ओली फेल, प्रचण्डका अघि लाजमार्नु । ओलीलाई मृत्युले छोएन, एमाले नेतासँग चर्काचर्की, निर्लज्ज जवाफ ||

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 206

  • @unitedstate5376
    @unitedstate5376 6 годин тому +28

    मरेका लासहरुलाई प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री तथा मन्त्रीहरु बनाइए पछि त्यस्तै हो।

  • @1SaaN
    @1SaaN 6 годин тому +15

    प्रचण्डलाई देशको जिम्मेवारी छ। गिरिबंधु र भुटानी सर्णार्थि अमेरिकामा आफ्ना भरौटेहरु संग मोजमस्तीमा छ।

  • @BhimBohoraOfficial
    @BhimBohoraOfficial 6 годин тому +13

    अयोग्य सरकार काे उदारता प्रष्ट भए एमालेकाे हगिगत देखियाे युवा बेच्ने एमाले गद्दार एमाले

  • @balramtiwari3405
    @balramtiwari3405 5 годин тому +13

    नेपालको इतिहासकै बेकम्बा गृह मन्त्री हालका लेखक

  • @devlimbu4746
    @devlimbu4746 6 годин тому +27

    देश र जनताको तिन्ता, माया भएको नेताहरू भएको भएपो-मोज मस्ति भ्रष्टचार गर्नु राजनितिमा लागेकाहरू..

  • @anilgurung8244
    @anilgurung8244 6 годин тому +22

    मैले चित्त नबुझेर फेरि कमेण्ट गरे के अमेरीका बाट हिँडेर आउने होर कस्ताे लाज मर्दों कुरा गरेको यो नेता ले यदी ईच्छा हूने हो भने उपाय तुरुन्त निकालिन्छ इमर्जेन्सी पिलेन चढेर आउन सक्दैन थियो र यस्ता हरुलाई भोट हाल्न जाने नेपाली हरूको पनि दोष हो 😢😢😢 सम्पूर्ण मृतक प्रती हार्दीक श्रदाञ्जली 😢😢😢

  • @messiboysagar10
    @messiboysagar10 Годину тому +8

    अमेरिकामा नै बसेर उतैको pr लिनूस नेपाल नफर्केको राम्रो हुन्छ ॥(हामी जनता को लागि)

  • @prakashojha2367
    @prakashojha2367 7 годин тому +18

    एमाले ले बालेन र काग्रेसले रवि खेदो खन्न भन्दा अरु जानेको छैन।

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 4 години тому +6

    बेकम्मा,बकमफुसे,कुसुन्डो,ओलीनैहो😢😢😢

  • @yamkumarshrestha4343
    @yamkumarshrestha4343 5 годин тому +4

    ओली १० दिन अमेरिका बसेर के उपल्बधी गर्यो । कि देश बेच्ने बसी रहेको छ कि भ्रमण भत्ता पाचाउन बसिरहेको छ

  • @navarajbanjara8143
    @navarajbanjara8143 6 годин тому +18

    चाणिकलाल तामाङ लाई नेपाल पर्हरिमा कमान्डाे तालिमदियर जागिर दिनपर्नेहाे

    • @sadaronlinetv999
      @sadaronlinetv999 6 годин тому

      Police Mula haru ta sakdinam vaneko raxa nita...marnai Deko raixa

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 Годину тому

      इमान्दारी सरकार हो भने चाणिक लाल तामाङ लाई सरकारी रोजगार दिनु पर्छ।भर्ना छनोट्मा परेर सरकारी जागीर खाईरहेका नेपाल प्रहरी जवान सैनिक जवान सशस्त्र प्रहरी जवान काठमाडौ भरिछन तिनले नसकेको काम चाणिक लाल तामाङले हिम्मतका साथ हामफालेर बगिरहेका मान्छे बचाए।

  • @umakantasitoula6562
    @umakantasitoula6562 5 годин тому +2

    यो काङ्ग्रेस र कम्युनिस्ट भईन्जेल देश र जनताले दुख पाउँछन् पाउँछन् यीनिहरु मुर्दावाद।

  • @nabinnepal3688
    @nabinnepal3688 42 хвилини тому +1

    उखाने र गुहुखानेभन्दा प्रचण्डलाई देशको माया र जिम्मेवार छ

  • @sadaronlinetv999
    @sadaronlinetv999 6 годин тому +4

    Laj saram xaina rajindre oli ko puxar

  • @madanranamagar9813
    @madanranamagar9813 5 годин тому +1

    यो भ्रष्टाचारि सरकार रबिकै पछाडि लागिराको छ।अनि कहाँ बाढि पीडित लाई हेर्न भ्याउछ ।।

  • @shantapokharel66
    @shantapokharel66 5 годин тому +1

    भ्रष्टाचारि नेताहरुलाइ जनताको के मतलब मरे पनि ।।।

  • @kailashthapa7009
    @kailashthapa7009 6 годин тому +1

    धन्यवाद छ सानाे नानीलाई बचाउने ती दाजु भाईहरूलाई।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 6 годин тому +1

    यक्दिन त यस्लाइनि मर्न त पर्ला धन्य मेरोदेस

  • @binamthakuri4316
    @binamthakuri4316 7 годин тому +1

    नेतालाई समाउँदै बगाउन पर्दछ

  • @harisherchan8530
    @harisherchan8530 7 годин тому +1

    Aapat bipat ma janta ko lagi kunai Khoi khabar nagari basne sarkar ko pardhan mantiri Giraymantiri sabaile le rajinam dinu parxa yo Vastchar jogaune ra Rabi Balen lai matar lakhetne sarkar yo des ra Nepali janta ko lagi kam xaina

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Годину тому

    बालेनको डोजरले पेलेर लिच्चड निकालनुपर्ने यि प्रधानमन्त्री गृहमव्त्री रमन्त्रीहरूलाई

  • @karna7744
    @karna7744 45 хвилин тому

    प्राकृतिक बिपत्ति कसैले रोक्न सक्दैन तर जनताको लापरबाही पनि छ ,पानी पर्दैछ भने पछि लापरबाही गर्नेले ज्यान गुमाए ,

  • @SagarLqma
    @SagarLqma Годину тому

    सत्तामा राम्रो मन्त्रीहरू पुर्याउनु पाको भए सायाद अहिले जनताले यो दुख भोक्नु पर्दैन थियो

  • @somtharu
    @somtharu 2 години тому

    यो ओली देश र जनता प्रती उतरदायी छैन । यो कुलच्छिन सरकार हो । अब एयरपोर्ट मा आए पछि फेरि सडक खाली गराउने होला ।

  • @umarai8042
    @umarai8042 4 години тому

    यस माहा दुखको बीपतीको बेलामा एस सककारले जनतालाई केही गरेन हे भगवान के गर्ने भगवान भरोसा .👏👏👏👏😭😭😭😭😭😭

  • @patb8605
    @patb8605 7 годин тому +3

    ‘ Nepali Janata Haru, “ Aba Pani ‘ KHUKURI’ Liyera Sadak Ma Na Niskey . “ Yesta KP Oli , Sherey 🐻🐶, Hatyara ‘Prachanday’ ani Yesta, “ Rajendra Gautam” Jasta “ JHOLEY” Ley Desh Bechera Sakney Chan .

  • @pitamgurung3551
    @pitamgurung3551 Годину тому

    सरकार त रबि लाई लखेट्नमै ठिक्छ र यो बिपद ब्यवस्थापन कसरी गर्ने भन्ने भए यो गति हुनेनै थिएन। नलायक सरकार मुरदाबाद , जय नेपाली जन्ता।

  • @लामालाले
    @लामालाले 5 годин тому

    जोलेको कुरा मानेर केपीलाई मान्नेहरूले गर्दा एस्तो अवस्था भयो नेपालमा

  • @tejprasadpandey2363
    @tejprasadpandey2363 Годину тому

    यी नालायक भष्ट्राचारी शासकहरु बाट देश बन्छ भन्ने सोच्नु बाँदरको पुच्छर ढुङग्रामा राखेर सोझो पार्छु भने जस्तै हो ।

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 Годину тому

    सरकारमा बसेका यस्ता नालायक हरु को औकात , दिमाग , बुद्धि देखि हाले नी जनता ले । यी खान मात्र आएका हुन , यति ठूलो विपत्ति आइपर्दा एक ठाउँमा पनि उद्धार गर्न नसक्ने पाजी हरु पुरै टीम ले राजीनामा दिनु पर्छ। यस्तालाई प्रश्न सोधेर किन समय बर्बाद गर्नु?

  • @lalitmantamangmotivational
    @lalitmantamangmotivational Годину тому

    भ्रष्टाचार यो राजेन्द्र गौतम ,एस्तो नेता हरु र एसको परिवार चै पर्नु पर्ने यो बाडिपहिरो मा

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 години тому

    गृह मन्त्री रबि भैदेको भय झोले हरुले के के गरिसक्थे
    गु मन्त्री नालायक रहेछ नि

  • @jayantithapa77
    @jayantithapa77 Годину тому

    सरकार ले कहाँ निर साचो देखाको छ???? इनिहरु लाई आफु मात्रै मोज मस्ती गर्ने देश र जनता को चासो छैना जनता रोयएर बसेका छन 😢 उस्तै लाज हुने हो भने तुरुन्तै राजी नाम दुनु हो येतिका मान्छे मोर्दा नी कुनै दल को पनी अत्तोपत्तो छैन आफुलाई पर्दा सडक तताउने जनता लाई पर्दा खोइ पार्टी ????

  • @punyatrital7930
    @punyatrital7930 3 години тому

    एमाले र कांग्रेस एउटा राजनैतिक पार्टी नभएर लुटेरा हरुको झुण्ड साबित भै सकेको छ 😢

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 2 години тому

    केपि ओलिको घरको कोहि पहिरोमा परेको भए आउथ्यो होला तर यहाँ जनतालाई दुःख परेको छ किन आउछ ओलि मुजि

  • @Pyara_Suraj
    @Pyara_Suraj 6 годин тому +2

    Yasta muji jasta lai bato bata tipera mantri banaye pachi yastai Ho!!!!

  • @वैकुण्ठनाथपाैडेल

    पासपोर्ट फालेर अमेरिकाकै सुख भाेग उपभाेग गर्दै सर्वसाधार नेपाली जस्थाे ग्रिनकार्डकाे आषा राख्दै त्याे गएका जम्नु टिम मध्द काे काे अमेरिकामानै वस्लानत ।

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 27 хвилин тому

    १मिनेट पनि याे सरकारलाई कुर्सिमा बस्ने अधिकार छैन

  • @SanunarayanAdhikari
    @SanunarayanAdhikari 3 години тому

    विपत्ति मा सबै सम्वेदनसिल भै सहयोग मा जुट्नुपर्छ यश मा दुई मत छैन तर कार्यबाहक प्र म ले यश काे समायोजन गर्नु पर्दथियाे यश मा पनि राजनीतिकरण गर्न खाेज्नु दुखद नै हाे नेपाल कै विडम्बना छ के गर्नु

  • @heartjil9410
    @heartjil9410 6 годин тому

    यो माणेको प्रधानमन्त्रीहो जनताको भयपो जनता पर्ती उत्तरदायित्व हुन्छ।यो यमाले जति सबै ngo को गुखानिहरु जनता मरुनकी बचुन इनिहरुलाइ कि मतलब छर।

  • @jeetpun1621
    @jeetpun1621 4 години тому

    ओलीले executive, legislative र Judiciary सबै लाई यसरी मंथन गरि दियो कि, कसको स्थान कहाँ हो ?
    थाह छैन | सबै ठाउँमा हस्तक्षेप गर्नै ?
    ओली लाई आभास भएको छ कि क्या हो,
    अन्तिम state visit हो भन्ने ! जय नेपाल 🇳🇵

  • @subarnlimbu3736
    @subarnlimbu3736 3 години тому

    एमाले ले मिठो सैलिमा बोलेरै पछाडि बाट जनताहारुलाई पेट्मा लात र धोका दिईनै रहन्छ भन्ने त छर्लङ्ग थियो र छ

  • @GaganRana-d2t
    @GaganRana-d2t 3 години тому

    रमेश लेखक पापी हो आफल भाकै हो राजिनामा गर्नु पर्छ रमेश लेखक ले

  • @originalmagicalscience1
    @originalmagicalscience1 5 годин тому

    ब्रह्माण्डको कुनै पनि ग्रहहरुमा पानीको मात्रा रहनु नै, धेरैजसो प्रा‍णीहरुको निम्ति खतरा, दुर्भाग्य र घातक हुन, किनकी जहाँ पानीको मात्रा रहन्छ, त्यहाँ जीवन रहेको पाइन्छ र त्यस जीवन भित्र डरलाग्दो दु:ख, यातना, बाध्यता र सजायहरु रहेको पाईन्छ, तसर्थ जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन, तसर्थ म ब्रह्माण्डका सम्पुर्ण दु:खी प्रा‍णीहरुको निम्ति निर्जीव शान्ति चाहन्छु, र निर्जीव तत्वहरुले मलाई सधै भन्दै आईरहनु भाको छ कि तिमीहरू पनि म जस्तै निर्जीव बनेर माहान बन्ने प्रयत्न गर...अनि तिमीहरूलाई त्यहाँ कुनै पनि चिजहरुको आवस्यकता पर्दैन, र कुनै पनि प्रकारको दु:ख यातना र कुनै पनि झमेलाहरु रहनेछैन र कुनै पनि प्रकारको अनुभब हुँने छैन। धन्यवाद!
    "Original end is great"
    "No duplicate end"
    I like original end, I love original end, because I”m the original end. That´s why No heat, No cold, No God, No Giant, No error, No punishment, it is a real peace, equality, great and heaven, which called is the "End". End is the invisible force, invisible force is the end, end is the great, then the visible force, so the nobody bigger then the end.
    If you want my extra philosophy you can visit my facebook page Main Light Gravity, and you can get everything.Thank you.
    Modern God´s Light
    "O"M´science
    (Original Magical Science)
    mainlightgravity.blogspot.com/?m=
    facebook.com/profile.php?id=100063650525868

  • @bikrammahato3061
    @bikrammahato3061 4 години тому

    तेसो भए बैल गाडामा चढेर अमेरिका पुग्न सकिदो रहेछ।नेता राजेन्द्र गौतमको गैर जिम्मेवार उत्तर ,

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 години тому

    खानलाई आएका फटाहा हरु ले जनता को भलो र आपत को बेला ध्यान दिनेछन भन्ने तआसै नगरे हुन्छ खन्चुवा हरु खान्छन् बस्छन्

  • @RajKeshav99
    @RajKeshav99 5 годин тому

    माैसम खराबी काे कारण फर्केनन,मर्छुकी भनेर🎉,,।सिस्टम नभएको देशमा प्रधानमन्त्री भएनि के हि हुनेवाला थिएन,।याे प्राकृतिक बिपत्ति हो।जतिसुकै बेला नि आउन सक्छ ,सचेत हुनुपर्छ सबै ।येहा येस्तै छ

  • @kapilpokharel6275
    @kapilpokharel6275 4 години тому

    बरु दुर्गा प्रसाईं यो अवस्थामा हिरासत बाहिर भएको भए धेरै सहयोग गर्थे होलान् तर किर्ते ओलिको सहयोग आयो न त किर्ते ओलिलाइ काल नै आयो

  • @simontamang5370
    @simontamang5370 5 годин тому

    देशमा सरकार छ र?यदि सरकार भाको भए यस्तो बिपतको बेला जन्तालाइ उद्दर गर्न सक्दैआ थ्यो?अर्को कुरा नेपाली सेना नेपाल प्रहरिले पनि पौडिने तालिम लिने कोहिछैन?रिस त धेरै उठेको छ भन्नू धेरै छ तर किन आफू छुच्चो बन्नु?

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 5 годин тому

    हाम्रा प्रधानमन्त्रीको टिम किन समय छोट्याएर फर्किन्थ्यो र? चाडै फर्किए तोकिएको भत्ता कम पाइन्छ अनि फर्किन्छ? डलरमा पाइने भत्ता त पूरै लिनु परेन? उनीहरूलाई देश र जनताको माया होइनन्। भत्ताको माया छ।

  • @gcpashupati
    @gcpashupati 4 години тому

    छि छि नेपाल को पत्रकारिता? कस्तो र कस्को कुन मिशन मा लागेका छौ? सरकार को पूर्ब तयारी पुगेन, यस्मा दुईमत छैन, सरकारले पूर्ब सूचना बिज्ञपति निकालेको थियो, कुन मिडिया, कुन अभियान कर्ता, कुन युटयापे र सोशियल मिडियामा गाली फलाक्ने कुन कुन ले आम नेपाली जनतालाई सजग बनाएर सूचित गरे? तिमिहरुलाइ गाकी गर्न र भ्रम छर्न मात्रै आउने हो? तिमिहरुको जिम्मेवारी केही होईन? जिम्मेवार बनौं सबै हातेमालो गरौं, सहकार्य गरौं गाली गलौज मात्रै हैन सल्लाह सुझाव दिउँ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 6 годин тому

    नेपाली सेनाले नेपाल र नेपालीकेा हित बिपरित निहिन स्वार्थका लागि राजनिति स्वार्थकेा निहित स्वार्थमा चुर्लुम्म डुबुल्कि मार्दा नेपाल र नेपाली अस्थित्व समाप्त भईरहेछ ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 годин тому

    यो देश र जनता प्रती उत्तरदायी सरकार होइन रहेनछ ।
    बाढी पहिरोमा परी आम नागरिकहरूको मृत्यु हुँदा
    उद्धारमा ध्यान गएन तर
    समवेदना व्यक्त गरेर
    आफ्नु कर्तव्य पुरा गर्यो ।

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 3 години тому

    नेपालमा सरकारनै कहाँ छ र,अहिलेका सरकार भनाउदाहरु अाफ्नाे अन्तिम इक्षा पूरा गर्नमै ब्यस्त छ,अब पालाे अाउला या नअाउला या याे माैका अन्तिम हाेला इच्छयायकाे कुरा पूरा गरि हालाै भने जस्ताे छ।

  • @NabinMagar-lj6bw
    @NabinMagar-lj6bw 6 годин тому

    यो राजेन्द्र भन्नेलाइ तिर्सुलिमा लगेर फाल्देउ, राज्धानिमै यात्रो मान्छेमरि सक्यो उ भने थुलो कुरा गर्छ।

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 4 години тому

    हत्या गरेर जेलनेल बसेको विदेशी दलाललाई अरु मरेको बारेमा कुनै चासो वा दुख लिने खालको हुन्छ? कस्रो मूर्खता हो यो? यस्तै मुर्खताले त देशको बेहाल भएको छ।

  • @simontamang5370
    @simontamang5370 5 годин тому

    अब यो ओलि सकरारको काम छैन ।ओलि सरकार मुर्दाबाद भन्दै सब जना बाहिरा निकाल्न पर्छ। यो सरकार ढाल्नै पर्छ।

  • @minkhatri7303
    @minkhatri7303 6 годин тому

    काठमाडौँ भित्रै त्यत्रो धन जन धनको क्षति हुँदा सरकार भएको आभास भएन पाँच छ घण्टा घरको छतमा बस्दा पनि उद्धार गरेन सरकारले अन्त्यमा घरसँगै बग्न बाध्य बनायो अब संवेदना प्रकट गर्न आउने होला नि!

  • @ranbahadurbk148
    @ranbahadurbk148 Годину тому

    यो एमाले अध्यक्ष केपी को सरकार हो केही गर्नप्रदैईन चुनाव को बेला गुहक‍ो डल्ल र मुत को गिलास खान पाए भोट देहि हाल्छन एमालेलाई भेडाहरूले

  • @gannesgrg9515
    @gannesgrg9515 6 годин тому

    परिवार र आफन्त हरु का लागि बाँचेकाहरुले देश बनाउछ भन्ने अझै आशा राख्नु महा मुर्ख हो ।समय अझै छ हाम्रो लाई हैन राम्रो लाई जिताउ🙏🇳🇵

  • @DineshkumarKhadka-t8c
    @DineshkumarKhadka-t8c 5 годин тому

    केपी ओली देश छोडेर भागेको हो के फर्केर आउनेवाला छैन अब देश लुटेर😢

  • @birugurung7800
    @birugurung7800 4 години тому

    उद्दार टोलिको मेहनत देख्दा भाबुक भए । 😢😢😢 सलाम छ।

  • @chandankhawas4464
    @chandankhawas4464 5 годин тому

    ओलि लाई मर्छु कि भन्ने डर छ । काल ले चोड्ला तर समय पक्कै आउँछ। जबकी जय जयकार भन्दा थुक्ने धेरै हुनेछ ।

  • @om35559
    @om35559 5 годин тому

    इजरायल पनि लडाइमै छ, प्रधानमन्त्री अमेरीकै मा छन। सरकार सबै अमेरिका मा गएका छैन

  • @आकाशबिसि
    @आकाशबिसि 6 годин тому

    जुन एमाले कांग्रेस लाई भोट हालेर पहिलो र दोस्रो दल बनायर पाठाउने जनतालाई बधाई बहेक अरु के नै भन्न सकिन्छर मोहदय ? ई ठुला दल बाट केही हुने वाला थिय न र जनताको निम्ति केही हुने वाला पनि छैन । 😢😢

  • @madulban7573
    @madulban7573 6 годин тому

    सरकारसङ्ग समय छैन ति प्राकृतिक प्रकोपमा जनताको लागि।सरकारको पुरैशक्ति कसरी रास्वपा र बालेनलाई सिध्याउ भन्ने तिर छ नि त।

  • @rameshdhakal7035
    @rameshdhakal7035 3 години тому

    बुढा बुढि नै घुमेर रमाइलो गरेर बसिरहेका छन आफ्नो सन्तान छैनन जनताका सन्तान मरुन या बाचुन के को मतलब

  • @harisherchan8530
    @harisherchan8530 7 годин тому +1

    Aafno des ma janta Rahenai lobi papi neta le lutne rajniti garne holani Janta nai sitdhiy kosko lagi Rajniti garne ho des lai netale lute ahile daible lutyo

  • @sherpa0079
    @sherpa0079 23 хвилини тому

    सरकार दसैंको लागि खसी बोका को जोहो गर्न व्यस्त

  • @BulalGurung-u9b
    @BulalGurung-u9b 5 годин тому

    यस्तै हो नेपाली जनताले मनपर्ने ओली जस्ता भ्रष्टाचारी नेता

  • @DukhiJeevan
    @DukhiJeevan 3 години тому

    यो त भरसट पापी हरु को झुणडो होनी अनी कहा रामरो हुनथयो देसमा यीनलाई देस र जनता को कूनै चिनता भा भो

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df 5 годин тому

    एमालेलाई अभाे पनि हाल्ने हो भने अज्ज ठूलाे मुल्य चुकानु पर्छ

  • @smile-smart1
    @smile-smart1 4 години тому

    केपि भनेको जिउदो लास हो क्या बाचेर पनि मरेको जस्तै हो साला

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 5 годин тому

    याे निकममा र अलछिनि सरकार काे केही पनि काम छैन याे निकममा हरुकाे सरकार बनेदेखि केही न केही घटना भयकाे भय छ।धेरै सिधा साधा जनताले गुमाए का छन।

  • @gorbahadurpun101
    @gorbahadurpun101 5 годин тому

    याे माेरेकाे सरकार हाे याे अलि र सेरे लाई त कालले पनि बिरसेकाे रहेछ याे नामरद सरकरलाई जनता याे अ।उदाे 84 मा यिनका भाेट बक्स रिक्तता हुनेछन् ।

  • @Olivlog111
    @Olivlog111 6 годин тому

    यो सरकार मुर्दाबाद। तुरुन्तै यो सरकार ले राजीनामा दे।

  • @tajinrana383
    @tajinrana383 3 години тому

    यो लेखक भन्ने जनावर लाई समातेर खोलामा फाल्नु पर्यो

  • @dhankhatri-dp3oz
    @dhankhatri-dp3oz 5 годин тому

    सरकार को काम जन्ता लाई डर दिने हाम्रो काम कर दिने चुनाब्को बेला चाई सबै

  • @Malekuncha81
    @Malekuncha81 6 годин тому

    प्रधानमन्त्री का मर्यो देश डुबिरहदा

  • @rajendrakhadka6310
    @rajendrakhadka6310 5 годин тому

    केपि ओलि र अहिले को सरकार नालायक सरकार हो एस्ता नेता का झोलेहरु पनि कति हुन? अब त केही बोल झोलेहरु😡😡

  • @Aarigatougozaimas
    @Aarigatougozaimas 4 години тому

    ऊखाने होकि गुखाने हो त्यसलाई देसको के मतलब।

  • @rajuniraula7789
    @rajuniraula7789 6 годин тому

    यो तस्करको सरकारले तत्काल राजीनामा दिए हुन्छ

  • @anilgurung8244
    @anilgurung8244 7 годин тому +2

    यदी पिलेन क्र्यास भएको भए बैठक बसेर सहिद घोषणा गरिसक्थियो अनी हाम्रो देशको प्रधान मन्त्री कस्ताे खाले अरू देशको प्रधान मन्त्री भएको भए जस्तो सुकै अवस्थामा पनि आफ्नो भ्रमण क्यान्सिल गरी तुरुन्तै आफ्नो देश फर्किसक्थियो तर हाम्रो नेपाल काे प्रधान मन्त्री म वली बाँ काे सपोर्ट मा थिए र वहाँलाई आइडल मान्थे तर आज बाट म यो वलीको नाम सुन्न चाहन्न विस्वकाे ध्यान नेपालमा तर नेपालकोे प्रधान मन्त्री काे ध्यान अमेरिकामा दुःख लाग्यो 😢😢😢

  • @santoyoutubechanel7312
    @santoyoutubechanel7312 3 години тому

    एमले को झोले हरु कता छ होला येस्तो कुरा सुन्दा मेरो त रगर उम्लियो

  • @karannepal2182
    @karannepal2182 6 годин тому

    कडा प्रश्न तीखो तिर झै सोद्ध्न पर्यो क्या हजुर

  • @dbijay-c2u
    @dbijay-c2u 6 годин тому

    तपाईको नाम राजेन्द्र हो?
    हैन, मेरो नाम राजेन्द्र हो।

  • @kopilasunar6685
    @kopilasunar6685 6 годин тому

    देखि देखि अँखा चिम्लेर हिड्ने नलायक सरकार

  • @AfnaiKura
    @AfnaiKura 5 годин тому

    जनताको प्रधानमन्त्री भए पो आउनु ???

  • @p8397
    @p8397 3 години тому

    देशमा जति जे भएनि चुनाव मा भोट पाउने त यिनै त हुन नी

  • @DukhiJeevan
    @DukhiJeevan 3 години тому

    यीनी चोरहरु को कुरा नसूदाउदा हुनछ सुनन पनी मन लागदैन सर

  • @santoyoutubechanel7312
    @santoyoutubechanel7312 3 години тому

    यो खतेको छोरि लाई कस्तो मान्छे ले बिहे गरेको होला

  • @prakashgyawali9628
    @prakashgyawali9628 56 хвилин тому

    तिम्रा नेता के पैदल आउन लायका हुन र ?

  • @subarnasuyog6375
    @subarnasuyog6375 6 годин тому

    केपि चोर हो यो जस्तो अपराधी कोहि छैन।

  • @abisekrayee7971
    @abisekrayee7971 6 годин тому

    Yo sab grihamantriko haatma hunxa jimmewar😢asti grihamantri ko laparwahle garda jantale jyan gumaunu paryo. Tesaele yo grihamantrilae Bahiskar sathai kada karwahi hunuparxa🙏🙏

  • @gopikrishnabhandari2913
    @gopikrishnabhandari2913 Годину тому

    झोले हरुको कहिले पनि बुद्धि फिरेन

  • @PriNcySherpa-yv6ni
    @PriNcySherpa-yv6ni 4 години тому

    Nepali janata sab party ko thuk chatne haru yei neta haru lai vote diyera jitao ajhai sukha pauxa thukka

  • @shantaadhikari36
    @shantaadhikari36 Годину тому

    सरकार हेरेर होइन निधायर बसेको पक्कै हो

  • @kristina_and_katrina
    @kristina_and_katrina 3 години тому

    yo prachanday ko katan ho dharai manish haru ko beejo va. yo pakhandi lay ghar behin paro ra manish haru khola kinar xeeuma basna badhya vaya aja flood lay salhab parro

  • @GaneshPrasai-lg3yh
    @GaneshPrasai-lg3yh 3 години тому

    Sarkar ko ta charm laparbahi ho..Janata chai hosiyaar hunuparne...tyo Pani dekhiyena

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 45 хвилин тому

    sarkar bihin raje bihin mero des ka nagarik vot halne bela yi chor dalal varast lai kin halxu ho mero nimukha janata ho .sabbhanda pahila chunav ma gauka jhole gu aaune gari hanu parxa .