भेलु बाजेको मृ त्यु बारे थप खुलासा। टिकटकमा बस्ने एक महिलाले कु ट पि ट गरेको आरोप।

Поділитися
Вставка
  • Опубліковано 1 тра 2024
  • भेलु बाजेको मृ त्यु बारे थप खुलासा। टिकटकमा बस्ने एक महिलाले कु ट पि ट गरेको आरोप।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 1 тис.

  • @kamalarai-fk7if
    @kamalarai-fk7if 2 місяці тому +132

    भोजराज सर हजुर लाई धेरै धन्यबाद त्यो महिला लाई कडा भन्दा कडा कारबाही हुनुपयो भेलु बा बैकुण्ठा मा बासो होस हार्दिक श्रध्दाञ्जलि 🙏💐

  • @prakashmagar7896
    @prakashmagar7896 2 місяці тому +226

    त्यो कुटपिट गर्ने महिला लाई कडा कारबाही होस् 😢

  • @KcYoutube9915
    @KcYoutube9915 2 місяці тому +536

    एक जना पुरुषले मज्जाले त्यो आइमाई लाई लाइभमा गालि गरेको थियो तर सहि भनेको रहेछ आज यस्तो घटना भयो अत्याधिक मदिरा सेवन गराइ टिकटक लाइभमा प्रयोग गरि यहाँ सम्म पुर्याउने त्यो पापिलाई राम्रो सँग छानविन गरि कार्वाहि होस ।

    • @user-pn8dy6ui4t
      @user-pn8dy6ui4t 2 місяці тому +18

      Dosi mathi karbahi huu parxa

    • @yambahadur8334
      @yambahadur8334 2 місяці тому +15

      Gita kc vanne le velubaje lai tiktok ma durupayog garexan

    • @tejendramagar1844
      @tejendramagar1844 2 місяці тому +8

      सुझाब को लागि धन्यवाद ❤

    • @OmbahadurPariyar-uz2km
      @OmbahadurPariyar-uz2km 2 місяці тому +6

      Dd Sai vannu vyo teyo Dai Lai media ma liunu parxa

    • @beingahuman1627
      @beingahuman1627 2 місяці тому +5

      त्यो मान्छे मेरो साथी हो अमेरिका देखी

  • @sangetamang85
    @sangetamang85 2 місяці тому +208

    अब त्यो गिता केसी लाई कडा भन्दा कडा कार्बाहि गर्नु पर्छन्

  • @ShankarKarki-yj3cd
    @ShankarKarki-yj3cd 2 місяці тому +77

    यति यो कुरा सहित थियो भने अपराधीलाई चाँडो भन्दा चाँडो कारवाही होस्।

  • @user-og3fb4xu2c
    @user-og3fb4xu2c 2 місяці тому +81

    कारबाहि हुनु पर्छ भेलु बाजेको आत्माले सराप्छ।

  • @krishnagrg776
    @krishnagrg776 2 місяці тому +23

    भोज राज भाई त्यो गीता kc लाई तपाई को मीडियामा लियेरा आउनु होला अनी सोदपुछ राम्रो संग गर्नु होला येदी त्यो कूकुरनी ले साँचीकै कुटेको भये हदै सम्मा कारबाही होस

  • @santoshmagar-gc5zb
    @santoshmagar-gc5zb 2 місяці тому +74

    निकै नै गम्भीर केस !! न्याय पाउनै पर्छ !!

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni 2 місяці тому +201

    अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ !

  • @ShankarKarki-yj3cd
    @ShankarKarki-yj3cd 2 місяці тому +110

    यो कुटपिट गर्ने महिलालाई चाहिँ कडा भन्दा कडा कारवाही होस्।

  • @Ghartiamrita
    @Ghartiamrita 2 місяці тому +31

    भेलु बाजेको आत्मले स्वर्गमा बास पाओस् साथै दोषी लाई कारबाही होस😢😢

  • @Grg186
    @Grg186 2 місяці тому +39

    बाजेको आत्मले सान्ती पाआोस र सत्य तथ्य छानबिन गरि दोसीलाई कडा कार्बाही होस

  • @sumantamang6802
    @sumantamang6802 2 місяці тому +123

    यदि यो कुरा सही थियो भने अपराधी लाई चाँडो भन्दा चाँडो कारवाही होस्

  • @nirmal_syangba
    @nirmal_syangba 2 місяці тому +82

    राक्सी पिउनु हुदैन भने थाहा हुदाहुदै राक्सी दिदै राति भरी आफ्नो tiktok account बाट लाइफ बसाउने यस्तो आइमाई लाई Toktok बाट नै बहिष्कार गर्नु पर्छ।

  • @Dilbahadurshahi33
    @Dilbahadurshahi33 2 місяці тому +151

    गिता केशी लाई कार्वाही हुनु पर्छ

    • @lbmvlog707
      @lbmvlog707 2 місяці тому

      🤘🤘🤘😓😭😭

  • @Bipi-Official
    @Bipi-Official 2 місяці тому +52

    धेरै जनालाई आफ्नो बोलीको माध्यमबाट हँसाएर खुसी पार्ने मान्छे आज सबैलाई दुःखी पारेर गएका छन्। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु🥹🥹🙂‍↕️😌😢😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +238

    भेलु बाजे लाई कुटेरै मारेको हो त्यो गिता केसी 🙁
    भन्ने कुकुर्नि लाई कारबाही होस् भोजराज सर 😢

    • @kanyarajtamang1702
      @kanyarajtamang1702 2 місяці тому +1

      Live ma baser velu bajeko faiida uthaune maiila laii karbaii hosh

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 місяці тому +3

      कुटपिट गरेकोता डाक्टरले भन्ला नी यि बुडा खाली मैला हरुलाई देख्यो भने मख भएर फोर बोल्न थाल्थे भेलु बाजे कुनचँही सुपर कलाकार हुन र एदी कुटपिटको ठर भयो भने सरकाछ कानुनछ कारबाही भै हाल्छ नी

    • @lbmvlog707
      @lbmvlog707 2 місяці тому +2

      😢😢😢😭😭😭😭

    • @deepabhattarai796
      @deepabhattarai796 2 місяці тому +2

      Ho ni hajur 🙏🙏🙏🙏🙏👍👍🍂🌱💐💐🔔🔔🔔🌹💯💯🥀🥀♥️💛💛💛💛💚💚💚🧡🧡🇳🇵🇳🇵🇳🇵🌺🌺🌿🌿🌿💕💕💕👌👌👌💚💚💚💟💟💟💟🔔🔔🔔💐🍂🍂🍂

    • @deudhanrai7780
      @deudhanrai7780 2 місяці тому +1

      Sahi hjrko kura.yo gita kukurnilai sidhai jelma kojnu parx

  • @tejmagar991
    @tejmagar991 2 місяці тому +10

    यदि कुट पिट बाटनै निधन भयको हो भनी त्यो महिला लाई कडा भन्दा कडा सजाय हुनु पर्छ 🙏🙏🙏🙏🙏😭😭😭😭

  • @Kkcreationnp
    @Kkcreationnp 2 місяці тому +80

    भेलु बाजे का सच्चा प्यान हाजिर हौ। RIP बाजे 💔

  • @AnmolHarsh-2047
    @AnmolHarsh-2047 2 місяці тому +16

    जसरी हुन्छ गिता केसि लाइ कार्वाही गर्न पर्छ है भोजराज सर

  • @dilakhadka6148
    @dilakhadka6148 2 місяці тому +10

    यदि यो कुरा साचो हाे भने त्यो महिला लाई कडा कारबाही हुनपर्छ गरिब दुखी भनेर यो कुरा झिसमिस नहाेस यकासी मृत्युको खबर अाउनुमा केही रहस्य त पकै छ

  • @yamthapa666
    @yamthapa666 2 місяці тому +40

    भोजराज सर त्यो गिता के सि लाइ पनि मिडियामा लिएर केरकार गर्नुस र गिता को कुटाइ बाट बाजेको मृत्यृ भएको हो भने कडा भन्दा कडा कारबाहि हुनुपर्छ

  • @Defender-du7gr
    @Defender-du7gr 2 місяці тому +21

    Rip velu baje 😢.सत्य तथ्य सार्वजनिक होस दोशी लाई कारबाही होस् . महान भोजराज जी लाई सम्मान 🙏🙏.

  • @user-bt2zh8wz5h
    @user-bt2zh8wz5h 2 місяці тому +7

    दोषीलाई कडा कार्बाही होस

  • @begamthapa2688
    @begamthapa2688 2 місяці тому +10

    भोजराज सर फलोअप भिडियो पनि ल्याउनु होला यदि त्यो गिता भन्नि दोषि रहिछ भने कडा कारबाहि होस राम्रो शीत छानबिन होस

  • @himanshuthapa5705
    @himanshuthapa5705 2 місяці тому +8

    हरेक मिडिया कर्मी मिलेर भब्य दाहा सत्कार गर्नु पर्छ हार्दिक श्रादान्जली भेलु बाजे😢😢

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 2 місяці тому +3

    अपराधिलाई कडा भन्दा सजाए पाउनपछ

  • @sangrimayalama1700
    @sangrimayalama1700 2 місяці тому +6

    यी पापिनिलाई कानुनि सजय दिलानु पर्छ भोज सर

  • @Romiya-617
    @Romiya-617 2 місяці тому +30

    भोज सर तपाईले यो केसको बारेमा 100% आफ्नो दयालु मनलाई लगाब गरेर सत्य तथ्य कुरा खोजेर त्यो महिलालाई आजिवन जेल सजाय दिनु पर्यो।र यदि कुरा थाहा छ कि तपाईं मात्र हो दुख पर्दा हाजिर हुने।अरु त सुखको बेला माइक तेर्साउने हुन सब😢

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 місяці тому +4

    भोज राज जि लाई धेरै धेरै धन्यवाद

  • @dineshmalla122
    @dineshmalla122 2 місяці тому +7

    सत्य तथ्य को छिटो छान्बिन होस्🙏
    हार्दिक श्रद्धाञ्जली भेलु बाजे😪

  • @MilanOfficail
    @MilanOfficail 2 місяці тому +17

    यो घटना त्यो आइमाईले घटाएको नाज हक भने यसलाई जसरी नी कानुनी कार्डमा। लिएर कारबाही गर्नै पर्छ ।😢😢 स्वर्गमा बास होस बाजे

  • @nettv5621
    @nettv5621 2 місяці тому +13

    महोदय पत्रकार भोजराज ज्यु, वहाँ मृृतक भेलु बाजेलाई कुटपिट गर्ने महिला को बिषय मा सत्य तथ्य पत्ता लगाई कानुनी कठघरासम्म उभ्याउन अनुरोध गरिन्छ। जसरी हुन्छ, ती महिलालाई त्यसै छाड्न हुदैन।

  • @user-ryogen
    @user-ryogen 2 місяці тому +14

    गिता केसि लाई कानुन बमोजिम कारभाई गर्नु पर्छ बिचरा भेलु बाजे😢😢😢 बाजेको आत्माले शान्ति पाउस

  • @chandramgharti6476
    @chandramgharti6476 2 місяці тому +15

    टिकटक मा भाइर्ल हुन uj गर्न भाइर्ल भएसि पिटेरा लखेटि तेस्ता लाई कढा भन्दा कढा सजाय हुनु पछ खतिनि लाई 😡

  • @khadgapariyar4217
    @khadgapariyar4217 2 місяці тому +8

    बाजेको आत्माले शान्ति पाआोस ।दोषीलाई कडा कारबाही होस।

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 2 місяці тому +9

    यो कुरा सत्य हो भने त्यो महिलालाई कडा भन्दा कडा सजाय होस

  • @madhubohara4993
    @madhubohara4993 2 місяці тому +1

    हार्दिक श्रद्धाञ्जली भेलु बाजे

  • @user-fu9ot2xm6z
    @user-fu9ot2xm6z 2 місяці тому +1

    यो सहि होला किन कि लाईफ मा देख्थे पिसाब फेर्न जान न दिने चुरोट खान न दीने सुत्छु भन्दा सुत्न न दिने केहि गडबड छ राम्रो संग छानबिन होस भोजराज सर

  • @tmgshyam8788
    @tmgshyam8788 2 місяці тому +4

    कारबाही होस घटनाको छानबिन हुन जरुरी छ

  • @shivarasaili3021
    @shivarasaili3021 2 місяці тому +6

    दुनिया लाई हसाउने बाजे थिए हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 місяці тому +11

    यो गिता भन्ने आइमाई लाई कार्बाही गर्नु पर्छ

  • @ShankarKarki-yj3cd
    @ShankarKarki-yj3cd 2 місяці тому +25

    सत्य तथ्य के हो बुझेर त्यस आइमाईलाई जेल खोज्ने पर्छ अपराधीलाई 😢

  • @birbdrpun3216
    @birbdrpun3216 2 місяці тому +13

    त्यसलाइ कडा कार्बाही हुनु पर्छ।।।

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +10

    भेलु बाजे को आत्माले स्वर्गमा बास गरोस् 😭 😭😭😭😭 र त्यो अपराधी लाई सजाय दिनु पर्छ 🔗🔗🔗🔗

  • @Ijamnaren
    @Ijamnaren 2 місяці тому +19

    त्यसरी अपराध कुट्पिट गरेको छ भने त त्यो महिला लाई आजिबन जेल सजाय दिनु पर्छ ।

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 2 місяці тому +37

    यो आइमाई ले कमाइ खाने भाडो बनाइरहेको थियो छानबिन हुनुपर्छ rip velu बाजे 😥

    • @user-pt9wz5rp3o
      @user-pt9wz5rp3o 2 місяці тому

      हो । युज गरे । बुढोलाई किन छुनु?

  • @BackBoy-nt9ck
    @BackBoy-nt9ck 2 місяці тому +13

    कारबाहि होस तो महिला लाइ 😢

  • @alinashahi
    @alinashahi 2 місяці тому +6

    यो कुरा सही हो भने अपराधी लाई कडा सजाय हुनु पर्छ

  • @Lasmagar
    @Lasmagar 2 місяці тому +13

    सत्य तात्य के हो बुझिएर दाेसलाई जेल काेच्नु पर्छ अपराधीलाई

  • @lokendraroka535
    @lokendraroka535 2 місяці тому +12

    गिता के सि लाइ कदा भन्दा कदा कार्बहि गर्नुपर्छ

  • @ramkumarsurkheti1509
    @ramkumarsurkheti1509 2 місяці тому +5

    😭😭😭😭😭😭😭 दोषि लाई चाँडो भन्दा चाँडो कडा का्वाही हुनु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +29

    अल्कोहल सेवन गराउने कुटपिट गर्ने
    जनावर लाई कडा कारबाही होस् 🙁
    भेलु बाजेको आत्माले शान्ति पाओस् 😢🥀🙏

  • @sunitagm2290
    @sunitagm2290 2 місяці тому +9

    भोज राज सर त्यो गिता के सी को हो त्यो लाईभ लिनु जनता सामु हजुर ला सलाम छ पिलिज ।

  • @ChhantyalJale
    @ChhantyalJale 2 місяці тому +8

    यदि यो कुरा सहि हो भने अपराधीलाई छितै भन्दा छितो करबाही गर्नु पर्छ ?

  • @Luckysunar-R
    @Luckysunar-R 2 місяці тому +5

    सत्य कुरा बाहिर आओस

  • @premkalarai8654
    @premkalarai8654 2 місяці тому +2

    ati.dukhatkabar.

  • @netrakathayat5064
    @netrakathayat5064 2 місяці тому +1

    दु:खद,,,,भावपुर्ण श्रद्धाञ्जली 😭😭😭दोषी लाई कडा कार्बाही होस् 😭😭😭

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c 2 місяці тому +6

    त्यहीँ त त्यो प्रयोग गर्ने मान्छेलाई कडा सजाय गरियोस् 😢😢

  • @DhanBomjan
    @DhanBomjan 2 місяці тому +4

    सत्यतथ्य छान्बि हुनुपर्छ है

  • @Tangkofficial-zi2wx
    @Tangkofficial-zi2wx 2 місяці тому

    भोज राज सर लाई धेरै धेरै धन्यवाद गर्दै गिता केसि महिला लाई राम्रो संग छानबिन होस भेलु बाजेलले स्वर्ग मा बास पाहोस

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 2 місяці тому +1

    त्याे महिला लाई पनि मिडिया मा लेउनु पर्याे भाेजराज सर

  • @sukumayaranamager1119
    @sukumayaranamager1119 2 місяці тому +9

    ज्वाईलेत एत्ति सम्म, गर्नुभाााछ लाईफ्मा भेलुबाजे को छोरिचै खोईत

  • @ramchandragiri4170
    @ramchandragiri4170 2 місяці тому +16

    लाईफमा काे काेले बसाल्दै रक्सि खुवाउदै गरे तिनिहरु सबैलाई कारबाही गर्नु पर्छ 😭😭😭

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 місяці тому +14

    मर्ने त अब फर्किदैनन तर यदि पिटेर मर्न बाध्य बनाउने लाई छानबिन होस यस्ता घटना फेरि नदोहोरीयोस।

  • @bimalagurung1880
    @bimalagurung1880 2 місяці тому +7

    जस्ले भेलु बाजेलाई पिटेर मारेको थियो त्यसलाई कडा भन्दा कडा कारवाही होस्
    हार्दिक श्रद्धाञ्जली भेलु बाजे 💐🙏😭

  • @gopalbhabana
    @gopalbhabana 2 місяці тому +9

    सजाय पाउनु पर्छ हत्यारालाई यदि साच्चिनै कुटपिट गरेको हो भने

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 місяці тому +4

    भेलु बाजेको दुःखद निधन प्रति हार्दिक श्रध्दाञ्जलि।

  • @bishalchettri_2M
    @bishalchettri_2M 2 місяці тому +2

    कडा कारबाही हुनुपर्छ त्यो महिला लाई भोज राज सर 😢 हार्दिक श्रद्धाञ्जली भेलु वाजे ,
    सबैलाई हसाएर मनोरंजन दिने भाइरल भेलु बाजे मिन बहादुर बूड़ा मगरको प्युठान अस्पताल मा उपचार को क्रममा दुःखद निधन Rip Rip 😭😭😭

  • @shrechanprabhat
    @shrechanprabhat 2 місяці тому +2

    खुईली कता गई जबसम्म भेलुबाजेको आवश्यकता थियो प्रयोग गर्यो तर खुईलीले केही सहयोग पनि गर्यो तर भेलुबाजे दुखबिमार पर्दा किन थाहा भयर पनि नथाहा भयको झै रोदीघरमा गित गाउनुको अचत्य केछर मानबता यो होइन दुख पर्दा मानबताको नाताले पनि सहयोग गर्नु जरुरी छ।

  • @MandipAryal-pu1st
    @MandipAryal-pu1st 2 місяці тому +3

    हार्दिक श्रद्धाञ्जली भेलुबाजे😭😭😭

  • @rameshbikramsingh369
    @rameshbikramsingh369 2 місяці тому +12

    गिता के.सि.स्वार्थी आईमाई लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ।

  • @riyasbantawa2893
    @riyasbantawa2893 2 місяці тому +1

    हार्दिक श्रद्दान्जलि भेलु बाजे तपाईकोऽ भौतिक शरिर हामि माझ नरहे त पनि तपाईको कला मार्फत हामि माझ सँधै अमर रहिरहनु हुने छ हजुरको बैकुन्ठमा बास होस् .

  • @user-ti4gf4ph6i
    @user-ti4gf4ph6i 2 місяці тому +3

    छिट्टै कारबाही होस ति महिला लाई

  • @AshaPunmagar-ly6rz
    @AshaPunmagar-ly6rz 2 місяці тому +9

    त्यो गिता केसि लाई जसरी भयनी कारबाही हुनु परेउ😓😭

  • @laxmanpulami2828
    @laxmanpulami2828 2 місяці тому +6

    हार्दिक श्रदान्जली भेलु बाजे।

  • @Dinesh5212-et8lk
    @Dinesh5212-et8lk 2 місяці тому +1

    छान बिन गर्नु भोज राज दाजु एदि यो कुरा साँचो हो भने कारबाहि गर्नु पर्छ गिता केसि लाइ

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 2 місяці тому +1

    यो घटना गम्बीर छ

  • @Shreesa-de9ut
    @Shreesa-de9ut 2 місяці тому +10

    गिता केसि भन्ने आइमाई लाई जेल हाल्नु पर्छ त्यो आइमाई खतम छे तेस्को बुढा लाई पनि।येस्तो मुख छोड्छ खाते खातिनि हरु ले

  • @rbgamer4822
    @rbgamer4822 2 місяці тому +6

    Rip बाजे हजुर को आत्म ले शान्ति पाओस् 😢

  • @prembhandari2346
    @prembhandari2346 2 місяці тому +1

    यस्ता अपराधी लाई कडा कारबाई गर्न पर्छ

  • @sushilapun2422
    @sushilapun2422 2 місяці тому

    भोजराज सर त्यो महिला लाई कडा कार्बाही होस् 👍️👍️👌

  • @anishthapa9776
    @anishthapa9776 2 місяці тому +5

    मलाइ सङ्का लागेको थियो त्यो बसेको घर मै ज्यान जान्छ भनेर 😢😢😢😢

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 2 місяці тому +1

    भेलु बाजेप्रती हार्दिक श्रद्धा सुमन नमन 🙏

  • @SaralPraja-bk9lb
    @SaralPraja-bk9lb 2 місяці тому +1

    यस्तो मान्छे लाइ कडा भन्दा कडा कार्बाही हुनु पर्छ 😅😅

  • @ArawindaVlogs
    @ArawindaVlogs 2 місяці тому +8

    Gita kc लाई कार्वाही होस

  • @laxmimagar6789
    @laxmimagar6789 2 місяці тому +3

    यो गिता केसि लाई छिटोभन्दा छिटो कामकारबाहीमा होस्

  • @user-dz5yp8dr8q
    @user-dz5yp8dr8q Місяць тому +1

    हत्यारा गिता केसि लाई आबस्याक कार्यबाही होस🙏

  • @ambikakunwar9782
    @ambikakunwar9782 2 місяці тому +2

    Bhojraj Sir Namaskar Hajur Ko Best Action Bhelu Baje Ko Hatey AR A Immediately Investigation Hos Dosi Bhagan Napaos.

  • @sumitrabaraili5
    @sumitrabaraili5 2 місяці тому +3

    हार्दिक श्रद्धाञ्जली !

  • @AnmolHarsh-2047
    @AnmolHarsh-2047 2 місяці тому +6

    गिता केसि ले कार्वाही होस् बाजेको ज्यान गयो छ

  • @bishnuthapachhetri5665
    @bishnuthapachhetri5665 2 місяці тому +1

    अपराधीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ।

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 2 місяці тому

    दुखद घटना
    दोषी लाइ कडा कारबाही होस्

  • @itsmeshibaofficial
    @itsmeshibaofficial 2 місяці тому +13

    गिता के सि भन्ने महिला ले भेलु बजेलाइ अत्याधिक रक्सी सेबन गरायर जबर्जस्त tiktok लाईभ मा बसालेको अनि सुतन जान्छु भनेर जान लाग्दा जबर्जस्ति तानेर लाईभ मा बसाल्ने गरेको हामीसबै ले देखेकै हो गिता के सि भन्ने महिलाले साचिकै आफ्नो स्वार्थ गिप्ट भिवर्स कमाउन को लागि प्रयोग गरेकै हो लाईभ मा बसेको देखदा भेलु बाजे लाई मेरो सारै मन दुखेको थियो 😢 गिता के सि ले भेलु बाजेलाइ केही दिन को लागि मात्र प्रयोग गरेको हो भन्ने मलाइ पहिले नै थाहा थियो यो घटना ले छिटो भन्दा छिटो न्याय पवस यो गिता के सि नालायक महिला लाई कडा सजाय होस भेलु बाजेको आत्मले वर्गमा बास पावस पिर बाजे😢😢

    • @amitbhai6912
      @amitbhai6912 2 місяці тому

      Umm sir maileni dekheko xu😢😢

  • @samimgr871
    @samimgr871 2 місяці тому +4

    यो गिता भन्ने आईमाई लाई छिटो भन्दा छिटो मिदियमा लिन परयो अनि उसलाई कडा भन्दा कडा सजाय हुनु परेयो बाजे को सोजे पनको फाइदा लियर पछि उहाले live मा केही बोल्न मिस्तेक भयो होला तर यो गिता भन्न्रे छ्दा आईमाई लाई यतिकै न छ्दनु होला भोजराज दाइ हाम्रै बाग्दुला को रैछे नजिक हुनु हुने सबैले यो आईमाईलाई खोजदिनु होला बिचरा भेलु बाजे सबै लाई हसाउनु भयो आज सबै लाई दुखी बनायर जानु भयो जे भय पनि हजुर को आत्मले शान्ति पाओस 😭😭😭

  • @SmilingCheese-yo9pv
    @SmilingCheese-yo9pv 2 місяці тому +2

    पहिले पनि भेलु बाजे लाई भोजराज सर ले भगवान को रुपा मा सयोग गर्नु भएको थियो अहिले पनि हजुर ले धेरै साथ दिनु पर्छ र तेयो कुकुरनि आईमैई लाई छान्बिन गरेर बाहिर लाउनु परो सर योभन्दा अरु धर्म हुन्छ सर

  • @nandakumarchaudhary9154
    @nandakumarchaudhary9154 2 місяці тому

    सत्यतथ्य बुझेर दोषी लाइ कार्वाही होस।

  • @ushakhadka716
    @ushakhadka716 2 місяці тому +5

    त्यो आइमाइ लाइ छानबिन गर्नुपर्छ।

  • @thakadhikari1955
    @thakadhikari1955 2 місяці тому +10

    त्यो गिता केसि लाई करबाही गर्नु पर्छ ।रात भर लाइफ लाई मा गेम खेलाउने रक्सी खौउने मनलाउदी बोल्न लाउने

  • @kentertainment1323
    @kentertainment1323 2 місяці тому +1

    त्यो गीता भन्ने लाई छोड्नु हुँदैन