ठ्यारोमा परेका जो कसैलाई उदार गर्नु, सहयोग गर्नु नै ठुलो धर्म हो। फुल्को आँखामा फुलै सन्सर कँडको आँखामा कँडै सन्सर भनेजैँ देखियो।
धर्म, धन र ज्ञान त्यो घरमा बढ्ने भयो। साधु साधु साधु।
सारै राम्रो मन भको आन्टी पहिलेको भिडियो पनि हेरेको थिय बोल्ने शैली सारै राम्रो अनि दयालु
साह्रै अनौठो र अचम्मको माया र सम्बन्ध आखिर माया गरेपछि जो पनि आफ्नो साथी र सदस्य बन्न सक्छ भन्ने कुराको उदाहरण हो यो दपदीलाई. हृदय देखि नै धन्यवाद यो पुण्य कर्मको लागि
कति खुशी लाग्यो nana को काम देखेर 💕💕💗💝💝
आहा कति खुशि लागेउ मलाइ त कति मिठो भनाइ दिनुभो दिदिले 🙏🙏
कति राम्रो सोज नाना हजुर हरु को लसो🙏🙏
फ्याफुल्ला🙏🙏🌷🌷🌷🌷🌷🕉️🕉️🕉️
Beautiful soul. कति राम्रो दयालु सफा मनको दाम्पत्य! God bless you both.
मैले त 6 = 7 पटक हेरि सकेँ जतिसुकै चित्त नबुझ्ने कति रमाईलो रमाईलो जति हेरे पनि चित्त नबुझ्ने सारैनै रमाईलो लाग्यो धन्यवाद शुभकामना छ फलोस फुलोस शुभकामना छ। मिरग को र सम्पुर्ण परिवारलाई नै धन्यवाद सलाम छ शुभकामना छ फलोस जय नेपाल।
सह्रै रमाईलो लाग्छ यो भिडियो हेेरेर ।
सुनमायाको दिदिको सोच बिचार मात्र महान छैन बोली र व्यबहार पनि अति सुन्दर...............भगवानले कल्याण गरून्....
Heartly respect aama, love nature save nature,save animal.
खुसी लाग्यो
लअसाे फयाफुलला आपा र आमालाई 🙏🙏 आहा कति सुन्दर मृग हाे जाेडी पनि भगवान जस्तो लाग्ने असाध्यै परिवार र मृगकाे सम्बन्ध सदैव यसरिनै रहिरहाेस शुभकामना छ
हजुर को मन मा बुद्द्त्व छ।हजुर को कुरा सुन्दा भावुक भयो।
कति राम्रो ज्ञानि मृग अहा सारै मन पर्यो
Sarai khusi lagyo bahini ko soon jastai hridai boli maya dekhera bhai ko pani hajur haruko jai hoss
घरमा पाल्नु या घर मा यसरी बस्नु राम्रो तर जंगली जन्तु हो कुनै दिन कतै गएर बस्न सक्छ ।त्येसैले घाँटी मा केहि पनि नलगाई दिनु होला किन कि बढदै गर्दा त्यो कसिन सक्छ।
मानबता मरेकाे छैन
धेरै खुशि लाग्याे तपाईं हरुकाे याे जनवार प्रतिकाे माया देखेर
Kati mitho bichar. Aama hajurko.
यो लक्षण राम्रो हो किनभने यसरी जंगली जनावर वा घर पालुवा जनावर ले जो लक्षणको उसैलाई सबै कुरा ले पछ्याउने गर्छ जस्तो लाग्छ । यो देख्दा सारै खुसी लाग्यो।
wow kati ramailo .salut dd🙏
यो मृग प्रजाती प्राय जंगलमा एक्लै एक्लै हिड्ने जनावर हो । चलाख हुन्छ अनी सुन्दर देखीन्छ ।
राम्रो मृग मनकारी दिदी दाइ। राम्रो सग पाल्नु होला
kati ramro mirga. Mirgalai kati dherei maya garne didi r daju .🙏❤️🙏👍️
Kasto ramro maya✌️
Thuchuchhe nana jyo jyo laso fyafulla and keep always love mirga babu for develop happy strong Nepal keep your duties continue for life and work good try again tomorrow for life I'm with you
राम्रो सोच दि को
Atinai Sundar pariwar hajurharuko sadai yestai rahosh hajurharuko Maya❤️❤️🙏🙏🙏🙏🙏
🔔🐚🕯️शुभ मंगल रहनुहोस🕯️🐚🔔
🌹🌷🥀🌺🙏🚩🌼🚩🙏🌺🥀🌷🌹
Kati ramro.
घरमा मृर्ग पाल्न नेपाल सरकारले दिदैन बन कार्यलय बाँट ईजाजत लिएर पाल्नु हाेला सत्रु लागेकाे दिन अनेक अभियाेग लगाई फसाउँछन एता पनि ध्यान दिनुहाेला।
Video ramro sanga hernu daaju , mriga afnai khusi le auxa ani afnai khusi le janxa , deer 🦌 is fully freedom . Not fully pet .
दिदिकाे नाम नै काफी छ 🙏🙏🙏🙏
Great work congratulations 👍🤩🤩
Aaha Kati Ramro
आमा र वहाँको परिवार संग केहि न् केहि अवस्य दैवी सम्बन्ध रहेर नै् वहाँहरु बीच यत्ति प्रगाढ स्नेह, माया अनि आत्मीय सम्बन्ध रहेको देख्न पाइन्छ;😍
कति स्वच्छ र अपार हृदय भएको परिवार वहाँहरुको त्यो मानवीय ब्यवहार देख्दा नै् वहाँहरुको घर कति पबित्र रहेछ जहाँ जंगली जनावर समेतले बिश्वास र भरोसा गर्छन् ।🙏
Ati ramro
Kati ramro😘😍
very good ❤️🙏❤️
Hjr DD Ra Daju Lai samman gardaxu hamro desh ma yo video hernun sabaile share gari dinu Hola hjr 💯%rr kuro garnu vayo hjr.
Vary Good 👍👍
Wao so sweet famly
Very good
दि हजुर ले यस्को अर्को जोडीलाई पनि हात पारेर घरमै राखेर पाल्ने ब्यबस्था गर्नु होला ताकी यो हजुरले माया गरेको मिर्ग र अर्कि मृगको जोडी छुट्नेपनी छैन उनिहरु सुरिछित हुनेछन्😍😍
Very nice
Wow dear, ♥️♥️♥️
Thank you ama!❤
Didi 🙏🏻🙏🏻🙏🏻
मन भित्र बाट मया गरेसी कोहि पराय हुदैन
Daami daami
अब याे युट्युब स्टार हरुले याे मिर्गलाई याे परिवार बाट छुट्याउने भयाे कूनै दिन पुलिसले हस्तक्षेप गर्छ हाेला
Sar namskar ye gode li dhari thanku stomach sar
Sarai ramro ris lay haina maya lay savai aafano banauna kismat ho khuse lagyo
Mailepani kothavari VUSUNA paleko xu vusuna saga sarai ramro maya xa interview Lina aaunuparyoo
मान्छेको मन बाट हरि भन्ने शब्द हराइ सक्यो एक्लाइ नछाड्नु होला मिर्ग लाई दिदि
Wooow
यस्तो मृग पाए भने यस्तै गरि पाल्ने मन छ
❤️❤️❤️❤️sundar jodi ani mirga ko kura garda aagi pahilo juni ma mirga thiyo hola mirga chai manxe thiyo hola usle tapai lai ghar lyayra paleko ahile tapai lai pani palne mauka payako huna sagxa god bless you ❤️
great respect to you uncle and aunty
God bless you always ankle anti and yours sun deer 🦌🦌👏👏❤️❤️❤️😘😘😘
Kati ramro lagyo didi ko soch
Glad to watch the great close friendship of animals and humans, should mention the location and the name of the village as well the family names.
तर यस्लै जोडी ल्याइदिनु पर्छ
पुर्व जुनीको परिवार हो
बौद्घ र हिन्दु धर्म मात्रै भन्नुस । अरु त धर्म नै होईन । नेपालका नेताहरु धनी भएर बॉंच्ने अनी जनतालाई बेवकुफ बनाउने अधर्म मात्र हुन । सबैमा चेतना भया..🕉🙏
nice
Janawar ra manxeko Milan aaha Kati Ramro
जङ्गलमा बस्ने जनावर पनि मान्छे शीत रत्यकाे
Nice
Mirgha. Palnuvakoma derai ramro
Good job aunty 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️😍😍😍😘😘😘😘
Namo buddhay a
💚💚💚
❤️❤️😍🙏🙏
Waau just waau
Wow Lasso
मलाई पनि जनावर धेरै मनपर्छ
ऐउटा आउतार हुनुपछ । जे हाेस मन्छे जस्तो ई कुराे बझने रछ ।
uncle & aunt 💕💕💕💕💕💕💕💕🙏🙏
Awni patrakar sir mriga chai jungle ma naxodnu vannu kya bichara bagle khala feri
Sarkar la xut danus yesto samvanda dekhera xora jasti garera palnu vako xa ra ja gaya pani uslai xut xa vani kasai k key na garda hunxa rw auru pani vedeo part 2 garnus mummy rw baba ko 🙏🙏🙏🙏🙏❤❤❤ khusi lagyo thanku❤❤🙏
So cute 🥰🥰,,🦌🦌
🥰🥰🥰😘😘😘
mero ghar m pani xa
😊😇🥰dhundoop
🙏👌🙏
♥️♥️♥️♥️♥️♥️♥️♥️
Dherai mayale palnu vayeko rahixa
Ramro lagyo
Tara tyo ghati peti nababdiye hunthyo kinaki tyo achanak jungle ma harayo vani Ra ghara nafarkema tyo petile teslai garho hunxa
🥰🥰🥰🥰🥰🥰🥰
फराकिलो खोर बनायेर पाले राम्रो हुन्थ्यो होला बाघ ले वा सिकारी ले मार्लान भन्ने डर हुन्नथियो
एक करोड दिने मान्छे आएभने जिन्दगी बद्लिन्छ हौ बेच्दिनु 🤟😜
❤❤❤❤❤❤
उस्जो अबको जुनिपछी मानव को जुनि लिगेर आउनको निम्ति हो यो the death and birth reverse. Which form will you take after your death. It depends on you.
🍀🍀🍀
Ramro saga palnu hai didi jaggal na patau nu hai
Omg