"ओली अब रहदैनन्! नेताहरु अपराध गदैँछन्! पूर्व राजा र दलहरु मिल्नुपर्छ !भारतले ब्रम्हास्त्र हान्यो !"

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #yuvarajghimire #biseshsambadh #susilpandey
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2023

КОМЕНТАРІ • 146

  • @राष्ट्रवादी1

    राष्ट्रवादी साथी हरु १ हुनु को विकल्प छैन राष्ट्रवादी साथी हरु हाम्रो अभियान मा जोडिनु होला। राजा लिउ देश बचाउ ❤🚩🇳🇵
    राष्ट्रवादी साथी हरु suscribe गरी हाम्रो अभियान मा जोडिनु होला ❤

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 День тому +9

    सहि भनाई वरिष्ठ पत्रकार युवराज ज्यु❤❤

  • @MrUadhikari
    @MrUadhikari День тому +13

    सुशील पाण्डेले आज लिएको इन्टरभ्यु ठिक्क बोले नत्र धेरै बोल्ने जथाभावी बोल्ने गरेर सुन्नै मन लाग्दैन थियो युब राज घिमिरेको इन्टरभ्यु भनेर हेरेको राम्रो लाग्यो यसरी नै बोल्नु अब देखि

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 День тому +33

    संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपाली नागरिककाे चाहना थिएन ।

  • @ramashankarmahato
    @ramashankarmahato День тому +12

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤

  • @trinity396
    @trinity396 День тому +3

    Great to hear from yuvraj sir

  • @mallok3425
    @mallok3425 День тому +5

    राजसंस्थाको आवस्यक अपरिहार्य थियो अब सक्रिय राजतन्त्र नभैनहुने भैसक्यो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 День тому +5

    शतप्रतिशत सही विवेचना

  • @krishnaghimire6969
    @krishnaghimire6969 2 дні тому +7

    Special salute sir for true analysis about contemporary issues

  • @gurung4606
    @gurung4606 День тому +13

    कुरो ठिकै हो, ओलिको बयबहारले गर्दा उ र उ जस्तो नेताहरु सत्तामा रहनु देशको लागि घात हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @suryaale9150
    @suryaale9150 День тому +3

    Absolute interview

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 День тому +5

    नैतिकता चैं दलालहरुमा अनुपस्थित छ ।

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 День тому +10

    सुरेन्द्रजीले धेरै प्यार प्यार गरेनन् आज । अपराधी नेता भन्दा जनताकाे आन्दाेलन ठीक हुन्छ।

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 2 дні тому +18

    राजाले शैनिकको सहायताले भारत चीन अमेरिकालाई कन्भिन्स गरेर सत्ताको छाता ओढ्ने हिम्मत गर्नुपर्छ।

  • @rohitdeuja
    @rohitdeuja День тому +4

    You are absolutely correct .

  • @manisapkota2642
    @manisapkota2642 День тому +6

    जय नरेशराज 💝🌹💝💝

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 15 годин тому

    सहि बिश्लेषण

  • @farakdrishya9943
    @farakdrishya9943 День тому +3

    True analysis sir!

  • @mukundagajurel3937
    @mukundagajurel3937 День тому +3

    Yubaraj Ghimire ji, you are People's journalist People's voice
    Prof.Dr.Mukunda Gajurel

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 День тому +2

    Ati ramro bisleshan

  • @shivaniroula8770
    @shivaniroula8770 4 години тому

    नमन❤❤❤❤❤

  • @devrajjoshi9236
    @devrajjoshi9236 День тому +4

    लाेकतन्त्र र गणतन्त्रको नाममा , साेझासाझा नेपालीको नाम बेचेर बिदेशी काे स्वार्थमा लादिएकाे याे विधि र प्रणाली नेपालीको हितका लागि हुदै हाेइन ।जुन पुष्टि भइसक्यो ।

  • @AadhiTufhan
    @AadhiTufhan День тому +2

    Dherai ramro vishleshan

  • @yugkoirala26
    @yugkoirala26 День тому +1

    राजा चाहियो।

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 6 годин тому

    Absolutely correct analysis by Sr journalist Yuba Raj Ghimire

  • @uttarkumarshrestha4490
    @uttarkumarshrestha4490 День тому +2

    तपाईंले कसतोदुधकोदुधपानीकोपानीछुटयाइकुरागरनुभयोसबैनेपालीकोचिततबुकोहोलामेरेअतीचिततबुझयो

  • @krishnalohani3007
    @krishnalohani3007 День тому +2

    Very good 👍 Yub raj sir.

  • @bambahadurkathayat1111
    @bambahadurkathayat1111 4 години тому

    सुशील जि यस्तै सुशील भएर पाहुना संग बोल्नुस् हामी स्रोता लाई सुन्दा आनंद लागोस तपाई त पाहुना संग आबेगमा आक्रोशमा प्रश्न सोधेँने गर्नुहुन्छ !

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy День тому

    जय जय होस् हजुर।

  • @Rabind789
    @Rabind789 День тому +2

    King is needed ❤

  • @rangathapa7823
    @rangathapa7823 День тому

    this is the right conversation

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 години тому

    आज्को पत्रकार को सोध्ने शैली र सुन्ने धैर्यता राम्रो लायो यस्तो भयो भन्ने आलोचना भयपनी नागरिक मा सुन्न र बुझ्न कौतुहलता र बार्तालाप रोमान्चित हुन्छ।

  • @mohanchand2417
    @mohanchand2417 20 годин тому

    Good analysis great युवराज घिमिरे आजचाइ यो बाठाे पत्रकारको दिमागमा घाम लाग्यो की

  • @benimadhavupadhayay2990
    @benimadhavupadhayay2990 День тому

    राम्राे विश्लेषण ।

  • @vijaykhadka576
    @vijaykhadka576 18 годин тому

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @matribhumiko-maya
    @matribhumiko-maya 23 години тому

    नेपालको भुराजनीति र नेपाली सभ्यताले गर्दा नेपालमा राज संस्था अनिवार्य आवश्यकछ

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 12 годин тому

    Ramro kuro garnu vo sir thank you

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 День тому +1

    Yuvraj.sir.aparadhi.papi.thag.netako.bhadapho.garidiun.des.gayo..tapai.ko.bichar.prati.janatako.bharosa.chha

  • @rambirtamang5705
    @rambirtamang5705 День тому

    चित्तबुझ्दो विस्लेषण। अति भए खति हुन्छ भन्थे। नेता र पार्टीहरुलाई मात्र खति भए त ठीकै हो नेपाल र नेपालीलाई नै खति भए अरु ५० वर्ष नेपाल अस्थिरतामा जानसक्छ। बेलैमा बिचार गरेस।

  • @krishnalohani3007
    @krishnalohani3007 День тому +3

    Raja aau des bachau

  • @OasbahadurkarkiOasbahadurkarki

    नमस्कार 🎉सुसिल पाण्डे.

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 години тому

    मावोबादिले अब पुनरागमन गर्ने यौतै मात्र मार्ग छ त्यो 3 खम्बा जो देश र नागरिक लाई बलियो बनाउछ फिर्ता ल्याउने ल्याकत राख्नुपर्छ 1)संबैधानिक राजसस्था 2)प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री।3)सनातन सापेक्ष हिन्दुराज्य

  • @shivashrestha8261
    @shivashrestha8261 День тому

    नेपालमा जनता थोरै मात्र छन धेरै पाटीका दाश झोले र भाट मात्र छन है हजुर ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 День тому +1

    SATYA TATHYA REAL ANALYSIS SIR ...🎉🎉

  • @DarshanKarki-go5gx
    @DarshanKarki-go5gx 20 годин тому

    Best interview with ghimere sir

  • @ujk283
    @ujk283 День тому +3

    बिश्व बाट अमेरिकी साम्राज्यवाद को अन्त्य नहुन जेल हाम्रो देशमा अस्थिरता रहिरहन्छ ।किनभने यहाँका सबै दलालहरुलाइ पालेको छ

  • @ubgamer9738
    @ubgamer9738 День тому

    Dr Surendra Kc Sir lai Leunu Paro Hau Sushil G

  • @gopithapa7722
    @gopithapa7722 День тому

    यि सबै दलका ठूला भनाउँदा नेताहरु बिदेशी का हलि मात्र हो किनभने बौदेल्य, लोकतन्त्रे, गणतन्त्रे लगायत सबै ब्यवस्था बिदेशी को लगानीमा ल्याएको जगजाहेर छ तेसैले जनता र देश को बिकाश गर्ला भन्नु अाकाश को फल झर्ला र खाउँला भन्नु मात्र हो है।

  • @lochanalawati8636
    @lochanalawati8636 2 години тому

    तपाईं हरुको याे संवाद "दूधको साँची बिरालो"भने जस्तो मात्र हो।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 години тому

    राजा लाई सम्मान पुर्बक स्थान नदिय सम्म भ्रष्ट को रजगज बन्द हुदैन राजसस्था यो देश को निर्माण गर्ने सस्था र यकता अनि पहिचान अनि स्वाभिमान को प्रतीक हो।

  • @padamsaru2324
    @padamsaru2324 День тому

    As soon as possible king should take over all the powers and put all culprit into the jail.....save our motherland king gyanendraa.....

  • @gopaljha2324
    @gopaljha2324 День тому

    के को राजा?गणतन्त्र जिन्दावाद!!

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Годину тому

    बर्सौ प्रदेश बसेर पनि दशै बिदा तेसै अस्विकार गरेको छैन जुन दिन इ दलाल फाल्ने सडक आम्दोलन सुरु हुन्छ पूरा आम्दोलन मा सहभागी हुन छुट्टी लियर आउछु☝️

  • @Dreadmon0i0x9
    @Dreadmon0i0x9 День тому +1

    Susil lanthu patrakar ghimeray best bhanai

  • @tejdhakal6917
    @tejdhakal6917 День тому

    हिजो १२ भाइको जेष्ठ भाइले जे समाचार लेख्यो त्यो धुर्व सत्य हुन्थो नेपाली जनताले त्यसलाइ आँखा चिम्लेर विश्वास गर्थे त्यही विश्वासको फाइदा उठाएर जेष्ठ भाइ संघ मिलेर राजा फाल्ने र राजा लाई नेपाली जनताको नजर बाट अपराधी साबित गर्न मरिहत्ते गर्ने यिनै होइनन् र? अहिले राजाको मोह कहाँबाट जागेको होला ?

  • @babakedar-mx7dl
    @babakedar-mx7dl День тому

    Ak dam Sahi Vannu vo

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 День тому

    त्यती धेरै नेपालीलाई बिचल्ली बनाएको दुष्टको रातो कार्पेट प्रकृतीक बितन्डाका बेला मुतको न्यानो, अर्थ न बर्त।

  • @kedartripathi9101
    @kedartripathi9101 День тому

    यो प्रश्न पत्रकार ज्यु ओली ,देउवा, मा कु ने र माओवादीलाई सोधे सहि जवाफ दिन्छन कि दिदैनन हेरौं !

  • @vijaykhadka2619
    @vijaykhadka2619 День тому

    जय काठमाडौ माहानगर पालिका।

  • @rabindralohani6021
    @rabindralohani6021 День тому

    Satya patak patak pramadit bhairahanxa .... Durga Prasai is real hero of this time

  • @elvithapa1724
    @elvithapa1724 22 години тому

    So long as d political parties stick to their guns n do not rise above their petty interests,nothing substantial outcome will ever come by.
    However, d interview was highly insightful.

  • @prakashgurung7214
    @prakashgurung7214 День тому

    सुशील पाण्डे 👌👍️🙏

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq День тому

    Sahiho

  • @bishnuadhikari4072
    @bishnuadhikari4072 День тому +2

    सुशील जि, तपाइहरु जस्तोलाई राजाको बारेमा यत्रो टाउको दुखाई किन होला ? के यिनै दल र नेताहरु बपौती हो र यो देश ? त्यसैले अब तपाईहरु पनि सच्चिनुहोस, यदि देश चाहिएको हो भने !

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 години тому

    सै बिस्लेसन म स्वोयम सहभागी थिय आम्दोलन युद्द दुबैमा तर कहिपनी कैले पनि सुनियन राजा फाल्ने धर्म निरपेक्ष लागू गर्ने जब आम्दोलन मा अन्य दल मिसिय तेसपछी बल्ल सङ्हियता को कुरा आको हो जुन कुरा उठाउनु भयो अतिनै सत्य सान्दर्भिक र देशहितमा छ हिजो को मावोबादी युद्द मात्र पुजिबादी र बिदेशी हस्तछेप अनि मुक्त कमैया अनि समानता का थिय आज जुन कुरा को लागि उथाय तै बिर्सियर कैले यमाले कैले कांग्रेस बन्नाले आज मावोबादी पत्तासाफ स्थितिमा छ आज स्वोयम म आफै मावोबादिको बिग्रेको चरित्र देखेर यो देश देखि मावोबादी सदाको लागि अन्त होस भनेर मत हाल्छु।सायद पैले मावोबादी ले राजा फाल्छु धर्म निरपेक्ष लाद्छु भनेको भय बचाउने ठाउमा 100 जना सुराकी लायर मार्दिन्थे भात मा बीस हालेर खुवाइदिन्थे

  • @subhash7408
    @subhash7408 Годину тому

    Gausala darmsala kanda ma बलेन सहि छन् .! कानुन सबैलाई बराबर र कडा हुनुपर्छ. न 10000 बिगा all Nepal मा लिज लिएर कब्जा हुन्छ बिदेसि सक्ती दलाल देखी सावधान रहनुपर्छ

  • @rambikrammalla2622
    @rambikrammalla2622 День тому +1

    Raja rastah jay nagarik ❤🎉

  • @gyanthing48
    @gyanthing48 18 годин тому

    कीन ? आेली रहदैनन भन्दै हो यी बिदेसीका मानव रुपी अदृश्य शक्ति राक्षेस धन्नकारी दानव हरु होइनन् नेपाल देशमा देश र जनता को सरकार नै नभएको कयी बर्ष भयो होला तपाईं पत्रकार बन्दु र बक्ती दुबै लाई मएक मुर्खको प्रष्ण यो छकी यी बिदेशी मानव रुपी अदृश्य शक्ति हरु विशाल बुध्द धर्ती भित्र भितर्यएपछी दरबार भित्र दरबार को सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी दरबार कब्जा गर्दै राजा र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै बचेकुचेका बुध्द धर्ती तीनै मानव रुपी अदृश्य सक्ती हरुका एकजत्थ ले नै कब्जा गर्दै शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको नजर बन्दगर्दै पराधिन मानव रुपी अदृश्य शक्ति राक्षेस दानव धुन्नकारी लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरधुब दीने काटो खाने बुध्द धर्तीका बुध्द सभ्यताको जन्म सीध्दि बुधिष्ट धर्म लम्बि हरु लाई वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दीक्षाका कुसासन संस्कार ल्याएर पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याए देखीन यता को सबै एकै हुन सुघाउली सन्धि ?

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 День тому +1

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 День тому

    नेताहरूको विचार नकारात्मक मानसिकता बोकेका थाहा भै भै, भ्रष्ट देखा देख। विसाल जनसमूहको अगाडी ति नेताहरू एक मूठ्ठी पनि छैन र पनि यी विसाल जनता, नेताले जे गरे पनि किन टुलुटुलु हेरिबस्छ ?

  • @homnepal6109
    @homnepal6109 9 годин тому

    षडयन्त्रपुर्बक स्वार्थी बिदेशीको बिचार बोक्ने भरिया नेतृत्वलाई बाईकटगर्दै राजसंस्था सहितको हिन्दुसापेक्ष शासन ब्यबस्थाको बिकल्प छैन नेपालमा।

  • @balrajpradhan9881
    @balrajpradhan9881 День тому +1

    VRASTRACHAR KO KENDRA BINDU NAI AMALE PARTY HUN ...ABA ROKIYENA VANE DESH LAI BHARI NOKSAN HUDAICHA ....🎉🎉

  • @arjunrajadhikari8613
    @arjunrajadhikari8613 День тому

    तिम्रो सोच नि सानो रहेछ

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 День тому

    Yub Rajjile Nepalra Indiako rajnitira Samsthapan raamrosanga bujhnu bhayeko yek Desh bhakta byati hunu hun chha

  • @EvilPla
    @EvilPla День тому

    Sushil Ji, nice interview and patience to ask questions is awesome today, can the Avenues tv would be able to increase the video quality, you always upload low-quality.resolution videos!!!!

  • @muralibhujel5823
    @muralibhujel5823 День тому

    Background not suitable red in studio please change blue will be best

  • @binoddhungana9727
    @binoddhungana9727 День тому

    अनि भुटानी सरणार्थीको बारेमा नि युबराज जी? के को नेपालीको सम्मान?

  • @terabaap2686
    @terabaap2686 День тому

    We need monarchy back 🇳🇵

  • @kajigajmer4154
    @kajigajmer4154 День тому

    ❤❤❤❤❤sahi bislesan sir janatalai dekhaera bideshi ko vari bokera nepal xirekahun junkura aja janatale vogirexan jabasamma raja lai banda garera afu raja banne bichar netaharule linxan tabasamma nepalilai dukha vairahanxa

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 дні тому

    अहिलेको बेथिति जनताको असन्तुष्टको फाइदा राजवादीहरु उठाउनु खोज्नु यो मुर्खता मात्र हुनेछ ।

  • @adisonshahi1144
    @adisonshahi1144 День тому

    Rajtantra punarsthapana garna sabai Nepali ekjut hunuko bikalpa xaena. Let’s re-establish monarchy in Nepal….

  • @saavdhanraj6685
    @saavdhanraj6685 День тому

    nepal ka neta ko kehi kaam xaina.raja zindabad.

  • @narayandattapokharel8821
    @narayandattapokharel8821 22 години тому

    Oli ko karan barbad

  • @krishnalohani3007
    @krishnalohani3007 День тому

    Aaja Panday ko saanti anuhar dekhiyo. Thank you

  • @nearais
    @nearais День тому

    Raja aunu nai parcha

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 День тому

    I don’t understand why Army is sleeping when country is having so much of anachronism

  • @TheKingisKing-u2l
    @TheKingisKing-u2l День тому

    युवराज जि राम्रोसँग कुरा गर्नुहोस् तपाईं ले गरेको के हाे नि।

  • @minbasnet9579
    @minbasnet9579 День тому

    युवराज जी, नमिता सुनिताको बलात्कार पछिको हत्या र मुर्तिचोरीको पनि छानबिन गर्नुस् है तपाईको नेतृत्वमा ।

    • @laxmankc3026
      @laxmankc3026 22 години тому

      किन नगरेको त अहिलेसम्म

  • @madhukarkhadka2490
    @madhukarkhadka2490 День тому

    Aja ko din herda Raja thi ho hai

  • @pramodchand
    @pramodchand Годину тому

    Can't trust him after Siroiya Kanda. He is after all intellectual jhole.

  • @laxumansatyal224
    @laxumansatyal224 День тому

    Yesterday bahs. Dinahu abasyak cha

  • @USAjaynepal
    @USAjaynepal День тому

    Ability lies in nobility. But no nobility and ability, PM (includes other PMs and front line leaders of गणतन्त्र) has.😂

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 День тому

    Hindu Republic Party (Ishworeeya Ganatantra Party) has clear road-map to rescue our country into the rise of the Hindu Republic of Nepal that will compel India to withdraw voluntarily from its unholy occupation of the Lipulekh , Lipuyadhura and the parts of Susta .

  • @BiswasTamang-ce7ut
    @BiswasTamang-ce7ut День тому

    Dukha namannu hola tapai haru (braman and chhetri) le yo desh chalaune din samma yo deshko halat yahi hunexa napatyaya Etihas here pugxa

  • @yurajmahat3521
    @yurajmahat3521 День тому

    हिजो अन्ठाउन्न सालमा दर्बार हत्याकान्ड हुदाको भोलि पल्टनै बाबराम ब्जट्टराई ले लेखेको दरबार हत्या कान्ड चै ज्ञानेन्द्रले नै गराएको हो भनेर लेखिएको स्तम्भ कान्तिपुर मा समचार बाचन गर्नी पत्र कार युबराज घिमिरे तपाईनै होइन ?

  • @dineshrijal5286
    @dineshrijal5286 2 дні тому +2

    Sirohiya KO chaplusi garna xodyo ki nai tw yo #yubaraj le

  • @NarjangGurung
    @NarjangGurung День тому

    “YO BUDO NETA HARU LAI DEKHNU CHAHANNA GHARI GHARI PM BANNU HUNNA YO TECHNOLOGY JAMANA MA YINI HARU TEST LINE AGE LIMIT HUNU PARYO”
    Thanks

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 День тому

    Rss t c i a ko fandingma chalne sanstha ho u kin bolchh sir? ab ahile rss ko stta iscon lai funding grer nepalma gatinidhi gardaihh.

  • @tekkarki8900
    @tekkarki8900 День тому

    KP Oli ji le Min Bdr bata nayan atadhunik bhawan nirman sahitko jagga daan liyera Amaleka neta-karyakartaharu ko ashali niyat ra haisiyat lai parda agadi/bahira lyaidiyera ekdam thik garekaxan, teska lagi uni dhanyabadka patra banekaxan....??

  • @krishnanandchaudhary4130
    @krishnanandchaudhary4130 День тому

    Watbikta yahi hi thulo pap bhaeko chha