आहा!! कला पनि केके दिनुभाको ए भगवान डाहा नै लाग्नी नेपालको एक मात्रै उत्कृष्ट महिला निर्देसिका स्मृति तिमिल्सिना गुरुआमा जेमा पनि मिसिन सक्नी गायन नृत्य निर्देसिका जे पनि आहा!! बधाइ छ हजुर लगायत सबै टिम लाई यो आर्गनिक कोसेलिको लागि नतमस्तक भए🙏🙏💓💓
नाच्न गाउन निर्देशन गर्न पढाइ उस्तै तेज आत्मियता मिजाशिली सप्पै गुण लाई जित्ने अर्को गुण आफ्नै घरमा परिवार शीत आमाहरु भाउजू बुहारी भाइ भदै भदा सङ्ग तिजको दुखसुख साटेर सबैलाइ खुसी दिनुहुने गुरुआमा प्रती नमन
तिज भनेर परम्परागत अर्गानिक खाना नखाएर अखाद्य भाेजन गर्ने, नचाहिँदाे कुराकाे प्रदर्शन गर्ने र नाच्नेठाउँमा महिला भन्दा पुरुष वढि हुने र मनपरि गर्ने कृया कलाप सभ्य मान्छे लाई अपाच्य हुन्छ र त्यस्ताे गर्नु पनि हुँदैन। यदि त्यस्ताे काेही कसैले गर्छ भने त्याे असभ्यताकाे परिचायक हाे ।
खास तिज याे हाे, महिलाले वजाउने महिलाहरुनै नाच्ने र माईतिकै मायालाग्दा गित गाउनु नै तिजमहाेत्सव मनाएकाे मानिन्छ ।
आहा!! कला पनि केके दिनुभाको ए भगवान डाहा नै लाग्नी नेपालको एक मात्रै उत्कृष्ट महिला निर्देसिका स्मृति तिमिल्सिना गुरुआमा जेमा पनि मिसिन सक्नी गायन नृत्य निर्देसिका जे पनि आहा!! बधाइ छ हजुर लगायत सबै टिम लाई यो आर्गनिक कोसेलिको लागि नतमस्तक भए🙏🙏💓💓
सुपर सुपर🙏
Aaha aaba Teej aaye jasto xa ❤❤🎉🎉
नमस्कार म स्मृति तिमिल्सिना यसै गीतको निर्देशक गायिका😊😊 स्वर मिठो छैन तर नारीहरुको महान पर्व तीजको अवसर पारेर यो कोशेली है❤
Nice teej song
miss you all ❤❤❤❤
Wow nice song pyaari dd❤❤❤
Wow my quty de❤❤❤
❤❤❤❤Super
😍❤️❤️
❤❤❤❤
धेरै राम्रो मिठो तिज गित बधाई छ 🎉❤
Good dd
❤️❤️❤️Aaha aama mitho geet
आहा कति मिठो स्वर अनि कति मिठा शब्दहरु धन्यवाद छ हजुर लाई हामी सबैलाई रमाइलो गराइदिनु भएकोमा हामी सबैको रमाइलो पल🎉🎉🎉🎉🎉
नाच्न गाउन निर्देशन गर्न पढाइ उस्तै तेज आत्मियता मिजाशिली सप्पै गुण लाई जित्ने अर्को गुण आफ्नै घरमा परिवार शीत आमाहरु भाउजू बुहारी भाइ भदै भदा सङ्ग तिजको दुखसुख साटेर सबैलाइ खुसी दिनुहुने गुरुआमा प्रती नमन
💃💃💃💃💃
मौलिक पनि बबाल पनि ❤❤❤❤
My love songs daju ❤❤
Very nice Teej song ❤❤😍
wow😮😮 verry nice song ❤❤
❤❤❤❤❤
❤
❤❤❤❤❤❤❤❤ अतेन्तै सुन्दर गित अनि आवाज सफलता को सुभ कामना सम्पुर्ण टिम लाई ।
❤❤
I am also There😂😮😅
7:07
Hii
तिज भनेर परम्परागत अर्गानिक खाना नखाएर अखाद्य भाेजन गर्ने, नचाहिँदाे कुराकाे प्रदर्शन गर्ने र नाच्नेठाउँमा महिला भन्दा पुरुष वढि हुने र मनपरि गर्ने कृया कलाप सभ्य मान्छे लाई अपाच्य हुन्छ र त्यस्ताे गर्नु पनि हुँदैन। यदि त्यस्ताे काेही कसैले गर्छ भने त्याे असभ्यताकाे परिचायक हाे ।
Jpt. Ma lekhdinthy yo vanda dami. Yesto geet ma ke poisa kharcha gareko hola
❤❤❤❤