यो गीत रेकर्ड गर्दै गर्दा एउटा उत्साह पैदा भइराखेको थियो । भिडियो सहित पूर्णता भएर आउदा त खुशीको सिमाना नै छैन । धन्यावाद छ पूर्र्णजित पुन उभार कमरेडलाई तपाईको गीतले फेरी जनमनमा फैलिएको छ ।
फरक यात्राका डम्बर बुढा विप्लव दाईलाई विशेष धन्यावाद । साथमा महेश आरोही दाई र निता पुन रेजिना दिदीलाई पनि धेरै धेरै धन्यावाद । तपाइहरुको सहकार्या अमर रहोस । आउदा दिनहरुमा पनि यस्ता जनवादी गीतहरु सुन्नहेर्न पाइयोस ।
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । यसपाली हामी Live दोहोरीसँगै जनयुद्धको सबैभन्दा ठूलो लडाइ बेनीसम्म पुर्याउन कोसिस गर्दैछौं । शायद यो आधुनिक प्रविधीसँगैको पहिलो जनवादी दोहोरी हो । सबैले हेरेर माया गरिदिनुहोला साथै Like, Comment, Share गरिदिन पनि नभूल्नुहोला । धन्यवाद ।
Aaha yo ganale 55,56 sal ko smaran garayo sabai kalakar mitralai namaste hai program derai ramro xa ajhai pargatiko Shubhakamana ani amar roka sir hajurko gaune sali sarai man parxa malai big respect sir❤❤❤🙏
दोहोरी गित विभिन्न बिसयबस्तुमा गाइन्छ यसपटक भने एक कालखण्ड जनयुद्ध चलेको त्यो समय अहिले आएर एउटा इतिहास बन्यो हो त्यही हजारौंको रगतले लेखिएको इतिहासलाई तपाईंहरुको माझमा दोहोरी गितबाट प्रस्तुत गर्ने जनर्को गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला ।

कयौको बलिदानले आएको हो गणतन्त्र❤❤
ho pakai
दोहोरी बाट ईतिहासलाई सम्झने कोशिश गरेका छौँ यो अब्सरको लागि धेरै धेरै धन्यवाद छ आदरणीय Dambar Magar दाईलाई
Thanks Bhai
जनबादी गीत लाइ पनि माया गरिदिनुहोला है
Ok comrade
मन मुटु छुन छ ।
धेरै राम्रो कार्यक्रम , कार्यक्रमको उच्छ सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐
दुःख पीडा रगत बलिदानले सृजित गणतन्त्र नेपालको ऐतिहासिक सम्झना सचेतनामुलक सांगीतिक कार्यक्रम मार्फत दिनु भएकोमा धन्यवाद।
❤❤❤❤❤salam sampur lai कमरेड हरु लाई 🙏 म गाना ले मेरो बुवा र बहिनी को याद आयो 😢😢
यो गीत रेकर्ड गर्दै गर्दा एउटा उत्साह पैदा भइराखेको थियो । भिडियो सहित पूर्णता भएर आउदा त खुशीको सिमाना नै छैन । धन्यावाद छ पूर्र्णजित पुन उभार कमरेडलाई तपाईको गीतले फेरी जनमनमा फैलिएको छ ।
इतिहास भुल्न कहाँ सकिन्छ र ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मान छ त्यो कालो दिन लाई❤❤❤❤
आह जनवादी कलाकार को दोहोरी पनि एउटा इतिहासिक बिसयमा हुने धन्यवाद छ सबैमा फेरिपनि अर्को अङ्क पनि सुन्न पाइयो ❤❤❤
धन्यवाद ❤❤❤
सारै मार्मिक जनयुद्द्ले जनमाएको गित निकै मिथो
लाग्यो दम्मर दाइ लगाएद सबै कलाकार हरु लाई आउदो नयाँ सालको शुभकामना छ !❤❤❤
फरक यात्राका डम्बर बुढा विप्लव दाईलाई विशेष धन्यावाद । साथमा महेश आरोही दाई र निता पुन रेजिना दिदीलाई पनि धेरै धेरै धन्यावाद । तपाइहरुको सहकार्या अमर रहोस । आउदा दिनहरुमा पनि यस्ता जनवादी गीतहरु सुन्नहेर्न पाइयोस ।
धन्यवाद यात्रा जारी हुनेछ❤❤❤
कति मिठो स्वर
जान्ताको आसा हो नयाँ नेपाल बोबाल छ है मैले पनि लाईक र सस्क्राइफ हनेको छु
❤❤❤thanks❤❤
आहा कति मिठो र नयाँ पनि
राम्रो दोहोरी ❤❤
सुन्नै पर्ने गीत ❤❤
✊सहिद योद्वा हरु लाई सलाम छ
धेरै राम्रो छ।
अझै अरु भाग पनि ल्याउनुस❤
जनबादी गितलाई न्याय हुने गरि गाउनु भएको छ राम्रो लाग्यो।
thanks jwai
सलाम
अती मिठो गित सबै कम्रेड हरूलाई लालसलाम
धन्यवाद ❤❤❤
इतिहासको अन्त्य हुदैन
ईतिहास त ईतिहास हो भूलेर कहाँ भूल्न सकिन्छ र ? धन्यवाद साथीहरु ....
thanks sir
हामी जिउडो इतिहास हौ
Sarai mitho dohori ❤❤
गणतनत्रको जग हो बेनी❤❤
अति उत्कृष्ट 😂😂 अति मार्मिक ❤❤
लाल सलाम❤❤❤
समयले लुकाको गीत आयो
जनताको गास खोसेर १०बर्ष सम घिचिहाल्यौ लुटेराहरूको गीत काम छैन
😁😁😁😁😁
सबैलाई सम्मान❤❤
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । यसपाली हामी Live दोहोरीसँगै जनयुद्धको सबैभन्दा ठूलो लडाइ बेनीसम्म पुर्याउन कोसिस गर्दैछौं । शायद यो आधुनिक प्रविधीसँगैको पहिलो जनवादी दोहोरी हो । सबैले हेरेर माया गरिदिनुहोला साथै Like, Comment, Share गरिदिन पनि नभूल्नुहोला ।
धन्यवाद ।
यो गितले त्यो रातो इतिहासलाई सम्झना गरायो ❤❤🎉🎉❤❤ keep itup
हाम्रो शान हो त्यो समय❤❤
धेरै राम्रो छ बधाई छ सबैलाई
हो बालिका गजब❤❤
इतिहासप्रति देखाको सदभाव
ईतिहास भुल्न कहा सकिन्छ र✊✊✊
Aaha yo ganale 55,56 sal ko smaran garayo sabai kalakar mitralai namaste hai program derai ramro xa ajhai pargatiko Shubhakamana ani amar roka sir hajurko gaune sali sarai man parxa malai big respect sir❤❤❤🙏
❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरी गित विभिन्न बिसयबस्तुमा गाइन्छ यसपटक भने एक कालखण्ड जनयुद्ध चलेको त्यो समय अहिले आएर एउटा इतिहास बन्यो हो त्यही हजारौंको रगतले लेखिएको इतिहासलाई तपाईंहरुको माझमा दोहोरी गितबाट प्रस्तुत गर्ने जनर्को गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला ।
एउटा इतिहास
समयलाइ अंकित गरेको हो सबैलाइ गायक गायिकाहरुलाइ धन्यवाद
बिगत बर्तमान 10 बर्षको जनयुद्ध जिबनको भोगाइ सम्झीद मन रुन्छ 😢😢ल राम्रो गाउनु भयो बधाई अनि सम्झना सबै लाई ❤❤❤
धन्यवाद
सलाम।
जनबादी गीत लाइ पनि माया गरिदिनुहोला है
❤❤❤❤❤❤❤🎉✊✊✊❤❤❤
इतिहास
Musical revelation
😢😢😢❤❤❤
२०६०चैत्र महिना गते 8 सान्तासुन्धर बेनीबजार भयो मसानघाट गीत का छ? होला खोजदा खोज्दा हैरान भए
❤❤❤❤
काम छैन जनबादिको गित गाएर केही पाउदैन दुख नगर
इतिहासलाई सम्मान हो यो
Man parena yo git sangit ma pani rajniti xa na sunau ragat umlera aauxa
Aru.ghit.xaina.ra.gaunlai
🇳🇵💕💕👌👌👌
❤🙏🌹🤪
दोहोरी गित विभिन्न बिसयबस्तुमा गाइन्छ यसपटक भने एक कालखण्ड जनयुद्ध चलेको त्यो समय अहिले आएर एउटा इतिहास बन्यो हो त्यही हजारौंको रगतले लेखिएको इतिहासलाई तपाईंहरुको माझमा दोहोरी गितबाट प्रस्तुत गर्ने जनर्को गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला ।
निकै मिठो जनवादी दोहरी❤❤
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤

❤❤❤❤❤❤❤