एलिना बहिनीकाे जिवन कथा पहिलाे चाेटी हेरेकाे साह्रै मन छाेयाे र आँसु नि झर्याे।त्याे साेच्नै नसकिने संघर्ष पछी अहिले यस्ताे खुशी देख्दा हामिलाई नि खुशी लाग्छ।आगामी दिनहरु सफल रहाेस्,शुभकामना। म नेपाल छ्ट्टीमा आउदा जसरी नि उडी उडी चुप्पमा आउछु।
धेरै राम्रो बैनिको बोली वचन,,बैनिको बिगतका संघर्स का कुरा सुन्दा दुख लाग्यो,,रै पनि हरेश न खाइ कन आफ्नो जिन्दगीलाई सरल्ता का साथ गन्तव्य मा पुराउनु नै तिमी महान नारी हौ,,god bles youu,,baine
प्रतेक नेपालीको मनमा जात भत को कामै सोचाइ बएको बए आज नेपालमा महिला र पुरुष मात्र जातीयता हुन्त्यो होला दिदी को जीवनकाल आजै फल्दैफुल्दै जनुस शुभकामना एलिना दिदी ज्यु लाई
दिदिको बिगतका दूखका कूराहरू सूनेर एकदमै नरमाईलो लाग्यो तर आजको दिनमा हजुरले जे जति पनि राम्रो राम्रो कामहरु गरिराख्नु भएको छ त्यो सूनेर चाहिँ एकदमै खुसि लाग्यो बिषेस गरि कूकूर हरुको हेरचाह गरेको कूरा एकदमै राम्रो लाग्यो हजुर को जय होस् र हजुर लाई धेरै धेरै धन्यवाद धेरै सफलता मिलोस् हर कदममा 🙏🙏
जुन समाज मा मान्छे मान्छे मा इज्जत दिन सकिँदैन जुन घरमा नारी को इज्जत दिन सकिँदैन त्यो समाज त्यो घर को कुनै महत्त्व हुदैन त्यसै मध्ये कि एक संघर्षसिल नारी एलिना उडि उडि चुप्पा 💐🌹🌹🌷🌱
एलिना बैनि साच्चै आखा बाट थामिएना हजुर को त्यो दुखद को कुरा सुन्दा र हजुर को इस्टगल देख्दा सारैमन पनि चिसो भयो र अझै साचे भन्दा पनि बढी राम्रो बेपार बिज्नेश होस र जात भन्ने कुरा दुइ जात हुन्छ महिला पुरुस मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन तेसै ले हजुर को सधै राम्रो हुनेछ होस भन्दै यहि आउदै गरेको बडा दशै र शुभ दिपावलि को शुभ कामन हाल खाडि मुलुक दोहा कतार देखि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हृदय देखि हजुर को परिबार लाइ मिठो सम्झाना ल
Be storng sister हजुरलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ अझै धेरै आशिष दिनु हुन्छ हिजो हजुर छोड्नु हुनेले आज हजुरलाई देखेर हजुरको प्रगति देख्दा पछुतो भको हाेला
हे प्रभु मेरो आजको दिन यो बैनिको काहानि सुनेरै गयो पिता पर्मेशोरको आसिसै आसिसले भरि पुण भाकोहोस हजुरको जिकबनमा नानु नरुनु मेरोपो आसु झरेको थाहै पाइन नानु😭😭😭😭😭😭😭😭😭
जन्म दिने बुबा आमा को पनि आफ्नो चाहना हुन्छ आफ्नो छोरा छोरी प्रति. आफु खुशी गर्दा दुख त भोग्नु पर्छ नि. अब राम्रो संग गरी खादा भै गयो नि. दुख र सुख भनेको त आफ्नो भाग्य को खेल हो.
I am very sad about your past life story,Alina Bahini.😢 You are bold,capable and able to fight your hindrances. I wish you and your family all the best and happiness for ever.💐🙏❤️
Aaha kasto ramro lagyo harek kura Alina jee ko! Such a inspirational personality! Hats off to your social work too 👏 jasle dukha bhogeko hunchha tesle nai ho aru ko dukha bujhne pani
हैट, कत्ती नराम्रो दुखित व्यवहार भयछ, त्यै भयरनै, आमा बाबा प्रती निक्कैनै चित्त दुखेको हुनुपर्छ, थोरै काम गरेर, धेरै पढ्नु पर्ने बेलामा, बयस्कले पनि त्यत्ती काम गरेको गरेयै गराउन नहुने हो, मैले पनि एउटा बाबू राखेको छु, तर, उ त भग्यमानी रैछु भन्दै छ, यो इन्टर्भिउ सुनिरहदा, उस्को आखामा आँसु टल्पलाइराछ, जति आप्नो बच्चाले झै, अझै बढी, सुबिधा साथ पढिराछ, हो, काम त क्षमता अनुसार गर्नै पर्छ, आफ्नै आमा बाबासङ् बसे पनि अलि अलि त गर्नै पर्छ, तर, यिन्को त सारै नै, हृदय बिदारक खेपेको रैछ, हरे... 😢😢😢 हे राम 😘😘😘
K puja garchha testo bau le god lai murti ma hoina atmama khoja dhikkar chha esto bau ama lai 😢esto manchhe ko kati dad story Aja 2 interview estai here Maya Gurung ra yo nanu ko 😢
एलिना बहिनीकाे जिवन कथा पहिलाे चाेटी हेरेकाे साह्रै मन छाेयाे र आँसु नि झर्याे।त्याे साेच्नै नसकिने संघर्ष पछी अहिले यस्ताे खुशी देख्दा हामिलाई नि खुशी लाग्छ।आगामी दिनहरु सफल रहाेस्,शुभकामना।
म नेपाल छ्ट्टीमा आउदा जसरी नि उडी उडी चुप्पमा आउछु।
उडि उडि चुपा दिदी नमस्कार हजुर को दुख कुरा सुनेर धेरै मेरेा मन दुख्यो दिदि
Ruda ruda aakha nai dukhi sako 😭😭😭😭😭❤❤❤❤❤
धेरै राम्रो बैनिको बोली वचन,,बैनिको बिगतका संघर्स का कुरा सुन्दा दुख लाग्यो,,रै पनि हरेश न खाइ कन आफ्नो जिन्दगीलाई सरल्ता का साथ गन्तव्य मा पुराउनु नै तिमी महान नारी हौ,,god bles youu,,baine
3:22
6:56 7:30 8:23
प्रतेक नेपालीको मनमा जात भत को कामै सोचाइ बएको बए आज नेपालमा महिला र पुरुष मात्र जातीयता हुन्त्यो होला दिदी को जीवनकाल आजै फल्दैफुल्दै जनुस शुभकामना एलिना दिदी ज्यु लाई
दिदिको बिगतका दूखका कूराहरू सूनेर एकदमै नरमाईलो लाग्यो तर आजको दिनमा हजुरले जे जति पनि राम्रो राम्रो कामहरु गरिराख्नु भएको छ त्यो सूनेर चाहिँ एकदमै खुसि लाग्यो बिषेस गरि कूकूर हरुको हेरचाह गरेको कूरा एकदमै राम्रो लाग्यो हजुर को जय होस् र हजुर लाई धेरै धेरै धन्यवाद धेरै सफलता मिलोस् हर कदममा 🙏🙏
जस्को मन सफा छ ,उदारदिल छ, जो धर्मी छ,उसैलाई बढि दुख र धेरै संधंर्ष गर्नु पर्छ। सान्नानी❤️❤️
जुन समाज मा मान्छे मान्छे मा इज्जत दिन सकिँदैन जुन घरमा नारी को इज्जत दिन सकिँदैन त्यो समाज त्यो घर को कुनै महत्त्व हुदैन त्यसै मध्ये कि एक संघर्षसिल नारी एलिना उडि उडि चुप्पा 💐🌹🌹🌷🌱
Sarai man paro bahini tapaiko sangharsa dekhera
खुशिको कुरा प्रभु येशुलाई चिन्नुभएको छ । जन्म दिने बुवा आमा नभए तापनि त्यो आँटले आज सफल पाउनुभएको छ ।प्रभुलाई महिमा होस्
यसुले नै जन्माएका हुन् कि वाहियात
यसुले नै जन्माएका हुन् कि वाहियात
o my god पुरै interview हेरे !यति धेरै पिडा त साच्चै कसैको छैन होला ? कसैले सहन पनि सक्दैन !such a brave girl .I salute you.🙏🙏🙏🙏🙏
अाँखा नै रसायाे बहिनी एलिना तपाईंको कुराले । परमेश्वर सधै तपाईंको साथमा हुनुहुन्छ ।
अत्ती मन छोयो! पहिलो पटक राम्ररी चिन्ने मौक़ा मिल्यो अबको समय शुखद रहोस शुभकामना🌺
एलिना बैनि साच्चै आखा बाट थामिएना हजुर को त्यो दुखद को कुरा सुन्दा र हजुर को इस्टगल देख्दा सारैमन पनि चिसो भयो र अझै साचे भन्दा पनि बढी राम्रो बेपार बिज्नेश होस र जात भन्ने कुरा दुइ जात हुन्छ महिला पुरुस मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन तेसै ले हजुर को सधै राम्रो हुनेछ होस भन्दै यहि आउदै गरेको बडा दशै र शुभ दिपावलि को शुभ कामन हाल खाडि मुलुक दोहा कतार देखि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हृदय देखि हजुर को परिबार लाइ मिठो सम्झाना ल
Be storng sister हजुरलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ अझै धेरै आशिष दिनु हुन्छ हिजो हजुर छोड्नु हुनेले आज हजुरलाई देखेर हजुरको प्रगति देख्दा पछुतो भको हाेला
हे प्रभु मेरो आजको दिन यो बैनिको काहानि सुनेरै गयो पिता पर्मेशोरको आसिसै आसिसले भरि पुण भाकोहोस हजुरको जिकबनमा नानु नरुनु मेरोपो आसु झरेको थाहै पाइन नानु😭😭😭😭😭😭😭😭😭
छोराछोरीको बिजोग हुन्छ भनेर नै मैले पिडा सहेर बसे😢 आज छोराछोरी मेरो सहारा भका छन 🙏
great mum❤
जन्म दिने बुबा आमा को पनि आफ्नो चाहना हुन्छ आफ्नो छोरा छोरी प्रति. आफु खुशी गर्दा दुख त भोग्नु पर्छ नि. अब राम्रो संग गरी खादा भै गयो नि. दुख र सुख भनेको त आफ्नो भाग्य को खेल हो.
कस्तो मन छुने कुरा बहिनी
kati ramro bichar kati ramro soch dijju ko wow love u dijju udi udi chupaaa dijju❤❤❤❤🎉🎉🎉
All words are very rich and very powerful ❤❤❤❤❤❤
mata sarai royo tapaiko katha sunera ❤❤❤❤❤
हसाउने मान्छे का पनि रुवाउने कथा
उडि उडि चुप्पा नानीको जति प्रगति छ त्यतिनै संघर्ष रहेछ ।
Every single word is insufficient to praise her n her talent,,,,,👏
Don't cry sis
You are good artist
Be strong ✌️
कस्तो मन छुने कथा हो बुनु।
I am very sad about your past life story,Alina Bahini.😢
You are bold,capable and able to fight your hindrances. I wish you and your family all the best and happiness for ever.💐🙏❤️
Real heroine Alina ❤❤❤
Aaha kasto ramro lagyo harek kura Alina jee ko! Such a inspirational personality! Hats off to your social work too 👏 jasle dukha bhogeko hunchha tesle nai ho aru ko dukha bujhne pani
खास जिन्दगी त यो पो हो धेरै कष्ट पार गरेको
Bichara jahile pani bahira hasne manxe ko vitra dherai pida lukeko hunx tyo bahini ko jiban ma dekhiyo ,be strong bahini 👍👍😇😇🥰🥰
अरुलाई हँसाउन सिपालु कलाकार एलिना वास्तविक जीवनमा भने रोइरहेकी रहिछिन्। सबैजना आफ्नो ख्याल राख्नुहोला
Janmidaima aamabuwa hudain vanne kura uhako lifebat sikn sakinx 😢 Jasko kohi hudian usko god hunx So keep praying 🙏🏻👏🏻👏🏻👏🏻👏🏻
म sure आउछु बिदा भयपछि।पसलमा
सान्नानी पनि उत्कृष्ट छ अझै चिप्लेबाजे सर्बोउत्कृष्ट छ
Kasto ramro love you alinaa dear, you the best.❤
याेता सहि हाे
Be strong sis🎉🎉
कति राम्रो हो कुर्ता मेरून मा
Such a brave woman ❤❤
Be strong
Bichara kura sunda kati😭😭😭 run man lago sannani ko kura sunda ma jhahile herxu uhaalai❤❤❤❤❤
म त अस्तिनै गएको सारै राम्रो छ सामानहरु
Wao so talent artist u r.wish u all the best❤❤
हैट, कत्ती नराम्रो दुखित व्यवहार भयछ, त्यै भयरनै, आमा बाबा प्रती निक्कैनै चित्त दुखेको हुनुपर्छ, थोरै काम गरेर, धेरै पढ्नु पर्ने बेलामा, बयस्कले पनि त्यत्ती काम गरेको गरेयै गराउन नहुने हो, मैले पनि एउटा बाबू राखेको छु, तर, उ त भग्यमानी रैछु भन्दै छ, यो इन्टर्भिउ सुनिरहदा, उस्को आखामा आँसु टल्पलाइराछ, जति आप्नो बच्चाले झै, अझै बढी, सुबिधा साथ पढिराछ, हो, काम त क्षमता अनुसार गर्नै पर्छ, आफ्नै आमा बाबासङ् बसे पनि अलि अलि त गर्नै पर्छ, तर, यिन्को त सारै नै, हृदय बिदारक खेपेको रैछ, हरे... 😢😢😢 हे राम 😘😘😘
Host pani perfect lagyo🥰🥰🥰
बाउ ,,थुक्क कस्तो खालको बाउ, एउटा 13 बर्षको बच्चाले बाउ खोज्न गयर बाउ भेटेपछि त्यो छोरिलाई सेफ गर्ने साटो तिमी जाउ नानी,हे भगवान् कसरि भन्यो कुन मुटुले भन्यो,त्यो बच्चा कता जावोस काहानी बसोस , त्यस्तो आमा बाउलाई कहिल्यै नसम्झिनु होला,,हजुरको भगवान् हुनुहुन्छ,,,
Intresting video.❤❤❤❤
Sahi kura garnu vayo bunu
कोई भयर पनि दुख भयो कसैलाई नभयर दुख भयो
हुन्छ म आँउछु ,, लाईट राखिदिनु हाेला ल ? एलिना जि ,,
Bichara 😢😢
Hjr ma namskarr xa sis nmaskar hjrko katha mero justahi rahexxaa ❤❤❤❤
sannani didi ❤
रुवायो यार❤कथा ले
Be Strong Sister 💪
Jasle j vane ni tapai bihe garer gako manxe goood x vannnii kasaiko kuraaa sunnn parenn khusiii hunussssss
Kun thauma xa hajur ko Pasal
सेम सेम दुःख 😢😢 तर मेरी मां मईती को बोझ साथ यता उता ठकर खाने म नी तिहार आउदा किन आऊ छ लागने रुने शांति खोजन प्रभु यीशु ग्रहण गरे, दुःख बिसाउन
I can not stop my tear am so sorry bahini take care yourself.
Kati hasaunu hasayo bunuko royar pani hasaya feri
Sannani ko bigata le vabuk banayo ❤️😭😭
भोग्नेलाइ थाहा हुने सबै कुरा 😭😭😭😭
Asto hajur jastai Mero ni kahani xa dherai garo vayo hajur rudaa 😢😢😢 be strong hunu parxa hami udiudi chhuppa diii😘😘😘❤️❤️💞💞much love
You r great ......
God bless you thanks god
Always be strong dear sis❤❤
Trust pani garna sakne hunu paryo ni afno partner pani , feri trust Garxa vanera 20 din harauda ni wasta na Garda feri uta arkai le tapkaidixa ni
Man bhitra kati pida rakher sara jantalai hasaunau sakne sis lai hirdaya dekhi salam
❤❤❤
So beuty ful actre
ज्याेति माविकाे कार्यक्रम ज्याेतिकाे साथी बन्नुहुन अनुराध छ ज्याेतिमावि जालपा खाेटाङ
Chuppa dear real ma kati cute hunu hunxa uha❤❤❤❤❤❤
सारै राम्रो अभिनय
बिग फ्यान ❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुरको यो ९९सप माछापोखरी आसपासमा भयको भय यकदम राम्रो हुन्थ्यो।
So beautiful actrer 🙏🙏🙏🙏🙏❤❤❤❤❤
Udi udi chuppa didi namaste yo dhukha Khura sunera malaeta Didi katikhe Ra bhetama jasto bhayacha
Dherai tada vo udiudi cuppa. yadi tiharko lagi light aaune ho vane chai pakka aauxu.
Thanks you
married po ho hjr 😊ma aasti pasal gako theya vet nai vayan😢
God gift 🎁 ho sister
हामिलाई त टाढा भयो हजुरको पसल सिस
मल्टी ट्यालेन्ट संघर्षशिल नारी उडी उडी चुप्पा❤❤
K puja garchha testo bau le god lai murti ma hoina atmama khoja dhikkar chha esto bau ama lai 😢esto manchhe ko kati dad story Aja 2 interview estai here Maya Gurung ra yo nanu ko 😢
Beautiful sis 💖💖😻
Ma ni single momle hurkako ho baou bina chalxa ramro sang jindagi but aamale xodyo vane bachako bijog nai hunxa
Didi namaste hajurako Khura sundha ta Didi dhere aakha rashayo Didi hajura saga kahile bhetam jasto bhacha didi
🙏❤❤❤❤
🙏🏻🙏🏻🙏🏻❤❤❤🙏🏻
Ramro xa Kala sisko sirreman sabai thok hunu hudo raixa Amako Maya buwako Maya dine pir nagarnu mero Pani Asu Ayo
Udi Udi chuppa 😘😘
♥️♥️♥️👌👌😥😥
Sabai ko aafno aafno katha bitha astai ho
Alina sahayog lagi aabhari 6u.
Udi udi chuppa❤❤
🙏🙏👍️👍️👏👏
I❤lop u dd ek din hjr lai bhetane man xa chadai aauxuhjr ko pasalma .... hjr ko life story sunera dherai roya ma ...
🥰🥰🥰🥰🥰🥰