मेयर बालेनको अर्को चमत्कार ७७ वटै जिल्लाका बासिन्दाले पाउने भए यस्तो खुशी | Balen shah | Balen news

Поділитися
Вставка
  • Опубліковано 25 чер 2023
  • मेयर बालेनको अर्को चमत्कार ७७ वटै जिल्लाका बासिन्दाले पाउने भए यस्तो खुशी | Balen shah | Balen news
    #jagatkhabar #likesharecomment #balenshah #balen_shah_interview #balenshahnewstoday #balen #facts #factsinnepali
    voice : Shankar Bhusal
    script & video edit : Govinda bhusal
    Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
    Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.

КОМЕНТАРІ • 1,4 тис.

  • @bhawanithapa8774
    @bhawanithapa8774 Рік тому +43

    बालेन जस्तै नेता देशैभरी जन्मिदिए भने पक्कै नेपाल साच्चै स्वर्ग बन्थ्यो होला।

  • @rajendrachaudhary583
    @rajendrachaudhary583 Рік тому +29

    बालेन मेयर लाई धेरै धेरै धन्यवाद छ यति ठुलो काम गरेर देखाउदै हुनुहुन्छ यस्तै यस्तै कामहरु र प्रगति गर्दै जाउन भन्ने अपेक्षा लिएको छु धन्यवाद !

    • @pujangurung4412
      @pujangurung4412 Рік тому +2

      Malaysia bata balen ko Kam garne tareka akdam ramro xa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bedgairapiple6106
    @bedgairapiple6106 Рік тому +1

    बालेन शाह हाम्रो मनमुटुमा बसेका छन सधै यस्तै गरेर अगाडी बढ्नु होला धन्यवाद साउदी बाट

  • @chakramanirai3083
    @chakramanirai3083 Рік тому +3

    बालेन्ले ग्रेतर नेपाल को नक्स राख्यो राम्रो गर्यो ठिक गर्यो आब प्रतेक नागारिक को घर घर मा मन मन मा हुनु पर्छ जै बालेन

  • @bishnudhungana8837
    @bishnudhungana8837 Рік тому +9

    माेरङ्गबाट
    बधाई छ बालेन ।

  • @bishramkochautari2563
    @bishramkochautari2563 Рік тому +16

    बालेन, सर र हर्क सर
    रास्टिय बिकाश प्रेमी पिता हुन्
    जय देश जय जनता 💞💞💞
    💐💐🙏🙏 उहा दुबैलाई मेरो
    उच्च समान छ 🇳🇵🇳🇵💐💐💐
    sir ma ilam bata herdai xu

  • @binodadhikari7652
    @binodadhikari7652 Рік тому +93

    एम्बुलेन्स गाउँ -गाउँ सम्म वितरण गरेर स्वास्थ्य सेवा को पहुँच विस्तार गर्ने कार्य अत्यन्तै सह्रानीय काम हो।

  • @raihoki5317
    @raihoki5317 Рік тому +8

    साच्चै देश राष्ट्र जनताकाे लागि दुई माहान सच्चा सपूत हरु हर्क,बालेन मात्र हुन
    सलाम छ उहाँ हरु
    प्रति !

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Рік тому +54

    अव दलिय स्वार्थमा निर्वाचनमा
    भोट हाल्न हुँदैन ।
    हामिले वालेन शाह, हर्क साम्पाङ जस्ता देशभक्त नेताहरूलाई मतदान गरेर जिताउनुपर्छ ।
    जय वेलेन शाह🎉
    जय ग्रेटर नेपाल 🎉

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Рік тому +18

    उप मियरज्यू हातमाहात मिलेयर सुन्दर नगर साथै देशै बनाउन अगाडी बढ्नुस्🎉

  • @gyanurisal8787
    @gyanurisal8787 Рік тому +5

    देश र्पेमी सच्चा सबुत नेपाल आमाको छोरा हो बालेन् शाहा जय र्गेटर नेपाल जय बालेन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️🤗🤗

  • @mandeepgurung6446
    @mandeepgurung6446 Рік тому +3

    बालेन शाहले अर्जुन दृष्टि राखेर आफ्नो देश धर्म संस्कार संस्कृती र मौलिकता लाई मन मुटुमा राखेर देश बिकाश गर्ने होडमा हुनुहुन्छ एक होनहार देशभक्त मेयर बालेन शाहलाई मेरो उच्च सम्मान र सल्युट् छ💐🗻🌄🙏👍☝️☝️☝️

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf Рік тому +105

    मेयर बालेन हालका रास्ट्रपति, प्रधानमन्त्री, पररास्ट्र मंत्री गर्न नसकेको काम नबिराउनु नडराउनु भन्ने उक्ति लाई
    चरिथार्थ बालेन जी ले गरेका छन्!🙏🙏

  • @rameshdc8238
    @rameshdc8238 Рік тому +113

    मेयर बालेनको निर्णय १००% सहि छ, म हङकङ बाट हेर्दैछु

  • @sawitritamang8230
    @sawitritamang8230 3 місяці тому +2

    जये बालेन❤❤❤❤❤❤❤❤❤❤

  • @user-px6nk9zc2r
    @user-px6nk9zc2r Місяць тому +1

    मेयर बालेन काे कमेन्ट मा लेखिएका सबै भाषिक शब्द र अक्षर काे सहि सदुपयोग हाेस यहि छ देशकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kashappandey3440
    @kashappandey3440 Рік тому +11

    एक मात्र रास्त्रबाधी नेता बालेन साह हुन जय नेपाल

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Рік тому +17

    बालेन जिन्दावाद ।।।बालेन जिन्दावाद।।।बालेन जिन्दावाद ।।।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Рік тому +2

    श्री बलेन शाह नेपाल आमाका सातपुत्र हुन् ,सदा कल्याण रहोस

  • @thaparamesh4478
    @thaparamesh4478 Рік тому +1

    बालेन सरले चाल्नु भएको कदम एकदमै राम्रो छ उहालाई सलुट गर्दछु

  • @sbghotanegurung9587
    @sbghotanegurung9587 Рік тому +35

    हामी सबै नेपालीले कुनै हिन्दी फिल्म नहेरौं र हाम्रो देशको पैसा बाहिर जान रोकौं ।

  • @ritasubba6829
    @ritasubba6829 Рік тому +14

    मेयर बालेन लाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏🙏

  • @tirthamagar2894
    @tirthamagar2894 Рік тому +1

    एकदमै ठीक गरेको छ 🇳🇵 बालेन सलाम छ

  • @kamaladhungel7550
    @kamaladhungel7550 2 місяці тому

    यस्तै राम्रो काम लेखेर बुडा नेता पछी परुन देश भर जन
    ताले सीधै राहात पाउने यो जना अझैपनि खाचो छबालेन को मात्र आस छ।

  • @aarushikc6734
    @aarushikc6734 Рік тому +40

    नेपालको असली हिरो ❤

  • @jitendraangbo5948
    @jitendraangbo5948 Рік тому +18

    बालेन शाह सच्चा नेपाली धर्तीपुत्र अद्भुत स्वभिमान ,आत्मसम्मान ,अत्यन्तै सम्भावना बोकेका भविष्यका प्रधानमन्त्री बनाउन योग्यतम नेता.... सम्पूर्ण नेपालीले खोजीखोजी पाएको नेता जय बालेन जय नेपाल !!!!!!!!!!!!!!!!!!!!

  • @dilmayarana3865
    @dilmayarana3865 Рік тому +1

    देश को सच्चा सपूत बालेन यस्तै सपूत अझै धेरै जन्मिनु पर्छ नेपाल आम्मा लाई बचाउनु छ ।❤️❤️🇳🇵🇳🇵

  • @suryathapa2039
    @suryathapa2039 Рік тому

    सलुत छ , बालेन सर लाई
    आज सम्म कति मेयर , कति नेता काठमाडौ को कुर्चिमा बसे तर आफ्नै गोजि भरे । मेर या नेता होस त बालेन जस्तो , नेपाली जनता ले यस्तै नेता चाहेको छ।

  • @manrajwaiba-um2gl
    @manrajwaiba-um2gl Рік тому +52

    बालेन नेपालि जनता को लागि राजा हो बालेन को लागि हामी जनता साथ छौ

    • @danshahi4053
      @danshahi4053 Рік тому

      बालेन सलाम्मछ

  • @tulasibanjara4852
    @tulasibanjara4852 Рік тому +23

    अदालतमा मात्र हैन भ्रष्ट नेता समेतलाई आगो लगाएर देशबाटै भगाउनुपर्छ

  • @dhansunar4961
    @dhansunar4961 Рік тому

    बालेन साह गुड नेताहो❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deepakchhetri3048
    @deepakchhetri3048 Рік тому

    जय बालेन साह बालेन साह हाम्रो देश को हिरो हुनुहुन्छ सबै जिल्ला मा हेर्न पर्यो

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 Рік тому +15

    देशभक्त पुरुष बालेन शाह 🙏🙏🙏

  • @ramkc5371
    @ramkc5371 Рік тому +6

    धेरै धेरै धन्यवाद बालेन जी लाई धेरै राम्रो

  • @anulimbulama
    @anulimbulama Рік тому

    बालेन सर नेपालीको बाषा हो उहाको काम को त के कुरा पञ्चायत का देखि आज सम्को एक नम्बर स्थान नै ओगट्छ उहाको हरेक कार्यहरू । जय बालेन सर जय देश 💐🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Newsworld739
    @Newsworld739 Рік тому +1

    हामी परदेशी हरुको आशाको किरण अब only Balen शाह हो जय नेपाल 🇳🇵🇳🇵 जय बालेन

  • @girichhantyal2506
    @girichhantyal2506 Рік тому +99

    धेरै राम्रो काम गर्नु भएको छ
    बालेन सर सलाम छ ।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 Рік тому +8

    दक्षिण भारत बाट हो सर ❤ शन्कर भुशाल ज्यु निस्पक्ष बोल्नु पर्छ र बालेन प्रती हार्दिक नमन । अति राम्रो काम गर्नु भाको छ र उहाको बोली सच्चा नेपाल आमा को सपूत हो ।।।❤❤

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 8 місяців тому

    जय बालेन सर्❤️🇳🇵🙏

  • @HUNTER.GAMING191
    @HUNTER.GAMING191 22 дні тому

    भेरी गुड बालेन साहा

  • @dilakkaucha5431
    @dilakkaucha5431 Рік тому +6

    जय नेपाल, जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @imanathpokharel6285
    @imanathpokharel6285 Рік тому +19

    मोरङ बाट,सलाम जनता र देसप्रती जिम्मेवार नेतालाइ।

  • @deepaksimkhada8803
    @deepaksimkhada8803 Рік тому +1

    बालेन शाह ले फिल्म बन्ध गरेको मात्र पुग्दैन ।नेपाली जनता ले फिल्म हेर्नै नजाने हो भने आफ्सेआफ् बन्ध हुन्छ यो कुरा मनन् गर्नुपर्ने कुरा हो देश भक्ति नेपाली जनता ले हेर्नु नै हुन्न ।
    बालेन शाह को निर्णय लाई सलोट छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitaale8141
    @sitaale8141 11 місяців тому

    नेपाल आमाको असल सपूत पुत्र भगवान को आर्को रुप जुन नामले पुकारेपनी हुने यो धर्ती मा दानव रुपी नेताहरुको रजाइँ समाप्त गर्न कोलागी प्रकट भएका धर्ती पुत्र बालेन सलाम छ यो हिम्मत र साहस लाइ🙏🙏🙏🙏🙏🙏जय बालेन

  • @fghgh350
    @fghgh350 Рік тому +7

    बालेन काे काम १ दम दामि सुपर पपुलर लागाे याेहाेनि तरिक देसकाे माया गर्ने ले मात्र ज्यान काे बाजि नलगाइ हिम्मत गर्छ र जन्ताले पनि साथ दिन पछिहट्देनन साथ प्रिय ठान्छन

  • @khumbahadurkumal4557
    @khumbahadurkumal4557 Рік тому +3

    जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍👍👍👍👍🥰🥰🥰🥰🥰

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Місяць тому +2

    कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र बनौ बालेन साह लाई सबै ले साथ देउ देश बन्छ

  • @rambahadur1300
    @rambahadur1300 Рік тому +3

    धेरै राम्रो सलाम छ जय नेपाल 🙏

  • @deenanathacharya2743
    @deenanathacharya2743 Рік тому +13

    देश भक्त बालेन शाह जिन्दाबाद

  • @madankadel2740
    @madankadel2740 Рік тому +6

    बालेन सर को कदम सहि छ

  • @cameronlembangg
    @cameronlembangg Рік тому

    धेरै राम्रो काम गर्नु भाको छ
    salute र respect छ बालेन सर कामलाई

  • @user-tg8le9oc9m
    @user-tg8le9oc9m Рік тому

    धन्यवाद मेयर जी काठमाडौं महानगर पालिका को राम्रो प्रगति भयो।यो भन्दा पनि उच्च विचार मात्र होस भन्ने आग्रह गर्न अनुरोध टक्र्याउँदछु।जय सरकार

  • @tekbdr8787
    @tekbdr8787 Рік тому +3

    एक दम राम्रो बालेन महान

  • @user-je4mb8pw2i
    @user-je4mb8pw2i Рік тому +3

    नेपाल बचाउने यकमात्र नेपालिहाे बालेन साहा हो जय बालेन जय नेपाल धन्यवाद अघि बढ्डनुस बालेन सर

  • @RamSarki-fx5kq
    @RamSarki-fx5kq Рік тому

    कुनै पार्टीको पछि नआउनु होला बालेन BOSS नेपाली युवा तपाई को साथ मा छन

  • @rameshkarki5863
    @rameshkarki5863 Рік тому

    सलाम बालेन सर धरानको तर्फबाट

  • @sunilrai9417
    @sunilrai9417 Рік тому +3

    Meyer balen sir you are great best of luck jaye greater Nepal 🇳🇵❤❤ from Dubai

  • @ramiloyoutubesansar9865
    @ramiloyoutubesansar9865 Рік тому +9

    BEST OF THE BEST बालेन सर 🇳🇵🇳🇵🇳🇵❤️

  • @babukajigiri665
    @babukajigiri665 3 місяці тому

    जय बालेन सुनिता,

  • @user-nm4wm6ow3q
    @user-nm4wm6ow3q Рік тому

    जय बालेन sir

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Рік тому +5

    BALEN SHAH ZINDABAAD ❤❤

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Рік тому +10

    मेयर ज्यू लाई धन्यवाद् 🎉जय शिव गोरख अरू शक्ती दिउन्❤

  • @binodshrestha2524
    @binodshrestha2524 Рік тому +4

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏

  • @bhawanithapa8774
    @bhawanithapa8774 Рік тому +17

    Balen is a great leader!!

  • @rabikhadka9073
    @rabikhadka9073 Рік тому +8

    उपतेकाका सबै नगर पालिका लाई महानगर मा गाभ्न पर्यो❤

  • @gakartenzindharke3457
    @gakartenzindharke3457 Рік тому +4

    Jai nepal jai balen shah 🙏

  • @rojmoktan4384
    @rojmoktan4384 Рік тому

    हाम्रो देश को नेता हरु बिना पैसा केही गर्न चाहादैनन तर हाम्रो काठमांडू को महानगर मेयर बालेन सर ले जे गर्नु हुन्छ मेरो लागी सही गर्दै हुनुहुन्छ जय बालेन सर

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Рік тому

    म यो भिडियो कतार बाट सधै हेर्ने गर्दछु अब बूढो नेता हरु को काम छैन नया युबा हरु पाट सिकाउदै छन पुरानो नेता हरु भासण मै बिताउछन तर बालेन साह ले हात ले गरेर देखाएको छ बालेको काम पर्ती सदा सदा सलुट गर्दछु सधै हाम्रो साथ छ बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lekbahadurrana203
    @lekbahadurrana203 Рік тому +3

    Very good Balen Shah Sir Jay Rastrabad

  • @premrajrai9634
    @premrajrai9634 Рік тому +4

    Hami hamrai Desh ,Nepal 🇳🇵
    77 jillah ..........

  • @sanjaypun4884
    @sanjaypun4884 Рік тому +2

    Nepali real hero Balen shah proud of you sir good luck ..❤❤❤❤

  • @eokychinamkohng9897
    @eokychinamkohng9897 Рік тому +2

    BALEN sir hamro aasha...may god bless u BALEN sir...we NEPALI loves you..Tq...Tq...Tq so much

  • @YakrajSharma-ek4qh
    @YakrajSharma-ek4qh Рік тому +3

    जय ग्रेटर नेपाल

  • @nakulrai4822
    @nakulrai4822 Рік тому +3

    Iam from sikkim , and support for balen shah

  • @chhatrabahadurshrestha3338
    @chhatrabahadurshrestha3338 Рік тому

    जय बालेन । देश बालेनमय होस । शुभ कामनासहित सकारात्मक प्रभाव परोस ।

  • @AMRITPUN-ef7ds
    @AMRITPUN-ef7ds Рік тому

    बालेन शाह को यो साहस प्रती उच्च सम्मान व्यक्त गर्दछु। तपाईंलाई स्टन्ड गर्‍यो भन्ने नेताहरु भारतीय दलाल हो ।
    राष्ट्र भन्दा ठुलो अदालत हुदैन ।
    बालेन शाह को काम लाई सलुट गर्दछु। हामी नेपाली जनताहरु हजुरको साथमा छौ सदैभ साथ दिईरहने छौ।
    जव देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउछ , अटेरी वन्नै पर्छ । के गलत छ भनेर खडा हुन धेरै साहास र वल चाहिन्छ । त्यो साहास र वल केवल वालेन शाह मा मात्र छ । अरु नेता सबै पानी मरुवा ।
    हामी सवै वालेनको साथमा छौं ।
    बालेन सर जिन्दाबाद 🇳🇵🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kulkarki5674
    @kulkarki5674 Рік тому +7

    Superb job by Balen ji

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u Рік тому +5

    Sahi jaya balen❤

  • @user-hj3ne4he7q
    @user-hj3ne4he7q Місяць тому

    जये बालेन

  • @narayankarki5769
    @narayankarki5769 Рік тому +1

    मेयर बानेन शाह सलाम ।

  • @suryalal7904
    @suryalal7904 Рік тому +3

    Jai balen sir

  • @prmisaa-thakuri
    @prmisaa-thakuri Рік тому +11

    Wow salute to you balen sir ❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @tornabahadur4102
    @tornabahadur4102 Рік тому

    मेएर बालेन शाहले प्रधानमन्त्रीहरुलाई राम्रो शिक्षा दिएका छन ।
    सलाम छ बालेन शाह 💐💐💐
    मलेसिया बाट

  • @devibasnet1687
    @devibasnet1687 Рік тому

    सिङ्गो नेपालिको मन मुतुमा बालेन साह छन।

  • @nandaramkayastha
    @nandaramkayastha Рік тому +4

    ❤ जय बालेन

  • @nirupakhatiwada4326
    @nirupakhatiwada4326 Рік тому +4

    वाह बालेन्द्र वाह!! यसरी नै अघि बढ !!

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 5 місяців тому

    बालेन ❤❤❤❤❤❤❤❤

  • @vinodkc8123
    @vinodkc8123 Рік тому

    धेरै राम्रो काम मेयर ज्यु सलाम छ हाल साउदी अरब !!

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Рік тому +44

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 we public r with our mayor Balen Shah 🙏

  • @parsuramlimbu6969
    @parsuramlimbu6969 Рік тому +8

    Absolutely I am with Mahanagar meher balen shah

  • @krishnasoti7434
    @krishnasoti7434 Рік тому

    सार्है राम्रो छ। बालेको बिरोध गर्ने सबै पूर्वाग्रही हुन्। दुई न्यायाधीश पनि देश भक्त होईनन् । राष्ट्र राष्ट्रियता हेरेनन्। धिक्कार छ तिमीहरुलाई।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb Рік тому

    बालेण् भनेको युग पुरुष हो सताब्दीमा एक चोटि यस्ता हिम्मतिला व्यक्ति जन्मन्छन् जसले दुनिया हल्लाएर छोड्छन्।

  • @SankarSankar-df5ye
    @SankarSankar-df5ye Рік тому +4

    हो जनता हरुले चाहे केचैहुन्नर अब जनता हरु जागनैप्रछ जय बालेन

  • @lalbahadurmagar5452
    @lalbahadurmagar5452 Рік тому +3

    Good job ballen

  • @laxmankarmacharya7224
    @laxmankarmacharya7224 Рік тому

    बालेन....... नामै काफी।बालेनले जस्तो काम अरुले गरेनन मात्र होइन ,अरुले त माखो नि मारेनन,खाली आफ्नो गोजि भर्न तिर लागे।बालेन जस्तो मेयर पाउनु काठमान्डुको लागि त अहो भाग्य नै हो नि।राम्रोलाइ राम्रो भन्न सक्नु पर्छ ।सत्य मेव जयते भने कै यहि हो।धन्यबाद!

  • @tikakhadka9697
    @tikakhadka9697 Рік тому

    विश्वमा मा नाम राखे मेर बालेन शाहा ले जन्ताले पठायका नेता नेपाल को चूनाव जितेका थिय 736 जना हून आयो नेपाल बालेन शाह व्यवहार परिवर्तन ल्याउन सबै भन्दा ठूलोकूरा हो देश भक्त बहादुर नेपाल आमा हेनूहोस

  • @krishnakarki8750
    @krishnakarki8750 Рік тому +4

    Really hero balen shah❤❤❤❤

  • @RJBeginning
    @RJBeginning Рік тому +14

    Balen shah all the way. We support you and look after you. We are blessed to have you. You are doing great work 👍

  • @chiranjeevipandey8368
    @chiranjeevipandey8368 Рік тому

    बालेन को काम उत्कृष्ट छ।

  • @anishmandal766
    @anishmandal766 Рік тому +4

    मेयर बलेन नेपाल को राजा हो 🙏🙏🙏🙏