रानी मौरी उत्पादन गर्ने कार्य तालिकाकाे बारेमा बिस्तार मा व्यख्या तथा विश्लेषण गरि प्रत्यके दिन गर्नु पर्ने निरक्षण अनि रानी मौरी निस्किए पछि गर्नुपर्ने कार्य र रानी मौरी निस्किएर पनि काम नगरेमा वा ननिस्किए मा गर्नुपर्ने कार्य तथा व्यवस्थापन काे बिषय केके हाे। रानी मौरी लामाे समयमा निस्किन्छ अनि फुल पार्न समय सम्म जोड्दा निकै समय लाग्दछ। त्याे समय सम्म रानी मौरी ले काम नगरेमा गाेलाकाे अबस्थामा के हुन्छ र त्यस पछि काे अबस्थामा मा के के गर्न सकिन्छ। त्यस बारेमा जानकारी दिनुन तपाईं ले याे भन्दा अगाडिको भिडियो मा पनि थाेरै थाेरै जानकारी दिनु भएको छ।याे बारेमा एउटा पूरा भिडियो बनाउनु न सर। कुन तरिकाले रानी मौरी उत्पादन गरि सफल तरिकाले घार गाेलालाई सन्तुलनमा ल्याउन सकिन्छ।अनि तपाईं ले लामाे समय सम्म रानी मौरी बनाउदा भएको सफलता अनि कस्ता कस्ता चुनाैती अनुभव गर्नु भयाे सर। तपाईंको अनुभव का कुराले हामी लाई पनि( motivation) मोटिभेसन गर्न हुनाले।तपाईंले यश बारेमा भिडियो बनाउनुन सर। याे बिषय मौरी पालक किशानका लागि महत्त्वपूर्ण पनि जान्नै पर्न बिषय हुदा मैले याे बिषयलाई उठान गरेकाे हुँ।अनि मैले प्रत्येक comment सबै किशानलाई समेट्ने गरि comment प्रकाश गर्ने गर्दछु।यश बारेमा पनि मौरी बिज्ञ ज्यूले comment लाई समेटि भिडियो चाडैं बनाउनु हुन्छ भन्ने अाशा गर्दछु ।धन्यवाद ।🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️
तपाईंले गुणस्तरीय रानी र भाले मौरी काेे कुरामा प्रस्ट पारनु न सर अब रानी र भाले मौरी लाई धेरै भन्दा धेरै active बनाएर meating flight उठाउन का लागि (6 देखि 12)दिनकाे nurse bee पनि पूर्ब तयारी का साथ उत्पादन गरनु पर्छ हाेला। याे nurse bee पनि larva अबस्थामा पनि उत्पादन गरनु पर्न हुन्छ र पछि भाले meating flight जादा पनि उत्पादन गरनु पर्न् हुन्छ। याे बडि भन्दा बडि nurse bee उत्पादन गर्नु पर्नु तालिमका पनि हुन्छ हाेला सर। यश बिषयमा पनि अलिकति प्रस्ट हुन पाएँ गुणस्तकाे बिषयमा अझ गुणस्तरीय हुन्थ्यो कि सर।यश बिषयलाई पनि निरन्तरता दिनुन सर। उहारणका लागि भाले मौरी उत्पादन गर्न एउटा घार तयार गरियाे र त्याे घारमा nurse bee पनि पर्याप्त छ र समय क्रम अनुसार भाले मौरी बृद्वि हुदै जादा त्यो nurse bee मा पनि royal jelly सुक्छ अनि भाले मौरी 24 दिनमा निसकिदा nurse bee पनि त्यो गाेला हुदै न अनि भाले काे बृद्वि बिकासमा गृराहाेट अाउछँ सर याे बिषयलाई कसरी management गर्न सकिन्छ सर। याे बिषय रानी मौरी उत्पादन गर्दा पनि याे बिषयमा जानू पर्न हुन्छ सर । यी बिषयमा एउटा भिडियो ल्याउनु न सर याे बिषय पनि अगाडि काे बिषय मा जाेड्ने भएको हुदा।🐝🐝🐝🙏❤ याे प्रशन पनि साेध्नु है सर।
रानी कोष को साइड बाट पनी रानी निस्कन्छ कि निस्कँदै की कर्मी मौरीहरू काटे घार विभाजन गरेको अवस्थामा