कांग्रेस-एमाले नेताको खुलासा: गृहमन्त्रीको राजीनामा आउने, ओली-देउवा मिल्ने, प्रचण्डले पछार्ने
Вставка
- Опубліковано 17 тра 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Sher Bahadur Tamang & Devendra Raj Kandel
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
AJAR SHRESTHA
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sherbahadurtamang #devendrarajkandel #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
हावा धमला र काग्रेस एउटै हो
सहकारी धेरै काङ्ग्रेसी नेता छन म पनि सहकारी पिडित हाे काङ्ग्रेसी नेता देखि समिति बन्छ तर देश भरिकाे लागि बन्नु पर््छ ब्यतिकाे लमगि हैन र रबि।सरले कुनै हातमा राजिनामा दिदैन काङ्ग्रेसी र धमलाले सपना नदेखे हुन्छ ।
80% sahakari aamale ko xa kanxa.
कांग्रेस ले अरूलाई नैतिकताको कुरा गर्नु भनेको भालुले पुराण सुनाउनु भनेको एकै हाे
i ,भरतीय काग्रेस बन्न लगेको होता काग्रेस नेता हरु
रबि लामिछानेले गूहमन्त्रि बाट राजिनामा दिनुपरे साेबिता गाैतमलाई गूहमन्त्रि बनाउनु पर्छ ।
त मुला कालो काङ्ग्रेस , भ्रष्टाचार को अखडा भएको हरुलाइ 84 बाट पत्तासाप्फ गर्नै पर्छ !
अब गृहमन्त्री स्वर्निम वाग्ले आउनु पर्छ रविको राजीनामा आयो भने
काङ्ग्रेस ले आदर्श र नैतिकता कुरा नगरे हुन्छ।
कालो काङ्ग्रेसको आदर्श नैतिकत नभको रहेछ ।
हेर काङ्ग्रेसको मानसिकता । कति दर छ है मनमा। के राजनीति गर्छौ तिमिहरु। देशलाइ केन्द्र्मा राखेर राजनीति गरेको भए धेरै बिकशित भैसक्थ्यो। आज देशको युवा शक्ति हेर कति कसरी बाहिरिदै छ हिसाब राखेको छौ? आदर्शको कुरा तिम्रो? अहिले आएर १ जना ब्याक्ती केन्द्रित काङ्ग्रेस ।
Sher bahadur Tamang is best political leader
चेार कंग्रेस प्रमाण छ भने अदालत जान! , पहीले पनी अदालतले गृहमन्रतीबाट हटायकेा हेा!
Sabai bhanda khusi t dhamala xa..kahilay rabi ko rajinama aaula rw ramaula bhanayra🤜
Yo congress ko indian leader ho gorakhpurko basinda ho yo
उम अबैले काम गरुम जनता । गफै मात्र गरेर अकुद सम्पत्ति जोड्न चाहि राजनीति गरम।। जनता भन्दा गय गुज्रिएका छन हाम्रा नेता हरु
यो काग्रेसको नेताको होइन भारतमा गोरखपुर मा पनि मतदाता नामावली भएको
तीनवटै पार्टीको काम छैन नेपालमा
जनतालाई दुःख दिने बाहेक के काम चोरहरूको 👎👎
आज बडो मजा आयो दुबैजना शालिन नेता, मिलेर मुलुक बनाउनुको बिकल्प छैन ।
आम जनता लाई थाहा छ कालो काङ्ग्रेस नीयत के हो भन्ने कुरा यो धमला को नीयत के हो भन्ने अब अरु बाकी कुरा 84 मा गरौंला !
I am am really happy with thes......
सहकारी ठगी हाे कि , कर्जा अपचलन हाे कि , कर्जा हिनामिना हाे कि , कर्जा दुरुपयोग हाे कि भन्ने बारेमा प्रष्ट हुनुपर्छ । गाेलमटाेल कुरा गर्न पाईदैन ।
यो बिचरा पानी जोकरलाई रवी फोबिया रोग लागेछ। सुती उठी रबि लामिछानेकै खेदो खन्दै आईरहेको छ। कति धेरै रिस,कुण्ठा,ईर्ष्या पालेको रहेछ यो डुकुलण्ठु पागल पानी जोकरले रबी लामिछाने प्रति।
पहिला आफ्नो परिवार रोक्नु बिदेश जान धमाल जि आफ्नो परिवार चाहिँ क्यानडाको पियार लिने अनि जनताको छोराछोरीलाई बिदेश जान रोक्नु पर्यो रे?
congress ra bhai congress mili mili khau desh becha
यो कडेल जि को भारत को आधार कार्ड को बारेमा के भयो छान्बिन कता गयो
Chinta nagar kalo congress kai din rok kasari kholxa file tmi haro ko
Reshi dhamal chai Congress ko Support liyera buldai xa yo
Ramro hoina.👇👇Rabi le jhukera pani Resign Denu hunna
dhamala nic bank ko hero ho
Sahakari thag
चोर हरु अबो तिमीहरू को दिन सकिँदै छ !
घुमन्ते फिरन्ते टुपी र एउटा टपरी हरुको साँचिकै आन्ते नीसित छ / सोव्हा 🐄🐂🤪
यो नेपाल देश बाहुन वध र हिन्दु वध
ले बिगारेको हो 😢
जय मङ्गोल जय मूलबासी 👍🐆❤
चिन्ता नगर 20 पर्सेन् भूभाग छोडेको छ !!
किनकी यो गौधम वुद्ध जन्मेको देश हो ❤
देबेन्द्र पौडेलले रवी लामिछानेको नागरिकताको बारेमा बोल्नु हाँस्यसपद आफै विवादित छन् नागरिकताको कुरामा गोरखपुर भारत 😂😂😂😂ऋषि धमला लाई कति डाहा लागेको रवी लामिछानेको , नलागोस् पनि किन भतुवा जोकर पत्रुकार लाई😂😂😂😂
काजुको पत्रकारिता को बिसयमा अध्ययन नै छैन जबर्जस्ति कनेर प्रस्न गर्छ अलि अध्ययन गरेर प्रस्न गर क्या काजु😂😂😂
Dìrty game?
Yo Rishi Dhamala vanako Congress ko jhole ho
Kyarnu sabai ateri vayasi
Damala ji pani pid patrakarita dherai garnu vayan ho. Ye bhrasta jhole kati bolako. Cross question garne xamata nai, dherai knowledge ko kami xa
excellent interview ❤
Congress ko neta why you twist the questions was can home minister will dismiss the all evidence if you were in power ? But you didn’t answer.
शेर बहादुर तामाङ्ग जता रोटी पाक्छ उत्तै दौड्ने मान्छे हुन यार 🍌
Hajurba haru feri yakthuma kandai kandafari 😮
Chor fatah ko boli herta lajmardo yestaa le garda desh ajha kati years paxaadi huni ho
boring vayo interview yo sher bahadur congress ko karyakarta ho ki
आफ्नो नदेख्ने अरु देख्ने कालो काङ्ग्रेस
Timi haru kunai ko ni kam chaina
🐕🐕🐕🐕🐕🐕
Tyo rabi fathah thug lai clean cheat discha Ani aariko file ni kholdaina ei sahamati huncha...esari nai jamcha aba rajneeti. Kei na kei.
muji dhamala khub khusi hunthyo rabi hate
ओर को सिनका परा सर्ने हैन
लु सक्छ बने अपने हक अधिकार को
कुरा राख्नु त एउटा तामाङ को छोरा हो बने
एउटा मङ्गोल एउटा मूलबासी हो बने
लु बोल त सक्छ ?
जय मङ्गोल जय मूलबासी ❤
Res.
Et the mela madr recipe am Rip residma ma signalysbaara bhai media
झुट बोल्छ यो एमाले ।
काङ्ग्रेस सहि बोलेको छ है
एमाले र कांग्रेस दुवै भस्ट्र पार्टी मिलेर सरकार बनाउनु पर्छ
Vrasta raswapa sahakari thag lai out garne ho??😂😂
कांग्रेसले सबै कुरा ठीक गरेको छ देशमा जनताबाट प्रतक्ष्य कार्यकारी राष्ट्रपति छान्ने हुनुपर्दछ
सर्कसको जोक्करे सिसि धमलोलाइ रवि गृहमन्त्री हुदा पेटमा एसिड हाल्देको जस्तो भएको छ पेट पोलेर।
काङ्ग्रेस त सबै चोर र गतिछाडा मात्र रहेछ
Chup kaju wala
Joker rishi dhamala
अब गृहमन्त्री स्वर्निम वाग्ले आउनु पर्छ रविको राजीनामा आयो भने
अब गृहमन्त्री स्वर्निम वाग्ले आउनु पर्छ रविको राजीनामा आयो भने