नेपालको जलबिधुत निर्यात भ्रम र बस्तबिकता || Electricity Export to India || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 2 гру 2022
  • स्रोत : रत्न संसार श्रेष्ठ, नागरिक
    Electricity Export to India
    Sub-editor: Sagun Dhital
    Editor: Sagar Pd Chaudhary/Deepa Khadka
    Editor/Animation: Dashraj Shrestha
    Chief Editor: Deepak Aryal
    Script Writer: Roshan Thapa/Ananta Wagle
    Voice-over: Balaram Shrestha
    Director/Producer: Ramkrishna Timilsina
    All History: / allhistory
    Follow on Facebook: / bishwoghatna
    Follow on Tiktok: www.tiktok.com/@bishwoghatana...
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
  • Наука та технологія

КОМЕНТАРІ • 216

  • @indratamang8818
    @indratamang8818 Рік тому +131

    उहालाई देशको ५ बर्ष मात्र भए पनि देशको नेत्रित्व पाउनु पर्छ । र मलाई हेर्न मन छ कस्तो हुदो रहे छ बिन्ति छ कुलमान भगवानलाई एकचोटि सबैले बल गरम् उहाँ भनेको परिबर्तनको सम्बाहक हो 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @devendrapoudyal5710
      @devendrapoudyal5710 Рік тому +2

      Huna ta yestai kulman ji jastai le ramro Kam garne ho, Tara uha ko Kam vaneko yestai bisesh chhetra Ma thik chha, natra aru Desh vari ko jimma did a kheri partygat kusangati le Garda dherai chhetra Ma uha Lai Kam garna didainan, rokchhan, Baru yesto 8 /10 chhetra Ma swotantra chunab garera yesto manchhe lyae Ma sakchhan.
      Kehi mahina aghi ta ho ni uhale Garda gardai Hitendra Lai lyaeka, kohi launu or uha jasto Lai hataunu feri rakhnu partygat game ta ho. Thanks

    • @IMKRISHNAS
      @IMKRISHNAS Рік тому +1

      कुलमान पनि स्वतन्त्र बाट उठेको भए आज हामीले ऊर्जा मन्त्री को रूपमा हेर्न पाइन्थ्यो होला ।तर

    • @jg7739
      @jg7739 Рік тому

      Manche kahile Bhagawan huna sak dai na ! Pagal.

    • @pradipyonjan2263
      @pradipyonjan2263 Рік тому

      Npl ka vrasta netaharule garda vako udyogkarkhanaharu ni banda gardai bechera khanxa ani ka bata paunu rojgar 'natra dậy ta le chảy k hudaina yah npl ma sambab xa tara buda neta lai pakha lâunai parxa

    • @sanjivyonghang4639
      @sanjivyonghang4639 Рік тому

      😂😂😂😂😂

  • @THE-mx4ob
    @THE-mx4ob Рік тому +29

    यो आवाज को पछाडि जो कोही हुनुहुन्छ हजुरको ज्ञान र क्षमता vision को Fans base ठूलै छ। यसपाली को चुनाव हेर्दा पनि देशले राम्रो vision भएको मान्छे खोजिरहेको बेला हजुर जस्तो मान्छे UA-cam मा मात्रै सिमित नभएर ground level मा उत्रिएर देशलाई यो भन्दा ठूलो अविस्मरणीय योगदान दिने सकिने कुरामा विचार गर्दिनु हुन हामि मनदेखि नै अनुरोध गर्छौँ।
    युवा हरु को support हजुर लाई सधै हुनेछ।❣️❣️

    • @purnalimbu0249
      @purnalimbu0249 Рік тому +5

      वाचक बलराम श्रेष्ठ हो र यो script का लेखक रोशन थापा र अनन्त वाग्ले हुनुहुन्छ ।
      वाचकले मात्रै गरेर केही हुन्न नि ।
      सिंगो टीमलाई नै समेट्दा राम्रो ।

    • @THE-mx4ob
      @THE-mx4ob Рік тому +2

      @@purnalimbu0249 Appreciate 🙏🙏

    • @prabinmagar1661
      @prabinmagar1661 Рік тому +3

      सहमत✊✊
      यहाँ देश बिकाश गर्छु भनेर इच्छा गर्ने मान्छे मात्र माथि हुन साथ देश बिकाश हुन्छ भन्नु गलत हुन्छ। यसको लागी दूरदर्शी सोच र प्रष्ट विचार भएको मान्छे हुन पनि जरुरी छ।
      यही भिडियोको सन्दर्भमा हेर्ने हो भने पनि यहाँ म लगायत धेरै मान्छेहरु देश बिकाश गर्नु पर्छ भन्नेनै सोच भएको मान्छे हौं तर हामी चै एकतर्फी तरिकाले ओहो नेपालले अाठ अर्बको विद्युत् बिक्री गर्यो अब नेपाल चै विद्युत् बिक्री गरेरनै अघि बढ्छ भनेर सानो झ्याल बाट सोच्दै गर्दा यो भिडियोले पर्दा हटाउँदै विभिन्न भारतीय संधि बीच विद्युत् बिक्री बढाउनु मात्र देशले समृद्रीको बाठो समाउँछ भन्नु भ्रम भएको कुरा स्पष्ट पर्नुको साथै अब के गर्दा चै नेपालले वास्तविक समृद्धिको बाठो देख्छ त त्यो पनि दुरदर्शी तरिकाले बताएको छ।।
      अन्ततः उहाँहरू जस्तो पर सम्म सोच्न सक्ने मान्छे साँच्चै फिल्डमा आउनुनै पर्छ भन्ने धारणा मेरो पनि छ।

  • @damodarpaudel5693
    @damodarpaudel5693 Рік тому +48

    नेपालले उत्पादन गरेको विद्युत भारतलाई बेचेर देश समृद्ध बनाउँछु भन्नु जनताको आँखामा छारो हाल्ने काम मात्रै हो, बरू नेपालमा उत्पादित विद्युत सहि तरिकाले नेपालमै खपत गर्ने र पेट्रोलियम पदार्थको आयातलाई कम गर्नतिर हाम्रा निती निर्माताहरूको ध्यान जान जरुरी छ 🙏🙏

    • @D29GamerOfficial
      @D29GamerOfficial Рік тому +1

      Testo vanera vaya na ni Nepal ma khapat garnu Sarkarle pani ramro sanga support garnu pareuni ta audhogig haru lai

    • @shermadinesh6292
      @shermadinesh6292 Рік тому

      निराशाबादी अनि नकारात्मकता ले ग्रशित हुनुहुन्छ तपाइँ , भारत को हर्कत नेपाल प्रति जस्तो छ त्यसको कारण नेपाली नेता हुन अतः अर्कोलाई दोष दिनु को सट्टा आफ्नो कमजोरी लाई सुधार्नु राम्रो

    • @shermadinesh6292
      @shermadinesh6292 Рік тому

      डेढ लाख मेगावाट बिजुली के गरेर खपत गर्नुहुन्छ , जबकि त्यति बिजुली भारत जस्तो ठुलो जनसंख्या को लागी नै २५ % जस्तो हुन आउला ,
      औधोगिकरण भएपनि नेपालको जम्मा अत्यधिक माग भनेको १२-१५ हजार मेगावाट हो ,

  • @spring3389
    @spring3389 Рік тому +18

    यो कुरा कुलमान लगायत नेपाल बुधुत प्रबिधिक सम्म्म पुर्याउनु जरुरी छ।
    नेता हरु त आशा नगरौ

  • @ramjibista9891
    @ramjibista9891 Рік тому +8

    म रोमानियाबाट हेर्दैछु । भिडियो एकदमै राम्रो छ। यो कुराहरु हाम्रो नेतृत्वले किन बुझ्न चाहदैन मलाई नि अचम्म लाग्छ।

  • @kabindrakoirala405
    @kabindrakoirala405 Рік тому +3

    निकै गहन विषय छ। भारतले सबै चिज आफ्नो मातहतमा राखेर यहाँ जलविद्युत आयोजना निर्माण गर्न चाहन्छ र त्यसको भरपुर फाइदा लुट्छ नै। अनि केही प्यूसाहरु आएर भन्छन् - कुलमान भगवान हो, बिजुली बेच्यो, आदि। जबकि सत्यता फरक छ। चिनले विकास गर्दिएको आयोजनाबाट बिजुली किनोस भारतले, तब पत्याइन्छ देशलाई फाइदा भएको। एउटा सिभम/होङ्सी सिमेन्टलाई बिजुली पुर्‍याउन सकेको छैन, भारतलाई बेचेको कुरा हामीले पत्यापदिनु पर्ने?

    • @bagamankulung6001
      @bagamankulung6001 Рік тому +1

      होङसी शिबमलाई बिद्युत दिन नसक्नुको कारण बर्दघाट १३२ केभी प्रशारण लाईन नबनेर हो । प्रशारण लाईन नबन्नुको कारण सर्बोच्च अदालतको आदेशले रोकेर हो । अहिले भने बनिसक्यौ भन्ने लाग्छ ।

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому

      तपाइको बिचार कुलमान सर को काम राम्रो छैन भनन लागेको हो।
      नेपाल मा कुन चै तेस्तो ठुला सँस्था छ जुन नेपाल लाई नाफा दिएको छ , अरु सब सँस्था ले जति जे गरे पनि सधै घाट को घाटा मात्र किन भइ रहेको छ ।
      राम्रो काम गर्ने को कहिले खुट्टा तान्ने काम नगर्नेु होला , सक्छ भने सपोर्ट गनेु होला

  • @rcentertainment2114
    @rcentertainment2114 Рік тому +14

    अब समय बिकासको हो बौद्धिक तथा भौतिक देशले अब निकास पाउनुपर्छ बिकासको क्षेत्रमा जसरी पनि यो उर्जालाई नेपालमै खपत हुने गरि निर्माण गरौं

  • @dhirendhiren3995
    @dhirendhiren3995 Рік тому

    तपाईलाई धेराई धेराई बधाई छ यो समाचार सप्रेसन गर्नु भएकोमा एक्दम सहि समाचार ल्याउनु भयो तर के गर्नु हाम्रो देसको नेता भनौदाहरु नै भारतको गोठाले खेताले छन त्यो भन्दा अरु केही गर्दैनान त तेसैले अब हामी मुलबासिलाई सहयोग गर्नुहोस हामी तपाईहरोको बिचार र सोचलाई मध्यनजर गर्दै सम्द्रीद सिल देस र सुखी जनताको भबिस्य तिरा लागौ हामी सबै मिलेर र यो बाहुन नीतिलाई अन्त्य गरुम ।

  • @HeadMasterrr
    @HeadMasterrr Рік тому +70

    *Real Hero of Nepal Kulman Ghising sir ❤️❤️🙏🇳🇵*

    • @spring3389
      @spring3389 Рік тому +8

      कुलमान हिरो भयर के गर्नु, उधोग मन्त्री भारतीय दलाल भय पछि।

  • @sharada5383
    @sharada5383 Рік тому +13

    सहि बिश्लेशण।
    यदि बिजुलि खेरनै। गएको हो भने,भारतबाट। ग्यास आयात बन्दनै गरी बिजुलि बाट खान पनि पकाउन सकिन्छ।
    (। भारतबाट संचालित नेताहरू कुर्सिमा रहेसंम्म देश कुनै हालतमा बन्दैन)

  • @amitshabastola9966
    @amitshabastola9966 Рік тому

    अब बन्ने सरकारले यो विषयलाई विशेष ध्यान पुर्बक हेर्नू जरुरी छ ।र हामी कामना गर्छौ बन्ने सरकारले अबस्यनै यस्को उपाए निकालेर नेपाल समृद र औधोगिक नेपाल बनाउन जरुरी छ ।

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Рік тому +3

    विडम्बना भन्नु पर्छ दलाल देश द्रोही नेताहरुले गर्दा हाम्रो देशले यस्तो नीहती भोग्नु परिरहेको छ।

  • @sheronrai3484
    @sheronrai3484 Рік тому +1

    बिजुलीको उपयोग गर्नै पहिलो प्राथमिकता आफ्नो देश मा उपलब्ध गराउन पर्छ। बिषेश गरि आफ्नो देश को कलकारखानमा १०० प्रतिशत बिद्युत् उपलब्ध गराउन पर्छ।

  • @PkFamilyNepal
    @PkFamilyNepal Рік тому +17

    मेरो देशको शाहान कुलमान सर जय नेपाल 🇳🇵🇳🇵👌

  • @emptylife33
    @emptylife33 Рік тому +4

    तपाईं ले बताएको अन्तिम लाइन.. नेपालमा उत्पादन नहुने एक टुक्रा कोइला र पेट्रोलियम को व्यापक प्रयोग गरिनु दुर्भाग्य हो।✊✊✊ सायद यो कुरा मनन् गर्ने नेपाली जनता र नेपाल सरकार मा कमै मानिस होलान्।

  • @sherpa-xq7od
    @sherpa-xq7od Рік тому

    विश्वको दिश्रो जलश्रोत धनी देश नेपाल तर यहाँ उत्पादन भएको बिधुत भारतले सजिल्यै किन्दैन र बनाउन पनि दिँदैन किनकी हाम्रो देशको नेतृत्व सहि छैन।नेपालको प्रत्येक नदि नाला मा भारतिय हस्तक्षेप र प्रभुत्व रहनु नै हाम्रो दुर्भाग्य हो।अनि नेपालमा बिजुली उत्पादन गरि भारत लाई बेचेर देश र जनतालाई समृद्धि बनाउने सपना केवल दिवा सपना हो।त्यासैले नेपाल र भारतको नदि सम्बन्धि गरिएको सन्धी खातेज हुनु जरुरी छ।

  • @prakashshrestha304
    @prakashshrestha304 Рік тому

    तपाईंले विद्युतको उत्पादन र खपत सम्बन्धि समिक्षा सत्यतथ्यमा आधारित छ । तराईमा आज पनि जेनेरेटर चलाएर सिचाइ गरिन्छ ।

  • @tankarajsolver
    @tankarajsolver Рік тому +22

    नेपालको शान सार कुलमान |🙏🙏🙏🙏

    • @xxxtbs
      @xxxtbs Рік тому

      Kam

    • @xxxtbs
      @xxxtbs Рік тому

      काठमांडू को लागी राम्रो गरे पनि. भारतीय को अगाडि लम्पसार भए

  • @Flo_Dai
    @Flo_Dai Рік тому +2

    Bisshoghatana Ni Sansad ma jaanu parxa hau i love this man 💙

  • @kulchandra_acharya
    @kulchandra_acharya Рік тому +3

    अब कुलमान , बालेन , रवि , हर्क जस्ता युवाहरु आउनुपर्छ ! ❣️हाम्रो देशको नेतृत्व मा !❣️जय देश !🙏❣️

    • @dipakkhadka9025
      @dipakkhadka9025 Рік тому

      Kura ta 100% Sahi ho desh chalauna taraUkraine ko zelexy Pani yuba ho Tara desh ka purayo sabailai thaha xa yesto hunu bhayena. Hami satrak hunparxa. Jay Nepal

    • @kulchandra_acharya
      @kulchandra_acharya Рік тому

      @@dipakkhadka9025 ❤️💖

  • @Gunmin777
    @Gunmin777 Рік тому +7

    Absolutely we want revolution on agricultural, industrial and tourism industries🙏🏻🙏🏻

  • @shreekrishnashrestha9774
    @shreekrishnashrestha9774 Рік тому +2

    सही हो। अझैसम्म नेपाल को उधोगलाई चाहिने बिदुत आपूर्ति हुनु सकेको छैन

  • @mohanrai5340
    @mohanrai5340 Рік тому

    धेरै राम्राे कुरा गर्नु भयाे सरले स्वदेश मै बिधुत खपत गर्ने बिषय बुध्दिमानि लाग्याे।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому +1

    नेपालीलाई मुर्ख बनाउने र सपना बाडेर सत्तामा टासिइ रहने खाते नेताहरुको चाल मात्रै हो
    बिदेशी दलाल खाते नेतासङ्ग न सोच छ न इच्छाशक्ति सबै भ्रम मात्रै हो❤️❤️💖💖💖💝💝🇳🇵🇳🇵

  • @imansinghrai7640
    @imansinghrai7640 Рік тому +2

    कुलमान सर लाई 5 बर्ष मात्र होइन अब जलबिद्दुत प्राद्दिकरण को कार्याकारी सधै नै कुलमान सर नै हुनुपर्छ 🙏🙏🇳🇵🇳🇵

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Рік тому

    भारत को स्वार्थ पानी हो।फेरि उसको स्वर्थ ब्यापार पनि हो।राजनिती आफ्नो ठाउ मा होला ।जब सम्म हामी देश मै खपत गर्ने गरि उद्योग व्यावसाय सन्चालन गरि स्वदेशी सामान मा आफै बिश्वास जगा!सक्दैनौ तब सम्म बिजुली ले देश धनी हुने कल्पना मात्रै हो। फेरि हामी हरु को धार्मिक आर्थिक का साथै राजनैरिक गुरु नै दक्षिणी भेक बाट आउने राजनीतिक पन्डा नै हो।

  • @bgsoham5119
    @bgsoham5119 Рік тому +4

    Nepal मा फाला फाल काम छ तर हामी कामलाई छूट्याउँछौ , सानो र ठूलो भनेर,
    अनि त्यही काम विदेश जान्छौ र अहिले नेपाल मा त्यही काम गरेर अरबौं खरबौं रकम भारतीय कामदार ले भारत भित्र्याई रहेका छन

  • @veesalgurung2473
    @veesalgurung2473 Рік тому +1

    देश को लागि राम्रो काम गर्ने बालेन , हके , रबि , कुलमान सर जस्ता हरु लाई सपोर्ट गनेु please,
    अलि आश पलाए का ब्यक्ति हरु हुन अहिले को समय मा, देश धेरै नै कमजोर भइसकेको छ ,
    Please please please support ❤️❤️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому +3

    धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!!
    धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
    अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय रोमाञ्चक रोमान्चित !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mitragurung7808
    @mitragurung7808 Рік тому +1

    नेपालका पोल्टिक leadar ले योकार्यक्रम बिश्वघटना हेर्नु आनुरोध गर्छु ।

  • @narendramalla8795
    @narendramalla8795 Рік тому +1

    दुरदर्शि नेतृत्व को अभावमा देशको दुर्दशा ! दुखद र दुर्भाग्यपूर्ण छ , अझै थपुवा मा जनता अझैसम्म अज्ञानी ,अनभिज्ञ ,अतृप्त र खाते पनि अहिले को चुनाव को परिणाम

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Рік тому

    नेपालको बिकासमा मुख्य बाधक भनेकै भारत हो ! उसले नेपाल सधै भारतको साहारामा बाचोस् भन्न चाहान्छ ! यो असमान सन्धी तत्कालै खारेज गर्नुपर्छ ! 🙏🙏

  • @santoshtmz
    @santoshtmz Рік тому +1

    Sahi Ho

  • @Pravusilwal
    @Pravusilwal Рік тому

    अहिले हामिसङ्ग देश भरी गुणस्तरीय बिध्युत पुर्याउन सकिने पुर्बाधार छैन। त्यो पुर्बाधार बनुन्जेल खेर गैरहेको बिजुली निर्यात गर्नु एक्दमै राम्रो कुरा हो। पुर्बाधार द्रुत गतिमा बनाएर नेपालमा खपत बढाउने काममा चै लागिरहनुपर्छ तेस्पछी यो कुरा सार्थक हुन्छ।

  • @bishaltamatta9004
    @bishaltamatta9004 Рік тому +3

    राम्रो जानकारी

  • @limbuvlogs5895
    @limbuvlogs5895 Рік тому +4

    हामी नेपाली बिदेश जानू पर्छ के गर्नु स्वदेश मा रोजगार छैन ।

  • @sman1shakya209
    @sman1shakya209 Рік тому

    Sai kura ho sir.🙏

  • @bishnuprasadbaskota9314
    @bishnuprasadbaskota9314 Рік тому

    अति नै सान्दर्भिक लाग्याे , तर के गर्नु १२ वर्ष कुकुरकाे पुछ्छर ढुङ्ग्रामा राख्दा नि बाङ्गाकाे बाङ्गै भयाे । नेपालका नेता जम्मै बिदेशिका एेजेण्ड भैदिदा देश र जनताले याे हविगत ब्यहाेर्न परिरहेकै छ ।

  • @ekuthapa1546
    @ekuthapa1546 Рік тому +2

    Watching from Saudi Arabia...

  • @manirajlimbu1456
    @manirajlimbu1456 Рік тому

    Bishwa ghatana n all histry youtube channel i like to say excellent.🙏🙏

  • @DKRD-zv2xn
    @DKRD-zv2xn Рік тому +1

    All the points you discussed are to be considered seriously....

  • @manishkatuwal
    @manishkatuwal Рік тому

    नेपाल को नीति नै खस्किदो छ , काम गर्ने व्यक्ति ले कहिले अवसर पाएनन् । करोडौं को एलपी ग्यास आयात गरिन्छ अनि हामी सँग भएको बिजुली चाई खपत भएको छैन । अब हामी सबैले बिजुली को उपभोग बढाएर पेट्रोलियम पदार्थ को उपभोग काम गर्नु पर्छ र मात्र देश अर्थतन्त्र मा सुधार आउँछ।

  • @bishnumagar6030
    @bishnumagar6030 Рік тому +2

    Sachay Tana mulak video.sir❣️

  • @shukrathami6383
    @shukrathami6383 Рік тому

    नेपालकाे बिदुत खपत गर्न देसमा उधाेक कलकारखाना खाेल्न दिनु पर्छ बत्ति पनि राम्राे सङग दिनुपर्छ

  • @samart.c4839
    @samart.c4839 Рік тому

    नेपाल विकास हुनॅलाई electricity भएपुग्छ.

  • @ramnathgartaula9471
    @ramnathgartaula9471 Рік тому +1

    Yo कुरा किन नबुझेका हाेलान् हाम्रा भनाउँदाहरूले🥲

  • @raimaniparsad7432
    @raimaniparsad7432 Рік тому +9

    God bless for MR KULMAN SIR you are the one best and Amazing parson in Nepal congratulations sir

  • @RiteshBudhathoki-tr9tl
    @RiteshBudhathoki-tr9tl Рік тому

    Jaye nepal 🎉🎉

  • @rashmi_nepali450
    @rashmi_nepali450 Рік тому

    जब यस च्यानलबाट नेपालकाे बारेमा यस्ता भिडियाे हेर्छु निकै दुख लाग्छ,,देशकाे भविष्य सम्झेर

  • @parmiladahalguragai566
    @parmiladahalguragai566 Рік тому +3

    watching this video with whole family

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 Рік тому

    Jaya ho bishwa Shantika agraduta Buddha Bhumi pabitra Nepal!

  • @bhimkhatri7875
    @bhimkhatri7875 Рік тому

    सहि कुराे धेरै धन्याबाद

  • @rajendragurung3648
    @rajendragurung3648 Рік тому

    भारत नेपाल को ठुलो बजार हो हरेक कुरामा तर नेतृत्व मजबुत हुन जरुरी छ ।।

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 Рік тому

    आजको श्रीन्खला एउटा शब्दले खल्ल्लो लाग्यो. नेपालमा एक थोपा पेट्रोल र एक टुक्रा कोइला उत्पादन हुदैन भन्नू अलिकती गलत भयो. मान्यौ हामी नेपालमा एक थोपा पनि पेट्रोल उत्पादन हुदैन तर कोइला त उत्पादन हुन्छ नि.

  • @sanjeetakc74
    @sanjeetakc74 Рік тому

    हाम्रा देशका अबका युबा नेताले बिजुली खपत गरेर देशलाइ प्रदुषण मुक्त लगाएत देशलाइ पेट्रोलियम बाट बचाएर देश लाई समृद्ध बनाउन लाग्नु पर्छ।

  • @sudarshanadhikari9650
    @sudarshanadhikari9650 Рік тому

    राम्रो जानकारी 🙏🙏🙏

  • @kalakbhandari3073
    @kalakbhandari3073 Рік тому +3

    नेपालको जलबिद्युत निर्माणमा भारतले सन् 1950 को सन्धीको चौथो बुदा अनुरुप रहेर काम गर्नुपर्ने नियम लादेको त छ तर तेस्रो मुलुकले भन्दा कम लागत नहुने गरि भन्ने बुदामा टेकिकन भारतलाई छल्नसक्ने नीति तय गर्न सकिँदैन र ?

  • @grvpahari
    @grvpahari Рік тому

    एक दिन यस्तो पक्कै आउनेछ जुन दिन भारत नेपालको अगाडि घुँडा टेक्न बाध्य हुनेछ, उर्जा संकटले पिरोल्ने छ, त्यो बेला नेपाल ले दया माया नदेखाई यी हेपाहा प्रवृत्ति याद दिलाउनै पर्नेछ

  • @chinaman5198
    @chinaman5198 Рік тому

    धेरै राम्रो छ ।

  • @sunilsumin5453
    @sunilsumin5453 Рік тому

    shai ho nepal ko purba bata phchiem sama biedut yataya hunuparcha

  • @RojekoTV
    @RojekoTV Рік тому

    Nicely presented, thank you :)

  • @sunilrai6747
    @sunilrai6747 Рік тому

    क्या दामि प्रसारण

  • @bipin_raut
    @bipin_raut Рік тому

    Very good information 👌

  • @milankoirala5737
    @milankoirala5737 Рік тому +1

    Good information

  • @rajiblalchan9066
    @rajiblalchan9066 Рік тому

    कुलमान जस्तै अब्बल कर्मचारीको धेरै चाहिन्छ 🇳🇵

  • @bageshdhami4352
    @bageshdhami4352 Рік тому

    Great sir

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u Рік тому

    greater

  • @gamingbibas4759
    @gamingbibas4759 Рік тому +2

    yes paila nepal ma electricity every corner ma pugna paryo ani matrai beche hunxa

  • @manojgurung2726
    @manojgurung2726 Рік тому

    हाम्रा बुद्धिजिबिहरुले पनि बिश्वघटना बाट धेरै कुरा सिक्न जरुरिछ छ ता!की धेरै कुरा सिक्ने र बुझ्ने मौका मिल्ने छ।धन्यवाद🇳🇵🙏

  • @umeshbikramsitaula
    @umeshbikramsitaula Рік тому

    absolutely right analysis

  • @dhawalama6787
    @dhawalama6787 Рік тому +3

    Jay Nepal 🇳🇵 ♥ ❤ 😍

  • @sushilmansainju7306
    @sushilmansainju7306 Рік тому +1

    Jay Nepal

  • @SDOfficial870
    @SDOfficial870 Рік тому

    Soo good for inspiring

  • @sandeepghartimagar604
    @sandeepghartimagar604 Рік тому

    You are absolutely right sir

  • @nirmalkhanal9035
    @nirmalkhanal9035 Рік тому

    good vision hajurako

  • @dilipbhujel1708
    @dilipbhujel1708 Рік тому

    Dami information sir

  • @thapasashi3119
    @thapasashi3119 Рік тому

    भारतको भनदा नेपालको बिजली मंगो प्रन जाने हुनाले

  • @ramishwarkapar7468
    @ramishwarkapar7468 Рік тому

    very very full right .

  • @bishnuprasad9578
    @bishnuprasad9578 Рік тому

    Aati ramro xa khabar sunaunu aru pani, dalal ka kalaa kartut haru pani
    . Jaya greater Nepal.

  • @pareidolia369
    @pareidolia369 Рік тому

    Kulman ghising real hero of Nepal.. light of Nepal ⚡🔥🇳🇵🇳🇵🇳🇵

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m Рік тому

    छिमेकी देश ले हाईड्रोपावर प्रोजेक्ट लिएर 40 /50 बर्ष नबनाएर राखि रहन्छ । दिएको समयमा कहिल्यै बनाउदैन। त्यसर्थ विद्धुत हाम्रो देश मा नै औधोगिक क्रान्ति गर्दै यसैमा खर्च गरिनुपर्छ ।

  • @shankarthapa6826
    @shankarthapa6826 Рік тому

    नेपाल सँग के चीज छैन र भगवान ले मेरो देश लाई भरिपूर्ण हुने गरी दिनु भाको छ तर विडम्बना नेपाल काे राजनीति नै विश्व काे एक नम्बर मा पर्दछ तेसै ले हो के

  • @visnukarki8611
    @visnukarki8611 Рік тому +2

    Kunai din hamro desh ko pani din pheri yela hazur
    Herdai jau teyo din kaile aaula

  • @Dhiraj_6000
    @Dhiraj_6000 10 місяців тому

    Right

  • @kabeshbamjan7509
    @kabeshbamjan7509 Рік тому +1

    देश लाई उद्योगी कारण गर्नु या विद्युतीय सवारी साधन बढाउनु चुला ग्यास लाई बिस्तबित गर्नु विद्युत प्राधिकरण को काम होइन
    भेडा जनता र गधा नेत को काम हो
    यानी हरु नासुत्रे सम्म देश आर्थिक विकास समृती हुन सक्दैन

  • @dharamarajsawat7447
    @dharamarajsawat7447 Рік тому

    Good sir

  • @nepalivladimirputin1021
    @nepalivladimirputin1021 Рік тому +6

    balla ramro content aayo dherai din paxi

  • @romlalsundhauli141
    @romlalsundhauli141 20 днів тому

    हाम्रो देशका नेता नेता नभएर इन्डियन एजेन्टको रूपमा काम गरिरहेको नेपालमा। कसरी नेपालको भलो हुन्छ।।

  • @kamalthapa3300
    @kamalthapa3300 Рік тому

    Vary good

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Рік тому

    करकाे दायरा बढाउनेे र करकाे दररेट घटाउने रणनीति अन्तर्गत रहेर हाल उत्पादन गरिएकाे विद्युत् देसमै खपत गर्नसकिन्छ।

  • @Jitendra_Dahal
    @Jitendra_Dahal Рік тому +2

    Udhog ,industries haru kasle kholxa ta khai?

  • @limbusantosh2809
    @limbusantosh2809 Рік тому

    भ्रष्ट नेताको हात मा देश हुन्जेल बिकाश हुन्छ भन्नू सपना जस्तै हो

  • @sunilshrestha657
    @sunilshrestha657 Рік тому

    bharat lai bechnu bhanda Nepal ma nai khapat barau, kal kharkhana ma bikas garau, swades ma rojgari srijana garau, aatma nirvar banau, Jaya Nepal 🇳🇵

  • @homnathdahal5927
    @homnathdahal5927 Рік тому +2

    🙏🇳🇵

  • @sameerkattel5514
    @sameerkattel5514 Рік тому

    Sahi bislesan

  • @amritgurung1274
    @amritgurung1274 Рік тому +2

    Aalu bechne kisan bhanda aaluko chips banaune factory wala kina dhani hunxa?

  • @Comments_reading_nepal
    @Comments_reading_nepal Рік тому

    Ek dam thik Kura dekhau nu vyo 😇yo Kura hamro neta haru kaile bujxan🙄

  • @deepaktamang6102
    @deepaktamang6102 Рік тому +1

    👍️👍️🙏🙏🙏

  • @tejendralimbu8225
    @tejendralimbu8225 Рік тому

    Jay nepal jay kulman

  • @kamalthapa5867
    @kamalthapa5867 Рік тому +1

    Such well researched content. Hope our dumb leaders and ministers are listening it.