Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
उपचार antibaotic चलाउनु पर्छ
If that happens just put Fram in side refrigerator for 24 hours
अरको घार र चाका अरको हालि दिय ठिक हुन्छ
आवाज़ सुनिएन किनहोला
मोबाइल अलिकति टाढा भएर होला सर
माटोको घोम बनाउने तरिका कसरी हो हजूर?🙏
चिम्टाइलो माटोमा पराल अथवा खर मिसाएर राम्रोसँग त्यसलाई मुछेर घम बनाउने साँचोको सहायताले बनाउन सकिन्छ सर
माइट भनेकाे नेपालीमा मैन पुतली हाे दाजु
माइट भनेको सुलसुले हो सर। माउरीको ढाडमा बसेर त्यसले माउरीको रगत चुस्छ। त्यसलाई माइट अथवा सुलसुले पनि भनिन्छ।