वहा बालेन साहा तिमलाइ राजा महाराजा बिष्वले चिन्छ ।तपइलाइ नचिन्ने नेपालका मन्त्री र उनिहरुको झोले चिनौन पनि कसरि आफ्नो घर भन्दा बाहिर देखेकै छैनन ।म मन्त्री मेरि छोरि पिए म मन्त्री मेरो पत्नि छोरा छोरि भाइ दाइ मिलेर देशनै झ्वाम पार्ने यस्ता रास्ट्र घातक देश द्रोही ले नचिन्दा फरक पर्दैन । नेपालि जनताले चिनौन जय बालेन जय नेपाल ❤❤
बालेंनं शाहले गरेको काम देखेर एमाले, कांग्रेस र ठग बन्धन सरकार आत्तियो अनि बालेनलाई काम गर्न नदिने अनेक किसिमका असहयोग गर्न तम्सी रहेको छ। अब जनता सडकमा उत्रिएर त्यसको प्रतिकार गरि ती जन प्रतिनिधि भनाउँदालाई तह लगाई बालेन लाई काम गर्न बाताबरण बनाइदिनु पर्दछ।
ब्राजिल , उत्तर कोरिया जस्ता देशहरुले मेयर बालेन शाहलाई आफ्नो देशमा आमन्त्रण गरि सम्मान गरिरहेको अवस्थामा यो देशका नेताहरु तथा यहाको सरकारले बालेनको सम्मान गर्न नजान्नु र बिकासको कार्यमा उनलाई सहयोग गर्न न चाहनु नेता र सरकारको बैचारिक तथा ब्यवहारिक दरिद्रता हो ।
यी भाडकाे साेच, बिचार र विश्लेषण निकै बस्तुनिष्ट र प्रभावकारी लाग्याे । बधाई छ, तपाईं पनि ८४ काे लागि तयारी थाल्नाेस् पक्कै काठमाडौं का मतदाताले तपाईं जस्तै जागरिला, सकारात्मक साेच राख्ने युवा खाेजिरहेका छन् । अग्रिम शुभ कामना !
Balendra Shah is the very rare person who has taken birth in Nepal.We are so proud of him.He has develop so fast in Kathmandu which yet none of the previous Mayer did in their time period. He is the bestest best man of our country. Very bright and brainy person who think so much about our country in all aspect. I just love the way he is working. I am 100% sure he will become the PM of our country. I wish him all the good luck
सबैले आआफ्नो जिल्ला गाउँ घर शहर नगर पालिका सफा सुन्दर बेरोजगारी हरू लाई रोजगार पाउने ब्यबस्था उपाय राजनीति दल र बिस्लेशक नागरिक समाज ले सोच्न जरुरी छ कानुनी रूपिमा ब्यबशाय गर्ने अलग कुरा हो तर कुनै स्वार्थमा सबै राजधानी जाने राम्रो कुरा होर ?? त्यो राजधानीमा ७७जिल्ला बासि को राजधानी हो त्यसैले सबैले बालेन को साथदिन अति आबश्यक छ ♥️🙏🙏♥️
कुन नयाँ काम गरेर देखाएका र दीर्घकालीन याेजना तर्जुमा गरेका छन् र बालेन बालेन भन्छन्् ,याे भन्दा बढी त राणा पंच र काङ्ग्रेस शासनकाल मा निर्माण भएका चेतनाभया जयहाेस।
बालेन साहा ले..... आज सम्मन देश को साशकिय सत्ताको उच्च तहमा बसेर मोटाएका ढाडे हरु..... अब सकियो , सकियो , बितायो बितायो , भनी ती ढाडे हरु आफैले स बि 😅लेखेको हो ।
बालेन शाह ले गोखाली को कुल देउता लाई बलि चडाउनु परछ उत्पत्ति को देउता हो गोरखाली को कुल देउता नियम विधी थाहा छैईन भने मलाई सोधनुस नभये सफलता मा अवरोध अड़चन आउनु सम्भव छ यो पुरानों पुरखों हरु को नियम विधी विधान हो हिंदू धर्म छोडनुस हिंदू धर्म मानिष हरु ले बनाएको हो🇳🇵
बालेनमाथी ज्यादती गरेमा भ्रष्टाचारी हरु शकिनेछन 3 दल को पाटी जनताले त्याग्ने बित्तिकै घुडा टेक्नु पर्ला सावधान अब पाटीनै त्याग्न वाध्य नबनाउन भ्रष्टाचारी हरु।के शोचेका छन ।
Balen Shah र सुनिता डंगोललाई किमजोङको निम्तोले विश्वभर हंगामा। भारत र चिनमा खैलाबैला मच्चियो
ua-cam.com/video/xe3PQRNMuTA/v-deo.html
राम्रो काम गर्ने लाइ सबै ले मान्ने छ
Balensahsngdheraibaiganihonale jingpinglebolayakoho dheraijyahosbalensahko baiganirup jyanepalbalensahjindabad
बिदेश को शक्ति साली नेता हरुले बालेन लाई चिनेको छ तर अफ्नैदेशको भ्रष्टाचार हरुले किन चिन्दैन ?
Are tiniharule chiniyo bhane dalbhattarkari sabai Balenle khanxa bhaner darako ni hou
sahi vannu vo sapot garne tauma koiro khaneta baseko xa
जीउदो नेपाल सपुत बालेनको जय होस् ।बालेनको जय नै नेपाल आमाको र नेपालीको जय हुनु हो ।।
❤❤❤❤❤❤
हो साच्चै देश विकास गर्ने हो भने आम गरामिण क्षेत्रलाई समेटेर लानु पर्छ।
मेहर बालेन शाहाले उत्तर काेरियाका शासक किमजाेङसंग भेटनै पर्छ । अहिलेकाे बिस्वब्यापी परिस्थितिमा किमजाेङलाई भेटनु नेपालकाेलागी उपलब्धि हुने छ ।
जय नेपाल बालेन शाह मेयर ज्यु जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤🎉🎉🎉 फलोस्-फुलोस् शुभकामना छ ❤❤❤🎉🎉🎉🎉
जय बालेन झोले हरू पंन्छाउंदै अंगाड़ी बढ़
बालेन शाहाको उत्तरकोरीया को यात्रा सफलहोस र साथै उत्तरकोरीयाको सहयोग मिलोस नेपालमा शान्ती बिकास रास्ट्रीयता को बिकासकोलागी ।
Yes, it is gòod but kim jong yun or north korea is depends on it's 70% of economy only on china. So what.......
@@dipbahadurrai4764
नेपालिमा लेख्नुभये हुन्थ्यो ।यो भासा मैले बुझ्दिन ।
सबि लेख्न पठाउने यै उखाने बुडोको आइडिया बडाले दुनिया हसाउने भो बालेन इज किङ्ग
धन्य छ उतर कोरिया लाई बालेन लाई सम्झेको मा धन्यवाद
वहा बालेन साहा तिमलाइ राजा महाराजा बिष्वले चिन्छ ।तपइलाइ नचिन्ने नेपालका मन्त्री र उनिहरुको झोले चिनौन पनि कसरि आफ्नो घर भन्दा बाहिर देखेकै छैनन ।म मन्त्री मेरि छोरि पिए म मन्त्री मेरो पत्नि छोरा छोरि भाइ दाइ मिलेर देशनै झ्वाम पार्ने यस्ता रास्ट्र घातक देश द्रोही ले नचिन्दा फरक पर्दैन । नेपालि जनताले चिनौन जय बालेन जय नेपाल ❤❤
जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तर किमजोङ्गको जस्तो निरंकुश र एकाधिकारवाद चाहि हुनुहुन्न।
सडक विभाग लेख्न नसकेर स.वि. मात्रै ?
सानु पुर्ब छाने ज्यु लाई शुभकामना छ फलोस्-फुलोस् राम्रो कुरा सहि कुरा बोल्नु भएको छ जय नेपाल ❤🎉❤🎉
राष्ट्रलाई समयले दिएको स्वर्णिम उपहार 🇳🇵🇳🇵🙏🙏✍️✍️
रास्वापा बालेन सङगा मिल्ने कुरा छ। बालेनशह सरले के बुझ्नु पर्छ । भने यस्मा केही न केही षडयन्त्र छ।
जय बालेन
बालेंनं शाहले गरेको काम देखेर एमाले, कांग्रेस र ठग बन्धन सरकार आत्तियो अनि बालेनलाई काम गर्न नदिने अनेक किसिमका असहयोग गर्न तम्सी रहेको छ। अब जनता सडकमा उत्रिएर त्यसको प्रतिकार गरि ती जन प्रतिनिधि भनाउँदालाई तह लगाई बालेन लाई काम गर्न बाताबरण बनाइदिनु पर्दछ।
हिरालाई विष्वका हर ब्यक्तिले मुल्यवान बस्तुकाे रुपमा चिन्दछ त्यसरिनै बालेन शाहलाई बिस्वले मुल्याङ्कन गर्न लायक ब्यक्तित्वकाे रुपमा पहिचान गरेकाे छ।याे हाम्राे गौरवकाे क्षण हाे ।जय बालेन ।
ब्राजिल , उत्तर कोरिया जस्ता देशहरुले मेयर बालेन शाहलाई आफ्नो देशमा आमन्त्रण गरि सम्मान गरिरहेको अवस्थामा यो देशका नेताहरु तथा यहाको सरकारले बालेनको सम्मान गर्न नजान्नु र बिकासको कार्यमा उनलाई सहयोग गर्न न चाहनु नेता र सरकारको बैचारिक तथा ब्यवहारिक दरिद्रता हो ।
बालेन शाहाकाे उतरकाेरीया काे यात्रा सफल हाेस
जय बालेन सर ❤❤❤🙏🙏🙏
यी भाडकाे साेच, बिचार र विश्लेषण निकै बस्तुनिष्ट र प्रभावकारी लाग्याे । बधाई छ, तपाईं पनि ८४ काे लागि तयारी थाल्नाेस् पक्कै काठमाडौं का मतदाताले तपाईं जस्तै जागरिला, सकारात्मक साेच राख्ने युवा खाेजिरहेका छन् । अग्रिम शुभ कामना !
जय बालेन नेपाल को सहर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🙏
बालेनले गरेको कामको रिस कसैले कसैलेनगरुन।जसले बालेनको कामको रिस गर्छ,उसको भबिश्य अँध्यारो तिर जान्छ।
जय बालेन, जय सुनीता
Jaya nepal
30वर्ष भयो मेलम्ची खानेपानी आयोजना को पानी नियमित रूपमा दिन सक्ने यसको जवाफ कस्ले दिने नेताहरुले बताउनु होस।
क।र्यक।रि प्रधानमन्त्री बन।उनु पर्छ
Balendra Shah is the very rare person who has taken birth in Nepal.We are so proud of him.He has develop so fast in Kathmandu which yet none of the previous Mayer did in their time period. He is the bestest best man of our country. Very bright and brainy person who think so much about our country in all aspect. I just love the way he is working. I am 100% sure he will become the PM of our country. I wish him all the good luck
अब सिखे हुनछ नेता हरु ले
जय बालेन । 🇳🇵🇳🇵
स्वतन्त्रकाे जय हाेस
बालेन सर आउदो ८४ मा पर्धन्मन्त्री को पदमा देखनु छ पापार्टी खोल्नुस I M Wit Fam बर्दिया
सबैले आआफ्नो जिल्ला गाउँ घर शहर नगर पालिका सफा सुन्दर बेरोजगारी हरू लाई रोजगार पाउने ब्यबस्था उपाय राजनीति दल र बिस्लेशक नागरिक समाज ले सोच्न जरुरी छ कानुनी रूपिमा ब्यबशाय गर्ने अलग कुरा हो तर कुनै स्वार्थमा सबै राजधानी जाने राम्रो कुरा होर ?? त्यो राजधानीमा ७७जिल्ला बासि को राजधानी हो त्यसैले सबैले बालेन को साथदिन अति आबश्यक छ ♥️🙏🙏♥️
My Greater Nepal my pride.🥀🌹🌺🌞🇳🇵🙏🤗
८४ न कुरौ सिदै बालेन ज्यु लाई यो देश सुम्प्याउ जय देश जय नेपाल जय बालेन ❤️🇳🇵🙏🎉🎉🎉
देशको लागी युवाले जे पनि गर्न तयार ❤️🇳🇵🙏
जानू होस् ,र नेर्त्तित्व सिकेर ,जोन किम बन्नुस,
Rastriya Hero Hamro Pyaro Balen Shah Jyu Zindawad 🙏❤
सबै खम्बा मा बा शा लेख्नु पर्छ
जय जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय हाेश बालेन जि काे वा वा वा हेरिस झाेले हाे बालेन काे रैछ हेर।
जय बालेन शाह ❤❤
जय होस बालेन।
होइन कुन साहितमा जन्मेछन इ काठमाडौं का प्रमुख बालेन साह र उपप्रमुख सुनीता डङगोल।
हाम्रो समझ मा।
जय जय बालेन शाह ा
,बालेन जिंदाबाद जिंदाबाद जिंदाबाद
Great well said
84मा प्रधानमन्त्री बालेश शाहा जय देश जय नरेश जती पनी नेपाली भुमी भारतले हडपेको छ तिनी सबै फिर्ता हुन्छ यो नेपाली जनताले बूजे हुन्छ
एस्तो नेता को नि हजूर 🇳🇵🇳🇵 मियर ब।लेन ल।ई 🇳🇵🇳🇵 धन्यवाद नि हजूर 🇳🇵👏🏻 च।हिदैन नि हजूर जनताको नै जय जय छ नि हैनर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏🏻👏🏻👏🏻👏🏻👏🏻
धन्य वालेन
जय बालेन सर जय नेपाल ❤🎉❤
Good luck balen dai supporting for young people's ❤❤❤❤❤❤❤❤❤❤
3 karod Nepali Janata ko Mahan Saput 🇳🇵🙋✈️🙏🪔🪔🙏✈️🙋🇳🇵💯Balan Sir 💯 🇳🇵
Balen sir jinda bad 🙏🙏
सडक विभागले स bi लेखेर मात्र हुँदैन जनता ले पनि बुझ्न parxa
बालेन सर लाई उतर काेरियाकाे निताे हाे भने गय थिकछ किन हजुर काे काम ले
Balen dai god job
यो कुरा सत्य भैदेकोभय अति राम्रो हुन्थ्यो तर कसरी पत्याउनु
कुन नयाँ काम गरेर देखाएका र दीर्घकालीन याेजना तर्जुमा गरेका छन् र बालेन बालेन भन्छन्् ,याे भन्दा बढी त राणा पंच र काङ्ग्रेस शासनकाल मा निर्माण भएका चेतनाभया जयहाेस।
जयबालेन सर
जय बालेन सुनिता मुरि- मुरी बधा ई।
बालेन साहा ले.....
आज सम्मन देश को साशकिय सत्ताको उच्च तहमा बसेर मोटाएका ढाडे हरु.....
अब सकियो , सकियो ,
बितायो बितायो , भनी ती ढाडे हरु आफैले स बि 😅लेखेको हो ।
Thank you,
Kimjong for Loving Nepal. We need a back support to protect a person like Balen, who wants to growth for Country like you.
राम्रा मानिसको राम्रै मुल्याङ्कन हुन्छ।
Very good job balen sir 🌻
Good karma good life 💯
सहि हाे त्यस्तै मान्छेले गर्दा हौसला मिल्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बालेन शाह ले गोखाली को कुल देउता लाई बलि चडाउनु परछ उत्पत्ति को देउता हो गोरखाली को कुल देउता नियम विधी थाहा छैईन भने मलाई सोधनुस नभये सफलता मा अवरोध अड़चन आउनु सम्भव छ यो पुरानों पुरखों हरु को नियम विधी विधान हो हिंदू धर्म छोडनुस हिंदू धर्म मानिष हरु ले बनाएको हो🇳🇵
Good luck शुभकामना
Balen is now international hero of Nepal .We are proud of both.
Great balen
Very good new
साच्चै हो भने त गर्व गर्न लायक भयोनि |
सुनितालाई बालेनसंग पठाउनु हुदैन,याे नाटककार हाे फसाउछ
Good ❤❤🙏🙏❤❤
Good kimjong ra Balen mile Nepal ko vumi kabja garne india Lai Dabab dina sakinxxa good
jay balen
बालेनले जुन उद्देस्यले भोट मागेर नगरको मेयर जीते गरेरै देखाउदैछन शोछे भन्दा दस गुणा बढी छ।भ्रष्टाचारी लाई जलनचैं किन?
Bale si isnec si thaiger balen is thaigar🎉🎉❤❤
Jai balen and sunita jai2 hos🎉🎉❤❤
उतर कोरिय जसतो सासन आउनेहोकि गरिब सुकुमबासि को उथिबास हुनेहोकि
तर गल्ती गरे चिनी नेपाल्को नजिक असल्मित्र हो कस्को कुर सुनेर बलेन चीनको निम्तो अस्विकर गरे हो हामी दुई मुल्क चिनी र भरत बिन वचन गरोछ हो 😮
जय बालेन🇳🇵सुनिता🇳🇵
यो साच्तै होस फेक खवर नहुनु पर्छ !
किम ले बाेलाउछ यस्ता सामन्त लाई थाङ्ने युटुबे
बालेन साहस अब किम जोङ सङग समजैउता गरनु परछहै
जय वालेन शाह
जय बालेन ✊✊
Good jab king jong ❤❤❤
Great balen jay
सबि सबि लेखे पनि केइ छइन उसले गरन नसकेकाे काम बालेन ले गरेर देखाइ दिएकाे भएर उनेरु लाइ मन जलेकाे
बालेनमाथी ज्यादती गरेमा भ्रष्टाचारी हरु शकिनेछन 3 दल को पाटी जनताले त्याग्ने बित्तिकै घुडा टेक्नु पर्ला सावधान अब पाटीनै
त्याग्न वाध्य नबनाउन भ्रष्टाचारी हरु।के शोचेका छन ।
good ballan sir
Balen shah Nepal Desh ka P. M .banau Nepal jogau ❤
Hamro PM LE ke garyo???
Janta bhujnu hola🎉❤
Jai balen jai sunita G , purba bata,
सबि होइन बासा लेख्नु पर्छ ।
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Balen Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mayore Balendra Saha ,Nepal ka mahan gahana bidess lay samman gareko ma badhai ,Jai hoss Balendra saha,Jai Nepal,