मेकाडेमिया नट र कटुस खेती गरिरहेका पुर्व इन्डियन लाहुरे,भक्ति थापाका सन्तानको माटो प्रतिको माया

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

КОМЕНТАРІ • 19

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 8 місяців тому +1

    राष्ट जाेगाउन लडेका भक्ती थापका सन्तानदेख्दा गाैरब लागछ।नमन गर्दछु।तेसरि जाेगायकाे देश ,लुटीसके भ्रष्ट नेताहरूले,अब तपाईहरू उठनुप्रयाे जनता साथमा छन ।

  • @saraswatichhetry1071
    @saraswatichhetry1071 8 місяців тому

    Krishna budathoki is a hero you tuber - he features agriculture and very informative jaurnalism

  • @SKMacadamia
    @SKMacadamia 7 місяців тому +2

    पानी चाहिन्छ हजुर , पौष माघ मा फुल खेल्छ , पानी भएन भने फुल झर्छ , अनि फल रहदैन।
    व्यबसायिक रुपमा कोरियन या जापानिज कटुस त्यति फाइदा हुदैन जति macadamia फल ले हुन्छ।
    अनि मल्छाप्रो , ऒद जस्ता जीवले १ रातमा ४ के जी सम्म मेकाडेमिया फल खाइदिन्छ।
    मुसाले पनि पछिको लागि भण्डारण गर्छ।
    रुखमा फल्न त ६०/७० kg फल्छ तर भाद्र, आश्विन महिना सम्म २०/२५ kg रहन्छ र पनि फाइदा नै हुन्छ।
    १८:४८ minute : जति बर्ष राखेपनि हैन ६/७ महिना भन्दा बढी भण्डारण गर्दा ढुसी लाग्ने , चाउरिदै जाने हुन्छ।

    • @khemrajrai415
      @khemrajrai415 6 місяців тому

      कहाँ बाट हजुर?हजुरलाई धेरै अनुभव छ जस्तो लाग्यो,contact no पाउन सकिन्छ ,सङ्खुवा सभा

  • @arjunneupane4933
    @arjunneupane4933 3 місяці тому

    सलाम छ हजुर हरुलाइ। कटुस को बिरुवा कसरी तयार गर्न सकिन्छ हजुर जानकारी पाउन हजुर।

  • @amritkhadka2125
    @amritkhadka2125 8 місяців тому +1

    सारै उत्कृष्ट काम गर्नु भएको छ हजुर म पनि अवस्य भिजिट गर्छु

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 8 місяців тому +1

    So informative videos thank you

  • @GjGf-l6h
    @GjGf-l6h 8 місяців тому

    good

  • @prahaladthapa7961
    @prahaladthapa7961 8 місяців тому

    Good job.

  • @Khimg-vlogs
    @Khimg-vlogs 8 місяців тому

    Nice sir❤😊❤😊

  • @kishorgurung5544
    @kishorgurung5544 8 місяців тому

    Good luck 👍 ❤❤❤❤❤❤

  • @wowbow5566
    @wowbow5566 8 місяців тому

    WOW Kya Ramro

  • @biswatiwari6388
    @biswatiwari6388 8 місяців тому +7

    यति धेरै जायजेथा भएको तपाई त आफै बिदेसमा काम गरेर २० बर्ष जति बिताउनु भयो तर अरु लाई बिदेश किन जाने नेपाल मै धेरै गर्न सकिन्छ भन्नु हुन्छ खै यो त त्यति चित्त बुझ्दो जवाफ लागेन।

    • @parwatakhadka3262
      @parwatakhadka3262 8 місяців тому

      😂😂😂😂Thikai ho

    • @Abdulla_Takson
      @Abdulla_Takson 8 місяців тому

      नेपालमा बसेर केही गर्ने हो भने सरकारले ऋणको सहज व्यवस्था गरिदिनु पर्छ। नत्र भने लगानी बनाउन विदेशमा गएर कमाउनै पर्छ।

    • @user-kv1vo3nz1j
      @user-kv1vo3nz1j 8 місяців тому

      गफ लाउछन् बुडा अहीले पुग्गो छ अनी जे बोलेनी भयोनी

  • @Volasap
    @Volasap 8 місяців тому +1

    मेकाडोमिया नट Yesko biruwa kata pahinxa hola ktm tira kata pahinxa ho

  • @sunitamagar294
    @sunitamagar294 8 місяців тому

    Bidesh gayera kaam garnu ra sena ma jagir khanu farak kura hunchha