Raja Marne Desh - JB Oli •Ft. Surbir , Rashmi, Aayusha, Aashika • New Nepali Song 2080

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Presenting new Nepali song Raja Marne Desh by JB Oli penned & Composed by Jb Oli featuring Surbir Pandit "Dariba", Rashmi Bhatta, Aayusha Gautam, Aashika Gautam, Aarush Bhusal, Bhuwan Khatri & Hom Singh Bishwokarma only on JB Oli's official UA-cam channel.
    JB Oli Presents:- New Nepali Song 2079
    || Raja Marne Desh ||
    #jboli
    #surbirpandit
    #rashmibhatta
    #aayushagautam
    #newnepalisong
    #newsong
    #nepalisong
    #nepalisongnew
    ---------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal | Lyrics | Music:-
    JB Oli
    ♬ Music Arranger:-
    Khemraj Gautam
    ♬ Mixing | Mastering:-
    Kumar Rana
    ♬ Recordist:-
    Khuman Rana
    Suman Rana
    ♬ Studio:-
    Maruni Digital
    ♬ Audio | Video:-
    JB Oli Official
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    JB Oli
    🎬 Cast:-
    Surbir Pandit "Dariba"
    Rashmi Bhatta
    Aayusha Gautam
    Aashika Gautam
    Aarush Bhusal
    Bhuwan Khatri
    Hom Singh Bishwokarma
    🎥 Cinematographer:-
    Durga Poudel
    🎬 Editor:-
    Nabin Gharti Magar
    🎬 Thanks:-
    Raju Bohara
    🎬 Post Production:-
    Adventure Entertainment
    © JB Oli, 2023
    All Rights Reserved
    ---------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/JB...
    Facebook:- tinyurl.com/JB...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from JB Oli. Embedding to a website is allowed.

КОМЕНТАРІ • 498

  • @JBOli
    @JBOli  Рік тому +136

    नमस्ते म लोक तथा दोहोरी गायक जेबी ओली सर्व प्रथम कलाकारका जज हरु प्रिय दर्शक श्रोता र प्रिय जन्ता प्रति उच्च सम्मान व्यक्त गर्दै पहिलेका गित भन्दा देशको सत्य तथ्य घटनामा आधारित गित गायको छू हजूर हरूलाई के कस्तो लाक्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला धन्यवाद हजूर हरुको सल्ला सुझाव नै मेरो आशीर्वाद हूने छ ❤❤❤🙏🙏🙏♥️♥️♥️♥️

    • @ishwortimilsina9907
      @ishwortimilsina9907 Рік тому +1

      Ramro lagyo daju desko athartha jhalkiyako X daju hajurlai sammman x❤

    • @JSKarki-ux2dm
      @JSKarki-ux2dm Рік тому +3

      अब थाह नभएका पुस्ता लाई जानकारी हुने गरी अझ शसक्त भएर गीत मार्फत जानकारी गराउनु हुने छ, आशा छ, सफलता को शुभकामना।

    • @sushiladawadi3107
      @sushiladawadi3107 Рік тому +1

      Dherai ramro geet 😍🥰 safaltako shuvakamana ❤🙏

    • @fzre5di300
      @fzre5di300 Рік тому +1

      आहा अति मार्मिक अनि सत्य घटना मा आधार यो गीतले करोडौं कलपमा पुगोस् सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना असल मान्छेको असल विचार यस्तै मान्छेलाई हाम्रो नेपाल मा ठाउँ दिँदैन यदि आफै बनाउन खोज्दा खुट्टा तान्ने हरुको लाइन लाग्छन जेहोस् यो गीत ले धेरै राम्रो सन्देश लिएर आउनु भएको छ सफलाको सुभकामना

    • @narayansuyal4762
      @narayansuyal4762 Рік тому

      मुर्सद सायरा - Love you दाजु

  • @mohanguali9562
    @mohanguali9562 Рік тому +19

    प्रदेशी भुमिमा पसिना बगाउदै सम्पुर्ण नेपालीलाई टिकटकमा समेट्न सफल JB सरको यो देशमा घटेका सत्य कुराको उजागर गर्नुभएकोमा धेरै धेरै धन्यवाद सारा नेपालीको तर्फबाट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AnilChauhan-yt2ux
    @AnilChauhan-yt2ux Рік тому +8

    वास्तविक घटना निकै मन छोयो हजुरको यो गितले जेबि सर हजुरलाई धेरै धेरै सफलताको अग्रिम शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @KrishnaSharma-kf1bq
    @KrishnaSharma-kf1bq Рік тому +3

    धरै राम्रो सृजना दादा सफलता को शुभकामना।

  • @puskalchhetri
    @puskalchhetri Рік тому +1

    अति मार्मिक गित शब्द अनि उत्कृष्ट भिडियो हार्दिक शुभकामना जेबि सर अनि अल युनिट❤🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 Рік тому +48

    नमस्कार म बाल कलाकार आयुशा गौतम ।समय सान्दर्भिक अनि यथार्थपरक गीतमा अभिनय गर्ने अबसर दिनु भयको मा जे बि अंकल लाई हृदय देखि नै धन्यवाद ।साथै यो गीत को पुर्ण सफलता को कामना 🙏🙏

  • @honeysingh2053
    @honeysingh2053 Рік тому +4

    यति राम्रो गितलाई सबैले शेयर गर्नुहोला।।

  • @kikiraa-sc3df
    @kikiraa-sc3df Рік тому +37

    देश मा घटेको वास्तविक घटना लाई छर्लङ्ग देखिने गरि बनाईएको यो गीतले अतिनै मन छोयो। सफलताको धेरै धेरै सुभकामना दाइ हजुर 🙏❤️

  • @umapaudel6684
    @umapaudel6684 Рік тому +7

    देशमा भएको यथार्थ जस्ताको त्यस्तै पर्कट गर्नु भएकोमा आदरणीय जेबि ओलि सर लाई हार्दिक नमन❤❤❤❤

  • @sameermagar5313
    @sameermagar5313 Рік тому +1

    समय सन्दर्भिक सत्य घटनाको यो गित अब को शिर्ष नेताहरुले बुझ्नु जरुरी छ।

  • @nepali-xori1994
    @nepali-xori1994 Рік тому +4

    आहा यथार्थ घटना मा आधारित मीठो गित सबैले एक चोटि सुन्नै पर्नी अनि हेर्नै पर्नी गित सफलताको सुभकामना सम्पूर्ण टिम लाई ❤️❤️

  • @sabakaone3917
    @sabakaone3917 Рік тому +1

    अब तपाईंको पालाे यो गित ले नेपाल खाने छ धेरै बधाई छ सबै लऐ सब्द कार अनि कल्कार सबै मा 🙏🙏🙏🙏🇳🇵🇰🇼🎤🙏🎤🎤🎤🎤🎤🇳🇵🇰🇼🙏🙏🎤😍

  • @prembk9443
    @prembk9443 Рік тому +3

    प्यराे मन पिय मित्र तपाईं काे कला काे उच्च समान छ ता कि यथार्थ चित्रण गर्नु भयाे धेरै धेरै शुभकामना छ सर

  • @jajvipandey4137
    @jajvipandey4137 Рік тому +1

    यथार्थ सत्य घटनाक्रमल अत्यन्तै दुख्खद बनायो जेबिसर लाई धेरै धन्यवाद तपाईंको यो गित ले एउटा राम्रो सन्देश दियको छ।

  • @narayanpanday3591
    @narayanpanday3591 Рік тому +4

    देश को वास्तविक घटनालाइ प्रस्ट्याइएको उत्कृष्ट सिर्जना बधाइ छ जेबि दाइ लगायत सम्पुर्ण टिमलाई 🙏🙏

  • @BrenMagar-zr5ng
    @BrenMagar-zr5ng Рік тому +9

    नेपाली समाजमा घटेको घटना लाई यथार्थ सत्य कथामा पस्कनु भएको रहेछ ! सफलताको हार्दिक कामना सबै टिममा😍👏

  • @chudamunibhujel3284
    @chudamunibhujel3284 Рік тому +1

    असाधै मन छोयो जेबि सर सम्मान गर्दै सफल ताको सुभ कामना💞💞💞💞💞💞💞

  • @uddeepak1668
    @uddeepak1668 Рік тому +2

    धेरै धेरै धन्यवाद सबै कलाकारहरूलाई तथ्य केशमा अाधारित शब्दले मनछोयो अाँखा रसायो । शुभकामना ,

  • @gitakhatiwada1535
    @gitakhatiwada1535 Рік тому +1

    कति राम्रो सन्देश मुलक गिदगायकोम सलुट🙏🙏🙏🤭🤭👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️

  • @bidhyabishwakarma74
    @bidhyabishwakarma74 Рік тому +2

    देश र समाज मा घंटेका सत्य घटना मा आधारित शब्द हरू मा बनेको छ सबै देश बिदेश मा बस्ने नेपाली ले साथ सपोर्ट गरौ भोलि यस्तो गीत हरु गाऊन नपरोस सुन्नु नपरोस दोहोराई दोहोराई सुने आशु नै रोकिएना धन्यवाद जेबि ओलि सर लगाएत सबै टिम लाई सानो नानि को शब्द ले धेरै मन छोयौ

  • @nirutakhatri4952
    @nirutakhatri4952 Рік тому +8

    यथार्थ गित हो यो सारै मन परो मलाई त हार्दिक बधाई छ आदरणीय दाजु jb oli ❤❤❤❤

  • @ganeshsenchuri4120
    @ganeshsenchuri4120 Рік тому +2

    तिन पटक सम्म हेरे अझै धित मरेको छैन समय सान्धर्बिक गित यथार्थ लाइ समेट्नु भएछ jb सर सफल्ताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @amritsigdel307
    @amritsigdel307 Рік тому +2

    Aha kasto ramro song jb ji very good

  • @anantakhanal8392
    @anantakhanal8392 Рік тому +1

    मन छुने शब्द र लय सर्जक लाई धेरै धन्यवाद।

  • @Santoshbhujel363
    @Santoshbhujel363 Рік тому +1

    हाम्रो देस को यथार्त खटना लाइ समेटेर बनायको यो गित ले असादै मन छोयो जेबि सर यहालाइ उच्चसम्मान छ 🙏🙏❤️यो गित ले अबसे सफलता पाउनेछ सुभकामना छ

  • @prakashyari6239
    @prakashyari6239 Рік тому +1

    धेरै राम्रो रहिछ गित बधाई छ जे बि सर🇳🇵🇳🇵🇵🇹🇵🇹

  • @sunilraiofficial4931
    @sunilraiofficial4931 Рік тому +1

    बिचरा हाम्रो देश यो गित को एक एक सब्द हरु यथार्थमा आधारित छ त्यसैले ई बिकृती हरु सुधार गर्न को लागि हाम्रा नेता हरु नै गतिलो हुनु पर्छ पहिला को नेता (केपि/प्रचण्ड /शेर बहादुर /नालाएक माधव )अरु पनि छन कमेन्ट धेरै हुन्छ नलेखौ तर आज को नीर बैकल्पिक पाटी त्यो स्वोतन्त्र ।रबि लामिछाने जिउँदो नेपाल आमा को एक मात्र छोरो ई नै हुन ।।जय देश🇳🇵 ।।।जय घण्टी 🔔

  • @user-jg9qn2dr7p
    @user-jg9qn2dr7p Рік тому +1

    जे बि जि हार्दिक सुभकामना अतिनै समयसान्दर्भिक गित लाउनु भएको मा मनै देखि धन्यवाद 🇳🇵🇳🇵🙏🙏🙏

  • @santusencheury1240
    @santusencheury1240 Рік тому +5

    जे बि सर जी देशको विगत को ईतिहास र वर्तमान को खराब परिस्थिति लाई गीत बाट संदेश र क्रान्ति कलम चलाई परस्पोटन गर्नुभयकोमा बधाई छ।तपाईं एउटा कलाकार ले चलाउने परिवर्तनको हतियार यो गीत देशभक्त र अमर रहेको होस्।।🙏🙏

    • @JBOli
      @JBOli  Рік тому +1

      ❤❤❤

  • @pramilathapa-vi3hw
    @pramilathapa-vi3hw Рік тому +1

    man xayo aakha rasayo desh ko bastabikta yahi ho hami jasto sarbasadharan ko aawaj ko kunai sunuwai xain. yo git le feri baini nirmala ko yaad dilayo.. baini lai nyaya hunai parxa.. thank you daju yo marmik git ko lagi.... jo jasle hjr ko yo git ko birodha gare pani hami sajak nepali janta hjr ko sath ma xau❤❤

  • @chudamunibhujel3284
    @chudamunibhujel3284 Рік тому +1

    आहा यक्दमै यथार्त घटनामा आधारित मन छोयो सर 🙏🙏🙏🙏🙏

  • @SagarPariyar-ty2sk
    @SagarPariyar-ty2sk Рік тому +1

    Yo geet matra navayar desa ko yatharta kahani ho sarai rammro geet dai salam xa tapaelai

  • @dangalinewstv9882
    @dangalinewstv9882 Рік тому +1

    तपाईं जस्तो देश को वास्तविक बिषय बस्तु लाई उठ्ठान गरि जनताको सामु ल्याउन साहस गर्ने कलाकार लाई हृदय देखि सम्मान छ । तर हजुर जस्तो देशलाई दिन रात चाहिने कलाकार आज प्रदेशी भुमी युरोपेली मुलुकमा हुनुहुन्छ भन्दा मुटु टुक्रिएर गए जस्तो महसुस हुन्छ । आशा छ छिटोभन्दा छिटो स्वदेश फ़र्कनु हुनेछ ।

  • @sunitabishwokarma2429
    @sunitabishwokarma2429 Рік тому +2

    धेरै राम्रो लाग्यो दाजु मन छुने अथार्थ गीत सलाम सहित सफलता को शुभकामना छ दाजु हजुर लाई

  • @rukashrestha
    @rukashrestha Рік тому

    जेबीओली जीलाई मुरी मुरी धन्यवाद छ?योगितले सारै नै मन छोयो ?६०१नेताहरुले कुर्सि तानातान मात्रै गर्छन?तर देश बनाउने कामचाहिँ कहिले गर
    न्जानेन?👍👍👍👍

  • @simasaru252
    @simasaru252 Рік тому +1

    हाहा दाइ कति राम्रो समाज मा भएको घट्ना गित बाट उतार्नु भाको रहिछ सफलताको सुभ कामाना छ दाइ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +3

    देशमा घटेको सत्य तथ्य अमि यथार्थ घटनालाइ जस्ताको तस्तै कथामा परिकल्पना गरेर आफ्नो गलाको कलामार्फत अबका नयाँ पिडिलाइ यो सत्य तथ्य घटनाको बारेमा सुनाउनुभयो जेबि ओलि सर हार्दिक बधाई तथा शुभकामना।🎉🎈💐❤️🎉🌺

  • @milankhanalofficial6613
    @milankhanalofficial6613 Рік тому +1

    सत्य तथ्य यथार्थ लाई सांगीतिक मार्फत उजागर गरेको मा jb सर लाई नमन 🙏🙏 साथै सफलताको अग्रिम शुभकामना सम्पूर्ण टीमलाई ❤️❤️🙏🙏👌👌👌👌

  • @karanlawad2155
    @karanlawad2155 Рік тому +2

    समाज को यथार्थ ऐना मा आधारित संदेश best wishes all team

  • @suryamuskanjalthal9228
    @suryamuskanjalthal9228 Рік тому +3

    अति मार्मिक देश मा भएको सत्य घटना लाई आधारित मा बनाइएको सारै मन छोयो ♥️♥️

  • @malbsunar1239
    @malbsunar1239 Рік тому +1

    वा क्या मिठो गित सबैले सपोर्ट गिरीदिम है

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Рік тому

    आहा राजा दर्शन सँगै मिठो सम्झना ❤️❤️😍👌👏👏🙏🙏
    यथार्थ सत्य तथ्ये घटनालाइ समेटेर सुमधुर आवाज सँगै मिठास संगित गायि बक्सिनु भो ❤️❤️जय गित जय,संगित ❤️❤️😍🙏🙏🇳🇵❤

  • @pitamberok500
    @pitamberok500 Рік тому +1

    कति राम्रो गित ❤❤❤ म पिताम्बर सर 👌👌

  • @amritkumaroffical6979
    @amritkumaroffical6979 Рік тому +3

    आहा दाई।अत्यन्तै मिठो समय सान्दर्भिक गीत सफलताको शुभकामना ❤

  • @mohanguali9562
    @mohanguali9562 Рік тому +1

    यो भिडियो उत्कृष्ट बन्न सफल होस् जय गित जय संगीत ।

  • @chetanthapa7485
    @chetanthapa7485 Рік тому +1

    नेपालको सत्यता छ गीत मा दामी 👌

  • @xetrisingersandipyoutubech5069

    Wow dada hamro samaj ko ghatana ani samaj ma mel khayeko geet kati mitho laya sabda dada mis you dada congratulations mero dada ❤❤❤❤❤

  • @ReshabThapa-rv1xm
    @ReshabThapa-rv1xm Рік тому +1

    J B sir hjur ko git kati sune tar git ma garb garn layak lagyo yo git chai malai Mero partikirya chai yhe ho haii hjur urae grads sir ❤❤

  • @tankviswakarma579
    @tankviswakarma579 Рік тому +1

    पुर्खा त्यसै सतिले सरापेको देश भनेका होइनन राम्रा मान्छे यो देश मा बाच्न दिन्न मदन राजा त मारेय अब फेरि रबि को पछी परेका छन नंया गित को शुभकामना दाई

  • @dineshrawat6613
    @dineshrawat6613 Рік тому +2

    कति राम्रो वास्तविक कुरा हरु लाई गित बनायर जन्ता समु प्रस्तुत गरि दिनु भयो अग्रिम सुभकमना दाइ ❤❤❤❤❤मिस योउ

  • @shawjanshrestha110
    @shawjanshrestha110 8 місяців тому

    सम्मान छ दाजु हजुरलाई यस्तो मार्मिक शब्द चयन मीठो आवाज आहा!❤️❤️❤️❤️🙏🙏🙏

  • @Khumanbashyal
    @Khumanbashyal Рік тому +1

    Great Song, I'am proud of you singer Oli jee. Thanks

  • @Tysan_Nepal
    @Tysan_Nepal Рік тому +1

    एक दिन भै सकेछ सारै राम्रो सब्द सहित को superr गित 💘💘🙏🙏💘💘

  • @sundarkhadka123
    @sundarkhadka123 Рік тому +5

    आहा अहिलेसम्मकै उत्कृष्ट गित ल्याउनु भएछ धेरै धेरै बधाई छ दाइ

  • @sangeetathapa1091
    @sangeetathapa1091 Рік тому +1

    आहा समय सान्दर्भिक गित्👏👏👏👏👏👏

  • @gitathakuree1137
    @gitathakuree1137 Рік тому +1

    Dharry ramro sanga sapaltiya ko Suva kamana dada 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @hbgurung-pd2tf
    @hbgurung-pd2tf Рік тому +1

    Ati manai chhune geet.safalta ko suvkamana part 2 ko parkhai ma chhu

  • @Ckm.Nirbiklama
    @Ckm.Nirbiklama Рік тому

    अहा👌👌 अती💓 सुन्दर सत्य तथ्य कथामा आधारित मार्मिक लोक गित नेपाल देश प्रेमि संगित लाई सबैले माया गरु उच्च सम्मान सहि सफलताको सुभकामना साथै धेरै माया जय गित जय संगित🙏🙏💓💓

  • @basantatimilsena1575
    @basantatimilsena1575 Рік тому +1

    आहा खुबै मीठो गित सबैले माया गर्दिनु होला❤❤❤

  • @tejchetry7709
    @tejchetry7709 Рік тому +1

    धन्यवाद ओली ज्युँ, तपाई को भावना बुझन सके जनता ले सही ठाउमा भोट प्रदान गरि एउटा बिहान को सूर्य उदाउन सफल होला, तपाई को यो गीत ले सफलता पाउने नै छ

  • @rishirajgautam4802
    @rishirajgautam4802 Рік тому

    यथार्थ कुरालाई उजागर गरेको छ यो गीतले जनताहरू यो व्यवस्था देखेर आजित भइसके अब कसैले नेतृत्व लियो र हतियार उठायो भने अब सबैले साथ दिनेछन् यसलाई नै जन युद्ध भनिनेछ अनि मात्र योदेश अघि बढ्ने छ जय देश

  • @SantiKhatri
    @SantiKhatri Рік тому

    वास्तविक घटनामा आधारित मार्मिक अनि सुमधुर स्वार अतिराम्राे बधाई अनि सफलताको शुभकामना छ हजुर🙏🙏🙏🙏🙏👌👌👌👌💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @bishnusanthury6852
    @bishnusanthury6852 Рік тому +1

    Abako pustale pani thaha paunu parxa ki nepal hamro deshma raja thiye ra rajako bamsa nash gareko neta harule ho vanne kura sampurna gatibidhi yetharthaa xa geetma best of luck whole units 🙏❤❤❤❤❤

  • @jhabilalthapamagar
    @jhabilalthapamagar Рік тому +4

    नमस्ते नमस्कार सम्पूर्ण मा हाम्रै देशमा घते घटना आधारित निकै मन छुने शब्द संगित मा राजा मार्ने देश हार्दिक बधाई छ प्रिय जेवि ओलि सर हजुरको यात्रा सफल रहोस सर❤❤❤🎉🎉

  • @user-vb2xo6rc2o
    @user-vb2xo6rc2o Рік тому +2

    धेरै रामरो दादा

  • @dhirajxetry1310
    @dhirajxetry1310 Рік тому

    jb दाइ को हरेकप्रस्तुती मन छुने लाग्छ यो गित सत्य कथामा आधारित अनि सबैको चासो र सबैको मुटुछुने घटना लाई गित मार्फत प्रस्तुती गर्दुनु भयकोमा आभार पर्कट सधै येस्तै मिठ मिठा मन छुने गित को अपेछ्या गर्दछौ जयगित जय सङित

  • @nirutagaire5628
    @nirutagaire5628 Рік тому +1

    आहा कति राम्रो गित मुटु नै छिया छिया भयो😭😭

  • @valsanvalsan5402
    @valsanvalsan5402 Рік тому +1

    हाम्रो समाझ नै यस्तै छ नेपाली भन्दानि दुख लागेर आउछ

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Рік тому +3

    वाह क्या मनाछुने गीत जय हो जेबि ओलि जी🌹🙏🌹❤️🇳🇵❤️🙏🌹🙏🌹🌹

  • @bikramacharya2016
    @bikramacharya2016 Рік тому +2

    आहा उत्कृष्ट सृजना साह्रै मन छुने शब्द छ दाई । सफलताको शुभकामना ❤❤❤❤

  • @LilaKhadka-fx7vv
    @LilaKhadka-fx7vv Рік тому

    यो गित लेखनि र गाउनि सम्पुर्ण टोलिलाइ 100 तोप को सलाम

  • @srssamyam1303
    @srssamyam1303 Рік тому +1

    🎉🎉🎉🎉 बधाइ तथा शुभकामना ।।

  • @tilaolli5640
    @tilaolli5640 Рік тому +2

    वोउ दाइ धेरै राम्रो छ हाम्रो नेपाल म भएको घट्ना म बनाय को गित मात्र नभएर नेपाल म घटेको घट्नाको फिलिम को भुमिका रहेछ मेरो त आँसु नै झरेको दाइ हजुर सफ्ल्ताको सुभ कामना छ❤❤❤❤

  • @amarmagar5841
    @amarmagar5841 Рік тому +1

    aaha so sweet and beautiful song धेरै धेरै शुभकामना 👌👌👌🙏🙏🙏🌺🌺🌿🌿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌴🌴🌷🌷🌷🙏🙏🙏

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 Рік тому +2

    Great congratulations🎉🎉🎉🎉🎉🎉🎉

  • @tekbahadur6045
    @tekbahadur6045 Рік тому +1

    रिदै देखि मन छुयो यो गीतले😭😭😢

  • @AsmitaDevkota-kv3jj
    @AsmitaDevkota-kv3jj Рік тому +1

    Kati marmik geet ho.yo geet rachne kalakarlai solute xa

  • @gokarnaji9649
    @gokarnaji9649 Рік тому +1

    राम्रो गर्नु भयो धेरै धेरै शुभकामना

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Рік тому +1

    धेरै धेरै धन्यवाद इतिहास देखि बर्तमान सम्म को वास्तविक घटना लाइ छर्लङ्ग देखाउनु भएकोमा
    अब कलाकार हरुले गित सङ्गीतवाट बुद्दिजिबी हरुले अन्तरबार्तावाट अनि रवि लामिछाने,बालेन ,हर्क, ज्ञानेन्द्र शाहि, गोपाल हरु जस्ता नयाँ राजनीतिज्ञ हरुले शक्तिमा गएर देशमा आमुल परिवर्तन ल्याउनु पर्छ
    अनि देशको महत्वपूर्ण अंग मानिने पत्रकार तथा आर्मी प्रहरी शसस्त्र प्रहरी सबैले देश बनाउन प्रायस गर्नुहुने सबैलाई साथ दिनुपर्छ भोलि हामी र हाम्रा सन्तती काे लागि उहाँहरूले संघर्ष गर्नु भएको हो सबैले बुझौँ र आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं देशले केहि वर्ष मै काचुलि फेर्छ 40 /50 हजार कमाउनकै लागि खाडीमा बेचिनु पर्दैन 😍😍😍🙏🙏🙏

    • @JBOli
      @JBOli  Рік тому +1

      ❤❤❤

  • @RoshanSunar-cb9dc
    @RoshanSunar-cb9dc Рік тому +1

    Mero bhai lai dekhna pauda khusi lagyo 🎉❤❤❤❤

  • @rekhabasnat2247
    @rekhabasnat2247 Рік тому +3

    🎉🎉मामा हार्दिक बधाई छ हजुरलाई मान्छे मारिन्छ न्याए पाउदैनन् मामा म धेरै लेखिन मर्मस्पर्शी अनी यथार्थ छ हजुरको गीतले पिरक्लाई न्याए दियकोछ मामा🎉🎉🎉

  • @managekanxa9474
    @managekanxa9474 Рік тому

    हो नि छोरी हाम्रो देशमा जनतालाई आफ्नै छोरा छोरी जस्तै मायाँ गर्थे अहिले पो खै राना शासन जस्तो राजालाई ल्याउँदै छन् रा प्र ले

  • @suneelnepali1530
    @suneelnepali1530 Рік тому +1

    Aahaaa dai ko mitho voice ma kati mitho laya sabda agrim suvakamana dai

  • @janitamang2470
    @janitamang2470 Рік тому

    त्यो कालो दिन आज हजुर को यो गित ले हिजो झै लाग्यो मलाई जेबि सर😢😢😢हामी नेपाली टुहुरा भएको दिन हो त्यो😢😢😢

  • @user-vx1dz1rx4q
    @user-vx1dz1rx4q Рік тому +1

    कस्तो राम्रो गीत।।।

  • @baliramkc1062
    @baliramkc1062 Рік тому

    Kati ramro git salut chh jb sir hajur lai ajhai pani ramro git sunn payos suvakana ❤❤❤❤

  • @purnagautam7597
    @purnagautam7597 Рік тому +2

    बास्तबिक घटनालाई एउटा गित मार्फत पस्तुत गर्नु भयको मा धेरै धेरै धन्यवाद मनै छोयो 😢😢

  • @mayashrish3296
    @mayashrish3296 Рік тому

    heart छोयो आँसु झर्‍यो
    सारै मार्मिक छ यो गीत
    👍️👍️👍️🙏🙏🙏

  • @parthishyagiri1875
    @parthishyagiri1875 Рік тому +1

    ❤❤❤❤❤🎉🎉🎉🎉 so cute song❤❤🎉🎉

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Рік тому +2

    यो गीतको अडियो सुन्दा नै आङ जिरिङ भाको थ्यो मेरो अत्यन्तै पृय मनको राजा जेबी ओलि राजालाई हार्दिक बधाई छ ❤❤❤❤
    सृजना उत्कृष्ट अनि अब्बल आहा 😭😭😭🥲🥲😭😭

  • @pardipmgr5502
    @pardipmgr5502 Рік тому

    आहा जेबि दादा यो गित ले त बिगत को ती घट्ना कहाली लाग्दो सपना जस्तो दिन को याद दिलायो सफल्ता को अनगिन्ती सुभकामना दादा म प्रदिप भाइको तर्फ बाट दादा

  • @nepaliman7320
    @nepaliman7320 Рік тому +1

    Nice song 🎉🎉 safaltako suvakamana daju

  • @umadahal8488
    @umadahal8488 Рік тому +1

    समय सन्दर्भिक मन छोयो शुभकामना

  • @sadikshyagiri8421
    @sadikshyagiri8421 Рік тому +1

    सिद्धान्तविनाकाे राजनीति,
    चरित्रविनाकाे शिक्षा,
    मानवता विनाकाे विज्ञान र नैतिकताविनाकाे व्यापार बेकामे मात्र हाेईन घातक समेत हुन्छ।

  • @deartirtha3m
    @deartirtha3m Рік тому +1

    साच्चिकै अर्गानिक सामाजिक परिबेशमा समेटिएको भिडियो 🎉 All the best 🎉

  • @shambhugnyawali350
    @shambhugnyawali350 Рік тому

    निकै मार्मिक ,सुरुमै आम्रो गर्नुभो सफलताको अग्रिम शुभकामना

  • @mayapuri200
    @mayapuri200 Рік тому

    नेपाल मा घटेकाे बास्तबिकता घटना लाई गित मार्फत समेत्नु भाकाे छ jb sir लगायत सम्पुर्न टिम लाई सफलता काे कामना छ

  • @yakendraauji5735
    @yakendraauji5735 Рік тому +1

    Dami 🎉 congratulations yatartha ghatan samabes Dami

  • @bimakumarianuragi1751
    @bimakumarianuragi1751 Рік тому

    सार्हेै राम्रो गित दाइ हजुर यथार्थ घटना लाई उतार्नु भाछ । असाध्यै मन पराे पटक पटक सुन्ने गर्छु ।

  • @user-qs8ql6hk5h
    @user-qs8ql6hk5h Рік тому

    Wow ati ramro geet congratulations jb oli sir🎉🎉🎉🎉🎉❤❤❤❤