अब डिजल पेट्रोल को आयात कम गरेर नेपालमा बिजुली बस कार मोटरसाइकल सबै कुरामा बिजुलि बाट चल्ने सिस्टम् लागु गर्न पर्छ नेपालमा बढी भन्दा बढी हाइड्रोपावर संचालन गरेर नेपाल मै हाइड्रोपावर बाट उत्पादन भयको सबै बिजुकी प्रयोग गर्नुपर्छ जय नेपाल ।
yeess ekdam sahi kura garnu vo.kam se kam import hos petroluem nepal ma.pollution ni na hune paisa ni bachne.aafnai desh ko bijuli use huncha mazza le.
गौरव दाई तपाई लाई धेरै धेरै धन्यबाद सारै राम्रो सँग भुझाई दिनु भयो यो बिजुली बसको बारेमा अझै मलाई राम्रो लागेको कुरा चाई अपाङ्ग वर्ग हरुको लागि पनि राम्राे व्यवस्था गरिएको रहेछ यो बसमा,,, अनि जानकारी केन्द्र टीम लाई पनि धेरै धेरै धन्यवाद राम्राे जानकारी दिनु भएको मा
समय अनुकुल पैसा तिर्ने व्यवस्था पनि अन्य देशमा जस्तै गरी विद्युतिय माध्यम मार्फत electronic कार्ड प्रयोग गर्ने सुविधा उपलब्ध गर्नु पर्दछ,जसले साझा ले आर्थिक ठगी बाट मुक्त भई मनग्य मुनाफा हुने थियो
सरै खुसिको कुरा हो सझा यतायतमा धेरै सुबिधा को सिस्टम रहिछ अबा सबै ठाँउ तिराबटा पनि सन्चालन गराउनु पर्दछ तर लामो दुरिमा A\c चही जडन भयको नै हुनु पर्दछ धन्यवाद ।
साझा ले यति राम्रो गाडी भित्र्याएको मा हार्दिक बधाई साथै धेरै-धेरै धन्यवाद पनि। यस्तो राम्रो गाडीमा गएको केहि समय अगाडि मात्र समाचार को पात्र बनेको नेपाल यातायातको जस्तो बस चालक र सहचालक चाहिँ कदापी नराखी दिनु होला जस्ले आफ्नो यात्रुहरु लाई सम्मान गर्न धक्का-मुक्का गरुन।
अत्यन्तै खुशिको खबर हो । इन्धन खपतको रकम बचत, बाताबरण प्रदुषणमा न्यूनीकरण हुन्छ । तर यत्तिले मात्र हैन जत्ती पनि इन्धन भेकल्सहरु छन ती सबैलाई बिधुतियकरण गर्न सकियो भने त देशले इन्धनमा खर्चेको रकम्ले देशको अरु बिकास गर्न सकिन्छ।
धेरैको चाहना पुरा हुनेछ शझाले राम्रो सेवा दिनेछ भन्ने आसा र बिस्वाश छ। सम्पुर्ण शाझा यातायात बस परिवारलाई बधाई छ फलोसफुलोस सुभकामना छ घाटमा जाने कुरै छैन घाटमा गय पनि नाफामा छ भनेर खुसि हुन पर्छ। धन्न्यबाद। जय नेपाल जय पशुपतिनाथ कि जय।
धेरै राम्रो।👏👏 जय नेपाल🇳🇵🇳🇵🙏🙏 अव वातावरण सफा र स्वच्छ हुन्छ कि अनिडिजेल पेट्रोलको लागि राष्ट्रको ढुकुटी सकिइँदैन होला कतै यो ट्रलीबस जस्तो नहोस चिनीया सरकारलाई धेरै धेरै धन्यवाद 🙏🙏
धेरै खुशी लाग्यो यसरी इलेक्ट्रिक बस नेपाल का सबै शहर हरु मा चले किन पेट्रोल डीज़ल गाड़ी चाहियो धन्याबाद छ जानकारी केंद्र लाई यस्तो राम्रो वीडियो बनाउनु भएको मा👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Sajha yatayat lai thank you! Asa chha sajha yatayat le nepalko yatayat pranali lai nai change garne chha.. Congratulation! GO A HEAD! Sathai sarsafai ra standard kayam rakhnu hunchha..
राम्रो लाग्यो अरबमा तेल सस्तो नेपालमा बिजुली सस्तो ठिक गर्नु भयो.अरबको नेपालको निजुलीको तुलनामा अरबको तेलको दाम लिटरको तिस रुपैया पर्छ. अब नेपालमा पनि बिजुलीबाट गाडी चल्यो भने अरबको जस्तै हुनुपर्छ. खुशी लाग्यो धन्नेबाद. अरु ठाउमा चल्ने बस पनि ल्याउनु पर्छ इंडिया लाई दिने पैसा आफै राखौ विकास गरौ नेताले भ्रस्टाचार गर्न छोडौ बल्ल बन्छ सिंगापुर होङ्ग्कङ्ग जापान जस्तो देश नेपाल.
सर धनगढी to कर्णाली काे चिसापानी सम्मा लाई चलने वाला यो साजा 🚌🚌 बस चलाउनु पर्छ सर keep it up sar God bless your team best of luck 💞 Nepal भरि चलाउँनु पर्यो
यो बिद्युतीय बसको सुबिधा धेरै राम्रो देखिन्छ। नेपालमा जे कुरा पनि सुरुमा निकै लोभलाग्दो हुन्छ तर उचित संरक्षण र मर्मत को अभावमा पछि हुँदै गए पछि सबै लथालिङ्ग र भताभुङ्ग हुँदै जान्छ। साझाले निश्चय पनि यसमा राम्रो बिचार पु-याउने छ। साझाको उदेश्य धेरै राम्रो छ। कनकमणि दीक्षित ज्यूको नेतृत्वमा साझाले राम्रो गति लिने आशा गर्न सकिन्छ। सडक यातायातको राजा बन्न सकोस साझा।
@@gaurabraj3502नेपालमा धेरै जसो कुराहरु कागजी प्रावधानमा मात्र सीमित रहने र ब्यवहारमा कार्यन्वयन हुन अनेकौं बाहनाले ठाउँ लिने भएकोले यसमा साझाको ब्यवसापनको उचित ध्यान पुग्ने आशा गर्न सकिन्छ।
दाम्मि ✊ इन्धनबाट चल्ने भन्दा कति हो कति धेरै राम्रो विद्युतीय माध्यमबाट चल्ने सवारी लाभ दायक र वातावरण प्रदुषण हुनबाट जोगाउने काम गर्छ... अब देशमा सडक र विद्युत प्रसारण लाइन को व्यवस्थित हुन जरुरी छ...
अति राम्रो काम यो बस ले हाम्रो देस मा कस्तो नतिजा दिन्छ राम्रो र नराम्रो दुबै भिडियो बनायर देखाउनु होला हाम्रो देस ले भोगेको इन्धन को समस्या को समाधान यो बस हरु ले दिन सक्छ ।
Ramro ani khusi lagyo Nepal ma yesto vehicle aayeko ma. Passenger haru le pani ramro savya tarika le fohor nagari ramro manner sanga use garnu vayo vaney dherai ramro huncha. Best of luck Sajha team.
एक्दम राम्रो रैछ यस्मा एकचिज को कमि भएछ जो बिदेस मा जस्तै यात्रु जा रोकिन्छ त्य रोक्नु भन्नू नपर्ने जो त्या साइड साइड मा हरन बजौना मिल्ने सिस्टम चै रैन्छ aniy tik xa
रोक्नको लागि घन्टिको धेरै आवसेक्ता हुन्छ जो मानिस बोल्न सक्दैन । सानो सिस्टम हो धेरै काम लाग्छ । यो अर्को मोडेलमा हाल्न पर्यो । अनि चालकलाई चाहिने भन्दा धेरै सुबिधा देखे ।
जानकारी केन्द्रलाई निरन्तर पछ्याइरहुँ लाग्छ । किन भने मेसिनरी बस्तुहरुको उत्कृष्ट जानकारी मुलक व्लोग बनाउँछ । अनि यो कम्पनी चाहिँ काठमाडौ भित्र मात्र हैन देशको विभिन्न क्षेत्रहरूमा सेवा दिन सफल रहोस ।
But gadi ko stap ko uniform ra hair style short ,I'd card, lagayet ka kura ma pani dhyan diye ali ramro hola ki becoz gadi chai ramro stap pani ramro dekhiyos thankyou
Dherai ramro ho eco freindly vako.enviroment ni safa hune,noise pollution ni na hune ra electricity kota hamro desh raja vaigo but production kam cha electricity ko bistarai hydro power project ni badirakai xa.well done and thank you saja yatayat for going green and eco friendly..
अब डिजल पेट्रोल को आयात कम गरेर नेपालमा बिजुली बस कार मोटरसाइकल सबै कुरामा बिजुलि बाट चल्ने सिस्टम् लागु गर्न पर्छ नेपालमा बढी भन्दा बढी हाइड्रोपावर संचालन गरेर नेपाल मै हाइड्रोपावर बाट उत्पादन भयको सबै बिजुकी प्रयोग गर्नुपर्छ जय नेपाल ।
yeess ekdam sahi kura garnu vo.kam se kam import hos petroluem nepal ma.pollution ni na hune paisa ni bachne.aafnai desh ko bijuli use huncha mazza le.
@@nirajanupretiofficial aa Ani khate Indian haru dada giri pani ghatxa dherai..
अब जति पनि डिजेल बाट चल्ने सिटिबसहरू छन सबै बिस्थापित गरेर ईलेक्ट्रिक एसि बसहरू चलाउनु पर्छ ।
नेपाल भरि नै बिजुली बस को व्यवस्था हुनुपर्छ
कतारको करवा बसको सिस्तम रहेछ ! देरैराम्रो कामगरेकोमा दन्नेवाद छ सरहरुलाइ !
शुखद समाचार राजनीति भन्दा त यस्तो समाचार धेरै राम्रो धन्यवाद ।
राम्रो काम।खुशी लाग्यो।सबै जिल्ला मा हुनु राम्रो हो।
गौरव दाई तपाई लाई धेरै धेरै धन्यबाद सारै राम्रो सँग भुझाई दिनु भयो यो बिजुली बसको बारेमा अझै मलाई राम्रो लागेको कुरा चाई अपाङ्ग वर्ग हरुको लागि पनि राम्राे व्यवस्था गरिएको रहेछ यो बसमा,,, अनि जानकारी केन्द्र टीम लाई पनि धेरै धेरै धन्यवाद राम्राे जानकारी दिनु भएको मा
Thank you Nirajan Bhai for appreciation.
a
T
I hope chadaii chadnaa payeyosss🤪
समय अनुकुल पैसा तिर्ने व्यवस्था पनि अन्य देशमा जस्तै गरी विद्युतिय माध्यम मार्फत electronic कार्ड प्रयोग गर्ने सुविधा उपलब्ध गर्नु पर्दछ,जसले साझा ले आर्थिक ठगी बाट मुक्त भई मनग्य मुनाफा हुने थियो
गोरब जि धेरै धेरै धन्यवाद हजुरलाई मलाई पनि राम्रो लाग्यो ईलेक्ट्रोनिक बस
अब देसैभरी यस्तै गाडीहरू चलाउनु पर्छ ।
Derai khusi lagyo derai subida Haru paune Bo khalasi ko thauma ni Bus cat ko upayog garna paye Aja ramro hunthe
साह्रै खुसीको कुरा
अब नेपाल भरिनै बिजुली सवारी प्रयोगमा ल्याउनुपर्छ विदेशी डिजेल पेट्रोल आयातमा कम गह्रौ साथै प्रदुषण मुक्त नेपाल गह्रौ🇳🇵
आजको दिनमा ५००० जति यो बस ल्याएर नेपाली नगर यातायात बनाउनु पर्छ | साना सार्वजनिक सवारीलाई ग्रामिण सडकमा स्थानान्तर गर्न सकिन्छ
सरै खुसिको कुरा हो सझा यतायतमा धेरै सुबिधा को सिस्टम रहिछ अबा सबै ठाँउ तिराबटा पनि सन्चालन गराउनु पर्दछ तर लामो दुरिमा A\c चही जडन भयको नै हुनु पर्दछ धन्यवाद ।
साझा ले यति राम्रो गाडी भित्र्याएको मा हार्दिक बधाई साथै धेरै-धेरै धन्यवाद पनि। यस्तो राम्रो गाडीमा गएको केहि समय अगाडि मात्र समाचार को पात्र बनेको नेपाल यातायातको जस्तो बस चालक र सहचालक चाहिँ कदापी नराखी दिनु होला जस्ले आफ्नो यात्रुहरु लाई सम्मान गर्न धक्का-मुक्का गरुन।
यो धेरै नै राम्रो हो बिदेशमा यस्ता बसहरु धेरै नै संचालनमा आएका छ्न । यो बसको सरसफाइमा पनि ध्यान दिनुहुन संचालकहरुलाई अनुरोध गरिन्छ । धन्यवाद
नेपालमा आब्सेक छ बिजुली बसको
धन्याबाद सर
अत्यन्तै खुशिको खबर हो । इन्धन खपतको रकम बचत, बाताबरण प्रदुषणमा न्यूनीकरण हुन्छ । तर यत्तिले मात्र हैन जत्ती पनि इन्धन भेकल्सहरु छन ती सबैलाई बिधुतियकरण गर्न सकियो भने त देशले इन्धनमा खर्चेको रकम्ले देशको अरु बिकास गर्न सकिन्छ।
धेरैको चाहना पुरा हुनेछ शझाले राम्रो सेवा दिनेछ भन्ने आसा र बिस्वाश छ। सम्पुर्ण शाझा यातायात बस परिवारलाई बधाई छ फलोसफुलोस सुभकामना छ घाटमा जाने कुरै छैन घाटमा गय पनि नाफामा छ भनेर खुसि हुन पर्छ। धन्न्यबाद। जय नेपाल जय पशुपतिनाथ कि जय।
धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई। आशा छ छिटै नै हामीलाई सेवा प्रदान गर्नेछ।
Wow, यो त अपांगता भएकाहरुका लागि पनि पहुँचयुक्त छ जस्तो लागिरहेको छ । धन्यवाद नया आशा र बिश्वास दिनु भएकोमा ।
धेरै नै राम्रो र मह्तोपुर्ण तर बिगतमा जस्तै बांदरको हाटमा हरियो नरवल नहोस !!! 👌🇳🇵
धेरै राम्रो।👏👏
जय नेपाल🇳🇵🇳🇵🙏🙏
अव वातावरण सफा र स्वच्छ हुन्छ कि
अनिडिजेल पेट्रोलको लागि राष्ट्रको ढुकुटी सकिइँदैन होला
कतै यो ट्रलीबस जस्तो नहोस
चिनीया सरकारलाई धेरै धेरै धन्यवाद 🙏🙏
धेरै खुशी लाग्यो यसरी इलेक्ट्रिक बस नेपाल का सबै शहर हरु मा चले किन पेट्रोल डीज़ल गाड़ी चाहियो धन्याबाद छ जानकारी केंद्र लाई यस्तो राम्रो वीडियो बनाउनु भएको मा👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Wow Europian city ma gidne bus Aba ktm city ma ni gudne bhayoo, , good job sajha yatayat
देशभरी संचालन गर्नु पर्यो
साझाका ८/१० ओटा बस चक्रपथ परिक्रमा गर्नुपर्यो । त्यो बाहेक भरतपुर, पोखरा, बुटवल, भैरहवा इत्यादी सहरमा पनि विस्तार गर्नु आवश्यक छ ।
Sajha yatayat lai thank you!
Asa chha sajha yatayat le nepalko yatayat pranali lai nai change garne chha.. Congratulation!
GO A HEAD!
Sathai sarsafai ra standard kayam rakhnu hunchha..
Thank you china nepal friend ship Love 💕❤️❤️ China
अध्यक्ष ज्युको भनाइ सारै राम्रो लाग्यो
याे बस धेरै राम्रो छ । यसले वातावरण दुषित बनाउदैन । बिजुली गाडीलाई अब जाेड दिनु परने अाबशयक छ ।
Nepal public ko chahana pura vako dekhda ati khushi lagyo dhanyabad
धेरै राम्रो काम नेपालमा सबै ठाउँमा यस्तो बस चल्नुपर्छ
राम्रो छ एस्को पैसा सिदा नगरपालिका को बेक्तीले उठ्ने बेबस्था होस या अटो मेटि्क्क होस है
राम्रो लाग्यो अरबमा तेल सस्तो नेपालमा बिजुली सस्तो ठिक गर्नु भयो.अरबको नेपालको निजुलीको तुलनामा अरबको तेलको दाम लिटरको तिस रुपैया पर्छ. अब नेपालमा पनि बिजुलीबाट गाडी चल्यो भने अरबको जस्तै हुनुपर्छ. खुशी लाग्यो धन्नेबाद. अरु ठाउमा चल्ने बस पनि ल्याउनु पर्छ इंडिया लाई दिने पैसा आफै राखौ विकास गरौ नेताले भ्रस्टाचार गर्न छोडौ बल्ल बन्छ सिंगापुर होङ्ग्कङ्ग जापान जस्तो देश नेपाल.
dherai khushi lagyo
RTA Dubai Bus को मोडल मा बनाइएको रहेछ राम्रो मोडल 🇳🇵🇳🇵🇳🇵
सर धनगढी to कर्णाली काे चिसापानी सम्मा लाई चलने वाला यो साजा 🚌🚌 बस चलाउनु पर्छ सर keep it up sar God bless your team best of luck 💞 Nepal भरि चलाउँनु पर्यो
Sure thing. We hope to access our reach in every corner of Nepal.
नेपालमा यसको पहुँच सबैतिर पुग्नुपर्छ ।
Badai xa saja ka karmachari sabai lai.good job
यस्ता समाचारहरु हेर्न पढ्न पाउँदा खुशी लाग्छ।।
राम्रो काम गर्नु भएकोमा सुभ कामना छ्
यो अति नै राम्रो कार्य भयो।म सके सम्म बिजुली गाडी नै प्रयोग गर्ने छु।
धन्यवाद श्रीकमलमणी जी,कायापलट गरिदिनुश।
यो बिद्युतीय बसको सुबिधा धेरै राम्रो देखिन्छ। नेपालमा जे कुरा पनि सुरुमा निकै लोभलाग्दो हुन्छ तर उचित संरक्षण र मर्मत को अभावमा पछि हुँदै गए पछि सबै लथालिङ्ग र भताभुङ्ग हुँदै जान्छ। साझाले निश्चय पनि यसमा राम्रो बिचार पु-याउने छ। साझाको उदेश्य धेरै राम्रो छ। कनकमणि दीक्षित ज्यूको नेतृत्वमा साझाले राम्रो गति लिने आशा गर्न सकिन्छ। सडक यातायातको राजा बन्न सकोस साझा।
We have signed AMC with supplier company for 5 years to ensure timely maintenance of these buses.
@@gaurabraj3502नेपालमा धेरै जसो कुराहरु कागजी प्रावधानमा मात्र सीमित रहने र ब्यवहारमा कार्यन्वयन हुन अनेकौं बाहनाले ठाउँ लिने भएकोले यसमा साझाको ब्यवसापनको उचित ध्यान पुग्ने आशा गर्न सकिन्छ।
दाम्मि ✊
इन्धनबाट चल्ने भन्दा कति हो कति धेरै राम्रो विद्युतीय माध्यमबाट चल्ने सवारी लाभ दायक र वातावरण प्रदुषण हुनबाट जोगाउने काम गर्छ...
अब देशमा सडक र विद्युत प्रसारण लाइन को व्यवस्थित हुन जरुरी छ...
गौरब सर नेपालको लागी काम सुरु गर्नु बयकोमा स्वागत छ हजुरलाइ हजुरको कामको सफल्ताले सदैव सगरमाथाको सिखर चुमोश
Many thanks for your wishes :)
Great initiative this should be promoted all around the country 🇳🇵🇳🇵
Very good hope bistarai sabai estai bus lgyos ra ktm pollution hundaina
Sajha should provide services in all the major cities of Nepal.
अति राम्रो काम यो बस ले हाम्रो देस मा कस्तो नतिजा दिन्छ राम्रो र नराम्रो दुबै भिडियो बनायर देखाउनु होला हाम्रो देस ले भोगेको इन्धन को समस्या को समाधान यो बस हरु ले दिन सक्छ ।
धेरै धन्यवाद गठबन्धन नेपाल सरकार
नेपालमै बनाउने भए अझै राम्रो हुनेथियो
Ac pani add gareko vaye dherai ramro hunthyo~
सर राम्रो काम सुरुवात भयो म चै धेरै खुशी छु
म पनि चढ्नु पाउने भये सर लाई धन्यवाद
धेरै राम्रो धेरै खुशीको कुरा
जय बिजुली गाडी👌
Wow very nice it's great to hear n see hopefully yo project long-term sang chalirahos well wishes
पेट्रोलियम पदार्थको आयात लाइ न्युन गर्न यस्ता बसहरु र चार्ज स्टेशनहरु देशभरि विस्तार गर्न पर्यो, जसले हाम्रो विधुत को पनि सदुपयोग गर्छ ।
Ramro kaam, dherai khusi lagyo!
धेरै राम्रो काम हो यो हामी नेपाली हरुले धेरै दुख भोगी सको छ् म डिजल र पेट्रोल ले गर्दा अबो चाहिँ अलि केहि हुन्छ की
Ramro ani khusi lagyo Nepal ma yesto vehicle aayeko ma. Passenger haru le pani ramro savya tarika le fohor nagari ramro manner sanga use garnu vayo vaney dherai ramro huncha.
Best of luck Sajha team.
Congratulation. Good job SAJHA YATAYAT Good luck.
Government should help and promote environment for clean vehicles like sajha yatayat..
एक्दम राम्रो रैछ यस्मा एकचिज को कमि भएछ जो बिदेस मा जस्तै यात्रु जा रोकिन्छ त्य रोक्नु भन्नू नपर्ने जो त्या साइड साइड मा हरन बजौना मिल्ने सिस्टम चै रैन्छ aniy tik xa
Wow kasto ramro bichar sirko
खुशी लाग्यो धन्यवाद ।
राम्रो छ। राम्रो कामको सुरुवात।
Congratulations nepal khushi lagyo jay nepal
Jal srot ko dhani desh ko lagi yo bus derai ramro lagyo ✌✌yasko charj ko ramro byabstha hos !!!!
gare j ni hunxa bhanne kp ba ko bichar proof hundai xa !😊 ati ramro kam ✊✊
Sajako naya bus( electric bus) suruwatko nimit muri2 badhai n subhakamana.
राम्रो काम को सुरुवात भयो
Good I am proud fell mero Nepal ab sadhai ystai Kura haru Pani suna pau I love our Nepal Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रतेक गाॕउपालिकामा भयत झनै राम्रो
चाइनको बस यस्तै हो सबै मलेसियामा पनि सबै यस्तै छ सिटी बस क्वालालम्पुर भरी चल्ने हरु भाँडा कार सिटम छ ड्राइभ मात्र हुन्छ खलासी कन्ट्रकटर हुदैन।
रोक्नको लागि घन्टिको धेरै आवसेक्ता हुन्छ जो मानिस बोल्न सक्दैन । सानो सिस्टम हो धेरै काम लाग्छ । यो अर्को मोडेलमा हाल्न पर्यो । अनि चालकलाई चाहिने भन्दा धेरै सुबिधा देखे ।
Wow!
Thanks a lot for this amazing video!!
Good luck.... Sajha
wow great news great job
nameste sir tapai heru lai Dherai Dherai Dhennya bat sathai badhai
Pollution free..best for our planet..👌👌👌🙏🙏🙏...
thank you for information sir like comment share garau hai sabaile 😍😍
जानकारी केन्द्रलाई निरन्तर पछ्याइरहुँ लाग्छ । किन भने मेसिनरी बस्तुहरुको उत्कृष्ट जानकारी मुलक व्लोग बनाउँछ । अनि यो कम्पनी चाहिँ काठमाडौ भित्र मात्र हैन देशको विभिन्न क्षेत्रहरूमा सेवा दिन सफल रहोस ।
But gadi ko stap ko uniform ra hair style short ,I'd card, lagayet ka kura ma pani dhyan diye ali ramro hola ki becoz gadi chai ramro stap pani ramro dekhiyos thankyou
Sajha yatayat le nai ktm khi aadunikar garn ma tewa purayeko xa
Dherai dherai dhanyabad sajhaw yatayat
support❤❤❤❤❤❤❤❤❤. but only 3. not enough.
Wow super 😍😍😍👌👌👌👌👌👍👍👍👏👏👏👏
धैरै राम्रो ।
Dherai ramro ho eco freindly vako.enviroment ni safa hune,noise pollution ni na hune ra electricity kota hamro desh raja vaigo but production kam cha electricity ko bistarai hydro power project ni badirakai xa.well done and thank you saja yatayat for going green and eco friendly..
sajha bas sabii thauma jarurii xa sirr sajha sabi city thauma puraunu paryo sirr local gadi manlaii rokxa sajha ko jasto rules vaya sajilo hunxa ...
This is awesome! Excited for more electric buses to come in the future
Nepal ma ekdamai upayukta chha.
Ab hami le petrol diesel vehicles haru hatayera Electric vehicles prayog ma lyaunu porchha.
Wel come Sajha electric bus for to KATHMANDU
nepal ma naya naya equipments ra technology haru tah aauxan tara
nepali haru lai tyo cheez lai care garna aaudaina
Very nice 👍🏼 wow congratulations🎉🎉🎊🎊
payment system chhahi card bhayko bhay jhanai ramro hunthiyo hai sir
long term saamm chalirahos
#साझा_यातायात
Yo bus ma chadna sarai maza auxa malaysia yastai bus ma henxam hami nepal ma pani pugyo khusi lagyo
Ktm maa sabai private hatayera yestai sajha bus halna paryo!!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great job 👍👌