काम ढिलो हुनुको कारण क्सर कम्पनी लाई चाहिने खोलाको ढंुगा गिट्टी र बालुवामा सधै खोला बाट झिकी कसर ब्यपारमा फाइदा देखिए पछि ठेकेदार सडक काम शताब्दी लाउने काममा लागेको देखिन्छ नत्र कम्पनी लाई भाटा हानेर लखटनुपर्छ
लोकमार्ग अन्तर्गत लमजुङ खण्डको अधिकांश ठाउँमा काम हुन सकेको छैन! भएको ठाउमा अनि ठेकेदार भागेर काम पूरा भएको छैन त्यसलाई कभर गर्न सक्नु हुन्थ्यो कि कृपया ।
नेपाली संगित बज्नुपर्छ !
२ किमि सडक बनाउन सताब्दी नै लाग्ने जस्तो छ।लाज को पसारो।
भौगोलिक जटिलता भएपछि 2 km भनेर हुँदैन।
thanks for update.🎉😅
Wow nice place ❤❤
आहाँ कति राम्रो।
Thank you for update
Thanks you video update.
Tq Dada
music vayana tone halnu parxa
👍👍👍
Kaam dhilo vayo tara quality ko dekheko cha.
❤❤❤
हजुर ले भोर्ले टार , भगबति मन्दिर मादि छेॐ बट लोक मर्ग हुदै पोखरा सम्म देखाइ दिनु पर्यो सर