हमास प्रमुखको हत्या ! बदलाको ‘मुड’मा इरान, विस्तार होला युद्ध ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • हमास प्रमुखको हत्या ! बदलाको ‘मुड’मा इरान, विस्तार होला युद्ध ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 36

  • @bidurthapa5404
    @bidurthapa5404 2 місяці тому +8

    हेर हमासको बुद्धि 125 जना इजरायली नागरिकलाई रिहाइ नगर्दा आफ्नो प्रमुख नै गिमाउनु पर्यो अझ बदला रे अब पनि युद्ध नरोक्ने हो भने न त हमासको अस्तित्व रहनेछ न त प्यालेस्टाइनको ।

  • @hemkumar-j4k
    @hemkumar-j4k 2 місяці тому

    Good news ❤❤

  • @Ramyadav-v1z
    @Ramyadav-v1z 2 місяці тому +3

    जस्तो भए पनि यिनीहरु भन्दा ईजराईल बुध्दिमान छ ।

  • @Saroz449
    @Saroz449 2 місяці тому +3

    जय इजरायल ❤

  • @basantaaryal6433
    @basantaaryal6433 2 місяці тому +2

    यो अमेरिकी ajent नी विश्लेषक रे

  • @ashoklohani2273
    @ashoklohani2273 2 місяці тому

    श्याबास इज्राएल आफ्नाे देश माथि असुरक्षा र खतरा आइ लाग्दा बहादुरी का साथ आफ्ना दुश्मन लाई समाप्त पार्नु महान काम हाे

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 місяці тому +1

    हमास प्रमुख मरेको आज यतिको दिन भयो बल्ल समाचार दिदै छ

    • @rajusubbaketo
      @rajusubbaketo 2 місяці тому

      के चिज हो भन्ने न बुझ्नु पनि जिन्दगीमा गड्यौला बराबरकै जुनि हो । येस्तो राम्रो बिश्लेशण गरेको छ यो मुला चाहि बल्ल न्युज दिदैछ रे😂😂😂😂😂😂

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od 2 місяці тому

    के हामी हाम्रो घर मा शुरक्षित छौं त??????

  • @shishirbhatta2976
    @shishirbhatta2976 2 місяці тому

    उहाँ बिस्लेशक होला तर यो घटनाको उहाँ बिश्लेसक हुन र भन्न सुहाउदैन उहाले युटुबमा हेरेर बिश्लेसक गरको सुहाएन के उहाले यो लडाइ प्रतक्ष्य देखेको भोगेको होर

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 місяці тому

    NIKAMMA NALAYAK SARKARI

  • @thapasombahadur4354
    @thapasombahadur4354 2 місяці тому

    Aafno desh KO kunai bislesan mildaina feri pani TV ma bislesan dina laj lagdaina.
    Free lunchers😂

  • @jangbosherpa3457
    @jangbosherpa3457 2 місяці тому +1

    इजरायल भनेको परमेश्वर को आसिस भएको देस हो तेसैले त्यो देशलाई हराउनु सक्दैन र जो देस त्यो परमेश्वर को देशलाई हान्नु जान्छ त्यो देसमा परमेश्वर को क्रोत पर्छ र्त्यो देस खतम हुने पक्का छ

    • @skyfall1235
      @skyfall1235 2 місяці тому +3

      सन्सार बिज्ञानको नया नया आविस्कार र त्यस्को प्रयोग ले चल्ने गर्छ जाठा केरा को पर्मेश्वर मुजी पागल ।

    • @bprasaddahal5586
      @bprasaddahal5586 2 місяці тому +2

      परमेश्वरले सबै जातिलाई उतिकै प्रेम गर्ने हो, हामी अमेरिकाले जे भन्यो त्यही कुरा बाइबलिय बिश्वास होइन पछिल्लो समय जति मानवीय नरसंहार इस्रायलले गर्यो त्यति अरुले गरेको छैन अत: सान्चो येशु माथी बिश्वास गर्नेले इस्रायल होस वा प्यालिष्टाइन कसैको समर्थन वा बिरोध गर्ने होइन कि युद्ध अन्त्य होस भनी प्रर्थना जरुरी हुन्छ ! येसुको जय होस्🙏

    • @skyfall1235
      @skyfall1235 2 місяці тому

      @@bprasaddahal5586 नेपाली भएर लाडोको एशु मुजी पागल बौला. एशु को हो र कस्तो मान्छे थियो अनी किन काटी ठोकेर मारियो कैले एशुको जिवनी पढेको छ ? अरुले पेलेको ज्बनाओटी ज्ञान लाई दिप्य उपदेश मानेर जिवन जिउने थुक्क जिन्दगी

    • @bprasaddahal5586
      @bprasaddahal5586 2 місяці тому

      @@skyfall1235 मित्र तपाइँको हृदयमा जे जस्तो फोहोर छ त्यो निकाल्नु भयो अलि हल्का भयो कि ?? तपाईंको बिचार सोचले निर्माण गर्ने हो फोहोर शब्दले हुन्दैन ! पहिलो कुरा धर्म भन्ने कुरा जुन भूगोल मा जन्मिए पनि ब्यक्ति सार्वभौम हुन्छ के मन्ने नमन्ने वा तथष्ट बस्ने सो ब्यक्तिको सो विवेक को कुरा हो ! कसैले कसैलाई उसको इच्छा बिपरित कुनै पनि धर्म जबर्जस्ति लाद्ने गर्नु मनब अधिकार को उल्लंघन हो ! त्यसैले सन्सारमा अभ्यासमा आएका सबै धर्म हरु संसारका जुन सुकै ब्यक्तिले मान्न छान्न र अभ्यास गर्न पाउँछन् ! सबै धर्म सनातन र आयातित नै हुन्छन ढिलो र चाँडो फरक त्यतिमात्र हो मित्र यो बिषयलाई अश्लील अमर्यादित वाक्यांस प्रयोग गर्नुले तपाईं जस्तो अशल मित्र का निम्ति कति शोभनीय होला अफै जांच गर्नुहोस ल🧐

    • @skyfall1235
      @skyfall1235 2 місяці тому

      @@bprasaddahal5586 खैरेको पैसा खाएर बाठा नेपालीहरुले
      लेख्न पढ्न सक्ने लोभ-लालस ले भरिएका स्व बिवेक हराएका तिमीहरु जस्तो स्वाठले आफ्नो दिमाग मा भ्रमको गु भरेर बोलीमा स्वच्छता को कुरा , हैट

  • @inshaphali6080
    @inshaphali6080 2 місяці тому

    सहि लाई सहि र नाजाहेज लाई बेठिक भन्न नस्क्ने लाई साधारण तया दलालको संज्ञा दिने गरिन्छ हाम्रो देसमा यस्ता दलाल बुद्धिजीवी हुनु नै बिडम्बना हो।

  • @picnictillotama5
    @picnictillotama5 2 місяці тому

    Kam na kaj ko analyst Nepal ka ani Bharat Dahal waighat manxhe

  • @pratikguragain8116
    @pratikguragain8116 2 місяці тому

    Nepal ma sarkhar cha ra??? We don't feel there is government in Nepal
    I know there is curropted people only 😢

  • @sankalpatv4165
    @sankalpatv4165 2 місяці тому +2

    जानकारी त ठिकै दिन्छ तर यो मान्छे अमेरिकी हो l अरुण सुबेदी l

  • @thapasombahadur4354
    @thapasombahadur4354 2 місяці тому

    Copy cat news

  • @dharmaacharya9481
    @dharmaacharya9481 2 місяці тому

    Afnu das k bhako arko kura garcha pagal haru

  • @thapasombahadur4354
    @thapasombahadur4354 2 місяці тому

    First of all, aafno family hernu.
    Second samaj hernu
    Third Desh hernu
    None of these are...
    Next foreign geopolitics hernu😂😂😂
    Bakamfus

  • @thapasombahadur4354
    @thapasombahadur4354 2 місяці тому

    Nepal ko janata le siknu parne lesson Israel bata.
    Tauko bata fadne.
    Nabolne, kam garne, result dine

  • @shyamdangal3180
    @shyamdangal3180 2 місяці тому

    प्यालेस्टाइनी नागरिकको बरबर हत्या हुँदा अमेरिका खुसी भएर बसेको छ, यस्लाइ करोडौं बर्ष सम्म यो पाप बोक्नु छ हेर्दै जानुस् ! युद्धको अन्त्य होइन यो बोरु अब युद्धको सुरुत चै हो ! प्यालेस्टाइनीको जमिन लुटेर उनीहरूको नै हत्या गर्ने इजरायलले अवस्य दण्ड भोज्नुपर्छ!

    • @hiragurungh
      @hiragurungh 2 місяці тому

      😂 k ko pa लाग्छ धर्म हुन्छ यस्तो मुजि अपराधि हरु मर्द मुस्लिम भनेको पापि हुन्छ

  • @santababumagarthapa
    @santababumagarthapa 2 місяці тому

    🎉😅😅😅😅

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 місяці тому

    iraan iraan भन्दै पेलेसटाइन देश जलिसके किनकी israel is supper power