स्मरण रहोस प्रचण्डले मान्छे मारेको भनेर कहि कतै कुनै सरकारी दस्तावेजले लेखेको छैन ! हजुरले मान्छे मारेको भनेर सरकारी अदालतले दोषी ठहर गरेर चौध वर्ष ! थोरै हैन चौध वर्ष जेल सजाय भोगेर निस्केको अभिलेख अहिले गएर जसले पनि ढड्डा पल्टाएर हेर्न सक्छ..
Pritjivi Narayan Shah pani Nepal ekikaran garda hajarau manxe mareka thiye..k teslai pani hatya bhanne ta...Congress le gareko Andolan ka bela pani sayao Janta Sahid vaye..k teslai hatya vanne ta ..Prithivi Narayan Shah, Congress ra Maobadi sabaile gareko vinnai prakar ko Yuddha thiyo..KP ba le chai k gareko unaile janun😂😂😂
अहिले आएर स्वीकारेको गल्तीले देश र नागरिक लाइ जति क्षति भयोे तेस्को जिम्मेवारी लिइ नैतिकता को आधारमा राजिनामा दे / गल्ती भयो भन्दैमा राष्ट्रले गुमाएको नागरिक , नागरिकले गुमाएको देश फिर्ता हुन्छ ? 🙏🇳🇵 ॐॐॐॐॐ देशले आफ्नो पहिचान , आफ्नो नागरिक , आफ्नो अभिभावक , आफ्नो धरातल गुमाएको छ / यो सबको जिम्मेवारी लिइ राजिनामा देउ 🙏🙏🙏 ॐॐॐॐॐ
अब उखानेले महाकाली बेचेको अनि संसद बिगठ्न दुईदुई जति गरे भ्रष्टाचारको संरक्षण गरेको यी सबै गलत थियो भनेर स्वीकार गर । तैले जे भने पनि प्रचण्ड इतिहास हो आन्दोलन हो तेरा बेतुकका कुराले केही ख्यास्दैन
बढि नबाेल नत्र आफ्नाेे खाल्टाे आफै खने जस्तै हाेला फेरि जनयुद्ध त कानुन गराएर शान्ति प्रकृयामा गई सकेओ प्रचन्डेले फेरि थला पर्ने बेलामा जेलतिरकाे हावा खुवाउला
Dharm prasad dakal ko hatyara vayer ani Giribandhu balmandir 33 kg sun lalita niwas ommani kand machaune haru lai bachaune ? Sarnathi kand machaune haru lai xito jel ma koch ta
ओली बाजे जम्मा १० वर्ष बाँच्नुहुन्छ होला नेपाली जनताको लागि राम्रो काम गरेर मर्नु होला तब किताब नाम छापिन्छ राम्रो काम नगर मरेपछि पनि गाली सराप खाइन्छ।
५३ वर्षपछि होइन , पंचायतकालमा २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनावदेखि नै तत्कालीन मालेले गल्ती स्वीकार गरेको थियो । बहुदलीय व्यवस्था सुरु भएपछि त झन् खुलस्त ढंगले नै गल्ती स्वीकार गरेका हुन् ।
आखिर गल्ति गरेकै रैछ नि त । त्यो मरेको मान्छे चै आफै मरेको होर ?? मार्ने ले मारी सक्यो मर्ने मरि सक्यो । अहिले गल्ति स्विकार्दैमा त्यो मान्छे उठेर आउँछ त ??
हुन त म कुनै पार्टीको कार्यकर्ता होइन,ओलिले माओवादी हिम्सा भनेका छन् भने एमालेले गराएको झापा कान्डलाइ के भन्ने?यी ठुला भनाउदा पार्टी कुनै चोखा छैनन् एउटा एउटा कान्ड गराएर मान्छे मारेकै छन्.
Yo manxe le manxe kateko xa... Aba ma hatyara hu ma kahile bhanxa?? Marne Bela ma bhanera k garnu yesko.. dannda sajaya nabhaye paxi.. Yo phataha manxe le j bole pani hune... Aaphnai aaphaile gareko Kam ta satya Bhandaina yesle aaruko barema ma ta j pani bhanxa... Nepali janata le yo marna lageko phataha ko kura sunne haina... ..
झापाको ५३ वर्षपछि स्वीकारे। हालमा भएको गल्ती कहिले स्वीकार छ अब मरेपछि
Moreko 60 barsa paxi tw holani😢
हत्या गर्ने जो कोही पनि हत्यारा हुन्छ।
महाकाली बेचेको पनि मैले हु भन्दिए हुन्थ्यो
के पी चोर हो हाल भयको गल्तीलाई मरेपछि गल्ती भो भन्न छ चोर ले
अब नाग्गै हिड्न बेर छैन 😂😂
ओली पनि ज्यानमारा हो
स्मरण रहोस
प्रचण्डले मान्छे मारेको भनेर कहि कतै कुनै सरकारी दस्तावेजले लेखेको छैन !
हजुरले मान्छे मारेको भनेर सरकारी अदालतले दोषी ठहर गरेर चौध वर्ष ! थोरै हैन चौध वर्ष जेल सजाय भोगेर निस्केको अभिलेख अहिले गएर जसले पनि ढड्डा पल्टाएर हेर्न सक्छ..
Pritjivi Narayan Shah pani Nepal ekikaran garda hajarau manxe mareka thiye..k teslai pani hatya bhanne ta...Congress le gareko Andolan ka bela pani sayao Janta Sahid vaye..k teslai hatya vanne ta ..Prithivi Narayan Shah, Congress ra Maobadi sabaile gareko vinnai prakar ko Yuddha thiyo..KP ba le chai k gareko unaile janun😂😂😂
अहिले आएर स्वीकारेको गल्तीले देश र नागरिक लाइ जति क्षति भयोे तेस्को जिम्मेवारी लिइ नैतिकता को आधारमा राजिनामा दे / गल्ती भयो भन्दैमा राष्ट्रले गुमाएको नागरिक , नागरिकले गुमाएको देश फिर्ता हुन्छ ? 🙏🇳🇵 ॐॐॐॐॐ देशले आफ्नो पहिचान , आफ्नो नागरिक , आफ्नो अभिभावक , आफ्नो धरातल गुमाएको छ / यो सबको जिम्मेवारी लिइ राजिनामा देउ 🙏🙏🙏 ॐॐॐॐॐ
Prime minister kp oli sir le 100% right kura garnu vayo
🙏🇳🇵💞👍️
Ekdam sahi kura! Tyo himsa galat nai thiyo.
अब उखानेले महाकाली बेचेको अनि संसद बिगठ्न दुईदुई जति गरे भ्रष्टाचारको संरक्षण गरेको यी सबै गलत थियो भनेर स्वीकार गर । तैले जे भने पनि प्रचण्ड इतिहास हो आन्दोलन हो तेरा बेतुकका कुराले केही ख्यास्दैन
आज यसले नि हत्या गरेको स्विकारेको छ ओली हत्यारा हो भन्न अब आम जनता लाई कुनै गलत कुरा भएन😏😏😏
बढि नबाेल नत्र आफ्नाेे खाल्टाे आफै खने जस्तै हाेला फेरि
जनयुद्ध त कानुन गराएर शान्ति प्रकृयामा गई सकेओ
प्रचन्डेले फेरि थला पर्ने बेलामा जेलतिरकाे हावा खुवाउला
याे देश बिगारने नै टुटटके हाे जनताहरुलाई उललु नै बनाउछ
.....बेला बाेलि फेर्दै ।
Dharm prasad dakal ko hatyara vayer ani Giribandhu balmandir 33 kg sun lalita niwas ommani kand machaune haru lai bachaune ? Sarnathi kand machaune haru lai xito jel ma koch ta
गल्ति स्विकार गरेकोे भए मुद्दा चलाएर जेल हाल्नुपर्छ।
मुर्रा भैसिकाे अडर ,सम्झाैता यहि अपुतलि उखानेले गरेकाे रहेछ नि ,दाेषि चाहिँ प्रचन्डेलाई बनाए ,खालि उल्टा काममा फड्काे मार्ने काम भन्दा गर्दैन
अव पुरै वद्लिन्छ सायद😂
ओली बाजे जम्मा १० वर्ष बाँच्नुहुन्छ होला नेपाली जनताको लागि राम्रो काम गरेर मर्नु होला तब किताब नाम छापिन्छ राम्रो काम नगर मरेपछि पनि गाली सराप खाइन्छ।
अब जेल नि जानू पराे नि त गल्ति स्बकारेपछि
५३ वर्षपछि होइन , पंचायतकालमा २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनावदेखि नै तत्कालीन मालेले गल्ती स्वीकार गरेको थियो । बहुदलीय व्यवस्था सुरु भएपछि त झन् खुलस्त ढंगले नै गल्ती स्वीकार गरेका हुन् ।
जेल जानु पर्ला बुढेसकालमा......
अब वहाँले मर्नू अघि महाकाली सन्धि र गिरीबन्धू स्विकार्नू हुन्छ
Yo khate kp desh ma santi chadaina dwanda chanxa yes bata bujinxa
हिसा गलत हाे। जुनसुकै बेला गरे पनि।
Desh ko daju bhai marera rajniti garne lai nepali janta le aba support gardainan
Spp Nepali janta sunuvayo ni voli vanx m taystk Bolan vanx
यो चाइ ठिक भन्नु भयो । किनकि भात् खायर चुत्त्न्न्न जाने मान्क्से मार्नु ठिक भयो ।।।। र
आखिर गल्ति गरेकै रैछ नि त । त्यो मरेको मान्छे चै आफै मरेको होर ?? मार्ने ले मारी सक्यो मर्ने मरि सक्यो । अहिले गल्ति स्विकार्दैमा त्यो मान्छे उठेर आउँछ त ??
चोरैचोरहौअजकेकेस्युकार्छकोयेले मर्निबेलामा हरियो काँक्रो भनेझैहो गिरिबन्धुस्यु कार जलहरि स्युकारदबाइको स्युकार माहाँकालि स्युकार
कारबाही गरे भयो त गलत गरेको भए
हुन त म कुनै पार्टीको कार्यकर्ता होइन,ओलिले माओवादी हिम्सा भनेका छन् भने एमालेले गराएको झापा कान्डलाइ के भन्ने?यी ठुला भनाउदा पार्टी कुनै चोखा छैनन् एउटा एउटा कान्ड गराएर मान्छे मारेकै छन्.
3D haru
D.Dalalll
D. Dealer
D..Dalaal&Daleka
❤ 😂 Damaru
xeparo ho jaile pani rang badalxa
Jyanmara hatyara
याे मान्छे मार्ने
Oli himsa bhanera himsa hunxa? Yo ganatantra ma j payo tehi bolne adhikar oli chor lai kasle diyo? Bagh ko xala ma syalko rajai.Janayodha jindabaad.
Yo budo ko kura, jhole janta lai rijauna ho. Yo tukke ko kura ms lagyo bhane desh 10 barsa hoina ajha 100 barsa dubauxa.
Chor haruko natak 😂
Aile pani tei bato mai hideko x kp oli ko dada giri ajai charako xa😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
Yo manxe le manxe kateko xa... Aba ma hatyara hu ma kahile bhanxa?? Marne Bela ma bhanera k garnu yesko.. dannda sajaya nabhaye paxi..
Yo phataha manxe le j bole pani hune... Aaphnai aaphaile gareko Kam ta satya Bhandaina yesle aaruko barema ma ta j pani bhanxa... Nepali janata le yo marna lageko phataha ko kura sunne haina... ..