जसरी बालेन सर राजधानी काठमाडौं को फोहर को डुगुर फ्यालियो तेसरी नै बालेन, ग्यानेन्दर,रबि सर ले नेपाल कै भष्ट्रचारी को डुगुर फ्यालिनु पर्छ जय ग्यानेन्दर सर
हो मैलेसुरु देखि नै मन पर्ने ग्यानेद्र साही राजेन्द्र लिङ्गदेन रबि सहर बालेन साही टोसिमा कार्की सबिता गौतम र दुर्गा प्रसाही नेपाल को लागि चाहिन्ने मान्छे जिन्दा बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
माननिय ज्ञानेन्द्र शाहि ज्यु को कुरा सहि लाग्यो साँच्चै देश का सम्पूर्ण युवाहरु एक जुट भयर रबि लामिछाने सर लाई न्याय दिलाऔ र यि पुराना भष्ट्रचारि हरूलाई देश बाट लखेट्नु पर्छ
यदि यसाे हुने हाे भने ८४मा यी दुवै पार्टी गठबन्धन गरि चुनाबमा जाने हाे भने पुर्ण बहुमत ल्याउने छ ७४ मा एमाले माओवादी काे पार्टी एकताले ल्याएजस्ताे फेरि यी मु. भ्रष्टचारी कहाँ जान्थे हाेला।
अब सारा सारा सबै सबै जनता ले चाहेको अन्तिम अन्तिम अन्तिम ईच्छा नै सबै सबै अभियान ता र ज्ञानेन्द्र रबि बालेन दुर्गा सबै सबै साना साना दल सबै सबै भएर अन्तिम बल लगाउनुपर्छ पर्छ जनताको जित जनताको रक्षा हुनुपर्छ गर्नुपर्छ
Very good❤❤ शब्द भन्नु भयो सर दुःख पर्दा साथ दिनुपर्छ । ज्ञानेन्द शाही र रवि सर मिलेर देशको विकास गर्ने र देश बचाउ।। जय घण्टी।🌹💐🌺🌺💐🌹🎈🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤🌺💐💐💐💐
जय ग्यानेन्द्र जि........., अब शेरे अनि केपिको टाउकोको मोल राख्ने हो ग्यानेन्द्र जि।।।।।।यो मुलुकको debt आराजु अनि शेरेको सम्पति बेच्यो भने पनि तिरिन्छ
रविमाथि अन्याय भएको छ शतप्रतिशत रविलाई सकाउन लागि परेका छन् तर जित सत्यकाे नै हुन्छ अब सबै युवा नेताहरु एक हुन जरुरी छ भाेली तपाईंहरुको पनि हालत यस्तै पार्न सक्छन् यी गिरे सरकार पक्षका नेताहरुले सबैलाई रविकाे पक्षमा उभिएर बाेल्न अनुराेध गर्दछु डायरी पनि लेख्न नदिने अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्ने याे कस्ताे कानून् हाे???😡🤬
ज्ञानेन्द्र शाही जस्ता नयाँ युवा पुस्ताका युवा हरु एक नभई कन अब यो देशमा राजगज गरि हालीमुहाली गर्ने यी साशक हरुलाई निमित्यान्न नपारेसम्म हामी नेपाली र नेपाल ले कहिल्यै अजाद पाउदैन जय रबि लामिछाने सर जय युवा पुस्ता जय रास्वपा जय नेपाल 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
सहि भन्नू भो साथी र सत्य कुरामा साथ दीनुपर्छ,रबिलाइ प्रहरी चौकिमा खतरा यो सरकार बाट भएको छ,रबि लाई बाहिर बाट पनि अनुसन्धान गर्न सकिन्छ नेता-निकट प्रहरी भएपछि सबैलाई यस्तौ हो।
देश बिगार्ने एउटा प्रमुख अङ्ग भनेको नेपाल प्रहरी पनि हो जस्लाइ हामी प्रहरी हाम्रो साथी भन्ने गर्छौ रवि को dairy पनि खोसिएको छ भन्ने सुनिन्छ त्यो प्रहरिले फिर्त गरोस त्यस्मा व्यक्तिगत जिवनी लेखिएको छ साथ दिनुहोस ग्यानेन्द्र ज्यु
रबिलाई ग्यानेन्द्र ले साथ दिनु पर्छ
हजुर सर
ग्यानेन्द्र साहिले मात्र होईन हामी सबै ले शाथ दिनु पर्छ
Sakhari thag lai hamro party le help gardaina
Ho sahi ho Aba Yi yuba ko jaruri xa
सहि हो युवाहरू एक हुनैपर्छ
A hajur yoba yek hunu prxa vanera hajir hami jutnu prxa
जसरी बालेन सर राजधानी काठमाडौं को फोहर को डुगुर फ्यालियो तेसरी नै बालेन, ग्यानेन्दर,रबि सर ले नेपाल कै भष्ट्रचारी को डुगुर फ्यालिनु पर्छ जय ग्यानेन्दर सर
ज्ञानेन्द्र शाही जि सधैं सत्यकाे पक्षमा उभिने सच्चा नेता हुन🙏💕
हो मैलेसुरु देखि नै मन पर्ने ग्यानेद्र साही राजेन्द्र लिङ्गदेन रबि सहर बालेन साही टोसिमा कार्की सबिता गौतम र दुर्गा प्रसाही नेपाल को लागि चाहिन्ने मान्छे जिन्दा बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ज्ञानेन्द्र शाहि मौकामा सहि बोल्ने मान्छे हो यतिको दरोखरोले रबि दाइलाइ साथ दियो भने देश बन्छ अब 🇳🇵🇳🇵🇳🇵🇳🇵
युवाहरु एक जुट भएर ८४ मा यि चोरहरुलाई पत्तासाफ गर्नुपर्छ ज्ञानेन्द्र जि तपाइँहरु मिल्नु पर्छ l
जय घन्टी जय रवि 🔔🔔🔔🔔🔔🔔❤️❤️🙏जय ज्ञानेन्द्र साई मिलेर यो सरकारलाई फाल्नु जोरुरी छ अब नयले पुरानो डगुर फोरो फाल्नुपर्ने छ ❤️❤️❤️❤️🙏
माननिय ज्ञानेन्द्र शाहीबाट सहि कार्य भएकोमा न्याय प्रेमी जन्ता आभारी छन् ।
हम्मी एक हुनुपर्छ सर
जय रबि दाई जय घन्टी 🔔🔔🔔🔔🔔
कुरा चाहिँ 100 सहि हो
ज्ञानेन्द्र शाहीको जय होस् 🙏
सलाम छ ज्ञानेन्द्र शाहा सर १००% सही हो सुख दुखमै साथ सहयोक गर्नु नै ठुलो माहान्ता हो
माननिय ज्ञानेन्द्र शाहि ज्यु को कुरा सहि लाग्यो साँच्चै देश का सम्पूर्ण युवाहरु एक जुट भयर रबि लामिछाने सर लाई न्याय दिलाऔ र यि पुराना भष्ट्रचारि हरूलाई देश बाट लखेट्नु पर्छ
ए नेता हो जसले रबी सर जी लाइ साथ दिनु हुन्छ हामी जनता हजुर हुरु को साथ मा छौ ❤
ज्ञानेन्द्र साही जिन्दाबाद ।
घन्टी अब राप्रपा को एजेन्डा मा आउनु पर्छ। र सबै मिलेर रबिलाइ सहयोग गर्नुपर्छ।।
यदि यसाे हुने हाे भने ८४मा यी दुवै पार्टी गठबन्धन गरि चुनाबमा जाने हाे भने पुर्ण बहुमत ल्याउने छ ७४ मा एमाले माओवादी काे पार्टी एकताले ल्याएजस्ताे फेरि यी मु. भ्रष्टचारी कहाँ जान्थे हाेला।
अब सारा सारा सबै सबै जनता ले चाहेको अन्तिम अन्तिम अन्तिम ईच्छा नै सबै सबै अभियान ता र ज्ञानेन्द्र रबि बालेन दुर्गा सबै सबै साना साना दल सबै सबै भएर अन्तिम बल लगाउनुपर्छ पर्छ जनताको जित जनताको रक्षा हुनुपर्छ गर्नुपर्छ
रबि बालेन ज्ञानेन्द्र गोपि यक हुनै पर्छ
बालेन 🇳🇵
सहि भम्नु बयो सर😊
सैहो सिर सबाई जना यक हुनुपर्छ अनि मात्रै बल्ल हाम्रो नेपाल बन्छ so nice genenra sai good job 👍
सहि भनाइ सामसद ज्यु
जय ज्ञानेन्द्र शाही जय बालेन जय रबि❤
कैले कहि त सहि कुरा गर्छन ❤ कैले चाइ आगो ओकल्छन 😊 नयाँ मिलेर जाउ हो । हामि जनता साथ दिन तयार छ ❤
धेरै राम्रो कुरा धन्यवाद
जिन्दाबाद युवा नेता हरु
युवा एक हुनुपर्छ सर
❤❤ठिक भनुभाे ज्ञानेन्द्र जि ले हिजाे रविलाइ राजनितिमा अाउन अावहान गरने ज्ञानेन्द्र पनि यक हाे मिलेर यी चाेरहरुलाइ ठिक पानु❤🎉🎉🎉
ज्ञानेन्द्र शाही जतिको मान्छे नेपाल मा अरु कोइ छैन जय नेपाल ज्ञानेन्द्र शाहि❤❤❤
धेरै राम्रो विचार ज्ञानेन्द्र शाही नेता भनेको यस्तो हुनुपर्छ
Jai rabi
जय होस ज्ञानेंद्र शाहि ज्यू
येही हो साथ खै आगो
Jay ghanti 🛎️🛎️🛎️🛎️✊🏼✊🏼✊🏼
ज्ञानेन्द्र साहि जिन्दाबाद 👍️रबि लामिछाने जिन्दाबाद ।।
अहिले आएर माननीय ग्यानेन्द्र g ठिक लाग्न थाल्यो।🇳🇵🇳🇵👌
ज्ञानेन्द्र शाही सर उच्च बिचारको देश र जन्ताको लागि सधै बोल्ने माहान निस्वार्थ नेता हो 🙏🙏🙏🙏💟💟💟💟💟
ज्ञानेन्द्र शाही एकदमै सच्चा युवा नेता हुन् अबको दिनमा ज्ञानेन्द्र शाही संसद भबन भित्र बोलेर आगो बाल्ने छन्
Very good❤❤ शब्द भन्नु भयो सर दुःख पर्दा साथ दिनुपर्छ । ज्ञानेन्द शाही र रवि सर मिलेर देशको विकास गर्ने र देश बचाउ।। जय घण्टी।🌹💐🌺🌺💐🌹🎈🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤🌺💐💐💐💐
मानानिए ज्ञानेन्द्र शाही सर को सहि कुरा लग्यो
right
राम्रो
sachanai sadai satya po pakshya ma jai Gyanendra Jai ghanti
Jay ho
जय रबि❤❤❤जय ज्ञानेन्द्र❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
धन्यावाद दाइ रबि दाइ लाई निकाल्नु पर्यो
जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔
Good ❤❤
पार्टी जुन सुकै हाेस तर दुख्खमा साथ दिने महान मानवता भयका ज्ञानेन्द्र शाही दाजु लाई हिर्दय देखि नमन छ।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya❤ ❤rabi ❤❤Jaya ghanti ❤❤❤gyanendra sir milnu parx
जय ग्यानेन्द्र जि........., अब शेरे अनि केपिको टाउकोको मोल राख्ने हो ग्यानेन्द्र जि।।।।।।यो मुलुकको debt आराजु अनि शेरेको सम्पति बेच्यो भने पनि तिरिन्छ
Sath dinus Gyanendra Shahi ju Rabi Lamichane ju lai. Hami asa badi chau tapai le sath dinuhunechu.
सलाम ज्ञानेन्द्र साहि जि।।।।
La badhai xa युवा युवा milera agi badhnu parxa
Good Sahi Jay ghanty Jay desh
Good ग्यानेन्द्र शाहिकाे जय हाेस ।
❤ज्ञानेन्द्र शाहलाई धन्य बाद ❤ साँचो कुरा साँचो हो।
हजुर हरु यक हुनुपर्छ सर 🙏🙏
Sai ho dai❤
Sahi sahi 🙏
Sai vannu vanyo gyanendra shaihi Jaya ghanti ❤❤❤
Justice for Rabi Dai
Jay ghanti ❤❤❤
🇳🇵🙏🙏
युवाहरु यसरी नै एकजुट हुनुपर्छ ।
जय नेपाल 🇳🇵🇳🇵
युवाहरू एक जुट हुनै पर्छ अब
Yo ati bhayo
रविमाथि अन्याय भएको छ शतप्रतिशत रविलाई सकाउन लागि परेका छन् तर जित सत्यकाे नै हुन्छ अब सबै युवा नेताहरु एक हुन जरुरी छ भाेली तपाईंहरुको पनि हालत यस्तै पार्न सक्छन् यी गिरे सरकार पक्षका नेताहरुले सबैलाई रविकाे पक्षमा उभिएर बाेल्न अनुराेध गर्दछु डायरी पनि लेख्न नदिने अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्ने याे कस्ताे कानून् हाे???😡🤬
रबि लाई सात दिनुपरो ग्यानेन्द्र जि हजुर माथी आसा छ
धेरै राम्रो विचार ज्ञानेन्द्र सरको
ज्ञानेन्द्र शाही जस्ता नयाँ युवा पुस्ताका युवा हरु एक नभई कन अब यो देशमा राजगज गरि हालीमुहाली गर्ने यी साशक हरुलाई निमित्यान्न नपारेसम्म हामी नेपाली र नेपाल ले कहिल्यै अजाद पाउदैन जय रबि लामिछाने सर जय युवा पुस्ता जय रास्वपा जय नेपाल 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
जय होस ज्ञानेन्द्र शाही ज्यु जिनदाबाद 🎉💅🙏🇳🇵
Gyanendra Jasto neta ra Rabi Dai jasto le Desh chalaunu parxa aba....❤❤
Good Dai
Sath dinus hai sir
Wow great job ❤
आशा लाग्दा युवा ज्ञानेन्द्र शाही जिन्दावाद
जय रवि जय ज्ञयान्नेद जी एस्तै साथ सपोटसधै दिनुहोस
Jaya ghanti jayarabi
जय ज्ञानेन्द्र
Jay ghanti Jay sir
Jay gaynendra shashi sir🙏
good ❤❤❤
सहि भन्नू भो साथी र सत्य कुरामा साथ दीनुपर्छ,रबिलाइ प्रहरी चौकिमा खतरा यो सरकार बाट भएको छ,रबि लाई बाहिर बाट पनि अनुसन्धान गर्न सकिन्छ नेता-निकट प्रहरी भएपछि सबैलाई यस्तौ हो।
एकदम सहि हो
👉️#शाही ज्यु को कुरा = यथार्थ सत्य लाग्यो✔️🇳🇵❤️❤️👨👩👦👦!! #नेपालको सच्चा र इमानदार नेता, #ज्ञानेन्द्र शाहि🇳🇵❤️
जनताको साथ सधै रहन्छ किनकि चाहे त्याे धेरै जनमत बाट हाेस वा थाेरै जनमत ले साथ सधै छ
Very good your Support And Good Job 👍👍💚💖💙🤩🤩🤩🤩
Jaya Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
अब युवा हरु सबै एकजुट हुनुपर्छ 🇳🇵❤
मानसिक टचर दिएर भित्र सिध्याउने खेल हाे खवरदार मानवअधिकार उल्घनन् गर्न पाईदैन❤रवि...🇳🇵🇳🇵🇳🇵
सलाम छ । सर
Good daju
Jay Shree Ram ❤
देश बिगार्ने एउटा प्रमुख अङ्ग भनेको नेपाल प्रहरी पनि हो जस्लाइ हामी प्रहरी हाम्रो साथी भन्ने गर्छौ रवि को dairy पनि खोसिएको छ भन्ने सुनिन्छ त्यो प्रहरिले फिर्त गरोस त्यस्मा व्यक्तिगत जिवनी लेखिएको छ साथ दिनुहोस ग्यानेन्द्र ज्यु
Je hos Gyanendra sahiko manbta cha Thanku so much 🙏🙏🙏
सही हो युवा एकहुन आबस्क्ता छ
एकदम सहि ।रबि ❤