Khotange Maya - Rajesh Payal Rai & Dipa Suhang
Вставка
- Опубліковано 22 кві 2022
- Lyrics: Dipa Suhang / Sp lingleku
Compose: Sanjay Ningleku
Arrange: Raju Karki
Vocal : Rajesh Payal Rai/ Dipa Suhang
Studio: Sewa Recording Studio
Recordist: Yogen Mukarung
Mix mastering: Muskan Mukarung
Camera/Edit : Isak Jabegu
Special thanks
S.p ningleku
Sangita suhang
Anita suhang
Sukman suhang ( USA)
एक दमै राम्रो हजुर हरुको स्वर हजुर हरु लाई हार्दिक हार्दिक बधाई साथै शुभकामना म। पनि खोटाङको ❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂
वाह! लौ मेरो पनि ज्यान खोटाङ्कै हजुर।
सेवा,सेवारो💘🙏🙏 बधाई छ सप्पै टिमलाई👏👏 मलया बाट।
बिलकुलबिलकुल धेरै राम्रो जानकारि गराए 💃💃
राम्रो छ शुभकामना ,,
सलाम छ राई इज किङ्ग साह्रै मीठो पुर्बेली लोक भाकाको गीत को लागि।
हाल म काठमाडौ मा छु मेरो घर इलाम हो है तर एक जना लाई मात्र बधाइ दिनु नमिल्ने दुबै जना दाइ दिदी को एक दम राम्रो लाग्यो है हस्त सेवारो है दुबै लाई कतै गलत भए सरिरि
पुर्बतिर को हवा र माटो मा पनि संगीत र साहित्य हुन्छ कि क्या हो ?? जस्लाइ सुन्यो उस्ले नै मन्त्रमुग्ध बनाउछ।
सेवा सेवारो दा र दि लाई गित राम्रो छ तपाईंको पहिलो भिबर्स हाल दुबाइ 💃💃💃💃
होइन हौ खोटाङ र पाच्थर को माया त साँच्चै नै मार्मिक छ त हौ😂❤
हार्दिक बधाई छ हाम्रो पाँचथरेनी नानू लगायत सम्पुर्ण टिमलाइ
धेरै मिठो गीत सधै सुनीराख्न पाउ दुबै गायक गाईका बाट ।🙏🙏 गरेपो नमस्ते नोगेन सेवा '
एक दमै राम्रो लाग्याेे मलाई त🤗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मा टोक्ने कति राम्रो गीत 😍बिल्कुल बिल्कुल हेत्तेरी अक्खाम्🤣
दामी छ है खोटाङगे र पाचथरेनी नानी को
लु सारै मिठो पुर्बेली लोक भाका राई इज किङ र दिपा सिस को स्वर झनै मनै छुने।👍️👍️👏👏🙏🙏
Wow ! सारै मिठो गीत बनेछ हौ,
दिप सुहाङ बोइस नेपाल मा जानुपर्छ।
दिपा बैनिको यो प्रगतीलाई हार्दिक शुभ कामाना छ
लु राम्रो है !
अत्यन्तै मीठो भाका सारै राम्रो छ हजुर बधाई छ सम्पुर्ण टिम लाई
सुन्दर प्रस्तुती उस्तै मिठो भाका।
लु है चाखौं है हजुर खोटाङ्गे मायाँ मपनि खोटाङ्गे 🙋🏻♂️🙋🏻♂️😀
सारै राम्रो हाम्रो पुर्वेली गित,, हाल कोरिया बाट,, टिकटकमा फलो ब्याक पनि गर्ने है लिम्बुनी हजुर😀😀, सेवारो😍😍😍
धेरै लामो समय पछि पुर्बेली भाका को गित सुन्न पाइयो।
गीत साह्रै राम्रो लाग्यो। सफलताको बधाई अनि शुभकामना।
बधाई तथा सुभकामना दिपा जि
सारै राम्रो लाग्यो शुभकामना छ सम्पूर्ण टिम लाई
बल्ल बल्ल मेरो गाउँको नाम आयो।👍👍🙏🏿🙏🏿🇳🇵🇯🇵
वा पुर्बेली गित भनेको एस्तो पो हुनुपर्छ यो गितले सारै मन छोयो ।
सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏
सारै मन छोयो! सफलता को सुभकामना |
दामि छ
गित रमरो बनेको छ । दिपा बैनी लाई धेरै सुबकमन छ । रजेस जी संगा मिठो गित गउनु भये के म ।
आहा ! दामी दामी 👏👏👏 बधाई छ बहिनी 💐💐
Wow kati Mitho Sabda Sangit,hamro Star Rajesh payal Sanga ko jodi jameko xa,pachthare cheli,khitange ko buhari dekhnu Man xa,
अग्रिम सुभ कामना गित एकदमै मीठो बनेको रहेछ
खायो खायो 😘😘😘😘😘😘😘
अति नै मिठो गित बनेछा हजुर हरु सम्पुर्ण टिम लाई धन्यवाद भान्न चहन्छु बिसेस राई इज किङ्ग र दिपा सुहाङ्ग ❤️❤️❤️
राम्रो लाग्यो
बधाई छ सबैलाई 🙏🙏
बिछट्टै राम्रो लाग्यो तोप दामी लाग्यो wow 🎊🎊🙏🎉🎈🎈🎼🎼
सुन्दर छ गित दाजै😍
निकै समय पछि पुर्वेली लोक लय को मीठो कोसेली को स्वाद लिन पाइयो Rai is king राजेश पायल राई अनि दिपा सुहाङ ज्यु र उहाहरुको सम्पुर्ण युनिट्लाइ सफलता को शुभकामना 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🥁🎤🎙️🎷🎸🎻
मेरो गाउले बहिनिलाई बधाइ छ प्रगतीको शुभकामना
काइलो र माइली कति राम्रो हौ👌👌
हाम्रो पुर्बेली लोक भाका होनि अति मिठो ।।।।
Song ramro lagyo all teamlai badhai x
यो पुर्बेली लोक भाका सारै मिठो |
Dami king ra suhang naniko
अति राम्रो 👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ दिपा बैनी किङ्ग दाजै 🤟🎼❤️🙏
मन छूयो गीतले शुभकामना...
हन कत्ती मिट्ठो पुर्बेली गित मनै छोयो मेरो त्😊😊😍😍😍
Saraimitho geet hajurharu ko. All the best khotange Maya Lai. Ra sampurna team Lai.
रमाइलो लागो लु शुभकामना !!!
दिपा सुहाङ जि तपाईंले मलाई माफ गर्दिनुस,,किन कि मैले यति मीठो गाउने गायिकाको गित अझैसम्म नसुनेको रहेछु,तपाईंको प्रत्यक गित हरु सुन्दै कमेन्ट गर्दै अगाडी जाने छु,,,भगुवान कसम म तपाईंको बिग फ्यान💕💖💕💖💕💖
ऐय्य्या हौ...! कति प्रेमिल,कति कर्ण पृय युगल गाना बनेछ नी! पाचथर र खोटाङको मयाले ओतप्रोत यो मयालु गानाले साच्चै मोहनी पो लाइपठायो है एता पनि 😉 💖💓😘
अहा कति मीठो पुर्बेली लिकगीत बधाई छ यहाँ हरुलाई
Dherai ramro ra marmik hajur
निकै स्वाद लाग्दो पुर्बेली लोकभाका सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 👏🌺🙏
Heartly touch sweetly song.
दामी 💚
आवज राम्रो लाग्छ मलाइ दिपा जि को कुनैबेला सहकार्य गर्न पाइयोस!
पनुनुबा साम्लो छोरि🙏❤️
मन नरुवाउनुहसके हामी खोटाङ्गेको माया साचो हुन्छनी हजुर🤣अत्यन्त मीठो गित बनेकोछ सुभकामना हजुरहरुलाइ आफुत खोटाङ्गे भएकोले हला झनै मन छोयो गितले
मान्छे जस्तै अति राम्रो स्वर दिपा नानी ❤️❤️❤️❤️❤️❤️
मिठो पुर्बेली भाकाको नया गितको श्रृजना 🎶
हार्दिक बधाई एवम शुभकामना।
Aty mitho geet badhai x an subhumana 🌺💐💯
हाउ सेवा सेवानी सम्पुर्ण अग्रज सेवा रेकर्डिङ🙏🙏
बधाई तथा सुभकामना साह्रै मिठो गीत राई ईश किङ्ग राजेश पायल दाजु र दीपा सुहाङ्ग दिदिमा अजै उत्तर उत्तर प्रगतिको कामना ❤️
लु बधाई शुभकामना
मेलिनाको बाहेक सबैसँग को डुएड गित सुनिन्छ
Wow nice hajur always big fan and congratulations ❤❤❤❤
Arey wow wow lovely song rai is king rajesh payal rai & dipa suhang congratulations king brother le support garnu bhako rahechh so super
पुर्बेली लोक गित भने पछी हुरुकै हुन्छु भन्या एकदम मन पर्छ मलाई पुर्बेली लोक गित राम्रो लाग्यो सफलताको शुभकामना।🙏❤️
सारै राम्रो लाग्यो King is king Rajesh payal rai
Congratulations 🎈🎈🎈 सारै मिठो आवाज दुवैजनाको त्यतिकै राम्रो शब्द संगीत
पुर्बेली भाका को गित शुन्नु को मजानै छुट्टै छ त्यो पनि राजेश पायल ज्यु को आवाज मा
Congratulations 🙏🏻😍🙏🏻watching from Thailand 🇹🇭
बधाई छ
धेरै पछि यति मीठो गीत सुन्न पाईयो,लिरिक्स कति राम्रो अनि लय अझ किङ को आवाज र यति राम्री नानी ले गाउदा त आमामामा💖💖💖बधाई छ सम्पूर्ण टिम लाई,चाँडै भिजुवल हेर्न पाईयोस💖💖
Ekdamai vabuk vaye yo geet suner swor atinoi mitho rahexa rai is king sir sanga atinoi match vakochha deepa suhang sis. Yestoi duat songs songs haru herna paam all the best entire team
उत्कृष्ट पुर्वेली लोकगीत स्वर पनि भाई बहिनी म पनि खोटा
ड़े बधाई ।धन्यवाद
Khotang ra 5tharko maya❤❤❤ko git sarai mitho git baneko rahixa👏👏👏
अति रमाईलो नाईस बधाई शुभकामना
Wow kya mitho purbeli song
Congratulations dipa g n best wishes
saraii man xune lok geet congrats to all entire team
आहा अति नै मीठो लोकभाका ❤ आउदो दिनमा पनि यस्तै मिठो मिठो भाकाहरु सुन्न पाईयोस बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई ❤❤
सारै मिठो भाकामा तयार पारिएको रहेछ हाम्रो पूर्वेली लोक भाका
आहा सारै राम्रो मीठो गीत
La Maha jastai guliyo rai6 hai geet.. Kaila ra Maili ko swor 👍👌 supop..j hos Kaila lai Sarai man parako rai6in hai Maili Deepa le... 😀😀👍
आगृम शुभकामना सम्पुर्ण समुह लाई 🦋❤️🌻
अति राम्रो लाग्यो गित।
Wow dami xa
Ramro xa git,. Badhai chha,
सारै राम्रो' गित Amezing 👍🥰
Hamro khotang lai samarpit gana sweet song 🙏🙏🙏❤️❤️❤️🤘
रमाइलो लाग्यो हजुर गित्🙏🙏🙏
congratulation pachtharko soltinilai me from khotang😃
Wow nice song congratulations n best whishes all team
Badhaii tatha suvakamana 👏👏
Yo pali chahi lyrics afnai raixa next time chahi lyrics compose aafai garnu paryo hoi Dipa suhang Ji all the best ..
So proud to see stars of Khotang in this creativity !