पारपाचुके, पहिरन, दानदक्षिणा र अङ्गरक्षकका विषयमा आएका विवादको चिरफार | Tikaram Yatri |

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 587

  • @shaligramnepal3073
    @shaligramnepal3073 2 місяці тому +60

    टिकाराम जी ले एउटा पक्ष सुधार गर्न पर्छ है । उतर दिने अतिथी ले भन्दा आफैले धेरै व्याख्या गर्ने यो बानी । अतिथिको मुखबाट नै उत्तर आउदा धेरै राम्रो हुन्छ ।

    • @maiyaprasaiupreti2387
      @maiyaprasaiupreti2387 2 місяці тому +2

      अलिक धेर पनि बोल्नु हुन्छ ,यात्री सर

    • @bishnuadhikari452
      @bishnuadhikari452 2 місяці тому

      यो कुरा मलाई पनि लागिरहेको हो ।

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 місяці тому

      Yo tikaram ko bani alibadi bolcha😂😢

    • @jiwanrayamaji49
      @jiwanrayamaji49 2 місяці тому

      @@shaligramnepal3073 शब्द चयनमा सहयोग गर्नुभएको होला तर कहिलेकाँही हामीले हेर्दा, सुन्दा त्यस्तै आभाष हुन्छ।

    • @RameshworJairu
      @RameshworJairu 2 місяці тому +1

      Tara waha KO yehi tarika le Garda program badi Ruchikar lagcha malai, natra yo karyaram aru interview KO jasto Vai halyo

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +26

    उहाँको प्रकटीकरण , उहाँको शैली , उहाँको ज्ञान र क्षमता हे भगवान् ! उहाँ नेपालीको शान र मान हो। उहाँको सदैव जय होस।❤❤

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 2 місяці тому

    प्रतीभाजीको जय होस्🙏🏻🙏🏻

  • @HastaBahadurRai-k9w
    @HastaBahadurRai-k9w 2 місяці тому +6

    राम्रोलाई राम्रो नै भन्ने चलन छ हाम्रो संस्कारमा त्यही भएर म किराँती भएपनि प्रतिभा जि को यात्रा राम्रो छ ।

  • @ayushasimkhadaofficiallych6910
    @ayushasimkhadaofficiallych6910 2 місяці тому +27

    देबी जि लाई उच्च सम्मान छ नेपालमा देबी जिको प्रबचन जती सुने पनी सुनम सुनम लागने iam watching form usa🇺🇸

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 місяці тому +27

    "देवी प्रतिभा" नेपालको सान, गर्वको बिषय हो ! नेपाल र नेपाली बिच फाटो ल्याउन खोज्ने देशद्रोहीहरुलाई के थाहा नेपाल र नेपालीको पहिचान। तपाईं प्रती उच्च सम्मान छ देवी प्रतिभा ज्यु। ॐ ॐ ॐ ॐ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 2 місяці тому +3

    सरल बिचार सुन्दर प्रतिभा❤️🌹राधे राधे🇳🇵नेपालको हिरा है गर्भ छ तिमी प्रती!!

  • @BishnuKandel-s7s
    @BishnuKandel-s7s 2 місяці тому +1

    Radhey radhey devi ji

  • @shishukalaparajuli9059
    @shishukalaparajuli9059 2 місяці тому +2

    अन्तरबार्ता हेरेर झनै गर्ब लाग्यो हरेक कुरालाइ सहज र मिठो तरिकाले प्रस्तुत गर्न सक्ने साच्चिकै प्रतिभाशाली देबिलाइ लाइ हार्दिक नमन ।

  • @rojanchaulagain9751
    @rojanchaulagain9751 2 місяці тому +66

    नेपाली ले न कसैको सुख देख्न सक्छ न शान्ति न कसैको सफलता (खुट्टा तान्ने) खेती गरिन्छ नेपालमा केवल अहिले😢
    देवी प्रतिभा जी तपाईले गर्नु भएको काम एकदमै सहि छ ।
    गन्तव्य लामो छ सबैको उत्तर दिन सबैको चित्त बुझाउन सकिदैन।
    अफ्नो बाटो राम्रो काम गर्दै समाज परिवर्तन गर्दै जानु।🎉
    धेरै धेरै शुभकामना ,माया, जय राधाकृष्ण🎉❤

  • @shankarshah2235
    @shankarshah2235 2 місяці тому +78

    देवी प्रतिभा महान हुनुहुन्छ। आफवाहबादीहरुले वहाँको नुर ओज गिराउन खोजेका हुन् असफल भए!

    • @Allin1today
      @Allin1today 2 місяці тому +1

      Agreed

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 місяці тому

      Uha 16 yrs mai bihe garer gharjam vaisakeko kura ni aako x😊

  • @lalchandpradhan9108
    @lalchandpradhan9108 2 місяці тому +1

    प्रेरणादायी देवी प्रतिभा को अन्तर्वार्ता ज्ञानवर्धक, जीवन लाई उज्यालो बनाउने सत्संग भयो ! देवी जी मा हार्दिक नमन !
    टीका राम जी लाई यति सारगर्भित कार्यक्रम आयोजना एवं संचालन गर्नु भएकोमा धेरै धन्यवाद !

  • @upendraChhetri
    @upendraChhetri 2 місяці тому +1

    ॐ नव शिवाय राधे राधे ❤❤❤❤

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 2 місяці тому +13

    शास्त्रमा भएको ज्ञान बिना तोरमोड सबैको सामु बाड्नु नै भागवत बाचक/बाचिका को धर्म हो। जो देवी प्रतिभाले ज्यूले गर्नुभएको छ। बाँकी कर्म गर्ने त आफ्नो आफ्नो विचार हो। राधे राधे 🙏🏻🙏🏻🙏🏻

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 2 місяці тому +11

    देवी प्रतीभामा धैर्यता छ।अध्ययन पनि औपचारिक रूपमा शास्त्रमा दखल रहेछ।अध्ययन प्रवर्द्धन हुँदै जाओस् । भक्ती पनि रहेछ दैवी शक्तिको पनि कृपा रहेछ जस्तो अनुभुती रह्यो।आध्यात्मिक उन्नति बढ्दै जाओस् शुभकामना छ।

  • @sunbirlama9276
    @sunbirlama9276 2 місяці тому +9

    देवी प्रतिभा नेपालको सान र गौरव हुन । सबैले उहाको महानताको सम्मान गरौ❤❤🇳🇵🇳🇵🇳🇵

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +10

    उहाँ नेपाली चेली, महान चेली, आचार्य पुरा गर्दै गरेकि चेलि। म त प्रभावित भएँ।❤❤❤

  • @लोचननिरौला
    @लोचननिरौला 2 місяці тому +43

    टिकाराम यात्री एक अब्बल पत्रकार ।
    र देबि प्रतिभा नेपालको सान हुन ।
    प्यार से बोलो राधे राधे दुबै जनलाइ उच्च सम्मान 🚩🚩🙏🙏🙏🙏🙏

    • @debupariyar2128
      @debupariyar2128 2 місяці тому

      नेपालकी चेली,सानै उमेरमा शाश्त्रीय ज्ञान प्राप्त गर्ने विदुषी प्रति हार्दिक नमन ।राधे राधे

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 місяці тому +1

    देवि प्रतिभा ज्यु जस्तो धार्मिक प्रणेता अझै नेपाल आमाले जन्माउन् शुभकामना छ,

  • @KeshavBasnet-o5c
    @KeshavBasnet-o5c 2 місяці тому +26

    नेपाल कि प्रतिभा देबि प्रतिभा हजुर माहान हुनुहुन्छ ,हजुरको प्रबचन सुनेर
    सबै जन सत् ज्ञान र कर्ममा लागुन
    बेला बेलामा जन्मभुमी नेपाल आइरहनु होला । सदा जय होस !

  • @PremAdhikari-r3j
    @PremAdhikari-r3j 2 місяці тому +11

    राधे राधे देविमातालाई सबैले सम्मान गरौँ 🌹🙏🙏

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 місяці тому +35

    राम्रो मान्छे काे रिस गर्ने धेरै हुन्छन् । भगवानले सदा सर्बदा कल्याण गरून् । तपाई माहान हुनुहुन्छ । कुरा काट्ने लाई काट्न दिनुस जाे संग जति छ तेति देखाउने हाे । जय हाेस । व्यक्तिगत जीवन तपाईंको हाे । चासाे छैन । उज्ज्वल भबिश्यकाे शुभकामना ।।।

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому +1

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @krishnaacharya-wt8zm
    @krishnaacharya-wt8zm 2 місяці тому +5

    आहा प्रश्न सोध्ने र उत्तर दिने दुवै जना उत्तम🎉 सम्मान छ दुबै लाई❤❤❤

  • @ashbinpokharel5952
    @ashbinpokharel5952 2 місяці тому +6

    एक जना नेपाली युवा जसले धेरै किशाेर किशाेरी तथा युवालाई हिन्दु सनातन आध्यात्म तथा सत्कर्म तर्फ डाेर्याउन लागि पर्नु भएकाे छ। उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।

  • @dacreations8368
    @dacreations8368 2 місяці тому +21

    मेरो ब्यक्तिगत धारणा “धर्मलाई रूढीबादको कसिमा राख्न हुदैन गतिसिल बनाउन पर्छ..”
    महत्वपूर्ण लागेर सेयर गरे Tikaram Yatri सर को कार्यक्रम प्रायसबै मन पर्छ मलाई ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 місяці тому +7

    म देभी प्रतिभा प्रती गर्व गर्छु म तपाईंको साथमा छु
    #deviprativa

  • @saradanyaupane
    @saradanyaupane 2 місяці тому +3

    देवी प्रतिभा नेपालको सान हो🙏🙏🙏🙏भगवान् चिन्तन नै आनन्दको विषय कति राम्रो ।जय होस् 🙏🙏

  • @mangalvishwakarma2511
    @mangalvishwakarma2511 2 місяці тому +28

    दिदि लाई उच्च सम्मान छ नेपाल मा Im From Australia 🌏 🙏🇳🇵

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 місяці тому +1

      Aandhobhakt

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому +3

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 місяці тому +1

    गुरु दक्षिणा पारेमा गुरूभनेको अन्धकार बाट उज्यालो तर्फ लैजाने मार्गदर्शन दाता हुन, गुरूको वचन अमुल्य अन्मोल हुन गुरूज्युले बोेल्नुभएको शब्दको मोल जुकाउनु सकिन हामी गुरूबाट सधा ऋणि हुन्छौं /

  • @narbadalamichhane1602
    @narbadalamichhane1602 2 місяці тому +7

    जय होस् नेपालकी महान् छोरी 🌹💐🙏🙏💖💖

  • @anjukoirala355
    @anjukoirala355 2 місяці тому +2

    कति धेरै नम्रता शालिनता वजनदारपुर्ण भनाइहरु राख्नुभयाे।म त हजुरजस्ताे व्यक्तिलाई साक्षात देवि मान्छु । राधे राधे देवि जि 🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 2 місяці тому +165

    नेपाल को गौरव देबि प्रतिभा प्रकास सुबेदी जिबराम भण्डारी कृष्ण कंडेल ले महत्व दिदा टिकाराम यात्री राजेन्द्र बानियाँ जगदिश खरेल लगायतका मुलधारको मिडिया ले किन महत्व नदियको होला भनेको त टिकाराम जि ले कभर गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 🎉🎉❤❤🙏🙏🙏🙏🙏

    • @techbuzz1507
      @techbuzz1507 2 місяці тому +16

      एट्रको गौरव। थाँग्नी पैसा कमाउन रुन्चे बन्दै झुट बोल्दै हिड्ने बकवास आइमाई

    • @pritamregmi940
      @pritamregmi940 2 місяці тому

      @@techbuzz1507 सकरात्मक बनौ बन्धु

    • @LaxmiPandey-ne9wi
      @LaxmiPandey-ne9wi 2 місяці тому

      😂😂 सोच usto jasto man​@@techbuzz1507

    • @buddhibandipure5830
      @buddhibandipure5830 2 місяці тому +4

      लारो नेपाली तिमिहरु शरणार्थी हौ तिमिहरुको पुर्खेउलि गर भारत हो

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 2 місяці тому +1

      ​@@buddhibandipure5830 sahi kura garnu vayo, tapai ko chai purkha ka ho ho ni? Manab savyata ka bata suru vako ho tyo ta sir justo manche lai 100% thaxa hola hai ?

  • @bipinbhandari6342
    @bipinbhandari6342 2 місяці тому +12

    आफ्नो अन्तर्वार्तामा हरेक पटक सस्कृत शब्दहरु(व्याकरण ) प्रयोग गर्नुहुने आदरणीय टिकाराम सरले देवि प्रतिभा ज्यु सङ लिएको यो अन्तर्वार्ता हेर्ने मेरो इच्छा पूरा भयो।
    प्यार से बोलो ना " राधे राधे"🙏🙏🙏

  • @narayanprasadsharmagewali2897
    @narayanprasadsharmagewali2897 2 місяці тому

    Very Very interesting

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 місяці тому +6

    सारगर्भित अभिव्यक्तिकाे लागि आदरणीय व्यक्तित्व देवी प्रतिभाज्यूलाई हार्दिक नमन् तथा सम्मान छ ।

  • @anilsingh-ru2lv
    @anilsingh-ru2lv 2 місяці тому +12

    देवी प्रतिभालाई हार्दिक नमन छ🙏🙏🙏

  • @roshantiwari890
    @roshantiwari890 2 місяці тому +2

    कथा बाचिका देबि प्रतिभा सायद गृहस्थ जिवनमा रहिरहेको भयपनी तेति खुशी हुनुहुन्न उहाको अन्तर्वार्ताअनुसार। राधे राधे🙏🙏🙏

  • @indragurung8538
    @indragurung8538 2 місяці тому +7

    Yatri Sir excellent interview. Nepalese daughter has had a more than enough knowledge about dharma sastra.

  • @navinchhetri284
    @navinchhetri284 2 місяці тому +1

    गर्व लाग्यो चेलि ।

  • @nepalStockMarketNepse
    @nepalStockMarketNepse 2 місяці тому +24

    हर हर महादेव
    राधे राधे
    टिकाराम गुरु ८/८:३० बजे हेर्न पाए सुन मा सुगन्ध मिल्थ्यो

  • @binayaupadhyaya3827
    @binayaupadhyaya3827 2 місяці тому +9

    इन्टरभ्यु सुन्दा सुन्दै १ बजेको पत्तोनै पाइन् जति सुन्यो उति सुन्न मन लाग्ने वजन्दार भनाइ सुन्दा मन आन्नद भयो।प्रश्न सोध्ने शैली र उत्तर दिने सैले पनि उत्तिकै राम्रो ।

  • @WardOffice3
    @WardOffice3 2 місяці тому +46

    नेपाली कथाबाचिका देबि प्रतिभा लाई हृदय देखि नै नमन ।

  • @punrashmi5508
    @punrashmi5508 2 місяці тому +5

    अति नै सरल अनुशासित सुशील 🙏🙏

  • @sulochananeupane8781
    @sulochananeupane8781 2 місяці тому +1

    देवी प्रतिभालाई उच्च सम्मान छ राधे राधे

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 місяці тому +6

    देवी प्रतिभा पराजुली : नेपालका सुकेका ,कलौटी परेका ओंठहरूमा पनि कृष्णजीको छांयां गोपिनी र सम्पूर्ण सत्य जगतको लागी परे जस्तै परोस छहारी पाउन , नेपालकि छोरी हामी सबैकी छोरी प्रगती र प्रसिद्धीको लागि कामना 🎉

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому +1

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @somukancha6423
    @somukancha6423 2 місяці тому +4

    ल सुरु गरियो हेर्न राधे राधे
    अर्को एपिसोडमा चन्द्रकला सखी हेर्न चाहन्छौ 🙏

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 2 місяці тому +2

    अस्थाउदो देश को उदाउँदो आसाको किरण सदा सर्बदा रहिरहोस राधे राधे❤

  • @UmaAdhikari-x2t
    @UmaAdhikari-x2t 2 місяці тому

    देवी प्रतीभालाइ उच्चसफलताको शुभकामना छ ।शुभ आशीर्वाद धेरै माँया 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌼🌼🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏

  • @narakanttimilsaina3295
    @narakanttimilsaina3295 2 місяці тому +3

    पारपाचुके को कति राम्रो वर्णन । अति उत्तम । नमन छ देवि।

  • @vasuboy20
    @vasuboy20 2 місяці тому +5

    We need more people like her to promote what Nepal is. ❤❤

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 2 місяці тому

    देवि प्रतिभा र टिकाराम दुबै जना लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @rcprj8966
    @rcprj8966 2 місяці тому +4

    धनवाट मात्र सुख प्राप्त हुदैन सुख हुदै आनन्दकाे मार्ग जानु
    जस्ताे सुकै फाेहाेर भए पनि कमल फूल जस्तै फुल्नुमा नै जीवन हाे ।
    अत्यन्त सुन्दर प्रस्तुति ।

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 місяці тому

    Devi prativako byakaran thatha sabda utkrista xa, sabdako ra subicharko bhandaar hununxa, naman xa.
    Interviewko nimti thank you yatriji.

  • @yadhabchimouriya9567
    @yadhabchimouriya9567 2 місяці тому

    एउटा नेपाली चेली यस्तो स्थान मा पुगेको कारण मलाइ गर्व लाग्छ💗💗💗💗

  • @lilarimal3776
    @lilarimal3776 2 місяці тому

    बधाई छ छाेरि दिनानुदिन क्षमताको अभिवृद्धि हाेस शुभकामना छ।

  • @KiranGautam-h9o
    @KiranGautam-h9o 2 місяці тому

    देवि प्रतिभा साच्चि नै महान हुनुहुदो रहेछ।नमन।

  • @narendrapal6886
    @narendrapal6886 2 місяці тому +12

    जय हिन्दु सनातन 🥰🥰 ! नेपाली 0.1% पास्टर मुलाहरुले विरोध गरेपनि 85%
    सनातन हिन्दुहरुको पूर्ण समर्थन छ 🥰🥰

    • @RavishPatel-q2t
      @RavishPatel-q2t 2 місяці тому +1

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @prakashkc20056
    @prakashkc20056 2 місяці тому

    धर्म के हो ? धर्म र भगवान प्रती विश्वासभावको आवश्यकता र महत्व किन छ? जीवन के हो? यी यस्ता यावत जिज्ञासाहरुको ज्ञान प्राप्त गर्ने सुभाग्य श्री देवि प्रतिभा जि बाट प्राप्त भयो । रिसराग, लोभलालछ, कुदृष्टी, घृणा, असत्य त्यागी माया,करुणा, प्रेम, सद्भाव, सत्यतालाई अवलम्बन गरौं जिवनमा सधैं आनन्दीत महसुस गर्नुहुनेछ । मलाई त हेरेर आनन्द आयो ! प्यार गरिस्यो न नेपालको चेली, नेपालको मान हाम्रो सान । श्री राधे राधे ! 🙏📿🕉️❣️

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 місяці тому +5

    श्रीकृष्ण हरे राम राधे राधे ❤❤नेपालको कुहिनुर ..पापीहरु खाली आरिस गर्छ्न ..

  • @balarampaudel5985
    @balarampaudel5985 2 місяці тому

    देवी प्रतीभा नेपाली चेलीलाइ सम्मान छ ।टीकाराम सर लाइ धन्यबाद धरमका बिषयमा जानकारी पाए ।

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 2 місяці тому +1

    देवि प्रतिभा र यात्री सरलाइ उच्च सम्मान छ।

  • @pritambasnet6344
    @pritambasnet6344 2 місяці тому

    सुन्दर अन्तरवार्ता

  • @ganesholi4035
    @ganesholi4035 2 місяці тому +6

    राधे राधे
    धेरै प्रतीक्षित अन्तर्वार्ता ।

  • @milanshahi4233
    @milanshahi4233 2 місяці тому +1

    Maile pani 2/3 ota interview sune Khushi lagyo jay radheradhe🙏

  • @pashanglama
    @pashanglama 2 місяці тому +3

    We proud of you being a nepali

  • @kshatrib
    @kshatrib 2 місяці тому

    हार्दिक नमन। अब अर्को अन्तरबार्ता चन्द्रकला सखिको सुन्ने प्रतीक्षामा।

  • @shantagautam4320
    @shantagautam4320 2 місяці тому +4

    नेपाल को सान देवी प्रतिभा त्यसमा सबै गौरवान्वित हुन पर्छ , किन विवाद गरेर आलोचना गरि चित्त दुखाउनु नेपाली चेलीलाई ।

  • @bhupbahadurbudhathoki1294
    @bhupbahadurbudhathoki1294 2 місяці тому +44

    नेपालकि सान देवी प्रतिभा जी❤❤❤ जय श्री राधे राधे🙏🙏🙏

  • @dhrubamahar2454
    @dhrubamahar2454 2 місяці тому

    टीकाराम sir ko question गर्नै तरिका अति मन पर्यो अनि answer गर्नै देवी प्रतिभा को तारिफ nai garna सकिन l दुबै जनालाई उच्च सम्मान। राधे राधे

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 2 місяці тому

    हाम्रि देबि प्रतिभा महान हुनुहुन्छ, उहाँ नेपालकी शान, नेपालकी छोरी, उहाँ प्रतिहामि गौरवान्वित छौ। अन्तरवार्ता ऊत्किस्ठ छ.. दुबै जनालाई आ-आफ्नो क्षेत्रमा सफलताको शुभकामना।हरे कृष्ण, राधे राधे ❤❤❤❤❤❤❤❤❤

  • @sklamssal5555
    @sklamssal5555 2 місяці тому

    Great! Nepali ko Gaurav!

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 місяці тому

    पुरै अन्तरबार्ता सुने सारै उत्कृष्ट प्रस्तुती टिकाराम सर्लाइ नमन् छ।देविजी त नेपालको सान हुनुहुन्छ।

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo 2 місяці тому +1

    अन्तर्वार्ता धेरै सरल र सुमधुर छ❤

  • @st.brightdigital2415
    @st.brightdigital2415 2 місяці тому +9

    आहा २४ बर्से उमेरमा उच्च बिदुषी भासा ज्ञान मात्र सनातन मा छ भन्ने उदाहरण हुन यी देवी !!! यिनको उमेरमा त कहिले पनी हाम्रो बुद्धि पलाएन यार !😊

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb 2 місяці тому +2

    हाम्रो नेपाली चेलिको जय होस👏❤️

  • @yagyaregmi888
    @yagyaregmi888 2 місяці тому +1

    उच्च सम्मान देवी प्रतिभा विश्वले सम्मान प्रप्त हाेस् शुभकामना शुभयात्रा ।

  • @rameshnepali9361
    @rameshnepali9361 2 місяці тому +3

    जो जतिले नराम्रो भनिरहेका छन् ती सबै पहिलेका हिन्दु बिकेर अहिले बनेका कृष्चियनहरूको काम हो देबि प्रतिभा प्रति हामी नेपाली हिन्दुले गर्व गर्नु पर्छ नारायण पोख्रेल जस्तो कथावाचकलाई गोलि ठोक्ने देशमा तेतिको सुरक्षा व्यबस्था गरेर हिड्नु ठिक छ

  • @sharadatandukar3487
    @sharadatandukar3487 2 місяці тому

    Pyarse bolo jodse bolo❤

  • @mohanlalpradhan4470
    @mohanlalpradhan4470 2 місяці тому +2

    एति गार्‍हो प्रस्नको कति मिठो र सटिक जबाफ बधाई छ

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 2 місяці тому

    अद्भभुत प्रतिभावान नेपाली चेलि, राम्रो काममा लागिरहनोस जस्तो कठिनाई आएपनि। भविष्य राम्रो छ❤❤❤❤💐🌺🌷🙏🙏🙏🙏🙏

  • @sajanapaudel4007
    @sajanapaudel4007 2 місяці тому +4

    हृदय देखि नमन देवि प्रतिभा ज्युलाई
    राधे राधे🙏

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 2 місяці тому

    राधे ! राधे देवीजी ! अझ अध्ययन गर्दै , अझ परिस्कृत बन्दै जीवनको उचाई प्रप्त गर्नु होस र समाजलाई पनि सकारात्मक मार्गतिर लानुहोस !!

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 місяці тому +8

    देवि भनेको देवि हुन! नेपालमा हामि जन्ता नै मुर्ख छोै! ईनडिया मा उनलाई भगवान सरि हेर्छन् ! हिन्दु रास्ट नेपाल पहिलेपनि थियो र अहिले पनि छ!

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 місяці тому +7

    नेपालकी छोरी देवी प्रतिभालाई शतश: आशीर्वाद ! “हाथी चले बजार कुत्ता भुखे हज़ार !“ अरूले केके भन्छन् त्यसतिर ध्यान नदिई आफ्नू कीर्ति बढाउँदै जाऊँ !

  • @nabarajphuyal4051
    @nabarajphuyal4051 2 місяці тому

    जस्ले जे भनेनि नेपालकी चेलिलाई सम्मान छ।।

  • @rameshbista6016
    @rameshbista6016 2 місяці тому

    जय होस नेपाली चेलीको

  • @Laxmanthapa-t1m
    @Laxmanthapa-t1m 2 місяці тому +1

    यी नारी प्रतिभालाई अभिनन्दन ।

  • @prativasubedi2605
    @prativasubedi2605 2 місяці тому +11

    टिकाराम जीले अन्तर्वाता लिएपछि मात्र देवी प्रतिभा जीको व्यक्तित्व बारे गरिएको नाना टिप्पणी व्यर्थ रहेछन भनेर स्पष्ट भयो । नत्र त विदुषी भनिने महिलाहरु ले पनि ससाना कुरा लिएर धेरै खेदो खने !

    • @bhimabaral642
      @bhimabaral642 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤

  • @KeshavAcharya-l7v
    @KeshavAcharya-l7v 2 місяці тому

    उहाँको क्षमताको म नमन गरदछु

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 місяці тому

    देवी प्रतिभाजीकाे अझै प्रगतिकाे कामना गर्दै हार्दिक नमन सुन्दा साह्रै राम्रो लाग्यो धन्यवाद र आमार टिकाजी यस्तै प्रतिभाशालि ब्यक्तिहरुकाे वाचन सुन्न पाउदा ❤🙏🙏🙏

  • @युट्युबयुजर
    @युट्युबयुजर 2 місяці тому +2

    proud of you devi pratibha ❤🙏🇳🇵🇳🇵🇳🇵

  • @gobardhankhadka3367
    @gobardhankhadka3367 2 місяці тому

    जस्ले जे सुकै भनुन देबि जि आफ्नो लक्ष्य तर्फ लाग्नुस हाम्रो शुभकामना

  • @bajramohankoirala2938
    @bajramohankoirala2938 2 місяці тому +1

    यो उमेरमा यस्तो गहन ज्ञान नेपाली सायद कुनैमा छ । नातिनी उमेरकि यिनको बाचन र ज्ञान शक्तिलाई नमन छ

  • @naradpokharel9642
    @naradpokharel9642 2 місяці тому +22

    नाम जस्तै प्रतिभावान चेली !

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in 2 місяці тому +2

    Kati sundar bichar ho 🙏🏾🙏🏾👍👍🌸🌸❤️❤️

  • @narikshatokpas3220
    @narikshatokpas3220 2 місяці тому +4

    देवी प्रतिभा प्रति उच्च सम्मान छ । समाजमा असल र खराब दुवै पक्ष हुन्छन त्यै कुरा बुझे र त हजुर यो क्षेत्रमा हुनुहुन्छ । हजुर नडराई अगाडी बढ्नुहोस ।

  • @breeze8908
    @breeze8908 2 місяці тому

    नेपाल को सान, देबि प्रतिभा को चरण कमल मा सेवा ढोग। 🙏🙏

  • @ramroneil3719
    @ramroneil3719 2 місяці тому

    Tika sir le vagawat gita prabachan dina thalnu vayo vane he will top one in Nepal for sure 👍

  • @ramroneil3719
    @ramroneil3719 2 місяці тому

    Tika sir you are the best interviewer in Nepal 🇳🇵 we are so proud ❤

  • @shantathapa4715
    @shantathapa4715 2 місяці тому

    कोटि कोटि नमन्🙏💕नेपाल कि चेली देबि प्रतिभा प्रति💕🙏राधे राधे 🙏💕