खाँचो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको | TAMASOMA JYOTIRGAMAYA | GYANENDRA SHAHI | AP1HD
Вставка
- Опубліковано 12 тра 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows of the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Suresh Paudel. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: Gyanendra Shahi
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Graphics
Sushan Shahi
Niraj Poudel
Pratishara Bajracharya
Deputy Camera Incharge
Dhana Yonjan Tamang
Camera person
Hritik Singh Thakuri
Rajendra Suwal
Sanjay Paudel
Ashok Ghimire
Suraj Thapa
Binay Malekar
Asst. Camera person
Bikash Shrestha
Sajan KC
Studio Camera person
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Chaudhary
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala
Subscribe and Press the Bell icon to get all the News Update.
►ua-cam.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1tv #ap1hd #ap1hdtv #ap1hdlive #tamasomajyotirgamaya #nepal #sureshpaudel #annapurnamedianetwork #trending #bhushantuladhar #tamasoma - Розваги
एक साहिसी हिम्मतिलो युवा💪❣️🙏
आज सम्म देश जनता र राष्ट्र को लागि उपयुक्त व्यक्ति ज्ञानेन्द्र शाही कहिलै कुर्ची शक्तिको पछि नलाग्नु पैसा को पछि नलाग्नु कुर्ची शक्ति पैसा कहिलै अमर रहदैन पुग्दैन त्यसैले सधै सबैले सम्झने काम गर्नु
एउटा मात्र जिउँदो संसद राष्ट् प्रेमी युवा नेता ज्ञानेन्द्र शाही लाई सधै समर्थन छ 🙏🇳🇵❤️
एउटा राष्ट् सपुत ज्ञाने्द्रबहादुर साही मात्र हो ❤
Vote dine bela ma aru lai dihalnu hunchha😂😂
राम्रो तर्क मानानिय ज्ञानेन्द्र शाही 👍️
जसले जे भने पनि मलाई चाहिँ मनपर्ने नेता भनेकै ज्ञानेन्द्र शाही हो।
जोसुकैले जेसुकै भनोस माननीय ज्ञानेन्द्र शाही जस्तो हिम्मतका साथ सत्य बोल्ने मान्छे चाहिँ कोहिपनी छैन
ज्ञानेंद्र शाहि को बिरोधि नेपाली भय पनि नेपाल आमा बलतकारि हो भनौ
जिउँदो एक मात्रै साम्सद 🙏अरु जिउँदै मरेका लास
जस्ले जे भनेपनी ज्ञानेन्द्र शाही सहि मान्छे हो
Vote dine bela ma aru lai di halnu hunchha😂😂😂
Mero favorite neta
@@user-sm9gy3uz6y उहाँ हाम्रो क्षेत्रको साम्सद होइन सर अनि कसरी उहालाइ भोट दिन मिल्नु?
@@binodaryal3974 Samanupatik ma kamsekam dina sakinchha. Uha nabhayeni aru koe holani raprapa bata. Yeti pani sochna sakinxa ni.
@@user-sm9gy3uz6y ए पात तिम्ले बल्ल सोच्दै छौ ।मैले धेरै पहिला नै सोचेर हाम्रो ठाउँ बाट दीपक बोहोरालाइ सम्सद मा पठाएका छौ।
नेपाल आमा ले एक मात्रै जिउँदो सपूत पाएकि छ्न । तपाईं निरन्तर अघि बढनु होस
राजा आजको आवश्यकता 🙏
राष्ट्रवादी एक मात्र नेता ज्ञानेन्द्र शाही ज्यू
देश मा राजा आउनु र बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🙏🏻🙏🏻
यो देशमा शान्ति कायम हुनसक्दैन। किन्की यो नेताहरूले मन्त्री बनाउन र बन्ने मा पाँच वर्ष बिती सक्छ।
सत्य बोल्ने युबा नेता
माननीय ज्ञानेन्द्र शाहि देश र जनताकाे लागि सहि सत्य ईमानदारी र बफादारी नेता हुन अरु नेता जस्ताे बकवास बाेल्ने नेता हाेईनन नेपाली जनताले नबुझेर मात्र हाे
हो यो देशमा जसले सही सत्य बोल्छ त्यसलाई कसैले पत्याउँदैनन्। तर यही मञ्चमा आएर देउबा प्रचण्डे ओलीले देशका जनतालाई बेकुफ बनाएको भए सबैले हेरेर कमेन्ट गर्ने थिए। अनि भन्ने थिए वा नेता भनेको यस्तो हुनुपर्छ।. तर युवाको आवाज बोल्ने भनेको ज्ञानेन्द्र शाही मात्रै जिउँदो युवा नेता हो।
एक मात्र शहि माननीय ज्ञ्यानेन्द्र शाहि हो
कुनै दिन यो कार्यक्रम धेरै लोकप्रिय थियो आज हेर्नुत एक घण्टामा जम्मा 7 जनाले हेरेछन
किन तलाइ दाहा लगेयो त जस्तो भुसिया कुकुर हरुले दाहा मात्र गर्ने हो अबो को सेर भनेको नै ज्ञानेद्र साही हो हाम्रो सपोर्त छ
नेपालको एतिहासमा एउटा मात्रै जननिर्वाचित सांसद जे हो त्यो बोल्ने र कसैसंग पनि नडराउने एउटा छुट्टै पहिचान बनाएको सबैको आशा भरोसाको केन्द्र युवा नेता ज्ञानेन्द्र शाही।🙏🍁
देशभक्त सचेत नागरिक योग्य राजनितिग्य युबा मा हुनुपर्ने पूरा भयको ब्याक्ती यै दृढता मा अघि बध्नुस्👍️
❤great leader
टीकाराम यात्री ❤miss you
ज्ञानेन्द्र भनेको ज्ञानेन्द्र हो हेर्नु कसरी व्यक्त गर्नुहुन्छ आफ्नो प्रस्तुति
Good gyanendra shahi
good sir Gynn
❤❤❤❤❤
यकदम सहि हाे
वीर नेपाली
जय नेपाल जय ज्ञानेन्द्र शाहि ❤❤❤
Mero favorite politician gyanendra shahi
जय सनातन ।
जय राप्रपा ।।
Great gyanendra bhai
Ramro words ❤
BEST LEADER
JAY HOS DARE MASTA
Right 👍👍👍
Gyanendra Shahi 🔥🔥🇳🇵
My favorite ❤️ leader is gyanendra shai 💕❤️
Good
❤❤❤
Mero favorite politician hunu hunxa gyanendra shahi jii 🙏🙏🙏
🌹🌹🌹🌹🌹🌹🌹
good
एउटा साहासी युवा नेत्तुव देश भक्त देश पेर्मी देश एक खम्बा एक मात्र चाइ Gyanedar shahi दाजु हुन जोले जे भने पनि !
Good talking gyenendra daju...
मेराे तक ज्ञानेन्द्र शाहि देशलाई माया गरने मान्छे हाे
यो मुन्छेलाई गृहमन्त्री बनाइयोस कत्तीको गर्दो रैछ हेर्नू मन थ्यो
🙏🏻🙏🏻🙏🏻🙏🏻
म गुल्मीको मान्छे हु ganndarशाहिलाइ जिताउनु पछ
संसदिय समिति छानबिन भनेको ऊसले एउटा रिपोर्ट मात्र निकाल्छ फेरि कार्यान्वयन हुन अदालत मार्फत नै जानपर्छ!यदि कांग्रेश संग प्रमाण नै थियो भने यत्रो महिना सम्म चुप लागेर बस्दैन थियो यो केस रवि सत्ता बाहिर हुदा नै आएको हो एउटा राजनीतिक प्रतिशोध को आधारमा समिति बनाएर सहकारी ठगीको ट्याग लगाउन अघि सरेको छ कांग्रेश यो हामी जनतालाई सैय छैन! रवि लाई देखाएर यहां सहकारी ठगि गरि पूरानै राजनीतिक दलको नेता कार्यकर्ता उम्किरहेको छ तर अहं कांग्रेश त्यो देख्दैन त्यही सुर्यदर्सन मा रविलाई ट्याग लगाउन सकिन्छ भन्ने आशा मात्र छ जनतालाई भुक्तानी कसरी गर्ने भन्ने बिचार छैन ईगो लिई संसद अवरोध गरेको छ!हरेक कालखण्डको भ्रष्टाचार को फाइल खोल्न स्वतन्त्र उच्च स्तरीय छानबिन समिति बनाउन पर्छ तर यसो गर्ने सेरे,केपि,प्रचण्ड मान्दैन
He might have many problems, but the agendas he is putting is better for long term future of Nepal !!
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Partakshiya president system
ज्ञानेन्द्र देशकाे हिराे हाे❤❤❤❤❤❤
यस्तै यस्तै काम लाग्दो मुद्दाहरु बोकेर हिड्नु भो भने पार्टिमा केही नया पालुवाहरु पलाउदै गर्ला हैन फगटमा राजा बोक्ने हल्ला गर्नु भो भने इलाममा परिणाम देखिहाल्नु भो चेत खुलाउनुस।
राजा त आउ हुनछ हुन्छ त जस्तो भुसिया ले बिरूद गरेरा हुन्छ
Jhole
ईलाम मा मान्छे भए पो ,सब का सब भेडा छन् त
Ravi Lamichhane ko khedo khannu vanda kam garera dekhaunus
Das
Vrasta haru ko Guu khayera timro Budhi ta Nali Baney jasto cha! Bideshi ko Dass banney karma liyera Janmeko Avagi.!
Program ko bejat
प्रतक्ष्य कार्यकारी माथि राप्रपा जान्छ भने अब राप्रपा सकिनि बाटोमा गयो
Jhole
Yo Dubai jana ahileko time ma asafal bhaisakyo, aauta CA fail, finance ko kura garxa, arko Tikaram yelatriko nakkal garna khojxa tara ka saknu uhako level catch garna.
Thukka kukur ramro mancha lai nachinu sakna guu dharti ko bhooj timi
यिनी पनि खोक्ने मात्रै हो यिनले पनि केहि माखो मार्या छैनन्
माननीय ज्ञानेन्द्र शाहिको जय होस।
Hero dada Gyanendra Shahi
Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha
Gyanendra sahi is always right ✅️
Modi sanga gyanendra sahi compare
❤❤❤❤❤